सामलिङ्ग पावरको आईपीओमा ३१ गुणा बढीको आवेदन
काठमाडौं । सामलिग्ङ पावर कम्पनी लिमिटेडको आईपीओमा आजसम्म ३१ गुण बढीले आवेदन दिएको छ । आइतबारसम्म कुल ३१.१२ गुणा बढी आवेदन परेको हो । कात्तिक ४ गतेबाट कात्तिक ८ गतेसम्म प्रतिकित्ता १०० अंकित मूल्यका ७ लाख ३० हजार कित्ता...
राष्ट्र बैंकद्धारा पाँच फाइनान्सलाई कारवाही, कुनलाई कति जरिवाना ? (सूचीसहित)
नेपाल राष्ट्र बैंकले पाँच फाइनान्सलाई कारवाही गरेको छ। राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ मा नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गका इजाजतपत्रप्राप्त संस्थाहरुलाई गैर स्थलगत सुपरिवेक्षणको क्रममा पाँच फाइनान्सलाई कारवाही गरेको हो । राष्ट्र बैंकले अनिवार्य मौज्दात कायम नगरेको, विपन्न वर्ग...
मुक्तिनाथ विकास बैंकको ‘मुक्तिनाथ उत्कृष्ट बचत खाता’ संचालनमा, यस्ता छन् सुविधा
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले ‘मुक्तिनाथ उत्कृष्ट बचत खाता’ संचालनमा ल्याएको छ । जस अन्तर्गत बैंकका ग्राहकहरुले १० लाखको दुर्घटना, मुत्यु तथा अशक्तता बीमा सुविधा भएको मासिक ब्याज आर्जन हुने बचत खातामध्ये कै सर्वाधिक ब्याजदर प्रदान गर्ने खाता...
नेपाल लघुवित्त बैंकर्स संघको साधारण सभा सम्पन्न, अध्यक्षमा प्रकाशराज शर्मा नियुक्त
काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघको १५ औं साधारण सभा सम्पन्न भएको छ । उक्त सभाले संघको अध्यक्षमा प्रकाशराज शर्मालाई निर्विरोध मनोनयन गरेको छ । सो सभा कात्तिक ५ गते शुक्रबार होटल क्राउन इम्पेरियल, रविभवन, काठमाडौंमा सम्पन्न भएको हो...
अर्थमन्त्री शर्मा र नेपालका लागि बेलायतका राजदुत निकालोबिच शिष्टाचार भेट
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतका राजदुत निकालो पोलिटबिच शिष्टाचार भेट भएको छ । आईतवार मन्त्रालयमा भएको भेटमा द्धिपक्षीय हितका साथै नेपालमा जलवायु परिवर्तनको असर बारे छलफल भएको छ । भेटमा सुदुर पश्चिमसहित देशका विभिन्न स्थानमा...
सांग्रिला डेभलपमेण्ट बैंकको १९ हजार ८२७ कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १९ हजार ८२७ कित्ता संस्थापक शेयर बिक्री गर्ने लागेको हो । बैंकका संस्थापक शेयरधनी शंकर ज्ञवालीले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि आवेदन...
रोट्रयाक्ट क्लव अफ पर्वत पोखराको छैठौं पदस्थापना समारोह सम्पन्न
काठमाडौं । रोट्रयाक्ट क्लब अफ पर्वत पोखराले छैठौं पदस्थापना समारोह सम्पन्न गरको छ । ‘मित्रताको माध्यमवाट सेवा’ भन्ने मुल आदर्श वोकेको युवाहरुको सेवामुलक अन्तर्राष्ट्रिय संस्था रोट्याक्ट क्लव अफ पर्वत पोखराले छैठौं पदस्थापना समारोह भव्यताका साथ शनिवार पोखरामा सम्पन्न गरेको...
सूर्या लाइफको लोगो, रंग र अक्षरको बनावट समेत परिवर्तन
काठमाडौं । सूर्या लाइफले ब्राण्ड मन्त्रलाई परिवर्तन गरेको छ । कम्पनीले तपाईको भविष्य हाम्रो जिम्मेवारी भन्ने मन्त्रलाई परिवर्तन गर्दै सर्वे भवन्तु सुखिनः भन्ने संस्कृत वाक्यको प्रयोग गरेको छ । कम्पनीले लागोको रंग परिवर्तन गर्नुका साथै अक्षरको बनावटमा पनि परिवर्तन...
सांग्रिला डेभलपमेण्ट बैंकको संस्थापक शेयर लिलामीमा
काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंकले संस्थापक शेयर लिलामीमा ल्याएको छ । बैंकले संस्थापक समूहको ७४ हजार ६९५ कित्ता शेयर लिलामीमा बिक्री गर्ने लागेको हो । उक्त शेयर खरिद गर्ने चाहने इच्छुक संस्थापक शेयरधनी वा जो कोही ब्यक्ति तथा सघ...
माछापुच्छ्रे बैंकको शेयरमूल्य समायोजन
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले १३.३० प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै आज नेप्सेमा कम्पनीको शेयरमूल्य समायोजन भएको हो । अघिल्लो दिन कायम ३६४ रुपैयाँ ९० पैसाका आधारमा बोनस शेयर वितरणका लागि...
नेप्सेमा सानिमा बैंकको शेयरमूल्य समायोजन
काठमाडौं । सानिमा बैंक लिमिटेडको शेयरमूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा समायोजन भएको छ । कम्पनीले १७ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै शेयरमूल्य समायोजन भएको हो । अघिल्लो दिन कायम ४८८ रुपैयाँ ८० पैसाका आधारमा नेप्सेले बोनस शेयर...
१६ प्रतिशत लाभांश पारितका लागि मेगा क्यापिटलले डाक्यो साधारण सभा
काठमाडौं । मेगा क्यापिटल मार्केट्स लिमिटेडले चौेथो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा कात्तिक २६ गते काठमाडौं जिल्लाको त्रिपुरेश्वरको सांकेत कम्प्लेक्समा दिउँसो ३ बजे बस्ने गरी बोलाएको हो । उक्त सभाले शेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको १६...
सपोर्ट लघुवित्तको संचालकमा भूपाल मिश्र नियुक्त
काठमाडौं । सर्पोट लघुवित्त वित्तीय संस्था लिमिटेडले संचालक नियुक्त गरेको छ । कम्पनीले सर्वसाधारण शेयरधनीतर्फ रिक्त रहेको १ संचालक पदमा भूपाल मिश्रलाई नियुक्त गरेको हो । कम्पनीको कात्तिक ५ गते बसेको संचालक समितिको १६८ औं बैठकको निर्णयअनुसार संस्थाको उक्त...
मिर्मिरे लघुवित्तको कम्पनी सचिव र सिइओमा पुष्कर राज जोशी नियुक्त
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सिइओ) र कम्पनी सचिवमा पुष्कर राज जोशीलाई नियुक्त गरेको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराउँदै सो पदमा जोशीलाई नियुक्त गरेको जनाएको हो । कम्पनीको कात्तिक ५ गते बसेको संचालक...
बोनस सेयर वितरण गर्ने मुख्य प्रस्तावसहित स्वरोजगार लघुवित्तले बोलायो कात्तिक २७ गते साधारणसभा
काठमाडौं । स्वरोजगार लघुवित्तले कात्तिक २७ मा १३औँ वार्षिक साधारणसभा डाकेको छ । लघुवित्तले गत आर्थिक वर्षको फाइदाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर वितरण गर्ने मुख्य प्रस्तावसहित साधारणसभा बोलाएको हो । सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुनेछ । साधारणसभा...
बीमा गर्दै हुनुहुन्छ ? यी कुराहरुमा ध्यान दिऔं
काठमाडौं । तपाईले बीमा गरी सक्नुभएको छ र कतीपयले गर्न सोचमा हुनुहुन्छ भने यी कुराहरु बुझ्न जरुरी हुन्छ । बीमितले बीमा गर्दा कुन–कुन कुरामा ध्यान दिनुपर्छ । कुरा नबुझी बीमा गर्दा कस्ता समस्याहरु बेहोर्नुपर्ने हुन्छ भन्ने कुराको बारेमा केही...
राधी विद्युत कम्पनीले इक्रा नेपालबाट कति पायो रेटिङ ?
काठमाडौं । इक्रा नेपालले राधी विद्युत कम्पनीलाई (इक्रा–आईआर) बीबीबी माइनस निष्कासनकर्ता रेटिङ प्रदान गरेको छ।उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छन्। यस्ता निकायहरुमा मध्यम क्रेडिट जोखिम रहेको हुन्छ। उक्त रेटिङ निष्कासनकर्ताको...
दुई कम्पनीले हकप्रद शेयर निष्कासनका लागि माग्यो बोर्डसँग अनुमति
काठमाडौं । दुई कम्पनीले हकप्रद निष्कासनक लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति माग्दै आवेदन दिएका छन् । बोर्डमा अपी पावर कम्पनी र नेपाल फाइनान्स लिमिटेडले हकप्रद निष्कासनको अनुमति माग्दै आवेदन दिएका हुन्। अपी पावरको गत असोज २५ गते र नेपाल...
ग्लोबल आइएमई बैंकले ल्यायो ग्लोबल आइएमई हाइब्रिड बचत खाता, यस्ता छन् सुविधाहरु
काठमाडौं । ग्लोबल आइएमई बैंकले नयाँ बचत खाता संचालनमा ल्याएको छ। बैंकले आफ्ना ग्राहकलाई बचत खातामा उच्च ब्याजदर प्रदान गर्ने उद्देश्यले ‘ग्लोबल आइएमई हाइब्रिड बचत खाता’ सञ्चालनमा ल्याएको हो । बैंकले ल्याएको नयाँ हाइब्रिड बचत खातामा १ लाख रुपैयाँ...
सिबिआईएल क्यापिटलको साधारणसभा सम्पन्न, २५ प्रतिशत नगद लाभांश पारित
काठमाडौं । सिबिआईएल क्यापिटलको साधारणसभा आज सम्पन्न भएको छ । सभाले प्रस्तावित २५ प्रतिशत नगद लाभांश पारित भएको हो । संस्थाको संचालक समितिको बैठकले सेयरधनीलाई आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्तापुँजीको २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको...




















