हिमालयन बैंकले सिभिललाई गाभ्ने प्रक्रिया अन्तिम चरणमा, स्वाप रेसियोमा छलफल हुँदै

काठमाडौं । वाणिज्य बैंकहरू आगामी असार मसान्तसम्म पनि मर्जरमा जान तयार नभए कडा नीति लिने नेपाल राष्ट्र बैंकले संकेत गरेसँगै मर्जरका लागि फेरि बैंकहरु तयारी गर्ने तरखरमा रहेका छन् । राष्ट्र बैंकले मर्जरमा नजाने बैंकहरूलाई अब आउने मौद्रित नीति...


अढाई वर्षपछि आँधिखोला लघुवित्तको शेयर कारोबार फुकुवा

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर फुकुवा भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आज (जेठ २७) गतेदेखि सो कम्पनीको शेयर कारोबारमा सुचारु गरेको हो । करिब ३० महिना शेयर कारोबार रोक्का रहेको लघुवित्तको शेयर आजदेखि कारोबारमा...


सानिमा बैंकले ल्यायो ग्रीन पिन सुविधा

काठमाडौं । सानिमा बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई थप सुविधा दिने उद्देश्यका साथ ग्रीन पिन संचालमा ल्याएको छ । ग्रीन पिन कार्डहरुलाई बनाइएको बनाइएको कागजबिहिन पिन हो । ग्राहकहरुले बैंक खातामा राखिएको मोबाइल नम्बरमा प्राप्त एसएमएसद्धारा पाएको कोडबाट आफ्नो डेबिट...


हाईड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्टको असार ५ गतदेखि शेयर लिलामीमा

काठमाडौं । हाईड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले असार ५ गतदेखि तीन करोड कित्ता शेयर लिलामी गर्ने भएको छ। कम्पनीको संस्थापक समूहको शेयर लिलामीमा बिक्री हुने भएको हो। कम्पनीको शेयरमा न्यूनतम एक सय कित्तादेखि अधिकतम सबै शेयरको लागि आवेदन गर्न...


जाल्पा सामुदायिक लघुवित्तको तेस्रो वार्षिक साधारण सभा भोलि

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्तले तेस्रो वार्षिक साधारण सभा भोलि हुने भएको छ ।सभा बुटवल सुख्खानगर, रुपन्देही अम्रपाली कटेज एण्ड रेष्टुरेण्ट प्रालिमा बिहान ११ बजे शुरु हुने जानकारी दिएको छ । सभाले आव २०७७र७८ को वार्षिक प्रतिवेदन छलफल गरी...


जानकी फाइनान्सका एक संस्थापक सेयरधनीको सेयर बिक्री गर्ने

काठमाडौं । जानकी फाइनान्सका १ जना संस्थापक सेयरधनीले सेयर बिक्री गर्ने भएका छन् । संस्थापक सेयरधनी मनोज कुमार सिंहले आफ्नो नाममा रहेको २१ हजार २६४ कित्ता सेयर बिक्री खुला गरेका हुन् । यसको मूल्य भने खुलाइएको छैन । यसमा...


गोर्खाज फाइनान्सको २७ औं वार्षिक साधारण सभा, आज, यस्ता छन् एजेण्डाहरु

काठमाडौं । गोर्खाज फाइनान्सले शुक्रवार २७ औं वार्षिक साधारण सभा आज हुँदैछ । कम्पनीले सभा अनुपम फुडल्याण्ड एण्ड व्याङक्वेट बत्तिसपुतली, काठमाडौंमा बिहान ११ः ३० बजे हुने भएको छ। सभाले गत आर्थिक वर्ष २०७७र ७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय...


नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जर सम्बन्धी सम्झौता भोलि, चुक्ता पुँजी ३४ अर्बमाथि

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच भोलि मर्जरसम्वन्धी सम्झौता हुने भएको छ । लामो समयदेखिको गृहकार्यपश्चात् यी दुई बैंकबीच मर्जर सम्झौता हुन लागेको एक संचालकले बताए । ।मर्जरपछि बैंकको नयाँ नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक हुनेछ ।...


गोर्खाज फाइनान्सले वार्षिक साधारण सभा भोलि

काठमाडौं । गोर्खाज फाइनान्सले शुक्रवार २७ औं वार्षिक साधारण सभा डोकेको छ । कम्पनीले सभा अनुपम फुडल्याण्ड एण्ड व्याङक्वेट बत्तिसपुतली, काठमाडौंमा बिहान ११ः ३० बजे गर्नेभएको छ। सभाले गत आर्थिक वर्ष २०७७र ७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु...


राष्ट्रपति, प्रधानमन्त्री, न्यायधीश र व्यापारीहरुको खाता निगरानी गर्न राष्ट्र बैंकको निर्देशन, एकाघर परिवारको समेत विवरण संकलन हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले एकाघर परिवारको समेत विवरण संकलन हुने स्वदेशी तथा विदेशी व्यक्तिको बैंक खाता निगरानी गर्न र शंकास्पद देखिए जानकारी गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। त्यस्तै, शकांस्पद देखिएमा परिवार बिशेष पनि निगरानी राख्न...


एभरेष्ट बैंकको संचालकमा राकेश ग्रोबर नियुक्त

काठमाडौ । एभरेष्ट बैंक लिमिटेडको संचालकमा राकेश ग्रोवर नियुक्त भएका छन् । एभरेष्ट बैंकको संयुक्त साझेदार पंजाब नेशनल बैंक लिमिटेडले ग्रोबरलाई संचालकमा मनोनित गरी पठाएको हो । यसअघि संचालक पदमा रहेका अनिल बंसलको स्थानमा नेशनल बैंकले ग्रोबरलाई मनोनित गरी...


आँधिखोला लघुवित्तका संचालक श्याम बिक्रम खाँणद्धारा राजिनामा

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडका संचालक श्याम बिक्रम खाँणले राजिनामा दिएका छन् । उनले आफ्नो व्यक्तिगत कारण देखाई सो पदबाट दिएको राजिनामा कम्पनीको जेठ २५ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको हो ।  


अपि पावरको लिलामी शेयर भर्ने आज अन्तिम दिन

काठमाडौं । अपि पावरको सेयर लिलामी भर्ने आज अन्तिम दिन रहेको छ। यसले जेठ १८ गतेदेखि सर्वसाधारण समूहको ४ लाख ४९ हजार ३२८ कित्ता सेयर लिलामी बिक्रीमा ल्याएको हो ।लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी...


महिला लघुवित्तको सिइओमा कृष्ण प्रसाद न्यौपाने नियुक्त

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा कृष्ण प्रसाद न्यौपाने नियुक्त भएका छन् । कम्पनीको जेठ २४ गते बसेको संचालक समितिको बैठकले संस्थाको सिइओमा न्यौपानेलाई असार १ गतेदेखि लागू हुनेगरी आगामी ४ वर्ष कार्यकालको लागि...


नेपाल फाइनान्सको ७० प्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं। नेपाल फाइनान्सको ७० प्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन हो । बिहीबार कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यसले जेठ ६ गतेबाट हकप्रद सेयर बिक्री खुला गरेको हो । फाइनान्सले १ः०।७० अनुपातमा ३४ लाख...


एक हजार रुपैयाँमै मुद्दती खाता खोल्न सकिने ‘महालक्ष्मी क्रमिक बचत खाता’ संचालनमा

काठमाडौं ।  महालक्ष्मी विकास बैंकले नेपाली नागरिकलाई लक्षित गरेर नयाँ मुद्दती योजना महालक्ष्मी क्रमिक बचत खाता सार्वजनिक गरेको छ । जेठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउन लागेको यस बैंकले आफ्नो २८ औं वार्षिकोत्सवको अवसर पारेर उक्त बचत खाता सार्वजनिक...


नेपालको आर्थिक वृद्धिदर ४ प्रतिशत बराबर मात्र रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं । नेपालको आर्थिक वृद्धिदर ४।१ प्रतिशत बराबर मात्र रहने विश्व बैंकले प्रक्षेपण सार्वजनिक गरेको छ । सन् २०२२र२३ का लागि नेपालको आर्थिक वृद्धिदर ४।१ प्रतिशत बराबर मात्र रहने विश्व बैंकले प्रक्षेपण सार्वजनिक गरेको हो । विश्व बैंकले ‘ग्लोबल...


एनएमबि बैंक र विन्ड पावरसँग समझदारी, आधुनिक कृषिमा सहयोग पुग्ने

काठमाडौं । एनएमबि बैंक लिमिटेडले हाइड्रोपोनिक्स प्रविधिमा आधारित कृषि प्रणालीमा कर्जा लगानी गर्नको लागि विन्ड पावर नेपाल प्रा.लि. सँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।उक्त समझदारी पत्र बमोजिम बैंकले विन्ड पावर नेपाल प्रा.लि.बाट हाइड्रोपोनिक्स प्रविधिमा आधारित कृषि प्रणाली खरीद...


बिन्ध्यबासिनी हाइड्रोपावरको आइपीओमा माग भन्दा १६ गुणा बढीको आवेदन

काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले निष्काशन गरेको आईपीओमा आज अन्तिम दिन बुधवारसम्म मागभन्दा १६ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार अन्तिम दिन अर्थात् बुधवार साँझ साढे ५ बजेसम्म १८ लाख ४५...


गरिमा क्यापिटलको डिम्याट र मेरोशेयर खाता नविकरणमा विशेष योजना

काठमाडौं ।  गरिमा क्यापिटल लिमिटेडमा डिम्याट र मेरोशेयर खाता खोल्नु भएका सम्पूर्ण ग्राहक महानुभावहरुले मिति २०७९ आषाढ मसान्त भित्र बक्यौता रकम भुक्तानी गरी उक्त खाता नविकरण गर्नुपर्ने ग्राहकहरुलाई आग्रह गरेको छ। यसै क्रममा, आफ्ना ग्राहक महानुभावहरुको हितलाई मध्यनजर गर्दै...