धितोपत्र कारोबारको इतिहास र आधुनिक पूँजी बजार
काठमाडौं । वि.सं. १९९४ मा विराटनगर जुट मिल्स र नेपाल बैंक लिमिटेडले सर्वसाधारणलाई शेयर जारी गरेपछि नेपालमा शेयर कारोबार सुचारु भएको थियो । दुवै कम्पनीले शेयर निष्काशन तथा विक्री व्यवस्थापन आफैंले गरेका थिए । विराटनगर जुट मिल्स र नेपाल...
पुँजी बजार अध्ययन समितिले तयार गरेको प्रतिवेदन मौद्रिक नीति निर्माणमा सघाउ पुग्ने अर्थमन्त्रीको अपेक्षा
काठमाडौं । पुँजी बजारको बर्तमान अवस्थाका बारेमा अध्ययन गर्न एक समिति गठन भएको अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले जानकारी दिनुभएको छ । धितोपत्र बोर्डको ३० औं बार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले सो बारेमा जानरकाी दिएका हुन् । ‘पुँजीबजारमा देखिएका विविध समस्याहरुलाई...
बुक बिल्डिङ विधि पारदर्शी एवम् दिगो रूपमा बजार माझ ल्याउने छौः अध्यक्ष रमेशकुमार हमाल
काठमाडौं। नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले लामो समयदेखि प्रकृया रोकिएको बुक बिल्डिङ विधि पारदर्शी एवम् दिगो रूपमा बजार माझ ल्याउने बताएका छन । बोर्डको ३०औं बार्षिकोत्सव कार्यक्रममा बोल्दै हमालले बुक बिल्डिङ विधि पारदर्शी एवम् दिगो रूपमा बजार माझ...
बालेन साहलाई नबिल बैंकको साथ, आफ्ना शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न दिने घोषणा
काठमाडौं । काठमाडौं महानगरपालिका र नबिल बैंक लिमिटेडबीच शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न दिने सम्बन्धमा सम्झौता भएको छ । बैंकले आफ्नो केन्द्रीय कार्यालय र १७ वटा शाखा कार्यालयका शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न दिन बुधबार काठमाडौं महानगरपालिकासँग सम्भौता गरेको...
करिब ढाई वर्षपछि आँधीखोला लघुवित्तको शेयर कारोबारमा आउने
काठमाडौं । आँधीखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबारमा आउने भएको छ । संस्थाले शेयर कारोबार फुकुवाको लागि अनुमति पाएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार संस्थाको शेयर कारोबार फुकुवा गर्नको लागि अनुमति दिदै पत्र पठाएको थियो । स्रोतका...
‘सफा धरान, स्वस्थ धरान’ अभियानमा मेयर साम्पाङलाई मेगा बैंकद्धारा १० वटा डस्बीन सहयोग
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले धरान उपमहानरपालिकाले सञ्चालन गरेको ‘सफा धरान, स्वस्थ धरान’ अभियानमा सहयोग गरेको छ । मेगा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईलाई १० वटा डस्बीन हस्तान्तरण गरेको हो । धरानको...
समृद्धि फाइनान्सलाई हकप्रद शेयर बेच्नै समस्या, अवतरित हकप्रद असार १ गतेदेखि पुनः लिलामीमा ल्याउँदै
काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले अवतरित हकप्रद शेयर असार १ गते लिलामी ल्याउने भएको छ । कम्पनीले संस्थापक समूहको नबिकेको हकप्रद शेयर पुनः लिलामीमार्फत बिक्री गर्ने भएको हो । कम्पनीले गत फागुन ८ गतेदेखि फागुन २९ गतेसम्म संस्थापक...
नेष्डो समृद्ध लघुवित्तको स्वतन्त्र संचालक प्रेम शर्मा पौडेलले दिए राजिनामा
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडका स्वतन्त्र संचालक प्रेम शर्मा पौडेलले राजिनामा दिएका छन् । पौडेलले आफ्नो व्यक्तिगत कारण देखाई सो पदबाट दिएको राजिनामा कम्पनीको जेठ २४ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको हो ।
एनआईसी एशिया फ्लेक्सी क्याप फण्डमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । एनआईसी एशिया क्यापिटलले जेठ १९ गते बिहीबार देखि फण्ड निष्काशन तथा बिक्री खुला गरेको फ्लेक्सी क्याप फण्डमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। क्यापिटलका सिईओ रमेन्द्र रायमाझीले माग भन्दा बढी आवेदन परेकाले आइपीओ आज कार्यालय अवधि...
अब बीमा तथा बैंक वित्तिय संस्थाहरु आईतबार पनि खुल्ने
काठमाडौं। अब बीमा तथा बैंक वित्तिय संस्थाहरु आइतबार पनि खुल्ने भएका छन् । नेपाल सरकारले आइतबार दिने भनेको सार्वजनिक विदा फिर्ता लिने निर्णय गरेसँगै बैंक तथा वित्तीय संस्था आइतबार पनि खुल्ने भएका हुन् । सरकारले दुई दिन बिदा दिने...
एनआईसी एशिया फ्लेक्सी क्याप फण्डमा माग भन्दा बढीको आवेदन
काठमाडौं । एनआईसी एशिया क्यापिटलले जेठ १९ गते बिहीबार देखि फण्ड निष्काशन तथा बिक्री खुला गरेको फ्लेक्सी क्याप फण्डमा चार दिनमै माग भन्दा बढीको आवेदन परेको छ । क्यापिटलका सिईओ रमेन्द्र रायमाझीले माग भन्दा बढी आवेदन परेकाले आइपीओ भोलि...
बैंकहरुको सीडी रेसियो ९० प्रतिशतभन्दा तल झर्यो
काठमाडौं । बैंकहरुको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशत भन्दा तल झरेको छ । नेपाल राष्ट्र बैंकले.सार्वजनिक गरेको नयाँ तथ्याङ्कअनुसार जेठ २२ गतेसम्म बैंकहरुको सीडी रेसियो ८९.९९ प्रतिशत रहेको छ । यसअघि केन्द्रीय बैंकले वाणिज्य बैंकहरुको सीडी रेसियो...
सेञ्चुरी बैंकको नयाँ मुद्धती खाता संचालनमा, ६ वर्षमा बचतको दुईगुणा रकम पाइने
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले नयाँ मुद्धती खाता संचालनमा ल्याएको छ । बैंकले ‘सेञ्चुरी डबल धमाका’ मद्धती खाता संचालनमा ल्याएको हो । यस खातामा ग्राहकहरुले साढे ६ वर्षमा आफूले जम्मा गरेको रकमको दुई गुणा रकम (डबल रकम) प्राप्त गर्न...
ग्लोबल आइएमई बैंकको घोटाला काण्ड भित्र-भित्रै मिलाउन पहल, तथ्य सार्वजनिक गर्न ढिलाई
काठमाडौं । ग्लोबल आइएमई बैंकभित्र साढे तीन अर्बभन्दा बढि कर्जा दुरुपयोग सम्बन्धी घट्ना भित्रभित्रै मिलाउने प्रयत्न भइरहेको सूचना प्राप्त भएको छ । यसअघि कुमारी बैंक घोटालामा जस्तै गरी ऋण मिलाउने प्रयत्न भइरहेको जनाइएको छ । ग्लोबल आइएमई बैंकमा राष्ट्र...
एनसीसी बैंकको पौने ९ लाख कित्ता शेयर आजदेखि बिक्रीमा, अंकित मूल्य कति ?
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्री गर्ने भएको छ । कम्पनीको संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको ८ लाख ८० हजार कित्ता शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम बैंकले बिक्री प्रक्रिया अघि बढाउको हो...
दुई लघुवित्तको बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा
काठमाडौं । दुई लघुवित्तले आ–आफ्नो शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ । समता घरेलु लघुवित्त र सर्पोट लघुवित्तले आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस शेयर नेप्सेमा सूचीकृत गराई शेयरधनीको डिम्याट खातामा पठाउन सुरु गरेको हो । समता...
ग्लोबल आइएमई बैंकको भरतपुरस्थित सुविधा सम्पन्न भवन शिलान्यास
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले भरतपुर महानगरपालिका वडा नंं १० स्थित भरतपुर हाइटमा नयाँ कार्यालय भवन शिलान्यस गरेको छ । बैंकले अत्याधुनिक तथा सुविधा सम्पन्न कार्यालय भवनको शिलान्यास गरेको हो । उक्त कार्यालय भवनको शिलान्यास बैंकका अध्यक्ष एवम्...
सेञ्चुरी बैंकको डबल धमाका मुद्धती खाता
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकवर्गहरुको हितलाई ध्यानमा राखेर सेञ्चुरी डबल धमाका मद्धती खाता संचालनमा ल्याएको छ । यस खातामा ग्राहकहरुले साढे ६ वर्षमा आफूले जम्मा गरेको रकमको दुईगुना रकम (डबल रकम) प्राप्त गर्न सक्नेछन । सेञ्चुरी डबल...
हकप्रद जारी प्रस्तावसहित नारायणी डेभलपमेन्ट बैंकले डाक्यो विशेष साधारण सभा, बुकक्लोज कहिले ?
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीको जेठ २३ गते बसेको संचालक समितिको बैठकले सभा असार ८ गते होटल पौवा (होटल स्टार चितवन) रत्ननगर १, टाँडी, चितवनमा बिहान ११ बजे बस्ने निर्णय...
ग्लोबल आइएमई लघुवित्तद्धारा जेष्ठ नागरिक अध्ययन प्रतिष्ठानलाई टेलिभिजन सहयोग
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले जेष्ठ नागरिक अध्ययन प्रतिष्ठानलाई टेलिभिजन प्रदान गरेको छ । कम्पनीको रातमाटे शाखाले नुवाकोट विदुर नगरपालिका वडा नं. ५ मा रहेको देविघाट जेष्ठ नागरिक अध्ययन प्रतिष्ठानलाई टेलिभिजन सहयोग गरेको हो । संस्थाले...



















