सामाजिक सुरक्षा कार्यक्रमलाई स्वास्थ बीमाको दायरामा ल्याइने

काठमाडौं । स्वास्थ्य सम्बन्धि सामाजिक सुरक्षा कार्यक्रम र स्वास्थ्य बीमा कार्यक्रमबीच दोहोरोपन नहुने गरि चालु आर्थिक वर्षमा कार्यविधि तर्जुमा गरिने भएको छ। आज बजेट भाषण गर्दै अर्थमन्त्री डा। प्रकाशशरण महतले यस्तो जानकारी दिएको हो । यस्ता स्वास्थ्य सम्बन्धि सामाजिक...


गाँजा खेतीमा सरकार नरम, सम्भाव्यता अध्ययन गर्ने बजेटमा समेटियो

काठमाडौं । नेपालमा केही वर्षदेखि उठ्दै आएको गाँजा खेतीको मागलाई सरकारले सम्बोधन गर्ने भएको छ । आगामी आवको बजेटमा सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने निर्णय गरेको छ । औषधीजन्य प्रयोगका लागि गाँजा खेतीको वैधानिक उत्पादन गर्न माग हुँदै...


लगानीकर्तालाई आवश्यक सम्पूर्ण सूचना उपलब्ध हुने ‘राष्ट्रिय पोर्टल’ तयार पारिने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा लगानीकर्ताहरुलाई आवश्यक सम्पूर्ण सूचना उपलब्ध हुने गरी राष्ट्रिय पोर्टल तयार पारिने घोषणा गरेको छ । आज आव २०८०।८१ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले यस्तो बताएका हुन् । उक्त पोर्टलमा...


१०० रुपैयाँमा नै कम्पनी दर्ता गर्न पाइने, पुँजि बृद्धि र नयाँ कम्पनी दर्ता गर्दा कुनै शुल्क नलाग्ने

काठमाडौं । नेपाल सरकारले कम्पनी दर्ता गर्दा विद्यमान व्यवस्थामा आमूल परिवर्तन गरी १०० रुपैयाँ अधिकृत पुँजिको नयाँ कम्पनी दर्ता गर्न पाइने भएको छ । त्यस्तै, बजेटमा भएको व्यवस्था अनुसार अबदेखि नयाँ कम्पनी दर्ता र चुक्ता पुँजि बृद्धि गर्दा लाग्दै...


कर्मचारीको प्रोत्साहन भत्ता, ओटी समेत खारेज गर्ने निर्णय, कर्मचारीको तलव घट्यो !

काठमाडौं । सरकारले आगामी आवदेखि सरकारी कर्मचारीहरुको तलवमा भारी कटौति गरेको छ । आज संघीय संसदमा प्रस्तुत गरेको बजेटमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारी कर्मचारीले पाउँदै आएको प्रोत्साहन भत्ता, अतिरिक्त काम बापतको भत्ता लगायतका सबै प्रकारका भत्ताहरु खारेज गर्ने...


संघीय संसदमा बजेट भाषण सुरु, अर्थतन्त्रलाई गतिशिल बनाउने उच्च प्राथमिकतामा

काठमाडौं । प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक सुरु भएको छ । संघीय संसदमा अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट भाषण सुरु गरेका छन् । अर्थमन्त्री शर्माले देशमा उत्पन्न गम्भिर अवस्थामा पुगेको अर्थतन्त्रलाई गतिशिल बनाउने कार्य उच्च प्राथमिकतामा राखिने...


नेप्सेले पुँजिवृद्धिको योजना अघि सार्यो, अर्थमन्त्रालयमा बुझायो भावी रणनीति सहितको प्रतिवेदन

काठमाडौं नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले २ अर्ब रुपैयाँ बराबरको चुक्ता पूँजी थप्ने भएको छ । हाल १ अर्ब रुपैयाँ चुक्ता पूँजी भएको नेप्सेले त्यसलाई बढाएर ३ अर्ब रुपैयाँ कायम गर्ने भएको हो ।नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नयाँ...


बजेटको आकार घटाएर ल्याइदै, बैंक तथा वित्तिय संस्थाको बिषय के होला ?

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आज संसदको संयुक्त बैठकमा नयाँ बजेट प्रस्तुत गर्दैछन् । आज अपरान्ह ४ बजे बजेट सार्वजनिक गर्ने कार्यक्रम निर्धारण भएको छ। सरकारको नीति तथा कार्यक्रम पारित भइसकेको छ भने आर्थिक सर्वेक्षण पनि सार्वजनिक भएको...


युनाइटेड अजोड इन्स्योरेन्सको एकीकृत कारोबार औपचारिक रुपमा शुभारम्भ, सिनर्जी आउने काम गर्न अध्यक्ष सिलवालको निर्देशन

काठमाडौं । अजोड इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्स कम्पनी मर्ज भई युनाइटेड अजोड इन्स्योरेन्स कमपनीको एकीकृत कारोबार आजबाट औपचारिक रुपमा सुरु भएको छ। दुई कम्पनीबीच मर्जर प्रक्रिया सम्पन्न गरेर युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार शुभारम्भ भएको हो ।नेपाल...


आर्थिक सर्वेक्षणमा कस्ता छन् बैंक, बीमा र पुँजिबजार क्षेत्रका परिसूचक ?

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले बजेटको पूर्वसन्ध्यामा आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ।अर्थमन्त्री डा। प्रकाश शरण महतले सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक सर्वेक्षण प्रस्तुत गरेका हुन् । आर्थिक सर्वेक्षणअनुसार आर्थिक वर्ष २०७९र८० मा बैंक तथा बीमा कम्पनीहरुको मर्जरको...