आजदेखि आरबीबी म्युचुअल फण्डको १० करोड एकाइ विक्री खुला

काठमाडौँ । आरबीबी म्युचुअल फण्ड १ ले आज देखि १० करोड इकाइ विक्री खुला गरेको छ ।आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड अन्तर्गत सञ्चालन हुने गरी आरबीबी म्युचुअल फण्ड १ ले सो इकाइ लाई विक्री गर्न लागेको छ । प्रतिइकाइ रु...


जीवन विकास लघुवित्तको आइपिओको नतिजा चारवटा साइटबाट हेर्न मिल्ने

काठमाडौं । जीवन विकास लघुवित्तको आइपिओ बाँडफाँड भइसकेको छ । तर नतिजा भने केही बेरमा आउने विक्री प्रबन्धकले जानकारी दिएको छ । कम्पनीको आइपीओ चार वटा साइटबाट हेर्न सकिनेछ । आइपीओको नतिजा कम्पनीको वेबसाइट, बिक्रि प्रबन्धकको वेबसाइट, सिडीएससीको मेरो...


माछापुच्छ्रे बैंकले असार ३१ गते ३ अर्बको ऋणपत्र निष्काशन गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले असार ३१ गते ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । बैंकले १० वर्षे अवधि रहेको ‘८.५० प्रतिशत माछापुच्छ्रे डिबेन्चर २०७८’ निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको हो । बैंकले प्रतिकित्ता १ हजार...


जीवन विकास लघुवित्तको आइपीओ बाँडफाँड सम्पन्न, ५ जनाले पाए ११ कित्ता

काठमाडौं । जीवन विकास लघुवित्तले निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । लघुवित्तको आइपीओमा बिक्रि प्रबन्धक एनएमबि क्यापिटलले आज आफनै क्यापिटल कै कार्यालयमा शेयर बाँडफाँड गरेको हो । आईपिओमा कुल २० लाख ८७ हजार ३ सय १७ जनाको आवेदन...


सानिमा जनरल इन्स्योरेन्सको साधारणसभा आज, एजेण्डाहरु यस्ता छन्

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको रोकिएको तेस्रो वार्षिक साधारणसभा आज हुने भएको छ । सो सभा कम्पनीको केन्द्रिय कार्यालय काठमाडौंमा बिहान १०ः३० मा हुने कम्पनीले सूचना जारी गर्दै जानकारी गराएको छ । सभाले आव २०७६/७७ को वार्षिक...


जीवन विकास लघुवित्तको आइपीओ भोलि बाँडफाडँ हुने, १९ लाख बढीले नपाउने

काठमाडौं । जीवन विकास लघुवित्तको प्राथमिक शेयर वुधवार (भोलि) बाँडफाँड हुने भएको छ। कम्पनीको बिक्री प्रवन्धक एनएमबी क्यापिटलले सम्पुर्ण प्रकृया पुरा भएकाले भोलि ९ः३० बजे आइपीओ बाँडफँड गर्ने तयारी गरेको छ । जीवन विकासको आइपीओमा २० लाख ८४ हजार...


राष्ट्रिय बीमा कम्पनी सहित आज यी कम्पनीका लगानीकर्ताले धेरै कमाए

काठमाडौं । आज नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये २ सय २० कम्पनीका १ करोड १ लाख ३५ हजार २०९ कित्ता शेयर खरिदबिक्रि भएको छ । आज राष्ट्रिय बीमा कम्पनीका शेयरधनीहरुले सर्वाधिक कमाएका छन् । कम्पनीकोे शेयर ८ प्रतिशत बढीले उकालो लागेको...


यी हुन् मंगलबार सर्वाधिक कारोबार भएका कम्पनी

काठमाडौं । आज नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये २ सय २० कम्पनीका १ करोड १ लाख ३५ हजार २०९ कित्ता शेयर खरिदबिक्रि भएको छ ।आज हिमालयन डिस्टिलरीको सर्वाधिक कारोबार भएको छ। कम्पनीको ३५ करोड ८९ लाख रुपैयाँ बढीको कारोबार भएको छ।...


नेप्से सामान्य अंकले घट्दा ४ अर्ब २२ करोडको शेयर कारोबार

काठमाडौं । नेप्से आज ५.२४ अंकले घटेको छ । योसँगै नेप्से परिसूचक २८१८.११ को विन्दुमा झरेको छ।राम्रा र बलिया कम्पनीको सूचक पनि सेन्सेटिभ इडेक्स पनि १.९७ अंकले घटेर ५२६.७५ को विन्दुमा ओर्लेको छ। कारोबार रकम सवा ४ अर्ब रुपैयाँको...


राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष पदमा मनोनित पुडासैनीद्धारा शपथ ग्रहण

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष पदमा मनोनित भएका रामशरण पुडासैनीले शपथ ग्रहण गरेका छन् ।संचालक समितिका नवनियुक्त अध्यक्ष पुडासैनीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । बैंकको असार २० गते सम्पन्न...


समृद्धि फाइनान्सले असार २९ गतेबाट लिलामी शेयर बिक्रि गर्दैै

काठमाडौं। समृद्धि फाइनान्सले असार २९ गतेबाट संस्थापक समूहको ११ लाख ३५ हजार ५५८ कित्ता सेयर लिलामी बिक्री खुला गर्ने भएको छ ।कम्पनीले अवतरिक्त शेयर बिक्री गर्न लागेको हो । कम्पनीले यसअघि १३ लाख ८० हजार ७१८ कित्ता सेयर लिलामीमा...


बोटलर्स नेपालले पूरानो लाभांश लिन शेयरधनीलाई गर्यो आग्रह

काठमाडौं । बोटलर्स नेपाल (तराई)ले शेयरधनीलाई पुरानो लाभांश लिन आग्रह गरेको छ । कम्पनीले आज एक सूचना जारी गर्दै एक महिनाभित्र दाबी गर्न आग्रह गरेको छ। कम्पनीले २०७२ पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित लाभांश सम्बन्धी शेयरधनीहरुले...


प्रिमियम इन्स्योरन्सको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक शेयर बाँडफाँड

काठमाडौं । प्रिमियम इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक समुहको शेयर बाँडफाँड गरिएको छ । कम्पनीले आज एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । कम्पनीले १ लाख कित्ता बोलकबोलद्धारा बिक्री गरेको सो शेयर...


लुम्बिनी विकास बैंकको साढे ३ लाख संस्थापक शेयर बिक्रीमा

काठमाडौं । लुम्बिनी विकास बैंकका शेयरधनीले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो । बैंकका शेयरधनीको नाममा रहेको संस्थापक शेयर ३ लाख ५० हजार कित्ता शेयर...


सानिमा क्यापिटलद्धारा हितग्राहीलाई डिम्याट खाता नविकरण गर्न अनुरोध

काठमाडौं । सानिमा क्यापिटल लिमिटेड वा सानिमा बैंक लिमिटेडले आफ्ना हितग्राहीलाई डिम्याट नविकरण शुल्क बुझाउन अनुरोध गरेको छ । क्यापिटलले एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । क्यापिटलले आर्थिक वर्ष २०७७/०७८ सम्ममा डिम्याट खाता खोलेका सम्पूर्ण हितग्राहीहरुले...


मनकामना स्मार्ट लघुवित्तको आईपीओमा मागभन्दा झण्डै ७२ गुणाको आवेदन, १९ लाख बढीको हात खाली

काठमाडौं । मनकामना स्मार्ट लघुवित्तले निष्काशन गरेको अन्तिम दिनमा आन आईपिओमा ७१ गुणा बढीको आवेदन परेको छ । आज बेलुकासम्ममा कम्पनीको आइपीओमा २० लाख १ हजार ९ सय १९ आवेदकबाट २ करोड ६१ लाख ५५ हजार १० कित्ताको लागि...


जनरल इन्स्योरेन्सको सर्वसाधारण शेयरधनीको प्रतिनिधिमा ज्ञवाली र बन्जाडे नियुक्त

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने संचालक नियुक्ती गरेको छ । आज कम्पनीले सूचना जारी गर्दै सो पदमा सरस्वती गौतम ज्ञवाली र अमृत बन्जाडेलाई नियुक्त गरेको हो । कम्पनीको असार २१ गते बसेको तेस्रो...


आज यी कम्पनीका लगानीकर्ताले कमाए

काठमाडौं । आज नेप्से परिसूचक ११ दशमलव ७८ अंकले घटेर २८२२.७४ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २ सय २४ कम्पनीको १ करोड ६३ हजार ६३६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५८ करोड २२ लाख १२ हजार...


नेप्सेमा हिमालयन डिस्टिलरीको सर्वाधिक कारोबार, यी हुन टप १० कम्पनी

काठमाडौं । सोमबार नेप्से ११ अंकले घट्दा कारोबार समेत घट्न पुगेको छ । आज २२४ कम्पनीको १ करोड ६३ हजार ६३६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५८ करोड २२ लाख १२ हजार ५७८ रुपैयाँको कारोबार भएको छ ।...


नेप्से ११ अंकले घट्दा कारोबार पनि खुम्चियो, विशाल बजार कम्पनीको सर्किट लेभलमा कारोबार

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्से ११ अंकले घटेको छ । आज नेप्से परिसूचक ११ दशमलव ७८ अंकले घटेर २८२२.७४ विन्दुमा कायम भएको छ । आज २२४ कम्पनीको १ करोड ६३ हजार ६३६ कित्ता शेयर किनबेच हुँदा ४...