सिवाइसी नेपाल लघुवित्तको शेयर आजदेखि कारोबार, आधा घण्टामै ५० हजार कित्ता माग

काठमाडौं । सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर आजदेखि कारोबारमा आएको छ । शुक्रबार नेप्सेमा ‘सिवाइसिएल’ सिम्बोलबाट सूचीकृत भई आजदेखि कारोबारमा आएको हो । कम्पनीको शेयरले पहिलो कारोबारका लागि ३८२ रुपैयाँ २० पैसा पाएको छ । यो समाचार तयार...


मेगा बैंकको शेयर कारोबार रोक्का

काठमाडौं । मेगा बैंक लिमिटेडको शेयर कारोबार रोक्का भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने भएसँगै नेप्सेले बैंकको शेयर कारोबार आजदेखि रोक्का गरिदिएको हो । मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच जेठ २७ गते एकआपसमा मर्जरमा जाने सहमतिपत्रमा...


नेपाल इन्भेष्टेमन्ट बैंकको शेयर कारोबार दोस्रो पटक रोक्का

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको शेयर कारोबार रोक्का भएको छ । कम्पनीको शेयर नेप्सेले दोस्रो पटक रोक्का गरिदिएको हो । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच जेठ २७ गते एकआपसमा गाभ्ने गाभिने सम्बन्धमा प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएसँगै...


ग्लोबल आइएमई लघुवित्तको स्वतन्त्र संचालकमा पिताम्बर सापकोटा नियुक्त

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र संचालक समितिमा पिताम्बर सापकोटा नियुक्त भएका छन् । कम्पनीको जेठ २७ गते बसेको संचालक समितको बैठकले रिक्त रहेको स्वतन्त्र संचालक पदमा सापकोटलाई मनोनयन गरी पद तथा गोपनियताको सपथ ग्रहण समेत...


नेपाल बैंकको मधेस प्रदेशको प्रदेश स्तरीय बजेट गोष्ठी तथा तालिम कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बैंकले आगामी आर्थिक बर्ष २०७९र८० को बैंकको बजेट तथा कार्यक्रम तय गर्ने उद्देश्यले मधेस प्रदेशको प्रदेश स्तरीय बजेट गोष्ठी तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । यहि जेठ २४ गते देखि २६ गते सम्म धनकुटाको भेडेटारमा...


समृद्धि फाइनान्सद्धारा जेष्ठ नागरिकलाई सम्मान

काठमाडौं । समृद्धि फाइनान्सले पाँच शाखाबाट जेष्ठ नागरिकलाई सम्मान कार्यक्रम सम्पन्न गरेको हो । एक कार्यक्रमका बीच उक्त कार्यक्रम गरिएको छ। कार्यक्रममा ७० बर्ष भन्दा माथि उमेर समुहका जेष्ठ नागरिकलाई सम्मानपत्र प्रदान गरी दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।...


सोल्टी होटलको संचालक हेरफेर

काठमाडौं । सोल्टी होटलको संचालक हेरफेर गरिएको छ। कम्पनीको संचालक समितिमा प्रतिनिधित्व गर्ने संस्थागत शेयरधनी नेपाल वायुसेवा निगमबाट मनोनित भई संचालक समितिमा प्रतिनिधित्व गर्न संचालक गणेश बहादुर चन्दको ठाउँमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई पठाएको छ। नेप्सेिको सूचना अनुसार...


राधी विद्युत कम्पनीको संचालकमा सिमरण रौनियार नियुक्त

काठमाडौं । राधी विद्युत कम्पनीको संचालकमा सिमरण रौनियार नियुक्त भएका छन् । कम्पनीले आज नेृप्सेमा एक सूचना जारी गर्दै गर्दै संचालक नियुक्त भएको जानकारी दिएको हो । कम्पनीको संचालक समितिमा प्रतिनिधित्व गर्न आयुषा श्रेष्ठलाइ फिर्ता बोलाएको र उक्त रिक्त...


सिद्धार्थ बैंकलाई धितोपत्र बोर्डले ऋणपत्र निष्कासनको गर्न दियो अनुमति

काठमार्डौं । सिद्धार्थ बैंकलाई नेपाल धितोपत्र बोर्डले ऋणपत्र निष्कासनको अनुमति दिएको छ। बोर्डले सिद्धार्थ बैंकलाई ‘एसबीएल डिबेन्चर २०८९’ नामक ऋणपत्र निष्कासनको अनुमति दिएको हो । बोडको अनुमतिसँगै बैंकले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेछ । जसअनुसार बैंकले १...


असार महिनामा पनि निक्षेपको ब्याजदर स्थिर राख्ने वाणिज्य बैंकहरुबीच सहमति

काठमाडौं । असार महिनामा पनि निक्षेपको ब्याजदर स्थिर राख्ने वाणिज्य बैंकहरुबीच सहमति भएको छ। नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्यायका अनुसार वाणिज्य बैंकका सीईओहरुबीच असारमा पनि ब्याजदर स्थिर राख्ने सहमति भएको छ। ‘भोलि बस्ने संघको कार्य समितिको बैठकले ब्याजदर...


रेमिट्यान्सले ग्रामिण क्षेत्रको खर्च गर्ने क्षमता वृद्धि गरेको छ: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले बैदेशिक रोजगारीमा गएका नेपालीले पठाएको रकमबाट ग्रामिण अर्थतन्त्र सुधारमा टेवा पुगेको बताएका छन् । आइएमई ग्रुप अन्तर्गतको रेमिट्यान्स कम्पनी आइएमई लिमिटेडको २२ औं बार्षिकोत्सवलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले बैदेशिक मुद्रा प्राप्तीमा रेमिट कम्पनीको...


कामना सेवा विकास बैंकको नयाँ शाखारहित बैंकिङ्ग सेवा विस्तार

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले नयाँ शाखारहित बैकिङ्ग सेवा विस्तार गरेको छ । बैंकले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखारहित बैंकिङ्ग सेवा शुभारम्भ गर्ने क्रममा...


प्राइम कमर्सियल बैंकको संस्थापक समूहको शेयर बिक्रीमा

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनीले आफ्नो स्वामित्वमा रहेको शेयर बिक्रीका लागि संचालक समिति समक्ष निवेदन पेश गरेकोमा कम्पनीले सो शेयर बिक्रीका लागि ३५ दिने सूचना प्रकाशित गरेको...


वैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ५% र कर्जा परिचालन १३% ले बढ्यो

काठमाडौ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८।०७९ को वैशाख मसान्तसम्मको वित्तीय स्थिति सार्वजनिक गरेको छ । सो विवरणअनुसार बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ५ प्रतिशतले बढेको छ भने कर्जा प्रवाहित १३.४ प्रतिशतले बढेको छ । केन्द्रीय बैंकले...


सिद्धार्थ बैंकले ४ अर्बको ऋणपत्र निष्काशन गर्ने, बोर्डबाट पायो अनुमति

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले अब छिट्टै ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ऋणपत्र निष्काशनका लागि शुक्रबार नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति प्राप्त गरेको छ । बैंकले १० वर्ष अवधिको “१० वर्ष, १०.७५% एसबीएल डिबेञ्चर,...


नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जर सम्झौतामा हस्ताक्षर, १००ः९० रेसियोमा मर्जरमा जाने सहमति

काठमाडौं । देशकै अग्रणी नेपाल इन्भेष्टमेन्ट बैंकले मेगा बैंकसँग मर्जर सम्झौता गरेको छ । शुक्रबार यी दुबै बैंकले स्वाप रेसीयो १००ः९० को अनुपातमा मर्जरमा जाने सम्बन्धी एमओयुमा हस्ताक्षर सम्पन्न गरेको मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले पुष्टि गरेका छन् ।...


सिवाईसी नेपाल लघुवित्तको आइपीओ सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सिवाइसि नेपाल लघुवित्तको साधारण शेयर (आइपीओ) सूचकिृत भएको छ । कम्पनीको आइपीओ आज ‘सिवाइसिएल’ सिम्बोलबाट सूचीकृत भएको हो । लघुवित्तको १०० रुपैयाँ अंकित दरको १२ लाख १६ हजार ४१८ कित्ता शेयर सूचीकृत भएको...


शोधानान्तर स्थिति २८८ अर्ब घाटामा, चालु खाता कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको आर्थिक वर्ष २०७८।०७९ को दश महिनाको तथ्याङ्क सार्वजनिक गरेको छ । उक्त तथ्याङ्कअनुसार सो अवधिसम्ममा शोधानान्तर स्थिति २८८ अर्ब ५० करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही...


शेयरमूल्य ह्वात्तै घटेसँगै बैंकमा झुम्मिए लगानीकर्ता, आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । शुक्रबार शेयरबजार दोहोरो अंकले घटेको छ । बुधबार एकाएक सुधार देखिएको शेयरबजार फेरी ओरालोतर्फ मोडिन पुगेको हो । आज शेयरबजारमा एक अर्बको कारोबार समेत हुन सकेन । नेपाल धितोपत्र बोर्डले नेपाल सरकारको निर्णय पालना गर्दै जेठदेखि लागू...


नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जर सम्झौतामा हस्ताक्षर केहीबेरमा हुँदै

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच हुन लागेको मर्जर सम्झौता अहिले केहीबेरमा हुने भएको छ । अहिले केहीबेरमा दुई बैंकका मर्जर कमिटी र अध्यक्षहरुका बीचमा सम्झौता हुने जनाइएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा दुवै बैंकका सञ्चालकहरु...