नेपाल हाइड्रो डेभलोपरले डाक्यो विशेष साधारण सभा, यस्ता छन् एजेण्डा

काठमाडौं । नेपाल हाइड्रो डेभलोपर लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीको जेठ २५ गते बसेको संचालक समितिको बैठकले सभा असार १३ गते कावेरी इन, ज्ञानेश्वर, काठमाडौंमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो । सभामा नियमावलीको...


अपि पावरको लिलामी शेयर भर्ने आज अन्तिम दिन

काठमाडौं । अपि पावरको सेयर लिलामी भर्ने आज अन्तिम दिन रहेको छ। यसले जेठ १८ गतेदेखि सर्वसाधारण समूहको ४ लाख ४९ हजार ३२८ कित्ता सेयर लिलामी बिक्रीमा ल्याएको हो ।लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी...


नेपाल फाइनान्सको ७० प्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं। नेपाल फाइनान्सको ७० प्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन हो । बिहीबार कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यसले जेठ ६ गतेबाट हकप्रद सेयर बिक्री खुला गरेको हो । फाइनान्सले १ः०।७० अनुपातमा ३४ लाख...


४–१२ का समस्या हल हुँदैमा शेयर बजारमा बढ्छ ? शेयर बजारमा उछाल आउँदा कसलाई फाइदा पुग्छ ?

काठमाडौं । यतिबेला सरकारले यसअघि लागू गरेको ४–१२ को नीति हटाउने सम्बन्धमा छलफल सुरु गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर, धितोपत्र बोर्ड तथा अर्थमन्त्रालयका अधिकारीहरु सम्मिलित कार्यदल गठन गरिएको छ । जसले ४–१२ समस्या लगायतका पुँजि बजारका समस्याहरु...


गरिमा क्यापिटलको डिम्याट र मेरोशेयर खाता नविकरणमा विशेष योजना

काठमाडौं ।  गरिमा क्यापिटल लिमिटेडमा डिम्याट र मेरोशेयर खाता खोल्नु भएका सम्पूर्ण ग्राहक महानुभावहरुले मिति २०७९ आषाढ मसान्त भित्र बक्यौता रकम भुक्तानी गरी उक्त खाता नविकरण गर्नुपर्ने ग्राहकहरुलाई आग्रह गरेको छ। यसै क्रममा, आफ्ना ग्राहक महानुभावहरुको हितलाई मध्यनजर गर्दै...


धितोपत्र कारोबारको इतिहास र आधुनिक पूँजी बजार

काठमाडौं । वि.सं. १९९४ मा विराटनगर जुट मिल्स र नेपाल बैंक लिमिटेडले सर्वसाधारणलाई शेयर जारी गरेपछि नेपालमा शेयर कारोबार सुचारु भएको थियो । दुवै कम्पनीले शेयर निष्काशन तथा विक्री व्यवस्थापन आफैंले गरेका थिए । विराटनगर जुट मिल्स र नेपाल...


सात कम्पनीको शेयर मूल्य घट्यो

काठमाडौं । लगातार घटिरहेको शेयर बजार ६० अंकले उचालिदाँ आज सात कम्पनीको शेयर ओरालो लागेको छ। आज माउन्टेन हाइड्रो नेपालका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयर आज ४।११ प्रतिशतले घटेको हो । त्यस्तै, आरबिबि म्युचुअल फण्ड १ को...


शेयर बजारमा हरीयाली छाँउदा दुई लघुवित्तको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । शेयर बजारमा सुधार आँउदा आज पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । सामुदायि लघुवित्त र उपकार लघुवित्त शेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । त्यस्तै, बलेफी हाईड्रोपावर, कालिका लघुवित्त, तेह्रथुम...


लगातार ओरालो लागेको नेप्से ६० अंकले उचालियो, १३ उपसूचकमा हरियाली छाउँदा कारोबारमा सामान्य सुधार

काठमाडौं । बजेट घोषणापछि लगातार ओरालो लागेको शेयरबजारमा आज सुधार देखिएको छ । नेप्से परिसूचक आज ६०.२२ अंकले बढेर २०८० को विन्दुमा कायम भएको छ । नेप्सेमा रहेका १३ उपसूचक नै आज चम्किएको छ । सबै समूहमा हरियाली छाउँदा...


एकाएक हरियाली छाएको शेयरबजारमा आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । लामो समय अन्तरालपछि शेयरबजारमा आज हरियाली छाएको छ । बजेट घोषणालगत्तै उच्च अंकले घट्न पुगेको पुँजीबजार आज ६० अंकले बढ्न पुगेको छ । पुँजीबजारको नियमक निकाय नेपाल धितोपत्र बोर्डको ३०औं वार्षिकोत्वसवको अवसरमा धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार...


पुँजी बजार अध्ययन समितिले तयार गरेको प्रतिवेदन मौद्रिक नीति निर्माणमा सघाउ पुग्ने अर्थमन्त्रीको अपेक्षा

काठमाडौं । पुँजी बजारको बर्तमान अवस्थाका बारेमा अध्ययन गर्न एक समिति गठन भएको अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले जानकारी दिनुभएको छ । धितोपत्र बोर्डको ३० औं बार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले सो बारेमा जानरकाी दिएका हुन् । ‘पुँजीबजारमा देखिएका विविध समस्याहरुलाई...


रिलायबल नेपाल लाइफमा पाँच संचालक निर्विरोध निर्वाचित

काठमाडौं । रिलायबल नेपाल लाइफको चौथौ बार्षिक साधारणसभाले पाँच संचालक निर्विरोध निर्वाचित गरेको छ। सभाले संस्थापक शेयरधनीतर्फ चार र स्वतन्त्र एक जना गरि पाँतच जना निर्विरोध निर्वाचित गरेको हो । सभाले संस्थापक शेयरधनी समुहको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्वहरुमा अन्जु...


मौद्रिक नीतिमा शेयर बजारका लगानीकर्ताहरूको गुनासो सम्बोधन गर्नेछौ: अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मौद्रिक नीतिमा शेयर बजारका लगानीकर्ताहरूको गुनासो सम्बोधन गर्न जरुरी रहेको बताएका छन्। नेपाल धितोपत्र बोर्ड स्थापनाको ३० औँ वार्षिकउत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले शेयर बजारको सुधारका कामहरु भईरहेको बताएका छन्। आफू धितोपत्र बोर्डको स्वायत्तताको...


बुक बिल्डिङ विधि पारदर्शी एवम् दिगो रूपमा बजार माझ ल्याउने छौः अध्यक्ष रमेशकुमार हमाल

काठमाडौं। नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले लामो समयदेखि प्रकृया रोकिएको बुक बिल्डिङ विधि पारदर्शी एवम् दिगो रूपमा बजार माझ ल्याउने बताएका छन । बोर्डको ३०औं बार्षिकोत्सव कार्यक्रममा बोल्दै हमालले बुक बिल्डिङ विधि पारदर्शी एवम् दिगो रूपमा बजार माझ...


लगानीकर्ताहरूले भोगेको समस्या समाधान गर्न सकारात्मक छौः अध्यक्ष हमाल

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले लगानीकर्ताहरूले भोगेको समस्या समाधान गर्न सकारात्मक भएको बताएका छन्। नेपाल धितोपत्र बोर्ड स्थापनाको ३०औं वार्षिकोत्सवको अवसरमा बोर्डका अध्यक्ष हमालले लगानीकर्ताहरूले भोगेको समस्या समाधान गर्न लागिपर्ने बताएका हुन्। अध्यक्ष हमालले लगानीकर्ताहरूले मनोबल...


पुँजिबजारको समस्या सामाधान गर्न चार सदस्यीय सुझाव समिति गठन

काठमाडौं । पुँजिबजारको समस्या समाधान गर्न चार सदस्यीय सुझाव समिति गठन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्ड स्थापनाको ३०औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री जर्नादन शर्माले यस्तो बताएका हुन् । पुँजिबजारको समस्या समाधानको लागि अर्थमन्त्रलय सधै सकारात्मक...


करिब ढाई वर्षपछि आँधीखोला लघुवित्तको शेयर कारोबारमा आउने

काठमाडौं । आँधीखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबारमा आउने भएको छ । संस्थाले शेयर कारोबार फुकुवाको लागि अनुमति पाएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार संस्थाको शेयर कारोबार फुकुवा गर्नको लागि अनुमति दिदै पत्र पठाएको थियो । स्रोतका...


समृद्धि फाइनान्सलाई हकप्रद शेयर बेच्नै समस्या, अवतरित हकप्रद असार १ गतेदेखि पुनः लिलामीमा ल्याउँदै

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले अवतरित हकप्रद शेयर असार १ गते लिलामी ल्याउने भएको छ । कम्पनीले संस्थापक समूहको नबिकेको हकप्रद शेयर पुनः लिलामीमार्फत बिक्री गर्ने भएको हो । कम्पनीले गत फागुन ८ गतेदेखि फागुन २९ गतेसम्म संस्थापक...


बिन्ध्यबासिनी हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आइपीओमा आवेदन दिने आज (जेठ २५ गते) अन्तिम दिन रहेको छ । जेठ २० गतेदेखि सर्वसाधारणहरुमा आईपीओ निष्काशन तथा बिक्री खुला गरेको उक्त आइपीओमा आज कार्यालय समयसम्म मात्र आवेदन दिन पाइनेछ ।...


एनआईसी एशिया फ्लेक्सी क्याप फण्डमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । एनआईसी एशिया क्यापिटलले जेठ १९ गते बिहीबार देखि फण्ड निष्काशन तथा बिक्री खुला गरेको फ्लेक्सी क्याप फण्डमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। क्यापिटलका सिईओ रमेन्द्र रायमाझीले माग भन्दा बढी आवेदन परेकाले आइपीओ आज कार्यालय अवधि...