एनआईसी एशिया बैंकले २ जनालाई हस्तान्तरण गर्यो बीमा दाबी रकम

काठमाडौं । एनआईसी एशिया बैंकले चमत्कारिक बचत अन्तर्गत २० लाख बीमा दाबी रकम दुई जनालाई बीमा दाबी भुक्तानी गरेको छ । बैंकले बुटवल निवासी ४४ वर्षिया निशा श्रेष्ठ आले कक्षपतिलाई उनको पति जवीन प्रसाद कक्षपतिको घातक रोग उपचारवापत १०...


हिमालयन जनरल ईन्स्योरेन्सको साधारणसभा जेठ २८ गते, बोनस शेयर पारित हुने, बुक क्लोजको मिति तय

काठमाडौं । हिमालयन जनरल ईन्स्योरेन्स कम्पनीको साधारणसभा आगामी जेठ २८ गतेका लागि आह्वान गरिएको छ । आज प्रकाशित सूचना अनुसार आगामी जेठ २८ गते थापागाउँ काठमाडौंमा कम्पनीको २७ औं बार्षिक साधारणसभा आह्वान गरिएको छ । कम्पनीले ३.७५ प्रतिशत नगद...


प्रिमियर इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन ११ प्रतिशतले बढ्यो , अन्य सूचक कस्तो ?

काठमाडौं । प्रिमियर इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म को वित्तीय विवरण सार्वजनिक गरेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अवधिसम्ममा कम्पनीले ५९ करोड ८२ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा...


सानिमा जनरल इन्स्योरेन्सको नाफा शतप्रतिशतले बढ्यो

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा शतप्रतिशतले नाफा बढाएको छ। कम्पनीले तेस्रो त्रैमासको अवधिसम्ममा ५ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले २ करोड...


एभरेष्ट इन्स्योरेन्सको बार्षिक साधारणसभा जेठ १० गते

काठमाडौं । एभरेष्ट इन्स्योरेन्सले २६औं वार्षिक साधारण सभा जेठ १० गते बोलाएको छ। सभा कम्पनीको प्रधान कार्यालय हात्तिसार, दिउसो २ बजेदेखि भिडियो कन्फरेन्स मार्फत हुने कम्पनीले जनाएको छ । सभामा कम्पनीले ८ दशमलव ४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव...


आईएमई जनरल इन्स्योरेन्सको २३ औं बार्षिक साधारणसभा सम्पन्न, ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

काठमाडौं । आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको २३ औं बार्षिक साधारण सभा हिजो आइतबार सम्पन्न भएको छ । डिजिटल माध्यमबाट सम्पन्न भएको साधारणसभाले यसअघि सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पुँजिको ७.३७ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । साधारणले...


प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको साधारणसभा जेठ २ गते, बुक क्लोजको मिति कहिले ?

काठमाडौं । प्रेुडेन्सियल इन्स्योरेन्स कम्पनीले १९ औं बार्षिक साधारणसभाको मिति तय गरेको छ । कम्पनीको हिजो अपरान्ह बसेको सञ्चालक समितिको बैठकले आगामी जेठ २ गते बार्षिक साधारणसभाको मिति तय गरेको हो । आर्थिक वर्ष २०७६।०७७ मा आर्जित मुनाफाबाट बोनस...


अर्ब क्लवमा उक्लियो अजोड इन्स्योरेन्स कम्पनी, केक काटेर मनाइयो उत्सव

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनी अर्ब क्लवमा उक्लिन सफल भएको छ । चालु आर्थिक वर्षको नौ महिनामा नै एक अर्बभन्दा बढि बीमा शुल्क आर्जन गर्न सफल भएपछि कम्पनीले एक कार्यक्रम गरी उत्सव मनाएको छ । कम्पनीले चालु आर्थिक वर्षको...


जनरल इन्स्योरेन्स कम्पनीमा बेथितीको चाङ्, तीन करोड दावी भुक्तानीको जिम्मेवार को ?

काठमाडौं । बीमा समितिले जनरल इन्स्योरेन्स कम्पनीका विवादित सञ्चालक दिपेन्द्र अग्रवाललाई गत शुक्रबार निलम्वन गरेको छ । निलम्वित सञ्चालक अग्रवालले सर्वसाधारणको करोडौं रुपैयाँ तलमाथि गरेको विषयमाथि नियामक निकाय बीमा समितिले गरेको कारवाहीलाई राजनीतिक रंग दिने प्रयत्न गर्दैछन् । बीमा...


लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले ११ करोड ४० लाख लाभांश वितरण गर्ने

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले गत आर्थिक वर्षमा आर्जन गरेको मुनाफाबाट ११ करोड ४० लाख ८० हजार रुपैयाँ मुनाफा वितरण गर्ने भएको छ । कम्पनीको गत बिहिवार बसेको सञ्चालक समितिले बैठकले आर्थिक वर्ष २०७६।०७७ को वित्तीय विवरण पारित गर्दै...