१६ कम्पनीको शेयर मूल्य बढ्दा सर्किट, यी हुन आज धेरै कमाउने कम्पनी

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा सोमबार १६ वटा कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ । सर्किट लागेका कम्पनीहरुकै धेरै शेयर कारोबार भएको भने होइन । यद्यपि मूल्य बृद्धिका लागि यीनै १६ वटा कम्पनीको मुख्य भूमिका भने रहेको छ ।...


सर्वाधिक कारोबारको सूचिमा बैंकहरुको बर्चश्व, हेरौं आजका १० कम्पनीको कारोबार

काठमाडौं । साताको दोस्रो दिन नेपाल स्टक एक्सचेन्जमा बैंकहरु सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचिमा परेको छ । सोमबार सर्वाधिक कारोबार हुने १० कम्पनीको सूचिमा ७ वटा बैंक परेका छन् । मेगा बैंक, लुम्बिनी बैंक, कैलाश विकास बैंक, एनएमबी बैंक...


नेप्से झिनो अंकले घट्दा १५ अर्ब माथीको कारोबार

काठमाडौं । सातोको दोस्रो दिन सोमबार नेप्से परिसूचक झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ० दशमलव २१ अंकले घटेर २९०६.७० विन्दुमा पुगेको छ । जुन हिजोको तुलनामा आज थोरै गिरावट आएको हो । आज २२१ कम्पनीले ३...


युनियन हाइड्रोपावरको साधारण सभा असार २५ मा, बुक क्लोज कहिले ?

काठमाडौं । युनियन हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभाको मिति तय भएको छ । कम्पनीले तेह्रौं र चौधौं वार्षिक साधारण सभा आउँदो असार २५ गते गर्ने निर्णय गरेको हो । कम्पनीको जेठ २३ गते बसेको संचालक समितिको बैंठकको निर्णयअनुसार कम्पनीको...


आज सर्वाधिक कारोबार हुने कम्पनी कुन कुन ? हेरौं आजका टप १० कम्पनीको सूचि

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा आज टप कम्पनीको सूचिको पहिलो नम्वरमा नेपाल पुनर्बीमा कम्पनी परेको छ । सो कम्पनीको आज एकै दिन करिब सवा अर्ब अर्थात एक अर्ब २१ करोड १४ लाख ५६ हजार रुपैयाँको कारोबार भएको छ ।...


नेप्सेमा छलाङ, ५० अंकले बढ्दा १७ अर्ब माथीको कारोबार

काठमाडौं । आज साताको पहिलो दिन आइतबार नेप्से उत्कृष्ट अंकले बढेको छ । नेप्से परिसूचक आज ५० दशमलव १३ अंकले बढेर २९०६.८९ विन्दुमा पुगेको छ । आज २१८ कम्पनिले ३ करोड ७४ लाख ५५ हजार १८९ कित्ता शेयर किनबेच...


नेप्सेमा ग्लोबल आईएमई लघुवित्तको सेयर सूचिकृत

काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत भएको छ । नेप्सेमा संस्थाको १० लाख ८ हजार कित्ता सेयर आज आईतबार सूचिकृत भएको हो । नेप्सेका अनुसार अनुसार ग्लोबल आइएमई लघुवित्तले...


नागरिक लगानी कोषको साधारणसभा असार १८ गते, बुक क्लोज हुदै

काठमाडौं । नागरिक लगानी कोषले आगामी असार १८ गते २६ औं बार्षिक साधारणसभा गर्ने भएको छ । कोषको यही जेठ २१ गते बसेको सञ्चालक समितिको बैठकले साधारणसभाको मिति तय गर्दै बुक क्लोज मिति समेत घोषणा गरेको हो । बोनस...


ऐतिहासिक रेडर्क राख्दै २९१० पुग्यो नेप्से, ४० मिनेटमा ५३ अंकको बृद्धि

काठमाडौं । कोरोना महामारीको समयमा नेपाली पुँजि बजारमा चमत्कारिक बृद्धि भएको छ । जेठ महिनाको अन्तिम साताको आज पहिलो दिन नेप्सेमा विहानै उछाल आएको छ । कारोबार सुरु भएको ४० मिनेटमा नेप्से ५३.५ अंकले बृद्धि हुँदा समग्र मूल्य परिसूचक...


सानिमा लाइफको तेस्रो बार्षिक साधारणसभा आज, ६० लाख कित्ता आईपिओ पारित गर्दै

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारण सभा आज काठमाडौंमा हुँदै छ । कम्पनीको तेस्रो बार्षिक साधारणसभाले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपिओ पारित गर्दैछ । साधारणभाले आर्थिक वर्ष २०७५।०७६ को वार्षिक प्रतिवेदन उपर छलफल गर्नुका...


सानिमा लाइफ र नाडेप लघुवित्तको साधारणसभा भोलि

काठमाडौं । आइतवार (भोलि) सानिमा लाइफ इन्स्योरेन्स कम्पनी र नाडेप लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा हुने भएको छ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले तेस्रो वार्षिक साधारण सभा बोलाएको छ। । कम्पनीको प्रधान कार्यालय कमलादी, काठमाडौंमा बिहान ११ बजे...


नारायणी डेभलपमेन्ट बैंकको हकप्रदमा राष्ट्र बैंकको कैची, २००% हकप्रदलाई १००% मात्रै अनुमति

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले निष्काशनका लागि प्रक्रिया अघि बढाएको १००% हकप्रदका लागि नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले अनुमति दिएको छ । नेपाल राष्ट्र बैंकले सो विकास बैंकको हकप्रदमाथि कैची लगाउँदै २००% बाट १००% मा झारेको हो । पुँजि...


नेप्सेद्वारा खानीखोला हाइड्रोमाथि कारवाही, शेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले खानिखोला हाइड्रोपावर कम्पनीलाई समयमा वित्तीय विवरण प्रकाशन नगरेको भन्दै कारवाही गरेको छ । नेप्सेले कारवाही स्वरुप सो कम्पनीको कारोबार आजदेखि सेयर कारोबार रोक्का गरेको हो । खानी खोला हाइड्रोपावर कम्पनीले वित्तीय विवरणहरू सार्वजनिक नगरेको...


धितोपत्र बोर्डद्वारा एक अर्बको राफसाफ कोषलाई कार्यान्वयनमा ल्याउन निर्देशन, शेयर बच्ने वित्तिकै रकम पाइने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) लाई राफसाफ कोषलाई कार्यान्वयन योग्य बनाई संचालनमा ल्याउन निर्देशन दिएको छ । बोर्डले बिहिबार एक सूचना जारी गर्दै बोर्डको सूचीकरण तथा कारोबार सम्बन्धी नियमावली नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले बोर्डको धितोपत्र...


लाभांश पुनःलगानी गर्न एनआईबिएल एस क्यापिटले जारी गर्योे यस्तो सूचना

काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेडले एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित तोस्रो सामूहिक लगानी कोष योजना एनआईबिएल सहभागिता फण्डनामक खुलामुखी योजनामा इकाईधनीहरु लाई लाभांशपुनःलगानी योजना मा सहभागि हुन आग्रह गरेको छ । कम्पनीले हालसम्म योजनामा सहभागि नहुनु भएका इकाईधनीहरुलाई...


यी हुन् बिहिबार सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । बिहिबार नेप्सेमा मञ्जुश्री फाइनान्स र महिला लघुवित्तको सेयरमूल्यमा १० प्रतिशत तथा गोखार्ज फाइनान्स र ग्रिन डेभलपमेन्ट बैंकको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा बढेर सकारात्मक सर्किट लागेको छ। शाइन रेसुंगा डेभलपमेन्ट बैंक, लक्ष्मी बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र सिटिजन्स...


आज सर्वाधिक कारोबार हुने कम्पनीहरु कुन कुन ? नेपाल पुनर्बीमाको कारोबार आज पनि अर्बमाथि

काठमाडौंं । नेपाल स्टक एक्सचेन्जमा आज पनि नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । सो कम्पनीको आज एकै दिन एक अर्ब दुई करोड ७० लाख २७ हजार २८७ रुपैयाँको कारोबार भएको छ । नेप्सेका अनुसार साताको अन्तिम दुई...


ऐतिहासिक रेकर्डसहित नेप्सेमा उछाल, परिसूचक २८५६ पुग्यो

काठमाडौं । साताको अन्तिम दिन नेप्सेमा ऐतिहासिक रेडर्कसहित उछाल आएको छ । समग्र मूल्य परिसूचक २९.५५ अंकले बृद्धि भई नेप्से २८५६.६७ बिन्दु कायम भएको छ । नेप्सले आज नयाँ रेकर्ड राख्न सफल भएको छ । पहिलो पटक २८५६ बिन्दुमा...


अपि पावरको हकप्रद शेयर बिक्रि खुल्ला, कहिलेसम्म दिन पाईन्छ आवेदन ?

काठमाडौं । अपि पावर कम्पनीले आजदेखि १ः० दशमलव २९३८ अनुपातमा (२९ दशमलव ३८ प्रतिशत) हकप्रद शेयर बिक्री खुला गर्ने भएको छ ।कम्पनीले आजदेखि प्रतिकित्ता १ सय रुपैयाँ दरले कुल ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको...


अपि पावर कम्पनीको हकप्रद शेयर निष्काशन भोलिदेखि

काठमाडौं । अपि पावर कम्पनीले (जेठ २० गते) भोलिदेखि १ः० दशमलव २९३८ अनुपातमा (२९ दशमलव ३८ प्रतिशत) हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले भोलिदेखि प्रतिकित्ता १ सय रुपैयाँ दरले कुल ५६ लाख ७० हजार कित्ता हकप्रद...