शैक्षिक सामग्री व्यवसायी र अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । देशैभरिका स्टेशनरी व्यवसायीहरुको छाता संगठन नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघसँग अजोड इन्स्योरेन्स कम्पनीले बीमा सेवा प्रदान गर्ने सम्झौता गरेको छ । संघमा आबद्ध देशैभरिका हजारौं व्यवसायीहरुको बीमा सेवाको लागि अजोड इन्स्योरेन्सलाई अफिसियल बीमा कम्पनीको रुपमा...

अजोड इन्स्योरेन्स र मिग होल्डिङस कम्पनीबीच सम्झौता

काठमाडौं । अजोड इन्स्योरेन्स र मिग होल्डिङसबीच हिजो आयोजित कार्यक्रममा सामुहिक दुर्घटना बीमा सम्बन्धि सम्झौता भएको छ । अजोड इन्स्योरेन्सले मिग होल्डिङसका कर्मचारी तथा लगानीकर्ताहरुको सामुहिक दुर्घटना बीमा सेवा प्रदान गर्ने सम्झौता भएको हो । सो सम्बन्धमा आयोजित एक...

फागुनदेखि नवलपुरमा स्वास्थ्य बीमा कार्यक्रम संचालन हुने

नवलपरासी । नवलपरासी सुस्तापूर्व नवलपुरमा आगामी फागुनदेखि स्वास्थ्य बीमा कार्यक्रम संचालन हुने भएको छ । नवलपुर स्वास्थ्य कार्यालयको सहकार्यमा स्वास्थ्य बीमा बोर्डले जिल्लाको गँैडाकोट, देवचुली र कावासोती नगरपालिकामा अभिमुखीकरणसँगै दर्ता सहयोगी छनोट गरिसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । सरकारले...

४५ दिनमा कोरोना बीमाको दावी भुक्तानी फस्र्योट गर्ने बीमा समितिको प्रतिबद्धता

काठमाडौं । विवादित कोरोना बीमाको दावी भुक्तानी ४५ दिनभित्रैमा सम्पूर्ण रकम फस्र्योट गर्नेगरी काम भइरहेको बीमा समितिले जनाएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुुरमण पौडेलले कोरोना बीमाको दावी भुक्तानीमा ठूलो समस्या नरहेको र अब छिट्टै दावी भुक्तानी सम्पन्न...

२ वर्षभित्र काठमाडौंको मूलपानीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान बन्ने

काठमाडौं– सरकारले २ वर्षभित्र काठमाडौंको मूलपानीमा ‘अन्तराष्ट्रिय क्रिकेट मैदान’ निर्माण कार्य सम्पन्न गर्ने तयारी गरेको छ । युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले काठमाडौंको मूलपानीमा निर्माण कार्यअघि बढाइएको अन्तर्राष्ट्रिय क्रिकेट मैदानको निर्माणका कार्य २ वर्षभित्र सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभएको...

ताप्लेजुङको फुङलिङमा प्रभु बैंकको नयाँ शाखा

ताप्लेजुङ– प्रभु बैंकले ताप्लेजुङको फुङलिङ नगरपालिका ४ मा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । शाखा कार्यालयको फुङलिङ नगरपालिकाका मेयर छत्रपती प्याकुरेलले उद्घाटन गरे । मेयर प्याकुरेलले प्रभु बैंकले स्थानीय तहका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुमा आप्mनो शाखा कार्यालयहरु सञ्चालनमा...

बीमाबारे सचेतना फैलाउन ‘राष्ट्रव्यापी अभियान’ सञ्चालन हुँदै

काठमाडौं–बीमामा नेपालीको पहुँच बढाउने उद्देश्यले राष्ट्रव्यापी अभियान चलाइने भएको छ । लामो समयदेखि आर्थिक पत्रकारिता गर्दै आएका युवा र केही बीमा विज्ञको सक्रियतामा स्थापित नेप्लिज सेन्टर फर इन्स्योरेन्स एन्ड सोसल सेक्युरिटीले सातै प्रदेशका विभिन्न स्थानीय तहमा पुगेर ‘घुम्ती बीमा...

इष्टर्न हाइड्रोपावरको शेयर खुला

भोजपुर– पिखुवा खेलामा निर्माण भइरहेको इष्टर्न हाइड्रोपावरको आजदेखि संस्थापक शेयर खुला गरिएको छ । हाइड्रोपावरको मुख्य रुपमा प्रभावित क्षेत्र पर्ने भोजपुर नगरपालिका वडा नम्बर ५, ६,७ र ९ तथा अन्य जिल्लावासीका लागि शेयर खुला गरिएको इष्टर्न हाइड्रोपावर लिमिटेडले जनाएको...

दर्ता नहुने सामाजिक सञ्जालको प्रयोग बन्द गरिन्छ: सञ्चारमन्त्री बाँस्कोटा

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सूचना प्रविधिको विकास र प्रवद्र्धनलाई व्यवस्थित र मर्यादित बनाउँदै साइबर सुरक्षा र अपराध नियन्त्रणका लागि सरकारले सूचना प्रविधि विधेयक ल्याएको स्पष्ट पारेका छन् । सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका विषयमा...

वैशाखमा नआउने भयो पाइपलाइनबाट पेट्रोल

भारतबाट पाइपलाइनमार्फत आउने भनिएको पेट्रोलियम पदार्थ आउन अझै केही समय लाग्ने भएको छ। वैशाखसम्म सबै काम सकेर पेट्रोलियम पदार्थ ल्याउने लक्ष्य भए पनि पाइप बिच्छ्याउन बाँकी रहेकाले केही समय लम्बिने नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए।...