१८ देखि ३० वर्ष उमेर समूहका मानिस शेयर बजारमा सक्रिय, अन्य उमेर समूहको अवस्था कस्तो ?

काठमाडौं । आर्थीक वर्ष २०७९।८० को एउटा तथ्यांकले १८ वर्षदेखि ३० वर्ष उमेर समूहका मानिसहरु सक्रिय रुपमा लगानी क्षेत्रमा आवद्ध हुने गरेको देखाएको छ तथ्यांकले जन्मेदेखि १८ वर्ष उमेरका १४.५ प्रतिशत मानिसहरुको डिम्याट खाता रहेको देखाएको छ । १८...


यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए, कुनले कति ?

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार दोहोरो अंकले बढेको छ । कारोबारको अघिल्लो दिन झिनो अंकले बढेको शेयर बजार आज १६.२४ अंकले बढेर १९८५ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेतापनि आज इमर्जिङ...


दोहोरो अंकले बढ्यो नेप्से, हाइड्रोपावर उपसूचकमा उछाल

काठमाडौं । साता कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचक १६ अंकले बढेर १९८५ को विन्दुमा कायम भएको छ । आज ४३ लाख ३६ हजार ५८३ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १७ करोड ६६ लाख ८० हजारको कारोबार भएको...


तीन कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार दोहोरो अंकले बढेको छ । कारोबारको अघिल्लो दिन झिनो अंकले बढेको शेयर बजार आज १६.२४ अंकले बढेर १९८५ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै तीन कम्पनीको...


रिलायबल नेपाल लाइफको शेयरमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो सर्वाधिक कारोबार ?

काठमाडौं । हिजो ४ अंकले बढेको नेप्से आज दोहोरो अंकले बढेको छ । नेप्से उकालो लाग्दा रिलायबल नेपाल लाइफको शेयरमा लगानीकर्ता झुम्मिएका छन् । दोस्रो बजारमा शेयर कारोबार भएदेखि कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण निरन्तर रहेको छ । कम्पनीको आज...


सन नेपाल लाइफको आईपीओ सूचीकृत, बिहीबार कारोबारमा आउने, कति पायो ओपनिङ रेन्ज ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक कम्पनीको आईपीओ सुचीकृत भएको छ । आज सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ सूचीकृत भएको हो । कम्पनीको अंकित मूल्य १ सय रुपैयाँका दरले तीन करोड २० लाख कित्ता शेयर आज नेप्सेमा...


नेपाल पुनर्बीमा कम्पनीको करिब २० लाख कित्ता शेयर बिक्रीमा, कहाँ दिने खरिद आवेदन ?

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले आजदेखि १९ लाख ७९ हजार ४२४ कित्ता शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समुहको शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयरमा हाललाई विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिद आवेदन पेस गर्न सक्ने कम्पनीले जनाएको...


भिजन लुम्बिनी उर्जाको आईपीओमा स्थानीय बासिन्दाको लागि म्याद थप

काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले भदौ १९ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुको लागि म्याद थप गरेको छ । कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिने आज अन्तिम दिन रहेको...


सिटिजन लाइफको शेयर रजिष्ट्रारमा एनआइएमबि एस क्यापिटल नियुक्त

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिको निर्णयले एनआइएमबि एस क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्त गरेको हो । कम्पनीको धितोपत्र कारोबार सम्बन्धि अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरवालाहरुको...


इक्रा नेपालको ५९.१०% लाभांश घोषणा, वार्षिक साधारणसभा पनि आह्वान

काठमाण्डौ । इक्रा नेपाल आफ्ना लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । कम्पनीयले लभांश प्रस्ताव पारितको लागि वार्षिक साधारणसभा पनि आह्वान गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा असोज २५ गते काठमाण्डौको ठमेल एलोफ्टमा बोलाएको छ । सभा...


एनएमबि म्युचुअल फण्डका दुई योजनाहरुको प्रतिफल घोषणा, बुकक्लोज कहिले ?

काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुुई योजनाले लाभांश घोषणा गरेका छन् । एनएमबि हाइब्रिड फण्ड एल १ तथा एनएमबि फिफ्टी योजनाले गत आर्थिक वर्षको लागि इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेका हुन् । क्यापिटलको असोज १ गते...


मिड सोलु हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । मिड सोलु हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज (असोज २ गते) अन्तिम दिन रहेको छ । कम्पनीले पहिलो चरणमा जारी पूँजीको १० प्रतिशत अर्थात ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बरारको ७ लाख ४८ हजार ४०० कित्ता...


दर्जन बीमा कम्पनी र जलविद्युत कम्पनीहरुले नेप्सेमा वित्तीय विवरण बुझाउन सकेनन्, करोडौं रुपैयाँ जरिबाना तिर्नुपर्ने

काठमाडौं । नेप्सेमा सूचिकृत भएका दर्जनभन्दा बढि बीमा कम्पनी र थुप्रै जल विद्युत कम्पनीहरुले नियम अनुसार बुझाउनुपर्ने वित्तीय विवरण बुझाउन सकेका छैनन् । नेप्सेका अनुसार मर्जर प्रक्रियामा सहभागी भएका र अन्य केही जीवन बीमा कम्पनीहरुले हालसम्म पनि आव २०७७।०७८...


यी वेबसाइबाट हेर्नुहोस् हाथवे इन्भेष्टमेन्टको आईपीओको नतिजा

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले सर्वसाधारणलाई निष्कासन गरेको आईपीओ बाँडफाँड सम्पन्न गरेको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आज बिहान ९ बजे शेयर बाँडफाँड सम्पन्न गरेको हो । आईपीओको नतिजा केहि समयपछि प्रकाशन हुने छ । प्रकाशन...


हाथवे इन्भेष्टमेन्टको आईपीओ बाँडफाँड सम्पन्न, १ लाख २१ हजारले पाए शेयर

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले सर्वसाधारणलाई निष्कासन गरेको आईपीओ बाँडफाँड सम्पन्न गरेको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आज बिहान ९ बजे शेयर बाँडफाँड सम्पन्न गरेको हो । क्यापिटलका आनुसार १ लाख २१ हजार ३ सय ८७...


साधना लघुवित्तको एक लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको १ लाख ११ हजार ९९५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । उक्त शेयर खरिदको पहिलो हक संस्थाका विद्यमान शेयरधनीहरुलाई रहेकोमा तोकिएको समयावधिभित्र शेयरधनीहरुबाट खरिद आवेदन नपरेपछि अन्य...


लगातार घटिरहेको शेयर बजार माथि उकास्न अर्थमन्त्री डा. महतको पहल, सेबोन र नेप्सेका प्रमुखसँग छलफल

काठमाडौं । सर्वसाधारण जनताको खर्बौ रुपैयाँ लगानी रहेको शेयर बजार लगातार घट्ने क्रममा गएपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले यस क्षेत्रका सरोकारवाला निकायहरुसँग गम्भिर छलफल गरेका छन् । आज अर्थमन्त्रालयमा भएको छलफलमा नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की र...


लाभांश प्रस्तावसहित सानिमा क्यापिटलद्वारा वार्षिक साधारणसभा आह्वान

काठमाण्डौ । सानिमा क्यापिटलले आफ्नो आठौँ वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही असोज २३ गते काठमाण्डौको नक्सालस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा अपराह्न ५ बजेबाट सुरु हुनेछ । सभाले आर्थिक वर्ष २०७९–८०का लागि चुक्तापुँजीको...


आईपीओ निष्काशनको प्रस्तावसहित ओम मेगाश्री फर्मास्युटिकल्सले बोलायो साधारण सभा

काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सभा असोज २९ गते अल्फा हाउस रेष्ट्रो बार एन्ड ब्यांकेट, काठमाडौंमा बिहान साढे ११ बजे बस्ने गरी आव्हान गरेको हो । कम्पनीले निष्काशन तथा बिक्री...


मिड सोलु हाइड्रोपावरको आईपीओमा आजसम्म कति पर्यो आवेदन ?

काठमाडौं । मिड सोलु हाइड्रोपावरको आईपीओमा आजसम्म १० लाख ३० हजार ७४२ आवेदकले १ करोड १६ लाख ३० हजार ५२० कित्ता शेयरका लागि १ अर्ब १६ करोड ३० लाख ५२ हजार रुपैयाँको आवेदन दिएका छन् । कम्पनीले पहिलो चरणमा...