प्रतिकित्ता १४३ रुपैयाँमा प्रभु बैंकको शेयर किन्न सकिने, अन्य वाणिज्य बैंकको कति ?
काठमाडौँ । वाणिज्य बैंकको शेयर मूल्य निरन्तर ओरालो लागि रहेको छ । शेयर बजारमा ठुलो हिस्सा बोकेको वाणिज्य बैंकको शेयर मूल्य ओरालो लाग्दा लगानीकर्ता निराश बन्दै गएका छन् । साताको अन्तिम कारोबारको दिन वाणिज्य बैंकको शेयर मूल्य ७.४० अकंले...
ग्लोबल मनि विकमा सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विभिन्न जनचेतनामुलक कार्यक्रम सम्पन्न
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका विभिन्न शाखा कार्यालयहरुद्वारा देशव्यापी रुपमा ग्लोबल मनि वीकको अवसरमा “आफ्नो पैसाको रक्षा गरौं, आफ्नो भविष्यको सुरक्षा गरौं” भन्ने विश्वव्यापी नारालाई आत्मसाथ गरी आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय शिक्षा तथा सचेतना अभिवृद्घि कार्यक्रम...
रिभर फल्स पावरले १०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने
काठमाडौँ । रिभर फल्स पावर लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको हो । कम्पनीको चैत ८ गते बसेको सञ्चालक समिति बैठकले १ः१ को अनुपातमा हकप्रद जारी गर्ने निर्णय गरेको...
अपर हेवाखोला हाइड्रोपावरको साधारण सभा स्थगित
काठमाडौँ। अपर हेवाखोला हाइड्रोपावर कम्पनीले आयोजना गरेको १२औं वार्षिक साधारण सभा स्थगित भएको छ । चैत १६ गते युनियन हाउस अनामनगरमा आयोजना गरेको साधारण सभा विशेष कारणबश हुने नसक्ने भएकाले स्थगित गरिएको जानकारी दिएको हो । स्थगित वार्षिक साधारण...
प्रत्येक डिजिटल कारोबारमा महंगो शुल्कको ६० प्रतिशत फोनपेको खातामा, राष्ट्र बैंकको मौनतासँगै उठ्यो प्रश्न
काठमाडौं । एफवान सफ्ट नामक मातहत खोलिएको फोनपे नामक निजि पेमेन्ट गेटवे कम्पनीले हरेक विद्युतीय भुक्तानीमा कट्टा हुने कमिशनको ६० प्रतिशत रकम लिने गरेको पाईएको छ । नियामक नेपाल राष्ट्र बैंकदेखि अन्य पावर सेन्टरमा सेटिङमा एफवान सफ्टको फोनपेले नेपालमा...
हिमाल दोलखा हाइड्रोपावरले चैत २९ गते बोलायो साधारण सभा, शेयरधनीहरुको हात भने रित्तो
काठमाडौँ । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले १५औं र १६औं वार्षिक साधारण सभा बोलाएको छ । चैत ८ गते बसेको सञ्चालक समितिको बैठकले चैत २९ गते काठमाडौँको सुकेधारास्थित सेलिब्रेसन हाइटमा बस्ने गरी आव्हान गरेको हो । कम्पनीका शेयरधनीहरुको हात...
प्रभु बैंकबाट एकैपटक पाँच संस्थापक बाहिरिँदै, को–को हुन् ?
काठमाडौँ । प्रभु बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको ३ लाख ४७ हजार १२५ कित्ता शेयर बिक्रीमा ल्याएको हो । बैंकका संस्थापक शेयरधनी रुबिका अग्रवालले ८४ हजार ८८२ कित्ता, बिनोद कुमार अग्रवालले १...
डिमर्ज प्रक्रियामा रहेको मानुषी लघुवित्तले डाक्यो साधारण सभा, बुक क्लोज कहिले?
काठमाडौं । श्रृशनशील लघुवित्तसँग डिमर्जको प्रक्रियामा रहेको मानुषी लघुवित्त वित्तीय संस्थाले आफ्नो पाँचौं वार्षिक साधारण सभा बोलाएको छ । सभा चैत्र ३० गते शुक्रबार, होटल उग्रचण्डी, बनेपा नगरपालिका वडा नम्बर ७, काभ्रेपलाञ्चोकमा विहान साढे १० बजेदेखि सुरु हुनेछ ।...
शिखर इन्स्योरेन्स सहित तीन कम्पनीको साधारण सभा आज, शेयरधनीलाई छैन लाभांश
काठमाडौं । आज (चैत्र ९ गते) तीन कम्पनीको साधारण सभा बस्दैछ । यस दिन शिखर इन्स्योरेन्स, किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्तको साधारण सभा बस्ने भएको हो । यी तिन वटै कम्पनीले सभामा लाभांशसम्बन्धी कुनै प्रस्ताव समावेश गरेका छैनन्...
कुमारी बैंकको २० हजार कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयरधनी हरि कृष्ण ढुंगेलको नाममा रहेको २० हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बिक्रीमा राखिएको यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । यस शेयरको मूल्यभने बिक्रेताले तोकेबमोजिम...
ग्रिन डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन
काठमाडौं। ग्रिन डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन भएको छ। ग्रिन डेभलपमेन्ट बैंकको ३।८० प्रतिशत बोनस शेयरमा मूल्य समायोजन गरी प्रतिकित्ता ३६२ रुपैयाँ ५२ पैसा कायम गरेको छ। बिहीबार कम्पनीको शेयर प्रतिकित्ता ३७६ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको थियो।
बैंक तथा वित्तीय संस्थामा महिला सहित दुई स्वतन्त्र सञ्चालक अनिवार्य
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा कम्तीमा दुई जना स्वतन्त्र सञ्चालक नियुक्त गर्नुपर्ने प्रस्ताव गरिएको छ । बिहीबार अर्थमन्त्री वर्षमान पुनले संसदमा पेस गरेको ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन’ ९बाफिया० संशोधन गर्न बनेको विधेयकमा उक्त प्रस्ताव गरिएको हो...
कुमारी बैंकद्वारा वित्तीय साक्षरता भिडीयो श्रृंखला र पुस्तक सार्वजनिक
काठमाडौं । कुमारी बैंक लिमिटेडले वित्तीय साक्षरता प्रवद्र्धन र उद्यमीहरूलाई सशक्तिकरण गर्न महत्वपूर्ण कदम चालेको छ । प्रमुख कार्यकारी अधिकृत राम चन्द्र खनाल तथा बरिष्ट कलाकार दीपाश्री निरौलाको उपस्थितिमा बैंकले यसै बिहिबार आफ्नो वित्तीय साक्षरता भिडीयो श्रृंखला र पुस्तक...
सरकार र सहकारी पीडितबीच ८ बुँदे सहमति
काठमाडौँ। सरकार र सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानबीच ८ बुँदे सहमति भएको छ । बिहीबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको वार्ता समिति र अभियानबीच भएको वार्ताका सहमति जुटेको हो । सहकारी संस्थाहरुको निरीक्षण अनुगमन गर्ने र समस्याग्रस्त...
बाफियामा मुख्य आठ ऐन संसोधन हुँदैः बैंकको संचालकदेखि एसएमई कर्जामा कडाई, शेयर बजारको लागि के ?
काठमाडौं । सरकारले ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३’ (बाफिया) संशोधनका लागि संघीय संसद्मा विधेयक दर्ता गरेको छ। प्रतिनिधिसभाको अघिल्लो कार्यकालमै संसदमा दर्ता भएर सैद्धान्तिक स्वीकृतिपछि अर्थ समितिमा पठाएको विधेयक प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै निष्क्रिय भएको थियो। अब पुनः संसदमा...
एफवान सफ्टमा बढ्दो जोखिम, ग्लोबल आइएमई र स्ट्यान्डर्ड चार्टर्ड बैंकले गरे बहिष्कार
काठमाडौं । एफवान सफ्ट मार्फत डिजिटल भुक्तानी कारोबार गर्दा सर्वसाधारणको बैंक खातामा जोखिम बढेसँगै दुई बैंकले नेशनल पेमेन्ट गेटवेका रुपमा बहिष्कार गरेका छन्।ग्लोबल आइएमई बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले एफवान सफ्टको विश्वनियतामाथि प्रश्न उठाउदै विद्युतीय भुक्तानी साझेदारी गर्न अस्वीकार...
पेमेन्ट गेटवेका रुपमा एफवान सफ्टको चरम लापरवाही, प्रधानमन्त्री प्रचण्डकै खाता तेस्रो व्यक्तिको पहुँच !
काठमाडौं । पेमेन्ट गेटवेको रुपमा कारोबार गर्दै आएको एफवान सफ्टको गम्भिर लापरवाहीका कारण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै खातामा सर्वसाधारणको सहज पहुँच रहेको तथ्य बीमापोष्टले फेला पारेको छ । एफवान सफ्टले राजनीतिक पहुँच, पैसा र पावरको दुरुपयोग गर्दै नेपालमा अत्याधिक...
सूर्यदर्शन सहकारी संस्थाका पीडितद्धारा जिबी राईलाई पक्राउ गर्न आग्रह
काठमाडौं । सूर्यदर्शन सहकारी संस्थाका पीडितहरूले जिबी राईलाई पक्राउ गर्न तथा आफूहरूको बचत रकम फिर्ताको वातावरण बनाइदिन प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिलाई आग्रह गरेका छन् । पीडितका तर्फबाट सूर्यदर्शन सहकारी सङ्घर्ष समितिका अध्यक्ष किरण श्रेष्ठले राज्य व्यवस्था समितिका...
राष्ट्र बैंकले माग्यो संयोजक, तलब एक लाख २६ हजार रुपैयाँ
काठमाडौँ । नेपाल राष्ट्र बैंकले संयोजक पदका लागि दोस्रो पटक कर्मचारी माग गरेको छ । केन्द्रिय बैंकले समस्याग्रस्त नेपाल शेयर मार्केट्स एन्ड फाइनान्स व्यवस्थापन तथा सञ्चालनका लागि संयोजक लागि जारी गरेको सूचनामा आवेदन नपरेपछि दोस्रो पटक सूचना निकालेको हो...
मैलुङ खोला जलविद्युतको शेयर कारोबार रोक्का
काठमाडौँ । मैलुङ खोला जलविद्युतको शेयर कारोबार रोक्का भएको छ । नेप्सेले लाभांश घोषणा सम्बन्धी निर्णय कारोबार समयमा पठाएको भन्दै कारोबार रोक्का गरेको हो । कम्पनीले चैत ७ बुधबार लाभांश बारे निर्णय गरेर नेप्सेमा आज चैत ८ गतेको कारोबार...




















