प्रिमियर इन्स्योरेन्सको स्वामित्वमा रहेको नागरिक लगानी कोषको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीको स्वामित्वमा रहेको नागरिक लगानी कोषको लिलामी शेयरमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ। उक्त संस्थापक शेयरमा आज बैंकिङ् अवधिसम्ममा आवेदन दिन पाउनेछन् । कम्पनीले कोषको १ लाख कित्ता संस्थापक शेयर असार ११ गतेदेखि...
६० हजारभन्दा बढिले पाएनन् कोरोना बीमाको दावी भुक्तानी, कूल दावी ११ अर्ब नाघ्ने
काठमाडौं । बीमितहरुमा अपेक्षाभन्दा धेरै सङ्क्रमण फैलिएपछि बीमा पुलमार्फत सञ्चालन गरिएको कोरोना बीमाको दावी भुक्तानीमा आर्थिक जटिलता पैदा भएको छ । हालसम्म तीन अर्ब ५० करोड रुपैयाँ दावी भुक्तानी भएपनि अझै पाँच अर्बभन्दा बढि प्रमाणित फाइलको दावी भुक्तानी हुन...
नेप्सेमा नेको इन्स्योरेन्सको सर्वाधिक कारोबार, कुन कम्पनीको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा साताको अन्तिम दिन बिहिवार नेको इन्स्योरेन्स कम्पनीको सर्वाधिक कारोबार भएको छ । सो कम्पनी आज सर्वाधिक कारोबार हुने १० कम्पनीको सूचिमा पहिलो नम्वरमा पर्न सफल भएको छ । आज नेको इन्स्योरेन्स कम्पनीको ३० करोड...
आइएमई जनरल इन्स्योरेन्स र शंखरापुर नगरपालिकाबीच सम्झौता
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र शंखरापुर नगरपालिकाबीच सम्झौता भएको छ ।कम्पनी र नगरपालिकाबीच नगरवासीको भौतिक सम्पत्ति, बालिनाली, पशुपन्छी तथा कृषकहरुको व्यक्तिगत दुर्घटना बीमा गराउने सम्बन्धी सम्झौता भएको हो ।उक्त सम्झौतापत्रमा कम्पनीका सिईओ युगेशभक्त बादे श्रेष्ठ र नगरपालिकाको तर्फबाट...
सगरमाथा इन्स्योरेन्स कम्पनीको शेयरमूल्य समाायोजन
काठमाडौं । नेप्सेमा सगरमाथा इन्स्योरेन्स कम्पनीको बोनस शेयरपछिको शेयर मूल्य समायोजन भएको छ । नेप्सेमा कम्पनीको ११ प्रतिशत बोनस शेयरमा मूल्य समायोजन गरको हो ।कम्पनीको समायोजनपछिको मूल्य १ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ । कम्पनीकोे बुधबारको अन्तिम...
नेको इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले सभा तथा लाभांश वितरण प्रयोजनको लागि शुक्रवार बुक क्लोज गर्ने भएसँगै आजसम्म कायम शेयरधनीले लाभांश पाउनुका साथै साधारण सभामा भाग लिन पाउनेछन् । कम्पनीले...
बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन १ खर्ब २८ अर्ब माथि, जीवनमा नेपाल लाइफ र निर्जिवनमा शिखरको अग्रता कायमै
काठमाडौं । हाल संचालनमा रहेको ३८ बीमा कम्पनीले चालु आर्थिक बर्षको ११ महिना अवधिमा १ खर्ब २८ अर्ब रुपैयाँ माथि बीमाशुल्क संकलन गरेका छन्।बीमा समितिको तथ्याङ्क अनुसार बीमा कम्पनीहरुले जेठ मसान्तसम्ममा राष्ट्रिय बीमा कम्पनी बाहेक ३८ बीमा कम्पनीले एक...
दीक्षित परिवारले सगरमाथा इन्स्योरेन्सको शेयर बिक्री गर्दै, कम्पनीले निकाल्यो सूचना
काठमाडौं । सामाजिक अभियान्ता तथा बरिष्ठ पत्रकार कनकमणि दीक्षित र उनको परिवारले सगरमाथा इन्स्योरेन्स कम्पनी रहेको ३४ हजार ६४७ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएका छन् । पत्रकार तथा सामाजिक अभियन्ता कनक दीक्षित र कुन्दमणि दीक्षितले वहाँहरुका नाममा कायम...
सिद्धार्थ इन्स्योरेन्स कम्पनीले कर्मचारी मागको सूचना सच्चायो
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले असार ८ गते जारी गरेको कर्मचारी माग सम्बन्धी सूचना सच्चाएको छ । कम्पनीले उक्त कर्मचारी माग गरेको सूचनामा दुई कलेजको मात्रै योग्याता पुगेका इच्छुक व्यक्तिलाई आवेदन दिन आग्रह गरेको थियो । उक्त बिषयमा आलोचना...
सिद्धार्थ इन्स्योरेन्सले माग्यो ७ शाखा प्रबन्धक
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडले ७ वटा शाखाका लागि शाखा प्रबन्धक मागेको छ । कम्पनीले इच्छुक व्यक्तिलाई आवेदनको लागि आह्वान गर्दै सूचना जारी गरेको हो । कम्पनीले दाङमा ३, भोजपुरमा १ र काठमाडौंमा ३ गरी जम्मा ७ जना...
निर्जिवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन साढे २६ अर्ब माथि, शिखर र सगरमाथाको अग्रता कायमै
काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको ११ महिनासम्ममा आईपुग्दा २६ अर्ब ५२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । बीमा समितिले प्रकाशन गरेको तथ्याङ्क अनुसार निर्जिवन बीमा कम्पनीहरुले उक्त रकम बराबरको कुल बीमाशुल्क आर्जन...
शेयरमा लगानी बढाउँदै बीमा कम्पनी, ४० बीमा कम्पनीको ६४ अर्ब माथि धितोपत्रमा लगानी
काठमाडौं । बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको तेस्रो त्रैमास सम्ममा धितोपत्र बजारमा मात्रै ६४ अर्ब ७३ करोड २७ लाख ८८ हजार रुपैयाँ लगानी गरेका छन् । हाल नेपालमा सञ्चालनमा रहेका १९ जीवन तथा २० निर्जीवन बीमा र निर्जिवन बीमा...
समता लघुवित्तद्धारा हेलम्बुका बाढी पिडितलाई राहत वितरण
काठमाडौँ । समता लघुवित्त वित्तीय संस्थाले मेलम्ची खोलामा विस्थापित बाढी पिडितलाई राहत वितरण गरेको छ।लघुवित्तले हेलम्बु क्षेत्रका विस्थापित परिवारहरुलाई खाद्यान्न लगायत आवश्यक सामाग्री हस्तान्तरण गरेको हो । लघुवित्तले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो । लघुवित्तले चामक,...
एभरेष्ट इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा पुन :कमल गौतम नियुक्त, थपियो चार बर्षको अवधि
काठमाडौं । एभरेष्ट इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कमल गौतम पुन :नियुक्त भएका छन् । कम्पनीको सिईओको कार्यकाल सकिएपछि बीमा समितिले उनलाई नै बिहिबार सिईओमा पुन स्वीकृति दिएको हो । उनको कार्यकाल सकिन अझै एक साता बाँकि रहेको छ...
प्रुडेन्सियल इन्स्योरेन्समा संचालक नियुक्त
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा संचालक नियुक्त भएका छन् । कम्पनीको संचालकमा २ जना निर्वाचित भएका हुन् । कम्पनीले नेप्से मार्फत उक्त जानकारी दिएको हो । कम्पनीले १९ औं वार्षिक साधारण सभाबाट सर्वसाधारण समूहको तर्फबाट शैलेश संघई र अनिता...
एभरेष्ट इन्स्योरेन्सको सिईओमा कमल गौतम दोहोरिदै, बीमा समितिबाट स्वीकृत हुन बाँकी
काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत सिईओमा कमल गौतम दोहोरिने भएका छन् । सो कम्पनीको सञ्चालक समितिले सिईओ गौतमलाई दोस्रो कार्यकालको लागि बीमा समितिमा स्वीकृतिका लागि पठाएको छ । बीमा समितिबाट अबको केही दिनमा स्वीकृत हुने स्रोतले...
जनरल इन्स्योरेन्स कम्पनीका संचालक अग्रवालको निलम्बन फुकुवा
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीका संचालक दिपेन्द्र अग्रवाललाई बीमा समितिले निलम्बन फुकुवा गरेको छ।बीमा समितिले गत बैशाख ३ गते अग्रवाललाई निलम्बन गरेको थियो । आज उनलाई बीमा समितिले सफाइ दिने निर्णय गरेको हो । समितिले गत चैतमा कम्पनीको स्थलगत...
झापाको शिवसताक्षी नगरपालिकाद्धारा १६० घर परिवार कृषकको निःशुल्क पशु बीमा
काठमाडौं । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ६ मा ‘एक घर एक पशु बीमा’ अभियान संचालन गरिएको छ । उक्त नगरपालिका नगरपालिका–६ ले १६० घर परिवार कृषकको निःशुल्क पशु बीमा गरिदिएको हो । उक्त बीमा एनएलजी इन्स्योरेन्स कम्पनी मार्फत...
जीवन बीमाको व्यवसायमा उल्लेख्य वृद्धि, निर्जिवनको १९.९ प्रतिशतले मात्र बढ्यो
काठमाडौंं । चालु आर्थिक बर्षको १० महिनाको सम्रग बीमा व्यवसाय ४७ दशमलव ७ प्रतिशतले वृद्धि भएको छ।अर्थमन्त्रालय अन्तर्गतको आर्थिक निति विश्लेषण महाशाखाले सार्वजनिक गरेको बुलेटिनमा चालु आर्थिक बर्षको बर्षको बैशाख मसान्तसम्ममा बीमा प्रिमियम संकलन अघिल्लो आर्थिक बर्षको सोहि अवधिको...
प्रुडेन्सियल इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको १९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा होटेल ईच्छा सिमरा, बारामा सम्पन्न भएको हो ।सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष विशाल अग्रवालद्धारा प्रस्तुत आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित...



















