नेपाल इन्भेष्टमेन्ट बैंकलाई ऋणपत्र जारी गर्न बोर्डले दियो अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेपाल इन्भेष्टमेण्ट मेगा बैंकलाई ऋणपत्र निष्काशनका लागि अनुमति दिएको छ । बैंकले ४ अर्ब ४ करोड बरारबको ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको हो । अब कम्पनीले ४० लाख ४० हजार...


लाभांश प्रस्तावसहित साना किसान विकास लघुवित्तको साधारण सभा आह्वान, बुकक्लोज कहिले ?

काठमाडौं । साना किसान विकास लघुवित्तले लाभांश प्रस्ताव पारित गर्नको लागि वार्षिक साधारणसभा आह्वान गरेको छ । संस्थाले पुष २९ गतेका दिन कृषि विकास बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा बिहान ११ बजे बस्ने गरी सभा बोलाएको हो ।...


नेपाल बैंकले पनि बनायो शेयरधनीको हात खाली

काठमाडौं । नेपाल बैंकले आर्थिक वर्ष २०७९र८० को मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको छ । बैंकको पुस ४ गते सम्पन्न संचालक समितिको बैठकले गत आवको लाभांश वितरण नगर्ने प्रस्ताव सहित वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय...


इन्फिनिटी लघुवित्तका शेयरधनीको हात खाली

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७९।८० को मुनाफाबाट लाभांश नदिने भएको छ । कम्पनीको उक्त निर्णयले लगानीकर्ताहरु निराश बनेका हुन् । कम्पनीको मङ्सिर पुस ४ गते सम्पन्न संचालक समितिको बैठकले आव २०७९।८० मा लाभांश वितरण...


लाभांश प्रस्तावसहित लक्ष्मी सनराइज बैंकद्वारा वार्षिक साधारण सभा आह्नान, बुकक्लोज कहिले ?

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले लाभांश प्रस्तावसहित वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले पुस २६ गते बिहीबार, अग्रवाल भवन, कमलपोखरी, काठमाडौामा २३ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा दिउँसो २ बजे शुरु हुनेछ। सभाले...


कर्णाली डेभलपमेन्ट बैंकले विभिन्न पदमा जागिर खोल्यो

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले विभिन्न पदमा आवेदन खोलेको छ । बिहीबार सार्वजनिक सूचना जारी गरेर कर्णाली विकास बैंकले सेमी चार्टर्ड एकाउन्टतर्फ सुपरभाइजर, अफिसर, जुनियर अफिसर मागेको छ । यस्तै, कानून विभागतर्फ जुनियर अफिसर र अफिसर तथा अफिसर...


गरिमा विकास बैंकको लभांश घोषणा, बोनश र नगद कति ?

काठमाडौं । गरिमा विकास बैंकले आफ्ना शेयरधनीहरुलाई लाभांश घोेषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । बैंकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।...


नबिल बैंकको भिडियो केवाइसी सेवा अवरुद्ध, यस्तो छ कारण

काठमाडौं । नबिल बैंक लिमिटेडको भिडियो केवाइसी सेवा अवरुद्ध हुने भएको छ । बैंकको अनलाइन खाता खोल्ने प्रणालीको मर्मत कार्य भइरहेको हूदा भिडियो केवाईसी सेवा अवरुद्ध हुने भएको हो । साथै, बैंकले सेवा सूचारु भएपश्चात सो को जानकारी बैंकको...


यी कम्पनीका लगानीकर्ताहरुले आज सर्वाधिक गुमाए

काठमाडौं । कारोबार साताको चौथों दिन अर्थात बुधबार पनि शेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक बढेसँगै आज १०० कम्पनीको शेयरमा सामान्य अंकको गिरावट आएको छ । कारोबारको अघिल्लो दिन ४५ अंकले बढेको नेप्से परिसूचक आज ३५.३९...


१५ कम्पनीको शेयरमा सकारात्मक सर्किट, कुनले कति कमाए ?

काठमाडौं । कारोबार साताको चौथों दिन अर्थात बुधबार पनि शेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक बढेसँगै आज १५ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । कारोबारको अघिल्लो दिन ४५ अंकले बढेको नेप्से परिसूचक आज ३५.३९ अंकले...


फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको शेयर कारोबार फुकुवा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले एक कम्पनीको शेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले सचेत गराउदै फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको शेयर कारोबार फुकुवा गरेको हो । कम्पनीले पुस २ गते नेप्से समक्ष सुविसु इन्टरनेटको कनेक्टीभिटीमा समस्या आएको कारण...


एनआईसी एशिया लघुवित्तमा रोजगारको अवसर, अनलाइनबाटै दिन सकिन्छ आवेदन

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले उच्च पदमा कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) र सहायक प्रमुख कार्यकारी अधिकृत (एसीईओ) पदमा एक जनाका दरले कर्मचारी माग गरेको हो...


नबिल बैंकको डिबेन्चरमा माग भन्दा बढी आवेदन

काठमाडौं । नबिल बैंक लिमिटेडले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र निकाशन तथा बिक्री बन्द गरेको छ । बैंकले २९ मंसिरदेखि ३ पुससम्मको समय राखेर आवेदन खुलाएकोमा माग भन्दा बढी आवेदन परेको थियो । पुस ३ गते बैंकिङ समय पश्चात्...


सिवाईसी नेपाल लघुवित्तले लाभांश वितरण नगर्ने, लगानीकर्ता बने निराश

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश नदिने भएको छ । कम्पनीको उक्त निर्णयले लगानीकर्ताहरु निराश बनेका हुन् । कम्पनीको मङ्सिर पुस ३ गते सम्पन्न संचालक समितिको बैठकले आव २०७९/८० मा लाभांश...


हिमालयन बैंकले लाभांश वितरण नगर्ने

काठमाडौं । हिमालयन बैंक लिमिटेडले गत आवको नाफाबाट लाभांश वितरण नगर्ने घोषणा गरेको छ । बैंकको आज (पुस ४ गते) बसेको बैठकले शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । साथै, उक्त बैठकले लाभांश वितरण नगर्ने गरी गत वर्षको...


ज्योति विकास बैंकले लाभांश वितरण नगर्ने

काठमाडौं । ज्योति विकास बैंकले गत आर्थिक वर्ष २०७९।८० को मुनाफाबाट लाभांश नदिने निर्णय गरेको छ । बैंकको बुधबार सम्पन्न सञचालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । सो बैठकले लाभांश वितरण नगर्ने निर्णयसहितको वित्तीय विवरणहरु स्वीकृतिको...


महालक्ष्मी विकास बैंकको लाभांश घोषणा

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०८०।०७९ को सञ्चित मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश घोषणा गरेको हो । बैंकले हाल कायम चुक्ता पूँजीको ६ दशमलव ४० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको...


कृषि विकास बैंकमा दरखास्त दिएका परीक्षार्थीको लिखित परीक्षाको मिति, समय र स्थान तोकियो (तालिकासहित)

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले आन्तरिक तथा खुला समावेशीतर्फको लिखित परीक्षाको मिति, समय र स्थान तोकेको छ । बुधबार सार्वजनिक सूचनामार्फत कृषि विकास बैंक जनशक्ति व्यवस्थापन विभाग, मुख्य कार्यालय रामशाहपथले पूर्व प्रकाशित विज्ञापन अनुसार आन्तरिक प्रतिष्पर्धा, खुला तथा...


सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले शेयरधनीको नाममा रहेको १ लाख ७१ हजार १० कित्ता शेयर बिक्रीमा राखेको हो । उक्त शेयर खरिको पहिलो हक विद्यमान संस्थापक शेयरधनीहरुलाई रहेको छ । सो...


राष्ट्र बैैंकले एक महिनामा १२औँ पटक निक्षेप तान्दै, बुधबार २५ अर्बको बोलकबोल

काठमाडौं । बैंकिङ प्रणालीमा तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले एक महिनाको अवधिमा १२औं पटक तरलता तान्दै छ । राष्ट्र बैंकले बुधबार निक्षेप संकलन बोलकबोलमार्फत २५ अर्ब रुपैयाँ तरलता तान्न लागेको हो । बैंकिङ प्रणालीमा रहेको अधिक तरलता निश्चित अवधिका...