प्रभु इन्स्योरेन्सको बुक क्लोज बैशाख २६ गते, आजसम्म कायम शेयरधनीले मात्रै लाभांश पाउने

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले आह्वान गरेको साधारण सभा प्रयोजनको लागि बैशाख २६ गते नेप्सेमा बुक क्लोज हुँदैछ । १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम हो । कम्पनीले बैशाख २६ गतेदेखि...


राष्ट्रिय बीमा कम्पनीद्वारा मुद्धती निक्षेपका लागि बोलपत्र आह्वान

काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीले मुद्धती निक्षेपमा लगानी गर्न बैंकहरुलाई बोलपत्र प्रस्ताव आह्वान गरेको छ । कम्पनीले वाणिज्य बैंक विकास बैंक, वित्त कम्पनीहरुहरुलाई मुद्धती निक्षेपमा लगानी गर्न प्रस्ताव गरेको हो । कम्पनीले वुधवार सार्वजनिक सूचनामार्फत नेपाल...


हिमालयन जनरल इन्स्योरेन्सको खुद नाफा २८ प्रतिशतले घट्यो

काठमाडौं । चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा हिमालयन जनरल इन्स्योरेन्सको खुद नाफामा गिरावट आएको छ । कम्पनीले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा ९ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। गत आर्थिक बर्षको सोहि अवधिमा...


सगरमाथा इन्स्योरेन्सको खुद नाफा ६४ प्रतिशतले बढ्यो, अंधिकाश सूचक सकारात्मक

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले यस त्रैमासको अवधिमा २८ करोड ५४ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले १७ करोड...


एनआईसी एशिया बैंकले २ जनालाई हस्तान्तरण गर्यो बीमा दाबी रकम

काठमाडौं । एनआईसी एशिया बैंकले चमत्कारिक बचत अन्तर्गत २० लाख बीमा दाबी रकम दुई जनालाई बीमा दाबी भुक्तानी गरेको छ । बैंकले बुटवल निवासी ४४ वर्षिया निशा श्रेष्ठ आले कक्षपतिलाई उनको पति जवीन प्रसाद कक्षपतिको घातक रोग उपचारवापत १०...


हिमालयन जनरल ईन्स्योरेन्सको साधारणसभा जेठ २८ गते, बोनस शेयर पारित हुने, बुक क्लोजको मिति तय

काठमाडौं । हिमालयन जनरल ईन्स्योरेन्स कम्पनीको साधारणसभा आगामी जेठ २८ गतेका लागि आह्वान गरिएको छ । आज प्रकाशित सूचना अनुसार आगामी जेठ २८ गते थापागाउँ काठमाडौंमा कम्पनीको २७ औं बार्षिक साधारणसभा आह्वान गरिएको छ । कम्पनीले ३.७५ प्रतिशत नगद...


प्रिमियर इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन ११ प्रतिशतले बढ्यो , अन्य सूचक कस्तो ?

काठमाडौं । प्रिमियर इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म को वित्तीय विवरण सार्वजनिक गरेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अवधिसम्ममा कम्पनीले ५९ करोड ८२ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा...


सानिमा जनरल इन्स्योरेन्सको नाफा शतप्रतिशतले बढ्यो

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा शतप्रतिशतले नाफा बढाएको छ। कम्पनीले तेस्रो त्रैमासको अवधिसम्ममा ५ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले २ करोड...


एभरेष्ट इन्स्योरेन्सको बार्षिक साधारणसभा जेठ १० गते

काठमाडौं । एभरेष्ट इन्स्योरेन्सले २६औं वार्षिक साधारण सभा जेठ १० गते बोलाएको छ। सभा कम्पनीको प्रधान कार्यालय हात्तिसार, दिउसो २ बजेदेखि भिडियो कन्फरेन्स मार्फत हुने कम्पनीले जनाएको छ । सभामा कम्पनीले ८ दशमलव ४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव...


आईएमई जनरल इन्स्योरेन्सको २३ औं बार्षिक साधारणसभा सम्पन्न, ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

काठमाडौं । आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको २३ औं बार्षिक साधारण सभा हिजो आइतबार सम्पन्न भएको छ । डिजिटल माध्यमबाट सम्पन्न भएको साधारणसभाले यसअघि सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पुँजिको ७.३७ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । साधारणले...