हिमालयन एभरेष्ट इन्स्योरेन्सले बीमा अभिकर्ता तालिम प्रदान गर्ने, पहिला आवेदन दिनेलाई प्राथमिकता
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले निर्जिवन बीमा अभिकर्ता तालिम प्रदान गर्ने भएको छ । इन्स्योरेन्सले भर्चुअल (जुम मिडिया) माध्यमबाट बीमा व्यवसाय अभिबृद्धि गर्न साथै स्वरोजगारको अवसर सिर्जना गर्ने उदेश्यका साथ बीमा अभिकर्तालाई तालिम प्रदान गर्ने भएको हो ।...
सानिमा जिआइसीका अध्यक्ष कुनाल कयालले लिए शपथ
काठामडौं । सानिमा जिआइसी इन्स्योरेन्सका अध्यक्ष कुनाल कयालले सपथ ग्रहण गरेका छन् । कयाललाई नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले सपथ ग्रहण लिएका हुन् । बीमा ऐन, २०७९ को दफा ४७ को उपदफा (६) बमोजिम कम्पनीका अध्यक्षले प्राधिकरणका...
नगद फिर्ता रोकदेखि दररेटलाई पूर्ण रुपमा पालना गर्न बीमकलाई बीमा प्राधिकरण लुम्बिनी प्रदेशको निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयले बीमा कम्पनीहरुलाई नगद फिर्ता गर्नेदेखि बीमाको दररेटलाई पूर्ण रुपमा पालना गर्न निर्देशन दिएको छ । प्राधिकरणले प्रदेश प्रमुखहरुलाई राखेर बीमा व्यवसाय व्यवस्थित र विश्स्वनीय कायम गर्न यस्तो निर्देशन दिएको हो ।...
रहेनन् युनाईटेड अजोड एक बनाउने मर्जर कमिटीका संयोजक रविन्द्र राज पन्त
काठमाडौं । युनाईटेड अजोड इन्स्योरेन्सका सल्लाकार रविन्द्र राज पन्तको निधन भएको छ । आज (बिहिबार)उनको निधन भएको हो । साविक यूनाईटेड इन्स्योरेन्स कम्पनीको संचालक र युनाईटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्सको संयुक्त मर्जर समितिको संयोजक समेत रहेका रविन्द्र राज पन्तको...
साविक सानिमा र जनरल इन्स्योरेन्सका उच्च पदाधिकारी तथा संचालकले कति बुझे तलव भत्ता ?
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष कुनाल कयालको अध्यक्षतामा काठमाडौंको अमृतभोग क्याट्रिनमा आज सम्पन्न भएको हो । सभाले आथिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन लगायतका अन्य प्रस्तावहरु पारित गरेको...
सानिमा जिआईसीमा संस्थापक शेयरधनी र सर्वसाधारणबाट ६ संचालक निर्वाचित
काठमाडौं। सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर र सर्वसाधारणबाट नयाँ संचालक समिति चयन भएको छ। आजको साधारणसभाले ६ जना संचालकमा निर्विरोध चयन गरेको हो ।सभाले संस्थापक शेयरधनीको तर्फबाट कुनल कयाल, मिता मुरारका अग्रवाल, दिलिप श्रेष्ठ निर्वाचित भएका छन् ।...
राष्ट्रिय बीमा कम्पनीको संचालकमा रवि कुमार टिवडेवाला निर्वाचित
काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले संचालकमा रवि कुमार टिवडेवालालाई निर्वाचित गरेकोे छ । कम्पनीले उनलाई सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्नेगरी संचालकमा निर्वाचित गरेको हो । कम्पनीको बैशाख २१ गते विहीबारका दिन बसेको संचालक समितिको निर्णयानुसार जेठ ३१ गते...
सानिमा जिआइसी इन्स्योरेन्सको पाँचौं वार्षिक साधारण सभा आज बस्दै, यस्ता छन् प्रस्ताव
काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडको पाँचौँ वार्षिक साधारणसभा आज (जेठ ३२ गते) बस्दैछ । कम्पनीको जेठ २ गते बसेको संचालक समितिको बैठकको निर्णयले वार्षिक साधारणसभा यही जेठ ३२ गते बस्ने भएको हो । सभा काठमाण्डौको कालिकास्थानस्थित अमृतभोगमा बिहान...
लगानीकर्ताको हात खालि राखेको राष्ट्रिय बीमा कम्पनीको शेयरमा सर्वाधिक गिरावट, अन्य कुनले कति गुमाए ?
काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजारमा हरियाली छाएको छ । अघिल्लो दिन ३४ अंकले बढेको शेयर बजार आज १६.४२ को अंकले बढेर २०३७ को बिन्दुमा कायम भएको छ । बुधबार शेयर बजारमा हरियाली छाएतापनि आज...
राष्ट्रिय बीमा कम्पनीको बार्षिक साधारणसभा सम्पन्न, कुन–कुन प्रस्ताव भए पारित ?
काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको बार्षिक साधारणसभा आज सम्पन्न भएको छ। । कम्पनीको साधारण सभा कम्पनीका अध्यक्ष दिनेश उपाध्यायको अध्यक्षतामा अमृतभोग क्याटर्स प्रालिमा आज (बुधबार) सम्पन्न भएको हो सभाले साविक राष्ट्रिय बीमा संस्थान, निर्जीवन बीमा विभागको आव २०६८।६९,...
बीमा सर्भेयरको बिषय समेट्न नसकेकोे बीमा नियमावली संशोधन गर्दै बीमा प्राधिकरण, बुद्धकाजीको अध्यक्षतामा बन्यो कमिटी
काठमाडौं। आफैले बनाएको बीमा नियमावली २०८० अपूर्ण र सर्भेयरहरुकोे हित विपरितको बीमा नियमावली २०८० को मस्यौदा संशोधन गर्ने भएको छ। नेपाल बीमा प्राधिकरणमा नेपाल इन्स्योरेन्स सर्भेयर एशोसिएसन (नीसा) बीमा ऐनमा भएका बुँदा संसोधन गर्न आफना मागहरु लिएर पुगेका छन्...
आईएमई प्रुडेन्सियल इन्स्योरेन्सको शेयरमा लगानीकर्ताको आकर्षण बढ्दै , यस्तो छ कारण
काठमाडौं । यो साता कारोबार सुरु भएको दिनदेखि निरन्तर उच्च खरिद बिक्रिको सूचीमा आईएमई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी रहेको छ। दोस्रो बजारमा कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण यो साता नै उत्साहपूर्वक बढेको देखिन्छ । हाल दोस्रो बजारमा कम्पनीको शेयर मूल्य ५०५...
शिखर इन्स्योरेन्सले आफ्ना बीमितहरुका लागि जारी गर्यो यस्तो सूचना
काठमाडौं । शिखर इन्स्योरेन्स लिमिटेडले आफ्ना बीमितहरुको लागि सूचना जारी गरेको छ । कम्पनीले सूचनामार्फत बीमा दाबी भुक्तानी लिन अनुरोध गरेको छ । कम्पनीले विभिन्न बीमालेख खरिद गरी बीमालेख बमोजिम २०८० वैशाख महिनादेखि जेठ २० गतेसम्म परेका दाबी निवेदन...
युनाइटेड अजोड इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैकिङ्ग नियुक्त
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ । साविक युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स कम्पनीबीच मर्ज भई ‘युनाइटेड अजोड इन्स्योरेन्स’ कम्पनीको शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैकिङ्ग नियुक्त भएको हो । कम्पनीको...
यस साता बीमा कम्पनीहरुको शेयरमूल्यमा बढोत्तरी, कुनको कति ?
काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयर बजार झिनो अंकले बढेको छ । कारोबारको अन्तिम दिन शेयर बजार ७.२७ अकले बढेर १९३९ को बिन्दुमा कायम भएको छ । बिहीबार बढेको शेयर बजारले निर्जिवन बीमाको क्षेत्रको सकारात्मक सुधार देखिएको छ...
बीमा कम्पनीहरुको विदेशमा शाखा खोल्न के छ नीतिगत प्रक्रिया ?
काठमाडौं । बीमा कम्पनीहरुले अब विदेशमा पनि शाखा वा सम्पर्क कार्यालय स्थापना गर्न पाउने भएका छन् । नेपाल बीमा प्राधिकरणद्वारा जारी गरिएको बीमा नियमावली २०८० को मस्यौदामा बीमकले विदेशमा शाखा वा सम्पर्क कार्यालय स्थापना गर्नका लागि विभिन्न कागजात तथा...
शिखर इन्स्योरेन्ससँगको सहकार्यमा इसेवाले ल्यायो एक करोडसम्मको घर बीमा योजना
काठमाडौं । इसेवाले एक करोड रुपैयाँसम्मको घर बीमा गर्न सकिने योजना ल्याएको छ । युएसआइडी र शिखर इन्स्योरेन्ससँगैका सहकार्यमा बीमा प्रक्रियालाई डिजिटाइज गरी सरलीकरण गर्न इसेवाले एक करोड रुपैयाँसम्मको घर बीमा गर्न सकिने व्यवस्था ल्याएको हो । बीमा नीति...
बीमा दाबी भुक्तानीसम्बन्धी यस्तो बन्यो नयाँ व्यवस्था, कागजात बुझाएको कति दिनमा पाइन्छ दाबी भुक्तानी ?
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा नियमावली २०८० को मस्यौदा तयार पारेको छ । नियमावली बमोजिम प्राधिकरणले बीमा दाबी भुक्तानी सम्बन्धी व्यवस्थामा सहजता बनाइदिएको छ । जीवन बीमाको दाबी फर्स्यौट गर्दा कम्पनीले जीवन बीमा परिपक्व हुनुभन्दा सात दिन अगाडी...
निर्जीबन बीमा कम्पनीको आर्जनमा मोटर र सम्पत्ति बीमाको हिस्सा धेरै, लघुबीमा व्यवसाय सबैभन्दा न्यून
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूको व्यवसायको सबैभन्दा धेरै हिस्सा मोटर बीमाले ओगटेको छ । निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय आधादर्जन बढी क्षेत्रमा रहे पनि मोटर बीमाको हिस्सा सबैभन्दा बढी अर्थात् एकतिहाइ हिस्सा ओगटेको छ । सवारी साधनको बढ्दो प्रयोग तथा...
युनाइटेड अजोड इन्स्योरेन्सद्वारा बीमा सर्भेयरको सूची दर्ता गर्न आह्वान
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले बीमा सर्भेयरको सूची दर्ता गर्न आह्वान गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै बीमा दाबीहरुको क्षति सर्वेक्षण तथा मूल्याङ्कन गर्नका लागि बीमा प्राधिकरणबाट सर्भेयर इजाजतपत्र प्राप्त गरेका इच्छुक ब्यक्ति तथा संस्थालाई सूची...



















