किसान लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले दुई संस्थापक शेयरधनीको नाममा रहेको १३ हजार ९९४ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन्...


सांग्रिला डेभलपमेन्ट बैंकको २५ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयरधनी अर्जुन भट्टराईको नाममा रहेको २५ हजार कित्ता शेयर बिक्रीमा ल्याएको छ । बैंकले हाल कायम संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिद गर्न...


एनएमबि बैंकको ५२ हजार कित्ता शेयर आजदेखि बिक्रीमा, न्यूनतम मूल्य कति?

काठमाडौं । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत संस्थापकको नाममा रहेको ५२ हजार १७२ कित्ता संस्थापक शेयर आज (चैत्र १६ गते) देखि लिलाम बढाबढमार्फत बिक्रीमा ल्याएको छ । प्रतिकित्ता न्यूनतम मूल्य १२० रुपैयाँ तोकिएको यस शेयरमा विद्यमान संस्थापक शेयरधनी वा जो–कोही...


नारायणी डेभलपमेन्ट बैंकको एजीएम वैशाख १८ गते बस्दै, के–के छन् एजेण्डा?

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको २२ औं वार्षिक साधारण सभा (एजीएम) वैशाख १८ गते मंगलबार, होटल स्टार चितवन, रत्ननगर– १, टाँडी, चितवनमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ । बैंकको चैत्र १५ गते बसेको संचालक समितिको बैठकले यो...


नेशनल लघुवित्तको सधारण सभा आज, एफपीओ र १५% लाभांश पारित गरिने

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको दशौं वार्षिक साधारण सभा आज (चैत्र १६ गते) शुक्रबार बस्दैछ । कम्पनीको सभा धुलिखेल लज रिसोर्ट धुलिखेल, काभ्रेपलाञ्चोकमा बिहान साढे १० बजेदेखि सुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजी एक अर्ब...


तारागाउँ रिजेन्सी होटल्सको बोनस शेयर डिम्याट खातामा

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको पुस २४ गते सम्पन्न २७ औं वार्षिक साधारण सभाबाट पारित भएको चार प्रतिशत बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गराइएको छ । नेप्सेमा ११ गतेसम्म कायम शेयरधनीको डिम्याट खातामा कम्पनीले बोनस...


नेप्सेमा मैलुङ्ग खोलाको शेयरमूल्य समायोजन

काडमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मैलुङ्ग खोला जलविद्युत कम्पनी लिमिटेडको शेयरमूल्य समायोजना भएको छ । बिहीबारको अन्तिम कारोबार मूल्य ४७२ रुपैयाँलाई आधार मानेर यस कम्पनीको २.२२११ प्रतिशत बोनस शेयर समायोजन भएको हो । समायोजन पश्चात् यसको भाउ ४६१...


सिद्धि हाइड्रो कम्पनीले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

काठमाडौँ । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो । बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौतामा सिद्धि हाइड्रो कम्पनी लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशकसन्तोष राज नेपाल...


एक घण्टामै सर्वोत्तम सिमेन्टको साढे ९५ हजार कित्ता शेयर किनबेच

काठमाडौँ । सर्वोत्तम सिमेन्टको शेयर प्रतिकित्ता एक हजार माथि उक्लिएको छ । कम्पनीको शेयरमा लगातार सर्किट लागि रहेको हो । बिहिबार कारोबार सुरु भएको एक घण्टा मै करिब १ लाख कित्ता शेयर किनबेच भएको छ । यो समाचार तयार...


सर्वोत्तम सिमेन्टको शेयर एक हजार रुपैयाँ माथि उक्लियो

काठमाडौँ । सर्वोत्तम सिमेन्टको शेयर एक हजार रुपैयाँ माथि उक्लिएको छ । कारोबारमा आएदेखि निरन्तर सकारात्मक सर्किट लागेको कम्पनीको शेयर एक हजार माथि पुगेको हो । कम्पनीको आइपीओमा लगानीकर्ताले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसामा आवेदन दिएका थिए । कम्पनीको...


गरिमा विकास बैंकको सीइओमा माधव प्रसाद उपाध्याय नियुक्त

काठमाडौँ । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा माधव प्रसाद उपाध्यायलाई नियुक्त गरेको छ । कम्पनीको चैत १४ गते बसेको संचालक समितिको बैठकले उपाध्यायलाई सीइओको जिम्मेवारी दिएको हो । बैंकमा कार्यरत सीइओ गोविन्द प्रसाद ढकालको कार्यकाल चैत...


फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत्र १३ गतेदेखि बिक्री खुला गरेको लिलामी शेयरमा आवेदन दिने आज (चैत्र १५ गते) अन्तिम दिन रहेको छ । कम्पनीले एक लाख ५० हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो । प्रतिकित्ता...


मानुषी लघुवित्तमा रोजगारको अवसर, के–के चाहिन्छ योग्यता?

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले ११ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । कम्पनीले वरिष्ठ सहायक (शाखा प्रमुख)मा दुई जना र कनिष्ठ सहायक पदमा ९ जना कर्मचारी माग गरेको हो । वरिष्ठ सहायकका लागि स्नातक उत्तिर्ण...


मैलुङ्ग खोला जलविद्युत कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । मैलुङ्ग खोला जलविद्युत कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (चैत्र १५ गते) अन्तिम दिन रहेको छ । दशौं वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यस कम्पनीले भोलि बुक क्लोज गर्दैछ । कम्पनीको सभाले चुक्ता पूँजीको २.२२११...


शुभसाइत सहकारीका उपाध्यक्षसहित तीन जना पक्राउ

काठमाडौँ। बचतकर्ताको लाखौं रकम हिनामिना गरेको आरोप शुभसाइत बचत तथा ऋण सहकारी संस्था लिमिटेड भद्रपुरका उपाध्यक्षसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सहकारीका उपाध्यक्ष भद्रपुर ८ निवासी सञ्जोक गिरी, संस्थाकी सचिव हल्दिबारी(३ निवासी कञ्चन आचार्य र सदस्य...


कुमारी बैंकको मोबाइल बैंकिङ्ग एपद्वारा मुद्वती निक्षेपबाट कर्जा लिन सकिने

काठमाडौँ अब कुमारी बैंकमा मुद्वती निक्षेप र रिकरीङ निक्षेप भएका बचतकर्ताले कुमारी बैंकको मोबाइल बैंकिङ्क एपद्वारा निक्षेपको ९० प्रतिशत सम्म कर्जा सुबिधा सजिलै र तुरुन्तै लिन सकिने बैंकले जनाएको छ । हालसम्म यो सेवा लिनको लागी बचतकर्ता स्वयम् बैंकको...


बैंकिङ्ग क्षेत्रका लगानीकर्ताहरु निराश, आईपीओको मूल्यमै पाइन थाल्यो बैंकको शेयर (सूचीसहित)

काठमाडौं । कारोबार साताको चौथो दिन अथवा बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । बुधबार शेयर बजार १० दशमलव ८३ अंकले घटेर २०३० दशमलव ८६ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै बैंकिङ्ग उपसूचक पनि घटेको...


तेह्रथुम पावरले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने, बोर्डमा दियो आवेदन

काठमाडौँ। तेह्रथुम पावर कम्पनी लिमिटेडले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्न भएको छ । कम्पनीलाई हकप्रद निष्कासनको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो । कम्पनीको विक्री प्रबन्धकमा नबिल इन्भेष्मेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । हकप्रद शेयर...


नेप्सेमा डिप्रोक्स लघुवित्तको शेयर मूल्य समायोजन

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको शेयर मूल्य समायोजन भएको छ । बुधबार डिप्रोक्स लघुवित्तको शेयर मूल्य समायोजन भएको हो । लघुवित्तको १० प्रतिशत बोनश बापत नेप्सेले शेयर मूल्य समायोजन गरेको हो । समायोजन पछि सो...


सामाजिक उत्तरदायित्वमा बैंकहरुले गर्ने खर्च घट्यो, नेपाल बैंकको सामाजिक कार्यमा उच्च गिरावट

काठमाडौं । आर्थिक वर्ष २०७८।०७९ को तुलनामा २०७९।०८० मा अधिकांश वाणिज्य बैंकहरुले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको खर्च घटाएका छन् । ११ बैंकहरुले यस्तो खर्च घटाउँदा ७ वटा बैंकहरुले भने बढाएका हुन् । आव २०७८।७९ मा ४२ करोड ७१...