अपि पावरको अवतरित हकप्रद शेयर बाँडफाँड, यसरी हेर्नुस रिजल्ट

काठमाडौं । अपि पावर कम्पनीको अवतरित हकप्रद शेयर बाँडफाँड भएको छ । कम्पनीको सर्वसाधारण समूतर्फको ४ लाख ४५ हजार ३२८ कित्ता हवतरित हकप्रद शेयर पुनः लिलामीमा ल्याएकोमा असार ५ गते बाँडफाँड गरिएको हो । कम्पनीले जेठ १८ गतेदेखि जेठ...


श्वेत गंगा हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । जेठ २३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको कम्पनीको उक्त आईपीओमा आज (असार ६ गते) सम्म मात्रै आवेदन दिन सकिनेछ । कम्पनीले...


विन्ध्यबासिनी हाइड्रोपावरको आइपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?

काठमाडौं । विन्ध्यबासिनी हाइड्रोपावर डभेलपमेन्ट कम्पनीको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । यतिबेला सो हाइड्रोपावरको शेयर प्राप्त गर्ने लगानीकर्ताहरुमा कम्पनीको आइपीओले पहिलो कारोबारका लागि कति ओपनिङ रेञ्ज पाउला भन्ने कौतुहलता पैदा भएको छ । कम्पनीले पहिलो कारोबारका लागि १११...


आज हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । सातो पहिलो दिन शेयरबजारमा ३७.२७ अंकको गिरावट आएको छ । पछिल्लो समय शेयरबजार घट्दो अवस्थामा छ । दिनप्रतिदिन घट्दै गएको शेयरबजारको अवस्थालाई लिएर लगानीकर्ताको विभिन्न संगठनहरु निरन्तर आन्दोलनरत छन् तर पनि लगानीकर्ताहरुको माग सम्बोधन हुन सकेको छैन...


शेयर बजार ओरालो लाग्दा आज यी कम्पनीका लगानीकर्ताले कमाए

काठमाडौं । साताको पहिलो कारोबारको दिन नेप्से घट्दा १९३९।११ को विन्दुमा कायम भएको छ । आज सबै क्षेत्रको उपसूचक राताम्मे भएको छ । आधिखोला लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर ९।९९ प्रतिशतले बढेको छ ।प्रभु लाइफ,...


रोकिएन शेयरबजारको ओरालो यात्रा, नेप्से ३७ अंकले घट्दा सबै सूचक राताम्य, बीमा र विकास बैंक समूहको सर्वाधिक घट्यो

काठमाडौं । सातो पहिलो दिन शेयरबजारमा ३७.२७ अंकको गिरावट आएको छ । पछिल्लो समय शेयरबजार घट्दो अवस्थामा छ । दिनप्रतिदिन घट्दै गएको शेयरबजारको अवस्थालाई लिएर लगानीकर्ताको विभिन्न संगठनहरु निरन्तर आन्दोलनरत छन् तर पनि लगानीकर्ताहरुको माग सम्बोधन हुन सकेको छैन...


कमर्सियल बैंकहरुमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । सातो पहिलो दिन शेयरबजारमा उच्च गिरावट आएको छ । शुक्रबार झिनो अंकले घटेको शेयरबजार आज ३७ अंकले घट्न पुगेको छ । पछिल्लो समय पुँजीबजार घट्दो अवस्थामा छ । केही शेयरविज्ञहरुले नेप्से इन्डेक्स घटेर १८ सयको विन्दुमा आउने...


तिलक कोइरालाको जिउधनको सुरक्षा र बोर्डको कर्मचारीलाई सुरक्षित कार्यस्थल प्रत्याभूत गराउन माग

काठमाडौं । नेपाल धितोपत्र बोर्ड कर्मचारी यूनियनले आमरण अनसनमा बसेका तिलक कोइरालाको जिउधनको सुरक्षा गर्न नेपाल सरकार समक्ष माग गरेको छ । धितोपत्र कर्मचारी यूनियनले एक विज्ञप्ति जारी गर्दै अनसनमा बसेका लगानीकर्ताको जिउधनको सुरक्षा गर्न र बोर्डका कर्मचारीहरुलार्य सुरक्षित...


लगानीकर्तालाई सचेत गराउने उद्देश्यका साथ पूँजीबजार सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेशस्तरीय पूँजीबजार सचेतना कार्यक्रम शनिवार सपन्न भएको छ । नेपाल आर्थिक पत्रकार संघ नाफिजको आयोजना तथा मर्चेन्ट बैकर्स एशेसियसन नेपालको सहयोगमा पूजीबजारका लगानीकर्ताहरुलाई सचेत गराउने उद्देश्यले आयोजित सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री...


पुँजीबजारमा लगानीकर्ता साक्षरताको अवस्था कमजोर छ : डा.नवराज अधिकारी

काठमाडौ. । नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारीले दोस्रो बजारमा लगानीकर्ताहरुको संख्या लगानीकर्ता साक्षरताको अवस्था कमजोर रहेको बताएका छन् । शनिबार सम्पन्न कर्णाली प्रदेशस्तरीय पुँजीबजार सचेतना कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । देशव्यापी रुपमा पूँजीबजार सचेतना...


सानिमा क्यापिटलद्धारा डिम्याट खाता नविकरण गर्न आग्रह

काठमाडौं । सानिमा क्यापिटल लिमिटेडले हितग्राही खाता खोल्ने हितग्राहीहरुलाई नविकरण शुल्क बुझाउन आग्रह गरेको छ । क्यापिटलले सानिमा क्यापिटल तथा सानिमा बैंकको शाखा कार्यालयहरू मार्फत डिम्याट खाता खोलेका सम्पूर्ण हितग्राहीहरुलाई आर्थिक वर्ष २०७८/७९ सम्मको डिम्याट खाता सञ्चालन गरे बापत...


कुमारी धनबृद्धि योजनाको इकाई बाँडफाँड, मागबमोजिम सबैले पाए

काठमाडौं । कुमारी धनबृद्धि योजनाको इकाई बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले जेठ १२ गतेदेखि जेठ २६ गतेसम्म बिक्री गरेको उक्त म्युचुअल फण्ड असार ३ गते बाँडफाँड गरेको हो । कुमारी क्यापिटलले १० रुपैयाँ अंकित दरका १२ करोड इकाईहरु...


एशियन लाइफ इन्स्योरेन्सको संस्थापक समूहको शेयर बिक्रीमा

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको १२ हजार ५ सय कित्ता शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम कम्पनीले बिक्री प्रक्रिय अघि बढाएको हो । नियमअनुसार...


एचआइडिसिएलको अवतरित हकप्रद शेयर आजदेखि लिलाम बढाबढमार्फत बिक्रीमा

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटिेड (एचआइडिसिएल)ले संस्थापक समूहको अवतरित हकप्रद शेयर आजदेखि लिलाम बढाबढ मार्फत बिक्रीमा ल्याएको छ । कम्पनीले गत बर्ष साउन ५ गदेखि भदौ ८ गतेसम्म बिक्री खुल्ला गरी आवेदन माग गरिएकोमा संस्थापक समूहतर्फको...


लाभांश प्रस्ताव गर्ने नेपाल पुनर्बीमा कम्पनीको निर्णय

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण प्रस्ताव गरेको हो । कम्पनीको असार ५ गते बसेको संचालक समितिको बैठकले आव २०७७।०७८ को मुनाफाबाट चुक्तापँुजी ११...


आदर्श लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौ. । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । असार १ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको लुघुवित्तको आईपीओमा आज (असार ५ गते) सम्म मात्रै आवेदन दिन सकिनेछ । लघुवित्तले ६७ लाख...


असार १३ देखि साढे ६८ लाख कित्ता आइपीओ निष्काशन गर्दै रसुवागढी हाइड्रोपावर

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्नपीले यहि असार १३ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि आइपीओ जारी गर्न लागेको हो । कम्पनीले स्थानिय बासिन्दाहरुका लागि छुट्याइएको १० प्रतिशत अर्थात ६८...


विन्ध्यबासिनी हाइड्रोपावरको आइपीओ रिजल्ट यी चारवटा साइटबाट हेर्नुहोस्

काठमाडौं । विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आइपीओ आज बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा बाँडफाँड भएको हो । उक्त आइपीओको नतिजा भने केही बेरमा हेर्न सकिने बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले जनाएको...


बिन्ध्यबासिनी हाइड्रोपावरको आइपीओ बाँडफाँट सम्पन्न, २८ हजार ९३० कित्ता शेयर रद्द

काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले जेठ २० गते शुक्रबारदेखि निष्काशन गरेको आइपीओ आज बाँडफाँट सम्पन्न भएको छ । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम कम्पनीको धितोपत्र निष्काशन तथा तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालय नक्सालमा भएको हो...


हिजोदेखि दोस्रो बजारमा कारोबारमा आएको रिभर फल्सको शेयर मूल्य घट्यो, अन्य कुनको कतिले घट्यो ?

काठमाडौं । नेप्से ७।५७ अंकले घट्दा १९७१।३६ को विन्दुमा कायम भएको छ। हिजोदेखि दोस्रो बजारमा शेयर कारोबार आएको रिभर फल्सको शेयर मूल्य घटेको छ । कम्पनीको शेयरमूल्य ५।९३ प्रतिशतले घटेको छ । त्यस्तै, वु्द्धभूमि हाईड्रोपावर, सिंगटी हाईड्रोपावर, गणपती लघुवित्त,...