आरम्भ चौतारीको नाफामा १२ करोड माथि, अन्य सूचांक उत्साहप्रद

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको मुनाफा ३९० प्रतिशतले बृद्धि भई झण्डै १२ करोड पुगेको छ । कम्पनीको मुनाफामा उल्लेख्य बृद्धि हुँदा प्रतिशेयर आम्दानी लगायतका सूचांकहरुमा उत्साहजनक प्रगति देखिएको छ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको...


नेप्सेले ऐतिहासिक रेकर्ड राख्दा यी हुन् सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । नेप्सेले हालसम्मै उच्च विन्दु कायम गरेको छ । आज पूँजीबजारमा २२३ कम्पनीको २ करोड ११ लाख २९ हजार ८८ कित्ता शेयर किनबेच हुदा साढे ११ अर्ब माथिको कारोबार भएको छ । आज पाँचथर पावर कम्पनी र रुरु...


ऐतिहासिक उचाइतिर शेयर बजार : नेप्से ३ हजारमाथि, कारोबार साढे ११ अर्ब माथि

काठमाडौं । शेयर बजार मापक सूचक नेप्सेले हालसम्मकै उच्च बिन्दु कायम गरेको छ । मंगलबार नेप्से दोहोरो अंकले बढेर ३१११.०९ बिन्दुमा पुगेको हो । यो हालसम्मकै उच्च अंक हो । यसभन्दा अघि साउन १३ गते बुधबार नेप्से ३०९४.९४ बिन्दुको...


आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । आज पूँजी बजारमा २२३ कम्पनीको २ करोड ११ लाख २९ हजार ८८ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ५२ करोड ९२ लाख १७ हजार ७७४ रुपैयाँको कारोबार भएको छ । आज हाइड्रोपावर र लघुवित्तमा लगानीकर्ताहरु झुम्मिएका छन्...


आत्मनिर्भर लघुवित्तले १ करोड ८० लाखको आइपीओ निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा सनराईन क्यापिटल नियुक्त

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले एक करोड ८० लाख रुपैयाँ बराबरको एक लाख ८० हजार कित्ता साधारण शेयर निष्कासन गर्ने बिक्रि प्रबन्धक नियुक्त गरेको छ। दाङको घोराहीमा रजिष्ट्रार कार्यालय रहेको कम्पनीले साधारण शेयर निष्काशन गर्नको लागि सनराइज...


शेयरधनीलाई पुरानो लाभांश लिन एनएमबि बैंकको आग्रह

काठमाडौं । एनएमबि बैंकले साविकका कञ्चन डेभलपमेण्ट बैंकका शेयरधनीलाई पुरानो लाभांश लिन अनुरोध गरेको छ । बैंकले आथिर्क वर्ष २०६९।७० देखि लिन बाँकी रहेको लाभांश लिन आग्रह गरेको हो । उक्त लाभांश रकम सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र...


आज पनि दोस्रो बजारमा मनकामना स्मार्ट लघुवित्तको शेयर कारोबार भएन

काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको दोस्रो बजारमा आज पनि शेयर कारोबार हुन सकेन । आज पनि स्पेसल प्री ओपनिङको समयमा सेयर म्याचिङ नभएकोले साउन १९ गतेको नियमित समयमा पनि संस्थाको सेयर कारोबार नभएको हो । जुनसुकै कम्पनीको सेयर दोस्रो...


मैलुङ खोला जलविद्युतको आइपीओमा साढे १ बजेसम्म आवेदन दिन पाईने

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीले प्राथमिक शेयर (आईपीओ) भर्न नपाएका लगानीकर्ताहरुका लागि आज साढे १ बजेसम्म भर्न पाउने व्यवस्था गरेको छ । सोमबार सिंहदरवार स्थित डेटा सेन्टर जिआईडिसी (गभरमेन्ट इन्ट्रिगेटेड डेटा सेन्टर) मा विधुत आपूर्तिमा समस्या आउँदा सिडिएस...


मुक्तिनाथ विकास बैंकको १ लाख ५ हजार कित्ता संस्थापक शेयर लिलामीमा

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थापक शेयर बोलकबोलमा बिक्रीमा ल्याएको छ । बैंकले आज एक सूचना सार्वजनिक गर्दै संस्थापक समूहको १ लाख ५ हजार ४१ कित्ता शेयर लिलामीमा बिक्री गर्न लागेको जानकारी गराएको हो । बैंकले सो शेयरको...


तीन कम्पनीको संस्थापक शेयर आजदेखि लिलामीमा

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको तीन ओटा कम्पनीले संस्थापक समूहतर्फको शेयर आजदेखि लिलामीमा ल्याएको छ । कम्पनीको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्था, मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र नागरिक लगानी कोषको संस्थापक शेयर लिलामीमा ल्याएको...


तेह्रथुम पावरको ४ लाख कित्ता आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । साउन ५ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला गरेको तेह्रथुम पावरको साधारण शेयर (आइपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको थियो । कम्पनीले तेह्रथुम जिल्लाका बासिन्दाहरुका लागि...


अरुण काबेली पावरले करिब २९ करोड रुपैयाँ खुद नाफा आर्जन

काठमार्डौं । अरुण काबेली पावर लिमिटेडले गत आर्थिक बर्षको चौथौ त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरणमा कम्पनीले २८ करोड ९७ लाख ९१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो । कम्पनीले अघिल्लो आर्थिक बर्षमा...


मकर जितुमाया सुरी हाइड्रोपावरको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

काठमाडौं । आइपीओ निष्काशनको तयारीमा रहेको मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले बिक्री प्रबन्धकका रुपमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीलले साउन १४ गते आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको हो । दुई पक्षबीच भएको सम्झौतामा...


घलेम्दी हाइड्रोको शेयरमा सर्किट, आज सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरु

काठमाडौं । आज पूँजीबजारमा २२६ कम्पनीको २ करोड १८ लाख ९४ हजार ३५५ कित्ता शेयर किनबेच भएको छ । साताको दोस्रो दिन आज नेप्से ४.०६ ले बढ्दा करिब ११ अर्बमाथिको कारोबार भएको छ । आज घलेम्दी हाईड्रो लिमिटेडको शेयरमा...


नेप्से ४ अंकले बढ्दा झण्डै ११ अर्बमाथिको कारोबार

काठमाडौं । आज नेप्से परिसूचक सामान्य अंकले मात्र बृद्धि भएको छ । आइतबार नेप्से परिसूचक १ अंकले मात्र बढेकोमा आज सोमबार पनि नेप्से परिसूचक ४.०६ अंकले मात्र बढेर ३०८५.०७ विन्दुमा कायम भएको छ । साताको दोस्रो दिन २२६ कम्पनीको...


अरुण काबेली पावर सहित आज सर्वाधिक कारोबार हुने कम्पनीहरु

काठमाडौं । साताको दोस्रो दिन सोमबार २२६ कम्पनीको २ करोड १८ लाख ९४ हजार ३५५ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ९८ करोड ३६ लाख ८२ हजार ६०६ रुपैयाँको कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने कम्पनीमा अरुण...


मेरो माइक्रोफाइनान्स लघुवित्तको अधिकांश सूचकमा देखियो उत्साहजनक

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअुनसार कम्पनीले अधिकांश वित्तीय सूचकहरुमा उत्कृष्ट प्रदर्शन गरेको छ । कम्पनीले सार्वजनिक गरेको चौथो त्रैमाससम्मको विवरणमा ४४ करोड ७२...


गुडबिल फाइनान्सको स्वतन्त्र संचालकमा प्रा.डा.माथेमा नियुक्त

काठमाडौं । गुडबिल फाइनान्सको स्वतन्त्र संचालकमा प्रा.डा. सुशिल भक्त माथेमालाई नियुक्त भएका छन् ।आईतवार सम्पन्न संचालक समितिको बैठकले स्वतन्त्र संचालकमा माथेमालाई नियुक्त गरेको कम्पनीले जनाएको छ।


नयाँ सारथी लघुवित्तको यस्तो देखियो चौथौ त्रैमास

काठमाडौं । नयाँ सारथी लघुवित्तले गत आर्थिक वर्ष मा १० करोड ५८ लाख २७ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो आर्थिक बर्षको यसै अवधिमा २ करोड ८८ लाख नाफा कमाएको थियो । अघिल्लो आर्थिक...


फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर खरिद अवधि थप, साउन २४ गतेसम्म आवेदन दिन पाईने

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले बिक्रीमा ल्याएको संस्थापक शेयर खरिद अवधि थप गरेको छ । संस्थाले साउन १३ गते देखि साउन १७ सम्म १ लाख कित्ता शेयर बिक्रीमा ल्याएको थियो । कम्पनीले तोकेको समयसम्म कुनै पनि आवेदन नपरे पछि...