ओली सरकार ढल्यो, प्रधानमन्त्रीले विश्वासको मत लिन सकेनन्
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा विश्वास मत लिन सकेनन् । विश्वासको मत लिन नसकेपछि २०७४ साल फागुन ३ गते गठन भएको ओली नेतृत्वको सरकार ढल्न पुगेको छ । नेपालको संविधान अनुसार प्रम ओली पदमुक्त हुन पुगेका...
बचतकर्ता कर्मचारीहरुलाई राहत, नागरिक लगानी कोषमा अनलाईनबाटै बचत गर्न सकिने
काठमाडौं । बचतकर्ता सरकारी तथा अन्य कर्मचारीहरुलाई नागरिक लगानी कोषले विशेष सुविधा दिन सुरु गरेको छ । सरकारी कर्मचारीको नागरिक लगानी कोषमा जाने रकम अब अनलाईन माध्यमबाट ट्रान्सफर हुने सुविधा औपचारिक रुपमा सुरुवात गरेको छ । डिजिटल माध्यमलाई प्राथमिकता...
सर्वोत्तम सिमेन्टको आईपिओ रोकियो, अर्को आर्थिक वर्ष नभई नखुल्ने
काठमाडौं । आवश्यक तयारी नपुगी बुक बिल्डिङमार्फत आईपिओ जारी गर्ने घोषणा गरेको सर्वोतम सिमेन्टको आईपिओ जारी सम्बन्धी प्रक्रिया चालु आर्थिक वर्षको लागि रोकिएको छ । पहिलो पटक बुक बिल्डिङ् प्रक्रियामार्फत आईपिओ जारी गर्न लागेको कम्पनीको आफ्नै कानुनी प्रक्रिया पूरा...
भारतमा कोरोना संक्रमणको अवस्था झनै भयावह, नेपालको गाउँ गाउँमा फैलदै कोरोना
काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको प्रकोप दिनदिनै नयाँ नयाँ रेडर्क राख्दै अघि बढिरहेको छ । पछिल्लो तथ्याङ्कले भारतमा नयाँ रेडर्क राख्दै एकै दिन चार हजार १९४ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । बिहिवार तीन...
मध्यभोटेकोशीको आईपिओ स्थगित गर्ने निर्णय
काठमाडौं । कोरोना महामारीको कारण आयोजना प्रभावित क्षेत्रका जनता बाहिर निस्कनै नसक्ने भएपछि स्थानीयबासीलाई यही बैशाख २१ गते मंगलबारदेखि बिक्री खुल्ला गरिएको आईपिओ आजबाट स्थगित गरिएको छ । सर्वसाधारणलाई आईपिओ जारी गर्नुअघि मध्यभोटेकोशी जलविद्युत आयोजनाले सिन्धुपाल्चोकका आयोजना प्रभावित र...
भोलिबाट राजधानी काठमाडौं पूर्ण रुपमा लकडाउनमा, पास नलिई बाहिर निस्कन नपाइने
काठमाडौं । कोरोना ममारीको प्रकोप बढ्दै गएपछि आज बसेको राजधानी उपत्यकाका तीन वटै प्रशासन कार्यालयको बैठकले राजधानी उपत्यकालाई पूर्ण रुपमा लकडाउनमा लैजाने निर्णय गरेको छ । सो निर्णय अनुसार अब कोही पनि मानिस राजधानी बाहिर जाने पाउने छैनन् भने...
१२ थरी मःमः एकैठाउँमा, डिल्लीबजारमा खुल्यो नयाँ मःमः पसल
काठमाडौँ । काठमाडौँको डिल्लीबजारमा २५ वर्षका दुई युवाले ३० लाख रुपैयाँको लगानीमा १२ थरी मःमः रेरष्टुरेन्ट संचालनमा ल्याएका छन् । पोखराको लेकसाइडमा क्राउन हिमालय होटल संचालन गर्दै आइरहेका आग्रह अर्याल र लक्ष्मी समुहको जागिर छाडेका सुनिम मैनालीले खोलेको यो...
भटाभट मरे कुखुरा, ह्वात्तै बढ्यो अण्डाको मूल्य
काठमाडौं । विभिन्न रोगका कारण भटाभट कुखुरा मरेर उत्पादन घटेपछि यतिबेला अण्डाको मूल्य आकासिएको छ । मानव स्वास्थ्यको लागि पौष्टिक मानिएको अण्डाको मूल्य प्रतिक्रेट ३७० तोकिएको छ । जुन अघिल्लो दिनको तुलनामा ३० रुपैयाँले बढि हो । आजदेखि फार्ममा...
स्वास्थ्यकर्मीलाई बीमा सुविधा र ५० प्रतिशत भत्ता दिने प्रधानमन्त्रीको घोषणा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रको नाममा सम्बोधन गर्दै देशैभरिका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा उनीहरुको परिवारलाई बीमा सुविधा तथा उपचारको व्यवस्थाप सरकारले गर्ने घोषणा गरेका छन् । आज देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना महामारीमा...
वैशाख २३ गतेदेखि अन्तराष्ट्रिय उडान बन्द
काठमाडौं । कोभिड–१९ नयाँ भेरियन्टको संक्रमण तीव्र रुपमा फैलिएपछि सरकारले वैशाख २३ गते बिहिबारबाट सबै अन्तराष्ट्रिय उडान पनि बन्द गर्ने निर्णय गरेको छ । आइतवार बसेको मन्त्रीपरिषद्को बैठकले देशैभर फैलिरहेको कोरोना संक्रमणको दोस्रो लहरलाई नियन्त्रण गर्न लामो दूरीका यातायात...
रिचार्जरले नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने
काठमाडौं । इ–कमर्श प्लेटफर्म रिचार्जरले आफ्ना ग्राहकहरुलाई कोरोना संक्रमण भएको खण्डमा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । हाल कोरोना महामारीको संक्रमण तिब्र बनिरहेका बेला अस्पताल अभाव भईरहेको सन्दर्भमा अस्पताल खोज्नका लागि पनि रिचार्जरले सहयोग गर्नेछ । २०७७...
निषेधाज्ञामा निगमका डिपो र पेट्रोल पम्प खुल्ला रहने
काठमाडौँ । काठमाडौ उपत्यका लगायतका जिल्लामा कोरोना भाइरसको नयाँ भेरियन्ट फैलिएको क्षेत्रमा आज देखी निषेधाज्ञा गरिएको छ । निषेधाज्ञामा सार्वजनिक यातायात तथा अत्यावश्यक बाहेकका निजी सवारी साधनमा रोक लगाइएको छ । यसैबीच नेपाल आयल निगमका विनितमणी उपाध्यायले इन्धनको आपूर्ति...
सिटी एक्सप्रेस मनी ट्रान्सफरमा आवद्ध ८ अभिकर्ताले पाए कोरोना दाबी भुक्तानी
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले विश्वव्यापी फैलिरहेको कोरोना महामारी विरुद्घ आफ्ना अभिकर्ताहरुको बीमा गराएको थियो । कम्पनीमा आवद्ध ८ जना कोरोना संक्रमित अभिकर्ताले कोरोना बीमा दाबी भुक्तानी पाएका छन् । उक्त कोरोना बीमा दावी वापत ८ जना कोरोना...
तत्काल लकडाउन नहुने, घर फर्कनेलाई ४८ घण्टा समय दिने काठमाडौं प्रशासनको निर्णय
काठमाडौं । कोरोना भाइरसको संक्रमण तीव्र बन्दै गएको राजधानी काठमाडौंमा तत्काल लकडाउन नहुने भएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले आजको बैठकबाट लकडाउन गर्ने सम्बन्धमा कुनै पनि निर्णय नभएको बताए । सिडिओ पराजुलीका अनुसार...
पूर्व राजा ज्ञानेन्द्र शाहलाई कोरोना संक्रमण, नर्भिक हस्पिटलमा उपचार हुँदै
काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहलाई कोरोना भाइरसको संक्रमण भएको छ । पूर्व राजा ज्ञानेन्द्र शाह, पूर्व रानी कोमल राज्यलक्ष्मी शाह, तथा राजपरिवारका पूर्व सदस्य प्रेरणा शाहलाई कोरोना भाइरस पोजेटिभ देखिएको नर्भिक अस्पतालले जानकारी दिएको छ । तीनै जनालाई...
एकै दिन ६५ अंकले घट्यो नेप्से, कारोबार भने साढे छ अर्बमाथि
काठमाडौं । कोरोना महामारीका कारण लकडाउनको हल्लासँगै साताको दोस्रो दिन पुँजिबजारमा व्यापक उतार चढाव आएको छ । सोमबार मूल्य परिसूचक नेप्से ६५.५८ अंकले घटेर २५०६.५९ मा आईपुगेको छ । गत साता २७०० माथि रहेको नेप्से हिजो आइतबार ७५ अंकले...
उपत्यकाका तीन जिल्लामा वैशाख १६ देखि निषेधाज्ञा
काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियेन्ट नेपालमा पनि बढेकोले उपत्यकाका तीन जिल्ला निषेधाज्ञा हुने भएको छ । वैशाख १६ गते राति १२ बजेदेखि लागू हुने गरि काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा निषेधाज्ञा गर्ने निर्णय भएको हो । तीन जिल्लामा...
गुराँस लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा बोधलाल पुरी नियुक्त
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनी सचिव परिवर्तन गरेको छ । कम्पनीको वैशाख १२ गते आइतबार बसेको संचालक समितिको १६८ औं बैंठकले रिक्त कम्पनी सचिव पदमामा परिपालन विभाग प्रमुखको रुपमा कार्यरत कानून अधिकृत बोधलाल पुरीलाई नियुक्ति गरको...
उपत्यकाका प्रशासन कार्यालय अत्यावश्यक बाहेकका सेवा एक साताका लागि बन्द
काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर फैलिएसँगै उपत्यकाका तीनवटा जिल्ला प्रशासन कार्यालय अत्यावश्यक सेवा बाहेकका अन्य सेवा एक हप्ताको लागि बन्द गर्ने निर्णय गरेको छ । आईतबार बसेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले अत्यावश्यक...
कोरोना महामारी ह्वात्तै बढ्यो, लकडाउन गर्ने बारे छलफल हुँदै
काठमाडौं । भारतमा फैलिइरहेको कोरोना भाइरसको संक्रमण नेपालमा पनि ह्वात्तै बढेपछि लकडाउन गर्ने बारेमा नेपाल सरकारले छलफल अघि सार्ने भएको छ । आज बस्ने सिसिएमसीको बैठकमा सो सम्बन्धी छलफल हुने जनाइएको छ । सरकारले सिंगो देशमा एकै पटक लकाडउन...




















