बीमा प्राधिकरणको निर्देशन नै मान्दैनन् बीमा कम्पनी, कर्णाली प्रदेश कार्यालय रित्तो

काठमाडौं । बीमा कम्पनीहरु सहर, बजारतर्फ बढी केन्द्रीत हुँदा कर्णाली प्रदेशमा अझै बीमा कम्पनीहरुको प्रदेश कार्यालय पुग्न सकेको छैन । सरकारले बीमा कम्पनीहरुलाई संघीय संरचनाअनुसार सेवा विस्तार गर्न निर्देशन दिए पनि ग्रामीण इलाकामा उपस्थिति कमजोर देखिएको छ । बीमा...


दोस्रो बजारमा यो साता कस्तो रह्यो बीमा कम्पनीहरुको शेयर कारोबार ? (एलटीपी सहित)

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार नेप्से ४४ अंकले बढेको छ । उक्त दिन जीवन बीमा उपसूचक १.६७ प्रतिशत र निर्जीवन बीमा उपसूचक १.७६ प्रतिशतले बढेका छन् । जीवन बीमा बिहीबार जिवन बीमा क्षेत्रबाट कुल १० कम्पनी कारोबारमा...


बीमा शुल्क लिने-दावी भुक्तानी नदिने सलिकोको कार्यशैलीले बदनाम बन्दै सिंगो निर्जीवन बीमा क्षेत्र

समाचार टिप्पणी सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ब्राण्डिङ नाम हो सलिको । पुरानो सगरमाथा इन्स्योरेन्स कम्पनी सगरमाथाको बीमितलाई दावी भुक्तानी दिने छापबाट बच्न सलिको बनाए पनि पुरानै व्यवहार नछोडेपछि सलिको ब्राण्ड पनि बद्नाम बन्न थालेको छ । यहाँ कुरा सलिको ब्राण्डको...


सलिकोबाट बीमा दावी नपाएकाहरु खरानी बोकेर सडकमा भौतारिँदै, दावी भुक्तानी नदिने बीमा कम्पनीको परिचय बनाउँदै सलिको

काठमाडौं । २०७९ जेठ २ गते बुटवलस्थित खत्री प्रकाशन सामग्रीमा आगोलागी भयो । प्रकाशन भई तयारी अवस्थाका बस्तु र मौज्दात रहेका कच्चा पदार्थहरु पनि जलेर खरानी भए । सो कम्पनीका सञ्चालक गुप्त बहादुर खत्री खरानी बोकेर बीमा दावी भुक्तानीको...


बीमा कम्पनीहरूको कुल लगानी १९ प्रतिशतले बढ्यो, बीमाको पहुँच कतिमा पुग्यो ? (सूची सहित)

काठमाडौं । बीमा कम्पनीहरूको कुल लगानी १९ दशमलव २६ प्रतिशतले बढेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७८/७९ को तुलनामा आर्थिक वर्ष २०७९/८० मा बीमा कम्पनीहरूको कुल लगानी झण्डै २० प्रतिशत अर्थात् एक खर्ब एक अर्ब ५९ करोड...


लम्पी स्कीनको प्रकोपले आर्थिक वृद्धिदरमा असर पार्ने, बीमा कम्पनीको अवस्था के होला ?

लम्पी स्कीनको प्रकोपको असर आर्थिक वृद्धिदरमा पर्ने एसियाली विकास बैंक एडीबी ले प्रक्षेपण गरेको छ । सन् २०२४ मा ४।३ प्रतिशतको आर्थिक वृद्धिदरको प्रक्षेपण गर्दै यस वर्ष लम्पी स्किनको असर आर्थिक वृद्धिदरमा देखिने बताएको छ । यस वर्ष सरकारले...


सवारी साधन खरिद गर्न चाहानुहुन्छ ? नेपाल इन्स्योरेन्सले बोलपत्रद्वारा सवारी साधन बिक्री गर्दै

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले सवारी साधन बिक्रीका लागि बोलपत्र आह्वान गरेको छ । कम्पनीले प्रयोग गरेको उल्लेखित सवारी साधन जहाँ जे–जस्तो अवस्थामा छ सोही अवस्थामा बिक्री गरिने कम्पनीले जनाएको छ । यसका लागि कम्पनीले १९ लाख ४४...


निर्जीवन बीमा कम्पनीहरुको जगेडा कोष १४ प्रतिशतले बढ्यो, कुनको कति ? (तथ्यांकसहित)

काठमाडौं । कुनै पनि कम्पनीमा लगानी गर्नुअघि लगानीकर्ताले ध्यान दिने एउटा सूचक कम्पनीको जगेडा कोष हो । हरेक कम्पनीहरुले सार्वजनिक गर्ने वित्तीय विवरणमा चुक्ता पुँजीलगत्तै ‘रिजर्भ’ अर्थात जगेडा कोष उल्लेख गरिएको हुन्छ । संभावित जोखिमलाई मध्यनजर गर्दै खडा भएको...


पेट्रोलियम पदार्थको ढुवानी बीमा शुल्कमा अनियमितताको आरोप, प्रिमियम रकम अपारदर्शी र राजस्वसमेत चुहावट

काठमाडौं । पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले पेट्रोलियम पदार्थको ढुवानी बीमा शुल्कमा अनियमितता गरेको आरोपमा जिल्ला प्रशासन कार्यालय र राजस्व अनुसन्धान विभागमा उजुरी परेको छ ।आयल निगमको डिपोबाट पम्पसम्म इन्धन ढुवानी गरेबापत बीमा शुल्कमा बर्सेनि ठूलो परिमाणमा रकम अपचलन गरेको भन्दै...


हकप्रद शेयर जारी गर्ने मुख्य एजेण्डा सहित नेको इन्सुरेन्सले डाक्यो विशेष साधारण सभा

काठमाडौं । नेको इन्सुरेन्स लिमिटेडले असोज १९ गते शुक्रबार विहान ११ बजे लिसारा रिसेप्सन, नक्साल–काठमाडौंमा विशेष साधारण सभा डाकेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजिको २५ प्रतिशत हकप्रद शेयर जारी गर्ने मुख्य एजेण्डामा छलफल गर्ने भएको छ ।...


एलआईसी नेपाल र एनएलजी इन्स्योरेन्स हकप्रद शेयर जारी गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिँदै, कुनले कति ?

काठमाडौं । एलआईसी नेपाल र एनएलजी इन्स्योरेन्स हकप्रद शेयर जारी गर्न नेपाल धितोपत्र बोर्ड पुग्ने भएको छ । एलआईसी नेपाल र एनएलजी दुबैले हकप्रद शेयर निष्काशन गर्न नेपाल बीमा प्राधिकरणबाट स्वीकृती पाईसकेको छ । यी दुबै कम्पनीले बीमा कम्पनीहरुको...


इजाजत प्राप्त गर्ने बीमा सर्भेयरको कार्य प्रभावकारी र बीमा दाबी सहज हुने अध्यक्ष सिलवालको विश्वास

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा सर्भेयर (बीमा मध्यस्थकर्ता) को अनलाइन परीक्षा संचालनमा ल्याएको छ । बीमा ऐन, २०७९ मा भएको ‘बीमा मध्यस्थकर्ताले इजाजत प्राप्त गर्नुअघि तोकिए बमोजिमको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ’ भन्ने व्यवस्था बमोजिम प्राधिकरणले पहिलो पटक बीमा...


नेको इन्स्योरेन्सले २५ प्रतिशत हकप्रद निष्काशनको लागि प्राधिकरणबाट अनुमति पायो, असोज १९ गते बिशेष साधारणसभाबाट पारित गर्दै

नेको इन्स्योरेन्स कम्पनीले हाल कायम चुक्ता पुँजीमा २५ प्रतिशत हकप्रद सेयर बिक्री गर्न नियामक नेपाल बीमा प्राधिकरणले अनुमति दिएको छ । प्राधिकरणले भदौ २९ गते पत्र पठाउँदै हकप्रद निष्कासनका लागि सैद्धान्तिक स्वीकृति दिएको कम्पनीले जानकारी गराएको छ । नेकोले...


यो साता बीमा कम्पनीहरुको शेयरमा हरियाली, कारोबार भएका २० वटाकै शेयरमूल्य बृद्धि, कुनको कति ? (एलटीपीसहित)

काठमाडौं । यो साता शेयर बजार अन्तिम दिनमा ३९ अंकले बढेर २००७ को विन्दुमा कायम भएको छ । शेयर बजारमा दोहोरो अंकले बढोत्तरी भएसँगै जीवन बीमा र निर्जीवन बीमा उपसूचकमा पनि सामान्य रुपले बृद्धि भएको छ । कारोबार साताको...


नाडा अटो शोमा बीमाबारे सचेतना फैलाउदै शिखर इन्स्योरेन्स कम्पनी

काठमाडौं । नाडा अटो मोबाइल्स एसोसिएसन नेपालले आज भदौ २६ गतेदेखि ‘नाडा अटो शो–२०२३’ को तेस्रो दिनमा सर्वसाधारणको घुईचो लागेको छ ।काठमाडौंको भृकुटीमण्डपको प्रदर्शनीस्थलमा आयोजना हुने अटो शोको सहप्रयोजकमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । शो मा आएका सर्वसाधारणलाई...


अनावश्यक वस्तुको सट्टामा बुबाको मुख हेर्ने दिनमा बीमा पोलिसी उपहार दिऔं

काठमाडौं । औंसीका दिन मनाइने कुशे औंसीको दिनलाई बुवाको मुख हेर्ने दिन भनिन्छ। आजको दिन आफ्नो जन्म दिने बुवालाई विशेष सम्मान गर्ने र बुवा नहुनेले नजिकको तीर्थमा गएर श्राद्ध, तर्पण, दान गर्ने परम्परा छ।आजकै दिन छोराछोरीहरू आआफ्ना बाबुलाई मनपर्ने...


नेपाल इन्स्योरेन्समा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले कार्यालय प्रमुखमा कर्मचारी माग गरेको छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दै सुदुरपश्चिम प्रदेशको दार्चुला जिल्लामा कर्मचारी माग गरेको हो । कम्पनीका अनुसार स्नातक तह उत्तिर्ण गरेको, सम्बन्धित काममा अनुभव भएको र...


नेपाली बीमा कम्पनीहरुले कर्मचारीलाई एक अर्ब ३२ करोड रुपैयाँ बोनस बाँड्दै, कुन बीमा कम्पनीका कर्मचारीले कति पाउँदैछन् ? (सूचीसहित)

काठमाडौं । नेपालमा सञ्चालित बीमा कम्पनीहरुले आर्थिक वर्षमा आर्जित मुनाफाबाट एक अर्ब ३२ करोड रुपैयाँ आफ्ना कर्मचारीहरुलाई बोनस बापत वितरण गर्दैछन् । गत आवको वित्तीय विवरणमा १४ वटा जीवन बीमा कम्पनी, १४ वटा निर्जीवन बीमा कम्पनीहरुमा कार्यरत कर्मचारीहरुले आव...


बीमा प्राधिकरणले सर्भेयरको परीक्षा असोज २ गते लिने, कसरी गर्ने रजिष्टर ? (सूचनासहित)

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सर्भेयरको परीक्षा सञ्चालन गर्ने भएको छ । प्राधिकरणले आज एक सूचना प्रकाशित गर्दै प्राधिकरणबाट सर्भेयर तालिम लिई इजाजतपत्र लिन बाँकी रहेका व्यक्तिहरुको सर्भेरयरको परिक्षाका लागि आवश्यक कागजात संकलन गरी रजिष्टर गर्न आग्रह गरेको हो...


पेट्रोलियम व्यवसायी संघ नेपाल र नेको इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं ।  पेट्रोलियम व्यवसायी संघ नेपाल र नेको इन्स्योरेन्सबीच सम्झौता भएको छ । रसिद जारी गरी बीमा बापत रकम लिने प्रवृत्तिलाई हटाउन संघले कम्पनीसँग ट्रान्जिट बीमा अर्थात मार्गस्थल बीमा गर्ने सम्झौता गरेको हो । यस सम्झौताका लागि निगमका सबै...