राष्ट्रिय बीमा कम्पनीसहितका नौ बीमा कम्पनीको खुद दावी भुक्तानी घट्यो, नौ महिनामा पौने पाँच अर्ब दावी भुक्तानी

काठमाडौं । नेपालमा सञ्चालित १९ जना निर्जिवन बीमा कम्पनीहरु मध्ये राष्ट्रिय बीमा संस्थान, एनएलजी इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स कम्पनीको खुद दावी भुक्तानी घटेको छ । खुद दावी भुक्तानी बीमा कम्पनी स्वयम्ले दावी भुक्तानी बापत बहन गरेको जोखिम बापतको भुक्तानी हो...


निषेधाज्ञामा एनएलजी, प्रिमियर र युनाइटेड इन्स्योरेन्सको प्रगति, शिखर सबैभन्दा अगाडि (तथ्याङ्क सहित)

काठमाडौं । कोरोना महामारीका कारण सरकारले घोषणा गरेको निषेधाज्ञाकै बीचमा एनएलजी र प्रिमियर इन्स्योरेन्स कम्पनीले बीमा व्यवसाय बृद्धि गर्न सफल भएका छन् । प्रतिस्पर्धी कम्पनीहरुलाई उछिन्दै उनीहरुको अवस्थामा सुधार भएको पाइएको छ । त्यस्तै युनाइटेड इन्स्योरेन्स कम्पनीको बीमा व्यवसायमा...


जनरल इन्स्योरेन्सको बर्दिबास शाखा प्रमुख सत्यालको कोरोना संक्रमणबाट निधन

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको बर्दिबास शाखाका प्रमुख कमल कुमार सत्यालको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ । केही दिनदेखि कोरोना भाइरसबाट संक्रमित भई भेन्टिलेटरमा राखेर उपचार हुँदै आएकोमा कोरोना भाइरसको संक्रमण घटेर सामान्वय बेडमा सारिसकेपछि आज विहान निधन...


कृषि बीमामा अनुदान कटौती गर्ने सरकारको बदनियत, ‘किसानको खोस्ने धनीलाई पोस्ने’

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षबाट किसानलाई पशु तथा कृषि बीमा गर्दा बीमा शुल्कमा दिइदै आएको अनुदान रकममा भारी कटौति गरेको छ । सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमा आगामी आर्थिक वर्षदेखि कृषि तथा पशु बीमामा दिइदै आएको कूल बीमा शुल्कको...


नेप्सेमा सूचिकृत १६ कम्पनीले सम्पन्न गरे लाभांश सम्बन्धी निर्णय, शिखर सबैभन्दा अगाडि, कुन कम्पनीको लाभांश कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत १८ वटा निर्जीबन बीमा कम्पनी मध्ये अहिलेसम्म १६ वटा कम्पनीले मात्रै लाभांश घोषणा गरेका छन् भने बाँकी दुई कम्पनीले अहिलेसम्म आर्थिक वर्ष २०७६/७७ को लाभांश घोषणा गर्न बाँकी छ । बीमा...


आइएमई जनरल इन्स्योरेन्सले जुमबाट अभिकर्ता तालिम संचालन गर्ने

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले अभिकर्ता तालिम संचालन गर्ने भएको छ । कम्पनीले असार २ गतेदेखि ४ गतेसम्म उक्त तालिक (जुम मार्फत) संचालन गर्ने भएको हो । उक्त तालिममा भाग लिन इच्छुकले असार १ गतेसम्म इमेल मार्फत आवेदन...


शिखर इन्स्योरेन्सद्वारा ३० प्रतिशत हकप्रदको लागि बिक्री प्रबन्धक नियुक्त

काठमाडौं । नेपालकै ठूलो निर्जिवन बीमा कम्पनी शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले निष्काशन गर्न लागेको ३० प्रतिशत हकप्रदका लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । शिखर इन्स्योरेन्स कम्पनीले हाल कायम भएको चुक्ता पूँजीको...


साढे १० प्रतिशत लाभांश दिने एनएलजी इन्स्योरेन्सको निर्णय, शेयरधनीले १० प्रतिशत बोनस शेयर पाउने

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीहरुलाई गत आर्थिक वर्षको संचित मुनाफाबाट साढे १० प्रतिशतभन्दा बढि लाभांश दिने निर्णय गरेको छ । आज अपरान्ह ५ः०० बजे बसेको सञ्चालक समितिको ३२२ औं बैठकले कूल १०.५२ प्रतिशत लाभांश दिने निर्णय गरेको...


नेको इन्स्योरेन्स २६ औं वर्षमा, सामाजिक उत्तरदायित्वसँगै बीमा व्यवसायमा जोड

काठमाडौं । २०५३ साल जेठ १७ गतेबाट औपचारिक रुपमा बीमा सेवा सुरु गरेको नेको इन्स्योरेन्स कम्पनी आजबाट २६ औं वर्षमा प्रवेश गरेको छ । पछिल्लो एक वर्ष रजत जयन्तको रुपमा मनाएको कम्पनीले २६ औं बार्षिकोत्सवको अवसरमा बीमा सेवालाई अझै...


बैशाख मसान्तसम्ममा निर्जिवन बीमा कम्पनीको व्यवसाय २४ अर्बमाथि

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले चालु आवको १० महिनामा साढे २४ अर्बभन्दा बढिको बीमा व्यवसाय गर्न सफल भएका छन् । चालु आवको सुरुवातको दुई महिना र बैशाख महिना कोरोना भाइरसको चपेटामा परेर निर्जिवन बीमा व्यवसायमा अपेक्षा गरे अनुरुप बृद्धि...