लक्ष्मी लघुवित्तको शेयरमूल्य सर्वाधिक बढ्यो, कुनले कति कमाए ?

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार सामान्य अंकले बढेको छ । कारोबारको अघिल्लो दिन २० अंकले बढेको शेयर बजार आज सामान्य अंकले बढेको हो । मंगलबार शेयर बजार ९ दशमलव ७७ को अंकले बढेर १८५७...


दोहोरो अंकले बढ्यो नेप्से, १२ उपसूचकमा हरियाली

काठमाडौं । साता कारोबारको तेस्रो दिन नेप्से दोहोरो अंकले बढेको छ । मंगलबार नेप्से ११.२२ अंकले बढेर १८५८.७६ विन्दुमा कायम भएको हो । आज नेप्सेमा सूचीकृत २८५ कम्पनीहरुको ४३ लाख ३१ हजार २२९ कित्ता शेयर किनबेच हुँदा ९९ करोड...


नेरुडे लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेरुडे लघुवित्तले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको २६ हजार ६६५ कित्ता शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिदको पहिलो हक विद्यमान संस्थापक शेयरधनीहरुलाई रहेको छ । कम्पनीले शेयरको न्यूनतम मूल्य...


आइपीओ निष्काशन प्रस्तावसहित अल्फा क्यापिटलले बोलायो साधारण सभा

काठमाडौं । श्री अल्फा क्यापिटल लिमिटेडले आइपीओ निष्काशन गर्ने प्रस्तावसहित प्रथम वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको कात्तिक १२ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा मंसिर १२ गते द एभरेष्ट होटल, बानेश्वर, काठमाडौंमा अपरान्ह ४ बजे बस्ने...


राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनले शतप्रतिशत हकप्रद निष्काशन गर्ने

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनले हकप्रद शेयर निष्कासनको प्रस्ताव साधारणसभामा पेस गर्न स्वीकृति पाएको छ । विद्युत नियमन आयोगले कम्पनीलाई हकप्रद शेयर निष्कासनको प्रस्ताव साधारणसभामा पेस गर्न स्वीकृति प्रदान गरेको हो । आयोगले गत कात्तिक १९ गते...


हकप्रद शेयर निष्काशन गर्न लागेको एनएलजी इन्स्योरेन्सले कति पायो रेटिङ ?

काठमाडौं । हकप्रद शेयर निष्काशन गर्न लागेको एनएलजी इन्स्योरेन्सले इक्रा एनपी आइआर ए माइन रेटिङ पाएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई उक्त रेटिङ प्रदान गरेको हो । यस प्रकारको रेटिङले समयमै वित्तीय दायीत्वहरु पुरा गर्नका लागि पर्याप्त...


लुम्बिनी विकास बैंकको दुई लाख कित्ता संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला

काठमाडौंं । लुम्बिनी विकास बैंकले आज (कात्तिक २१ गते) देखि संस्थापक शेयरधनीको नाममा रहेको २ लाख ६३९ कित्ता संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला गरेको छ । बैंकले पहिलो चरणमा विद्यमान संस्थापक शेयरधनीहरुमा बिक्री खुला गरेको थियो । जसमा खरिद...


दोर्दी खोला जलविद्युतले शतप्रतिशत हकप्रद निष्काशन गर्ने

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीले हकप्रद शेयर निष्कासनको प्रस्ताव साधारणसभामा पेस गर्न स्वीकृति पाएको छ। विद्युत नियमन आयोगले दोर्दी खोला जलविद्युतलाई हकप्रद सेयर निष्कासनको प्रस्ताव साधारणसभामा पेस गर्न स्वीकृति प्रदान गरेको हो । आयोगले गत कात्तिक १९ गते...


सागर डिष्टिलरीले प्रिमियममा आइपीओ निष्कासन गर्ने, बोलायो साधारण सभा

काठमाडौँ । सागर डिष्टिलरी लिमिटेडले आफ्नो वार्षिक साधारण आह्वान गरेको छ । कम्पनीले प्रिमियममा आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्त उक्त साधारण सभा बोलाएको हो । कम्पनीले साधारण सभा मंसिर १५ गते कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ९ बजे बस्ने...


एनआइसी एसिया ग्रोथ र ब्यालेन्स्ड फन्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । एनआइसी एसिया ग्रोथ र ब्यालेन्स्ड फन्डको नगद लाभांश (प्रतिफल) सुरक्षित गर्ने आज अन्तिम दिन हो । यी दुई फन्डले लाभांश वितरण गर्न कात्तिक २२ गते बुक क्लोज गर्दैछन् । यसर्थ, आज बुधबार मंगलबार (कात्तिक २२ गते) सम्म...


कुमारी बैंकको संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले शेयरधनी लाल बहादुर घलेको नाममा रहेको १ हजार ४३८ कित्ता शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिदको पहिलो हक विद्यमान संस्थापक शेयरधनीहरुलाई दिइएकोमा तोकिएको समयभित्र शेयरधनीहरुबाट...


उन्नति सहकार्य लघुवित्तले आजदेखि एफपीओ निष्काशन गर्दै

काठमाडौं । उन्नति सहकार्य लघुवित्तले आज (कात्तिक २१ गते) देखि एफपीओ निष्काशन गर्दैछ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गर्न लागेको हो ।...


म्युचुअल फण्डले किनेका आइपीओ तत्कालै बिक्री गर्न नपाउने, सेबाेनले गर्याे यस्ताे निर्णय

नेपाल धितोपत्र बोर्डले म्युचुअल फण्डको आइपीओ बिक्रीमा अंकुश लगाएको छ । बोर्डको नयाँ व्यवस्था अनुसार शेयर बाँडफाँड भएको ६ महिनासम्म आरक्षणको आईपीओ बेच्न नपाउने भएका छन् । बोर्डको निर्देशन अनुसार संगठित संस्थाको सार्वजनिक निष्काशन गरिने धितोपत्रको कम्तिमा पाँच प्रतिशत...


भिजन लुम्बिनी उर्जाको आइपीओमा आज अन्तिम दिनसम्म जम्मा कति पर्यो आवेदन ?

काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनीको आइपीओमा आज अन्तिम दिनसम्म ११ लाख ९४ हजार ८२० जना आवेदकहरुले १ करोड ३५ लाख ७६ हजार १६० कित्ताका लागि १ अर्ब ३५ करोड ७६ लाख १६ हजार रुपैयाँ बराबरको आवेदन दिएका छन्...


हाथवे इन्भेष्टमेन्टको शेयरमा सकारात्मक सर्किट, १९९ कम्पनीको शेयरमूल्य बढ्यो

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार दोहोरो अंकले बढेको छ । कारोबारको अघिल्लो दिन राताम्मे भएको शेयर बजारमा आज २१ दशमलव ३० अंकले बढेर १८४७ को विन्दुमा कायम भएको छ । सोमबार कारोबार भएका २८३...


आज यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । साता कारोबारको दोस्रो दिन नेप्से २१ अंकले बढेको छ । सोमबार नेप्से दोहोरो अंकले बढेतापनि ३२ कम्पनीहरुको शेयमूल्य घटेको छ । सोमबार लक्ष्मी लघुवित्तको शेयरमूल्य सर्वाधिक ४.२८ प्रतिशतले घटेको छ । दोस्रोमा विन नेपाल लघुवित्तको ३.९९ र...


दोहोरो अंकले बढ्यो नेप्से, सबै उपसूचकमा हरियाली

काठमाडौं । साता कारोबारको दोस्रो दिन नेप्से दोहोरो अंकले बढेको छ । सोमबार नेप्से परिसूचक २१.३० अंकले बढेर १८४७.५४ विन्दुमा कायम भएको हो । आज नेप्सेमा सूचीकृत २८३ कम्पनीहरुको ३५ लाख ५५ हजार ६७० कित्ता शेयर किनबेच हुँदा ९३...


सोल्टी होटल र सोनापुर मिनिरल्सको सर्वाधिक कारोबार, अन्य कुनको कति ?

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार दोहोरो अंकले बढेको छ । कारोबारको अघिल्लो दिन राताम्मे भएको शेयर बजारमा आज २१ दशमलव ३० अंकले बढेर १८४७ को विन्दुमा कायम भएको छ । शेयर बजारमा हरियाली छाएसँगै...


८ वाणिज्य बैंकद्धारा लाभांश घोषणा, कुनको कति ?

काठमाडौं । आठ वाणिज्य बैंकले हालसम्म लाभांश घोषणा गरिसकेका छन् । अझै ११ वाणिज्य बैंकले लाभांश घोषणा गर्न बाँकी छन् । मर्जर र एक्विजिसनमा गएपछि अहिले कुल २० वाणिज्य बैंक मात्रै छन् । त्यसमध्ये ८ वाणिज्य बैंकले लाभांश घोषणा...


उन्नति सहकार्य लघुवित्तले भोलिदेखि एफपीओ निष्काशन गर्ने

काठमाडौं । उन्नति सहकार्य लघुवित्तले भोलि (कात्तिक २१ गते) देखि एफपीओ निष्काशन गर्नेछ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गर्न लागेको हो ।...