सिनर्जी पावर डेभलपमेन्टद्धारा ५० प्रतिशत हकप्रद सेयर बिक्रीका लागि बुक क्लोज मिति तय

सिनर्जी पावर डेभलपमेन्टले ५० प्रतिशत हकप्रद सेयर बिक्रीका लागि बुक क्लोज मिति तय गरेको छ । हकप्रद सेयर निष्कासन प्रयोजनका लागि यसले साउन १२ गते बुक क्लोज गर्ने भएको हो । यस आधारमा बिहीबार साउन ११ गतेसम्म कायम रहने...


एलआइसी नेपालले साधारण सभा प्रयोजनका लागि भोली बुक क्लोज भोलि, आजसम्म कायम शेयरधनीले मात्रै सभामा भाग लिन पाउने

एलआइसी नेपालले साधारण सभा प्रयोजनका लागि भोली बुक क्लोज गर्ने भएको छ। जसको कारण सोमबार साउन ८ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।यसले साउन १७ साधारण सभा बोलाएको छ । कम्पनीले यो वर्ष लगानीकर्ताको हात...


शेयर धितो कर्जामा पुरानै व्यवस्था, ५० लाख भन्दा कमका ऋणको भार १००% मा झारिने

काठमाडौं। शेयर धितो कर्जामा पुरानै व्यवस्था लागू गर्ने भएको छ। ५० लाख भन्दा कमका ऋणको भार १००५ मा झार्ने व्यवस्था गर्न लागेको राष्ट्र बैंकले जनाएको छ।नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शेयर धितो कर्जामा ५० लाखसम्मको लागि १०० प्रतिशतसम्म...


आईतबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०।८१ को मौद्रिक नीति सार्वजनिक गरेसँगे शेयर बजार उच्च अंकले बढेको छ । आज शेयर बजार ६३.२४ अंकले बढेर २२२७ को बिन्दुमा कायम भएको छ । आईतबार शेयर बजार बढेतापनि एनआईबिएल...


शेयर बजार उच्च अंकले बढ्यो, तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुन कम्पनीले कति कमाए ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०।८१ को मौद्रिक नीति सार्वजनिक गरेसँगे शेयर बजार प्रभावित भएको छ । आज शेयर बजार ६३.२४ अंकले बढेर २२२७ को बिन्दुमा कायम भएको छ । आईतबार शेयर बजार बढेसँगै तीन कम्पनीको...


नेप्से हार्फ सेञ्चुरी कट्दा शिवम् सिमेन्ट्स र ज्योति विकास बैंकको शेयर भयो सर्वाधिक कारोबार

मौद्रिक नीतिबाट सकारात्मक संकेत देखिएपनि नेप्से हार्फ सेञ्चुरी कटेको छ। नेप्सेमा हरीयालीको रौनकता छाँउदा आज नेप्से हार्फ सेञ्चुरी कट्दा शिव्म सिमेन्ट्स र ज्योति विकास बैंकको शेयर भयो सर्वाधिक कारोबार काठमाडौं । शिव्म सिमेन्ट्स र ज्योति विकास बैंकको शेयरमा लगानीकर्ता...


बैंक भन्दा लघुवित्त कम्पनीको ब्याजदर सस्तो हुदै, बेसरेटमा २ प्रतिशत मात्रै थप गरी कर्जा प्रवाह गर्ने

काठमाडौं । राष्ट्र बैंकले लघुवित्तहरुले प्रदान ऋणलाई थप सहुलियतपूर्ण बनाउने भएको छ । आज राष्ट्र बैंकले चालु आवको मौद्रिक नीति सार्वजजिक गर्दै लघुवित्त संस्थालाई आधार दरमा २ प्रतिशत बिन्दुसम्मले मात्र प्रिमियम थप गरी थोक कर्जा उपलब्ध गराउने व्यवस्था कार्यन्वयन...


राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत घटायो ब्याज

काठमाडौं । मौद्रिक नीति मार्फत राष्ट्र बैंकले नीतिगत ब्याजदर घटाएको छ । राष्ट्र बैंकले आज चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गर्दै ब्याज घटाएको हो । जसमा आन्तरिक तथा बाह्य आर्थिक परिदृश्यलाई दृष्टिगत गरी नीतिगत दरलाई ५०...


शेयर धितो लगायतमा मार्जिन प्रकृतिका कर्जाको जोखिम भारको व्यवस्था संसोधन हुने

काठमाडौं। नेपाल राष्ट्र बैंकले शेयर धितो लगायतमा मार्जिन प्रकृतिका कर्जाको जोखिम भारको व्यवस्था संसोधन हुने भएको छ। आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट «बैक ले यस्तो व्यवस्था लागू गरेको हो । राष्ट्र बैंककाअनुसार शेयर धितो...


साधना लघुवित्तको संस्थापक शेयर बिक्रीमा, कहाँ दिने आवेदन ?

काठमाण्डौ । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक समुहको शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन् । इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र आफूले खरिद...


यसरी हेर्न सकिन्छ कुथेली बुखरी स्मल हाइड्रोको आईपीओ नतिजा

काठमाडौैं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आज आइतबार बिहान क्यापिटल कै कार्यालयमा आईपीओ बाँडफाँड गरेको जनाएको छ । कम्पनीको आईपीओको नतिजा केहि समयपछि प्रकाशन हुने...


कुथेली बुखरी स्मल हाइड्रोको आईपीओ बाँडफाँड सम्पन्न, १० हजार बढीले पाए शेयर

काठमाडौैं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आज आइतबार बिहान क्यापिटल कै कार्यालयमा आईपीओ बाँडफाँड गरेको जनाएको छ । बिक्री प्रबन्धकका अनुसार आईपिओआ कुल १० लाख...


समृद्धि फाइनान्सद्वारा कर्मचारी माग, यसरी दिनुस् आवेदन

काठमाडौं । समृद्धि फाइनान्सले रिक्त रहेका विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । फाइनान्सले आज एक सूचना प्रकाशित केही संख्यामा कर्मचारी माग गरेको हो । संस्थाले बिजनेश अफिसर, ट्रेनी एसिस्टेन्ट लगायतका विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । सो...


हिमाल दोलखा हाइड्रोपावरले पौने १६ लाख बढी कित्ता शेयर बिक्री गर्दै

काठमाण्डौ । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले यही साउन २२ गतेबाट पौने १६ लाख बढी कित्ता अवितरित हकप्रद सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राख्ने भएको छ। कम्पनीले गत जेठ २२ गतेदेखि असार २५ गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेको थियो।...


कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओ आज बाँडफाँड हुँदै

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओ आज बाँडफाँड हुदैछ । कम्पनीको आइपीओमा अन्तिम दिनसम्ममा ११ लाख ८ हजार २३२ जनाले १ करोड १८ लाख ९० हजार ६० कित्ता बराबर १ अर्ब १८ करोड ९० लाख ६ हजारको आवेदन...


बीमा क्षेत्रको शेयर कारोबार यो साता कस्तो रह्यो ? (एलटीपीसहित)

काठमाडौं । यो साता कारोबारको अन्तिम दिन अधिकांश बीमा कम्पनीहरुको शेयरमूल्य घटेको छ । कारोबार साताको अन्तिम दिन बिहीबार शेयर बजार १.३१ अंकले घटेसँगै बीमा कम्पनीहरुको उपसूचकमा पनि भारी गिरावट आएको छ । बिहीबार शेयर बजारमा जीवन बीमा उपसूपचक...


यो साता बैंकिङ्ग क्षेत्रमा देखिएन उत्साहप्रद मूल्य बृद्धि, एभरेष्ट, एनआईसी एशिया र नबिलको शेयरमूल्य सबैभन्दा उच्च (एलटीपीसहित)

काठमाडौं । यो साता कारोबारको अन्तिम दिन अधिकांश बाणिज्य बैंकहरुको शेयरमूल्य घटेको छ । कारोबार साताको अन्तिम दिन बिहीबार शेयर बजार १.३१ अंकले घटेतापनि बैंकिङ्ग उपसूचक चाँही उच्च अंकले बढेको छ । बिहीबार शेयर बजारमा बैंकिङ्ग उपसूपचक ०.२६ प्रतिशत...


सिटिजन, रिलायबल र सन नेपाल लाइफको आइपीओमा अहिलेसम्म कति पर्यो आवेदन ?

काठमाडौं । वैदेशीक रोजगारमा रहेका तीन जीवन बीमा कम्पनीहरुले आईपीओ निष्काशन गरेका छन् । सिटिजन लाइफ, सन नेपाल लाइफ र रिलायबल नेपाल लाईफले वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि पहिलो चरणमा आईपीओ निष्काशन गरेका हुन् । सन नेपाल लाइफ सन...


सेतीखोला हाइड्रोपावरले ६० लाख कित्ता आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

काठमाण्डौ । सेतीखोला हाइड्रोपावर लिमिटेडले ६० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको छ ।कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ६० लाख कित्ता आईपीओ ल्याउने तयारी गरेको छ। कम्पनीले यो आईपीओ आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई बिक्री गर्नेछ ।...


नेपाल धितोपत्र बोर्डले दियो थप ११ कम्पनीलाई ब्रोकर लाइसेन्स, कुन-कुनले पाए ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट थप ११ कम्पनीलाई ब्रोकर लाइसेन्स पाएका छन् । बोर्डले एक धितोपत्र कारोबारी (स्टक डिलर)सहित ११ कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गरेको हो। यसअघि १८ वटा कम्पनीलाई बोर्डले लाइसेन्स प्रदान गरिसकेको छ। यी हुन लाइसेन्स पाउने...