बीमा समितिद्वारा जनरल इन्स्योरेन्स कम्पनीका सञ्चालक अग्रवाल निलम्वित

काठमाडौं । बीमा समितिले जनरल इन्स्योरेन्स कम्पनीका एक जना सञ्चालकलाई आज निलम्वन गरेको छ । बीमा समितिले जनरल इन्स्योरेन्स कम्पनीका सञ्चालक दीपेन्द्र अग्रवाललाई आजैका मितिबाट लागू हुने गरी सञ्चालकबाट निलम्वन गरेको हो । बीमा समितिले जारी गरेको लगानी निर्देशिका...


प्रुडेन्सियल इन्स्योरेन्सको ७७ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको संस्थापक शेयरधनी महालक्ष्मी विकास बैंकको नाममा रहेको करिब ७७ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो नाममा रहेको ७६ हजार ९ सय ८२ शेयर कित्ता बिक्रीको प्रुडेन्सियल इन्स्योरेन्स...


राष्ट्रिय बीमा कम्पनीको सञ्चालक बने उपसचिव उपाध्याय

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीमा नयाँ सञ्चालक थपिएका छन् । अधिकांश शेयर हिस्सा नेपाल सरकारको रहेको सो कम्पनीमा गत चैत्र २४ गते अर्थमन्त्रालले सह–सचिव प्रेम उपाध्यायलाई सञ्चालकमा नियुक्त गर्ने निर्णयसहितको पत्र पठाएपछि कम्पनीले नयाँ सञ्चालकको रुपमा शपथ ग्रहण गराई...


बोनस शेयरपछि आइएमई जनरल इन्स्योरेन्सको शेयर मुल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले आइएमई जनरल इन्स्योरेन्सको बोनश शेयर वितरणपछि कायम हुने शेयरको मूल्य समायोजन गरेको छ । आगामी साधारणसभाबाट सात प्रतिशत बोनश शेयर वितरण गर्न लागेको कम्पनीले पछिल्लो कारोबार दिनका लागि तोकिएको बुक क्लोज मितिपछि शेयरको मूल्य...


लोकप्रिय हुँदै शिखर इन्स्योरेन्सको अटो प्लस बीमा पोलिसी

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले नेपाली बीमा क्षेत्रमा पहिलो पटक शुभारम्भ गरेको सवारी साधनको अतिरिक्त बीमा सुविधा भएको बीमा पोलिसी निकै लोकप्रिय हुँदै गएको कम्पनीले जनाएको छ । ‘मोटर बीमा निर्देशिका २०७३’ मा समावेश नभएका सुविधा र पूर्ण राहात...


‘सगरमाथा आरोग्य स्वास्थ्य बीमा’ योजनाको शुभारम्भ, एक हजार छ सयमा तीन थरी स्वास्थ्य बीमा सुविधा

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले यही बैशाख २ गतेदेखि औपचारिक रुपमा बिक्री गर्ने सगरमाथा आरोग्य स्वास्थ्य बीमा योजनाको आज मंगलबार राजधानीमा एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल र सगरमाथा इन्स्योरेन्स कम्पनीका अध्यक्ष...


जनरल इन्स्योरेन्स कम्पनीको बुक क्लोज बैशाख १० मा, बैशाख २६ गते साधारणसभा हुने

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको तेस्रो बार्षिक साधारणसभा आगामी २०७८ साल बैशाख २६ गते हुने भएको छ । कम्पनीको यही चैत्र २४ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले साधारणसभाको मिति र समय तोकेर सभा आह्वान गरेको हो । कम्पनीले...


३३ बीमा कम्पनीलाई चैत्र मसान्तभित्र आईटी अडिट सम्पन्न गर्न समितिको निर्देशन

काठमाडौं । बीमा समितिले नेपालमा सञ्चालित ३३ वटा बीमा कम्पनीहरुलाई आफ्नो कम्पनीले प्रयोगमा ल्याएको सूचना प्रविधि सम्बन्धी अडिट गरी चैत्र मसान्तभित्र सोको विवरण बुझाउन निर्देशन जारी गरेको छ । सबै कम्पनीहरुले बुझाउनुपर्ने भएपनि हालसम्म ७ वटा मात्रै कम्पनीले आईटी...


१५.७८% लाभांश दिने सिद्धार्थ इन्स्योरेन्सको घोषणा, साधारणसभा छिट्टै

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६।०७७ मा आर्जित मुनाफाबाट शेयरधनीहरुलाई १५.७८९४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बुधवार सम्पन्न सो कम्पनीको संचालक समितिकोे बैठकले १२ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ३.७८९४ प्रतिशत नगद लाभांश...


८ महिनाको बीमा तथ्याङ्कः शिखर इन्स्योरेन्स पहिलो सगरमाथा दोस्रो, अन्यको अवस्था कस्तो ?

काठमाडौं । बीमा समितिले आठ महिनामा बीमा कम्पनीहरुले आर्जन गरेको बीमा शुल्क सहितको तथ्याङ्क सार्वजनिक गरेको छ । सो तथ्याङ्क अनुसार नेपालमा सञ्चालित १९ वटा निर्जिवन बीमा कम्पनीहरुले २० अर्बभन्दा बढि बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।...