सहकारीबाट ऋण लिने गाडी चढ्ने र ऋण दिने जेल जाने वातावरण कसरी बन्योः मन्त्री गिरी
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले सहकारीमा सञ्चालकको मात्रै गल्तीले अहिलेको समस्या नआएको बताएका छन् । राष्ट्रिय सहकारी महासंघको आयोजनामा आजबाट सुरु भएको प्रथम सहकारी डिजिटल कन्क्लेभमा बोल्दै मन्त्री गिरीले सञ्चालकको मात्रै गल्तीले सहकारीमा समस्या...
सरकारले हवाई दुर्घटना बीमाको रकम बढाउने प्रकृया अघि बढायो
काठमाडौं। सरकारले आन्तरिक हवाई दुर्घटनामा परेर ज्यान गुमाउने यात्रुलाई सवा करोड रुपौँभन्दा बढी रकम दिने व्यवस्थासहित हवाई यात्रुमैत्री कानुन निर्माण प्रक्रिया अघि बढाएको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सोमबार बसेको मन्त्रीपरिषद् बैठकका निर्णय...
जीवन बीमा गर्न ढिलाई गर्नुहुँदैनः निभा माली, सिनियर एजेन्सी म्यानेजर, सिटिजन लाइफ इन्स्योरेन्स
निभा माली महर्जन सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीकी प्रख्यात बीमा अभिकर्ता हुन् । सिटिजन लाइफको कोटेश्वर शाखामार्फत काम गर्दै आएकी निभा मालीको आफ्नो पुख्र्यौली व्यवसाय आयात निर्यात व्यवसायमा व्यस्त छिन् । व्यस्तताको बावजुद उनले थोरै समय निकालेर बीमा व्यवसायमा सक्रिय...
नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि १९ जनाको आवेदन, क-कसले दिए ?
काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्नका लागि १९ जनाको आवेदन परेको छ। बोर्डमा अध्यक्ष नियुक्त गर्नका लागि सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठको नेतृत्वमा अर्थ सचिव र विज्ञ सदस्यका रुपमा उदय निरौलालाई नियुक्त गरेको थियो...
बीमा कम्पनीहरूलाई तोकिएको सीमाभन्दा बाहिर गएर सर्भे नगर्न अध्यक्ष सिलवालको निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा सर्भेयरले जुन क्षेत्रमा विज्ञता छ, सोही क्षेत्रमा काम गर्नुपर्ने र सर्भे प्रतिवेदनको ढाँचा एउटै हुनुपर्ने बताएका छन् । नेपाल बीमा प्राधिकरणद्वारा आज वीरगञ्जमा मधेश प्रदेशमा रहेका बीमा सर्भेयरहरूसँग समसामयिक विषयमा...
घुस सेटिङमा रिलायन्स स्पीनिङ मिल्सको आईपिओ स्वीकृत गर्ने प्रयास असफल
काठमाडौं । घुस सेटिङमा रिलायन्स स्पीनिङ मिल्सको बुक बिल्डिङ आईपिओ निष्काशन गर्ने नेपाल धितोपत्र बोर्डको प्रयास असफल भएको छ । नेपाल धितोपत्र बोर्डका नियमन विभाग प्रमुख मुक्ति श्रेष्ठसँगको सेटिङमा रिलायन्स स्पीनिङ मिल्सको बुक बिल्डिङ आईपिओ निष्काशन गर्ने प्रक्रिया धितोपत्र...
अधिकांश वाणिज्य बैंकहरुले घटायो ब्याजदर, कुनको कति ?(सूची सहित)
काठमाडौं । अधिकांश वाणिज्य बैंकहरुले चैत महिनाको लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् । एनआइसी एसिया बैंकले ब्याजदर बढाएको छ भने ग्लोबल आइएमई र प्रभु बैंकले फागुन महिनाकै ब्याजदर यथावत राखेका छन् । अरुले भने ब्याजदर घटाएका छन् ।बैंकहरुले...
नागरिकको आवश्यकता अनुसार बीमा ल्याउन कम्पनीहरुलाई अध्यक्ष सिलवालको निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा मधेश प्रदेशस्थित बीमा कम्पनीका प्रदेश, शाखा तथा उप–शाखा कार्यालयका प्रमुख, कर्मचारी र सरोकारवालाहरूसँग सोमबार वीरगञ्जमा बीमा सम्बन्धी समसामयिक विषयमा छलफल एवम् अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दैै नेपाल बीमा प्राधिकरणका...
सेञ्चुरी बैंकका पूर्वसिईओ सहितका १० जनालाई थप पाँच दिन हिरासतमा राख्न ब्यूरोलाई अनुमति,अनुसन्धानमा राष्ट्र बैंकको सहयोग
काठमाडौं । गलत तबरबाट कर्जा प्रवाह गर्ने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका तत्कालीन सेञ्चुरी बैंकका सीईओ तथा पूर्वर्सिओसहितका १० जनालाई थप पाँच दिन हिरासतमा राख्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुमति पाएको छ । फागुन १५ गते पक्राउ...
बीमा कम्पनीहरुले चार क्षेत्रमा लगानी गर्न बीमा प्राधिकरणमा लगानी स्वीकृती विवरण पेश गनुपर्ने
काठमाडौं । नेपाल बीमा प्राधिकरणले चार क्षेत्रमा लगानी गर्नको लागि स्वीकृती विवरण पेश गर्न कम्पनीहरुलाई निर्देशन दिएको छ। बीमा प्राधिकरणले पर्यटन तथा वायुसेवा क्षेत्र, शिक्षा र स्वास्थ्य क्षेत्र, कृषि क्षेत्र, केबलकार र घरजग्गा व्यवसायमा लगानी गर्न लगानी स्वीकृतीका लागि...
अर्थतन्त्र, राष्ट्र बैंक र बैंकहरू तथ्याङ्कको भारीले थिचिएको छः गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंक र अर्थतन्त्रका सूचनाको सही विश्लेषण हुनु पर्ने बताएका छन् । राष्ट्र बैंक बैंकिङ प्रशिक्षण केन्द्रले नेपाल आर्थिक पत्रकार संघसँग सहकार्यमा आयोजित आर्थिक पत्रकारका लागि २ दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन...
स्वास्थ्य बीमा बोर्डका बीमितले अब निजीमा उपचार गराउँदा २० प्रतिशत रकम तिर्नुपर्ने, कार्यविधि संशोधन
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले निजी र सामुदायिक अस्पतालमा उपचार गर्ने बिरामीले २० प्रतिशत रकम आफैंले तिर्नुपर्ने जनाएको छ । स्वास्थ्य बीमा बोर्डले बीमा कार्यक्रम सहभुक्तानी लागू गर्ने कार्यविधि २०८० संशोधन गरेर अबदेखि बोर्डमा आबद्ध बिमितले निजी तथा सामुदायिक...
नक्सालस्थित बृहस्पति विद्या सदन बन्द हुने अवस्थामा, सञ्चालकहरु भागदौडमा
काठमाडौं । अनाथ बाल बालिकाको हितमा पञ्चायतकालमा संस्थापित नेपाल बाल संगठनको जग्गा कब्जा गरेर सञ्चालन हुँदै आएको नक्सालस्थित बृहस्पति विद्या सदन बन्द हुने अवस्थामा पुगेको छ । परोपकारी उद्देश्यका लागि स्थापना भएको बाल संगठनको जग्गा हडपेर सञ्चालन हुँदै आएको...
सरकारले जस्तै स्थानीय तहले पनि बीमा नीति ल्याउनु आवश्यक छः अध्यक्ष सिलवाल
नेपाल बीमा प्राधिकरणको आयोजनामा मधेश प्रदेशको बारा जिल्लाको कलैया उपमहानगरपालिकामा आइतवार बीमा सम्बन्धी जानकारीमूलक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले नागरिकहरूको घर तथा सम्पत्तिको आर्थिक सुरक्षणका लागि उपमहानगरपालिकाका सेवासँग आवद्ध गरेर बीमा...
धितोपत्र बोर्ड भित्र मारुती सिमेन्टको कागजात हेरफेर, २७७ रुपैयाँको आवेदन कसरी पुग्यो ३७७ ?
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड भित्र मारुती सिमेन्टको कागजात हेरफेर गरेको पाइएको छ । प्रिमियममा बोर्डमा आइपिओ निष्कासनका लागि दिएको आवेदन मूल्य रातारात वृद्धि गरेको पाइएको हो । गत पुस २६ गते कम्पनीले १०० रुपैयाँ अङ्कित मूल्यमा १७७ रुपैयाँ...
नेपाल पुनर्बीमा कम्पनीको सिईओ पदमा सात जनाको आवेदन, को को छन् मैदानमा ?
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा सात जनाले आवेदन दिएका छन् । हिजो सम्मको अन्तिम दिनमा जम्मा सात जनाले आवेदन दिएका हुन् । आवेदन दिने मध्ये हाल नेपाल पुनर्बीमा कम्पनमै कार्यरत डेपुटी सिईओ तथा हाल कामु...
शेयर बजारप्रति अर्थमन्त्री वर्षमान पुनको चासो, धितोपत्र बोर्ड, नेप्से र सिडिएसलाई एक साताभित्र कार्ययोजना पेश गर्न निर्देशन
काठमाडौं। नव नियुक्त अर्थमन्त्री वर्षमान पुनले शेयर बजारप्रति कार्यभार सम्हालेपछि सकारात्मक प्रतिकृया दिँदै आईरहेका छन् । शेयर लगानीकर्ताको बिषयमा कार्यभार सम्हादा नै सकारात्मक सुझाव दिएका उनले पुँजीबजारको सुधार र विस्तारका लागि विभिन्न तीन संस्थासँग सुझाव मागेका छन्। अर्थमन्त्री बर्षमान...
कस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति ? (पूर्णपाठ)
काठमाडौँ । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार चालु आर्थिक वर्षको ७ महिनासम्ममा विप्रेषण (रेमिट्यान्स) आप्रवाह २१.६ प्रतिशतले वृद्धि भई ८ खर्ब ३९ अर्ब पुगेको छ । माघ मसान्तसम्ममा...
जलविद्युत बीमा शुल्क बारे सैद्धान्तिक बहस: ट्यारिफ कि ननट्यारिफ ?
जलविद्युत बीमालाई ननट्यारिफ (अथवा मार्केट दर) मा लानुभन्दा पहिला यसको पृष्ठभूमिलाई अलिकति बुझ्न आवश्यक छ । ४/५ वर्ष अगाडि सम्म पनि जलविद्युतको सम्पत्ति बीमा बाहेक अन्य ऐच्छिक बीमाहरुको लागि नेपाल बीमा प्राधिकरणले कुनै शुल्क निर्धारण गरेको थिएन अथवा ननट्यारिफ...
धितोपत्र ब्रोकरले भेटे अर्थमन्त्री, पुँजी बजार चलायमान बनाउन पुन सकारात्मक
काठमाडौँ । धितोपत्र ब्रोकर एसोसिएसनले नवनियुक्त अर्थमन्त्री वर्षमान पुनलाई भेटेका छ । भेटमा एसोसिएसनको टोलिले भेटेर शुभकामनाका साथै शेयर बजार सुधारका विषयमा छलफल गरेका हुन् । अर्थमन्त्रीसँगको भेटमा शेयर बजारको विकास लागि पहल गरिदिन आग्रह गरेको धितोपत्र ब्रोकर एसोसिएसनका...




















