एफपीओ र मर्जरसम्बन्धी कर बुझाँउदा मुनाफा र लाभांशमा देखिने असरको कारण वाणिज्य बैंकहरुको शेयर मूल्यमा उच्च गिरावट, (सूचीसहित)

काठमाडौं । कारोबार साताको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोेरो अंकले घटेको छ । बिहीबार शेयर बजार ३२ अंकले घटेर २१०९ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै बिहीबार कारोबार भएको बैकिङ्ग उपसूचक १ दशमलव ८७...


नेपाल लघुवित्त बैंकर्स संघको अध्यक्षमा रामबहादुर यादव चयन

काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघको १७ औ बार्षिक साधारणसभा सम्पन्न भएको छ । आज लघुवित्तका सिईओहरुको छाता संगठन नेपाल लघुवित्त बैंकर्स संघको बार्षिक साधारणसभा सम्पन्न भएको हो ।काठमाडौंको एभरेष्ट होटलमा आज सम्पन्न भएको हो । लघुवित्त बैंकर्स संघको...


नेपाल बैंकको सिईओेमा तिलकराज पाण्डेय नियुक्त

काठमाडौं । नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओे)मा तिलकराज पाण्डेय नियुक्त भएका छन् । बैंकको बोर्डको आज बसेको बैठके यो निर्णय गरेको हो । सिईओ छनोट समितिले आज पाण्डेयसहित सोही बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समता पन्त र प्रमुख...


कर्णाली प्रदेशका गैरसरकारी संस्था तथा वित्तीय क्षेत्रसँग बीमा प्राधिकरणको अन्तरक्रिया कार्यक्रम भव्य रुपमा सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरणको कर्णाली प्रदेश कार्यालयले कर्णाली प्रदेशमा कार्यक्षेत्र रहेका गैर सरकारी संस्था तथा वित्तीय क्षेत्रसँग बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण बहादुर जिसीको...


ग्लोबल आइएमई बैंकको १२ करोडसम्म कर्जा सिमा भएको विशेष घर कर्जा योजना सार्वजनिक

काठमाडौं । ग्लोबल आइएमई बैंकले एकल अंकमा आधारित न्यूनतम् ब्याजदरमा १२ करोडसम्म कर्जा सिमा भएको विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ ।बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण तथा खरिदलाई लक्षित गरी विशेष योजना सार्वजनिक गरेको जनाएको छ...


आठ वाणिज्य बैंकको आधारदर सार्वजनिक, कुन बैंकमा पाइन्छ सस्तो कर्जा ?

काठमाडौं । नेपाल संचालनमा रहेका २० मध्ये आठ वाणिज्य बैंकले पुसको लागि आधारदर सार्वजनिक गरेका छन्। पुसमा ऋणीहरूले कर्जामा अधिकतम ब्याजदर १३.४ प्रतिशत तिरेहुने भएको छ। मंसिरमा यी आठ बैंकबाट कर्जा लिनेले अधिकतम १४.०४ प्रतिशत तिर्नुपर्ने अवस्था थियो।बैंकहरूले निक्षेपको...


एनआइसी एशिया लघुवित्तका सीईओ चालिसेले कति बुझे तलब भत्ता ?

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा आज सम्पन्न गरेको छ । सभाले गत आर्थिक वर्षको वित्तीय विवरण पनि पारित गरेको छ । सभाले पारित गरेको प्रतिवेदन अनुसार कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ)ले लक्ष्मण...


एनआइसी एशिया लघुवित्तको छैठौँ वार्षिक साधारण सभा सम्पन्न, सञ्चालकमा ढकाल निर्विरोध निर्वाचित

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । एनआइसी एशिया बैंक लिमिटेडको तर्फबाट मनोनित दिपक ढकाल सञ्चालकमा निर्विरोध निर्वाचित भएका छन् । धरान उपमहानगरपालिका -१२, सुनसरीमा सम्पन्न भएको साधारण सभाबाट ढकाल...


नेप्सेद्वारा मुक्तिनाथ विकास बैंकको सेयर कारोबार स्थगित

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मुक्तिनाथ विकास बैंकको सूचीकरण स्थगित गरेको छ । कारोबार समयमै सञ्चालक समितिको बैठक बसी लाभांश प्रस्ताव गरेपछि नेप्सेले बैंकको सुचीकरण स्थगित गरेको हो । नेप्सेका अनुसार कम्पनीले पुस ५ गते बिहीबार दिउँसो...


कृषि विकास बैंकको सञ्चालकमा अर्थका सहसचिव आचार्य नियुक्त

काठमाडौं । कृषि विकास बैंक लिमिटेडको सञ्चालकमा अर्थमन्त्रालयका सहसचिव महेश आचार्य नियुक्त भएका छन् । बैंकको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले नवनियुक्त सञ्चालक आचार्यलाई सञ्चालक समिति सदस्यको रुपमा शपथ ग्रहण गराएको हो । नेपाल सरकारको मन्त्रीस्तरीयको मंसिर...


लाभांश प्रस्तावसहित सपोर्ट लघुवित्तद्वारा साधारण सभा आह्वान, बुकक्लोज कहिले ?

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश लगायतका अन्य आवश्यक प्रस्तावहरु पारित गर्नको लागि वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले आफ्नो ९औं वार्षिक साधारण सभा पुस २७ गते, शुक्रबारका दिन दुर्गा पार्टी प्यालेस, इटहरी, सुनसरीमा बोलाएको...


मेरो माइक्रोफाइनान्स लघुवित्तका शेयरधनीको हात खाली

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७९।८० को मुनाफाबाट लाभांश नदिने भएको छ । कम्पनीको उक्त निर्णयले लगानीकर्ताहरुको हात खाली बनेपछि निराश बनेका हुन् । कम्पनीको मङ्सिर पुस ५ गते सम्पन्न संचालक समितिको बैठकले आव...


फरवार्ड लघुवत्तको वार्षिक साधारण सभा आह्वान, बुकक्लोज कहिले ?

काठमाडौं । फरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले पुस २७ गते, शुक्रबार, दिनेश चौधरी स्मृति प्रतिष्ठानको सभाहल, दुहवी, सुनसरीमा एघारौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।...


मुक्तिनाथ विकास बैंकको लाभांश घोषणा, बोनश र नगद कति ?

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । बैंकले शेयरधनीलाई ९ दशमलव ७५ प्रतिशत बोनश शेयर र ० दशमलव ५१३२ प्रतिशत नगद...


राष्ट्र बैंकमा प्रशासन, लेखा, वाणिज्य कानून र सूचना प्रविधि सेवाका लागि खुल्यो जागिर (सूचनासहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय मानव संसाधन व्यवस्थापन विभागले अधिकृत तृतीय र सहायक द्वितीय प्रशासन र प्राविधिक गरी खुला र समावेशीबाट पदपूर्तिका लागि दरखास्त मागेको छ । राष्ट्र बैंकले प्रशासन, लेखा, लेखापरीक्षण, वाणिज्य कानून र सूचना प्रविधि...


माछापुच्छ्रे बैंकको सीईओमा सन्तोष कोइराला पुनः नियुक्त

काठमाडौं । माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सन्तोष कोइराला पुनं नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको आज बसेको बैठकले कोइरालालाई थप चार वर्षका लागि सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । साढे २ दशक भन्दा लामो...


कुमारी बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता

काठमाडौं । कुमारी बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच बैंकले साना तथा मझौला उद्यम कर्जामा वर्गीकृत हुने गरी छुट्टै उपशीर्षक “केबिएल स्मार्ट विजनेस लोन फर आईटी कम्पनी” मा प्रदान गरेको कर्जाको कोषले सुरक्षण गर्ने गरी सम्झौतापत्रमा हस्ताक्षर...


हिमालयन लघुवित्तद्वारा बीमितको घरमै पुगेर बीमा दावी भुक्तानी

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले बीमा दावी बापतको रकम भुक्तानी गरेको छ । कम्पनीको खरचुहिया शाखा कार्यालयले बीमितलाई दावी बापतको १ लाख ५० हजार रुपैयाँ भुक्तानी गरेको हो । कम्पनीको खरचुहिया शाखा कार्यालयले संस्थाका सदस्य अनु कुमारी...


नविल बैंक र उपाय बिजनेश सोलुशन्सबीच व्यवसायिक सम्झौता

काठमाडौं । नविल बैंक र उपाय बिजनेश सोलुशन्सबीच बैंकको ग्राहकहरुको आवश्यकता अनुसार उपाय प्लेटफर्ममा उपलब्ध विभिन्न सेवाहरु प्रदान गरेर बैंकको ग्राहकहरुलाई सहयोग गर्ने सम्झौता भएको छ। यस साझेदारी अन्तर्गत बैंकका ग्राहकहरुले कर्जाका लागि आवश्यक प्रारम्भिक कागजात तयार गर्न तथा...


१० कम्पनीको शेयरमा सकारात्मक सर्किट, कुनले कति कमाए ?

काठमाडौं । कारोबार साताको अन्तिम दिन बिहीबार शेयर बजारको निरन्तर उकालो लागेको यात्रा रोकिएको छ । बिहीबार नेप्से परिसूचक ३६ दशमलव १५ अंकले घटेर २१०५ को विन्दुमा कायम भएको छ । बिहीबार कारोबार भएका कम्पनीहरुमध्ये १० कम्पनीहरुको शेयरमा सकारात्मक...