प्रभु इन्स्योरेन्सको शेयरमूल्य समायोजन

काठमाडौं । नेप्सेमा प्रभु इन्स्योरेन्स कम्पनीको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको १० प्रतिशत बोनश शेयर पछि नेप्सेले प्रतिकित्ता ८ सय ८४ रूपैयाँ कायम हुने गरी शेयरमूल्य समायोजन गरेको हो । नेप्सेले अन्तिम कारोबारको रुपमा बिहिबार मूल्य ९...


प्रुडेन्सियल इन्स्योरेन्सको नाफा बृद्धि, कूल बीमा शुल्क अर्बमाथि, तथ्याङ्कमा यस्तो देखियो कम्पनी

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको मुनाफा ४०.५ प्रतिशतले * बृद्धि भएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीका सबै सूचांक सकारात्मक छन् । अझ राम्रो पक्ष के छ भने कम्पनीको खुद दावी भुक्तानी समेत घटेको...


निर्जिवन बीमा व्यवसायमा फड्को मार्दै युनाइटेड इन्स्योरेन्स, मुनाफा ३३४% ले बृद्धि, सबै सूचांकमा प्रगति

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको नौ महिनामा उल्लेख्य प्रगति गर्न सफल भएको छ । कम्पनीले आज प्रकाशन गरेको वित्तीय विवरण अनुसार युनाइटेड इन्स्योरेन्सको मुनाफा ३३४.९३ प्रतिशतले बृद्धि भएको छ । गत आर्थिक वर्षको नौ महिनामा एक...


एनएमबी बैंकद्वारा ११ जनालाई ६१ लाख रुपैयाँ बीमा दावी रकम भुक्तानी

काठमाडौं । एनएमबी बैंकले ११ जना सेवाग्राहीलाई बीमा बापतको रकम भुक्तानी गरेको छ । बैंकले आफ्ना खातावाललाई दिएको बीमा सुविधा अन्तर्गत दुर्घटनामा परेका तथा घातक रोग लागेका सेवाग्राहीहरुलाई कूल ६१ लाख तीन हजार ८४१ रुपैयाँ भुक्तानी गरेको बक्तव्यमार्फत जनाएको...


प्रभु इन्स्योरेन्सको बुक क्लोज बैशाख २६ गते, आजसम्म कायम शेयरधनीले मात्रै लाभांश पाउने

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले आह्वान गरेको साधारण सभा प्रयोजनको लागि बैशाख २६ गते नेप्सेमा बुक क्लोज हुँदैछ । १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम हो । कम्पनीले बैशाख २६ गतेदेखि...


राष्ट्रिय बीमा कम्पनीद्वारा मुद्धती निक्षेपका लागि बोलपत्र आह्वान

काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीले मुद्धती निक्षेपमा लगानी गर्न बैंकहरुलाई बोलपत्र प्रस्ताव आह्वान गरेको छ । कम्पनीले वाणिज्य बैंक विकास बैंक, वित्त कम्पनीहरुहरुलाई मुद्धती निक्षेपमा लगानी गर्न प्रस्ताव गरेको हो । कम्पनीले वुधवार सार्वजनिक सूचनामार्फत नेपाल...


हिमालयन जनरल इन्स्योरेन्सको खुद नाफा २८ प्रतिशतले घट्यो

काठमाडौं । चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा हिमालयन जनरल इन्स्योरेन्सको खुद नाफामा गिरावट आएको छ । कम्पनीले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा ९ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। गत आर्थिक बर्षको सोहि अवधिमा...


सगरमाथा इन्स्योरेन्सको खुद नाफा ६४ प्रतिशतले बढ्यो, अंधिकाश सूचक सकारात्मक

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले यस त्रैमासको अवधिमा २८ करोड ५४ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले १७ करोड...


एनआईसी एशिया बैंकले २ जनालाई हस्तान्तरण गर्यो बीमा दाबी रकम

काठमाडौं । एनआईसी एशिया बैंकले चमत्कारिक बचत अन्तर्गत २० लाख बीमा दाबी रकम दुई जनालाई बीमा दाबी भुक्तानी गरेको छ । बैंकले बुटवल निवासी ४४ वर्षिया निशा श्रेष्ठ आले कक्षपतिलाई उनको पति जवीन प्रसाद कक्षपतिको घातक रोग उपचारवापत १०...


हिमालयन जनरल ईन्स्योरेन्सको साधारणसभा जेठ २८ गते, बोनस शेयर पारित हुने, बुक क्लोजको मिति तय

काठमाडौं । हिमालयन जनरल ईन्स्योरेन्स कम्पनीको साधारणसभा आगामी जेठ २८ गतेका लागि आह्वान गरिएको छ । आज प्रकाशित सूचना अनुसार आगामी जेठ २८ गते थापागाउँ काठमाडौंमा कम्पनीको २७ औं बार्षिक साधारणसभा आह्वान गरिएको छ । कम्पनीले ३.७५ प्रतिशत नगद...