घट्यो जीवन बीमा कम्पनीहरुको लघुबीमा व्यवसाय, कारणः सहकारी र लघुवित्तको विजोग !
काठमाडौं । हाल सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुको लघुबीमा व्यवसाय घटेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको फागुन महिनासम्मको वित्तीय विवरण अनुसार कम्पनीहरुको लघु बीमा व्यवसाय घटेको देखिएको हो । देशमा आर्थिक मन्दीका कारण लघुवित्त र सहकारी लगायतका...
नेशनल लाइफको काठमाडौं शाखाद्वारा आयोजित कार्यक्रम भव्यताका साथ सम्पन्न, उत्कृष्ठ अभिकर्ता सम्मानित
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको काठमाण्डौं शाखा कार्यालयले अभिकर्ताको क्षमता अभिबृद्धि गर्ने उदेश्यले शाखा कार्यालयमा एक भव्य कार्यक्रमको आयोजना गरि अभिकर्ता पुनर्ताजगी तालिम तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको छ । काठमाण्डौं शाखा कार्यालय घण्टाघरमा एक बिशेष...
एशियन लाइफद्वारा बीमितको घरमै गएर बीमा दावी भुक्तानी
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स लिमिटेडले बीमितको घरमै गएर बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको नेपालगञ्ज शाखा कार्यालयले एक कार्यक्रमकाबीच बीमा दावी भुक्तानी वापतको २० लाख रुपैयाँ हस्तान्तरण गरेको हो । कम्पनीले मिना कुमारी मल्ललाई घातक रोग वापत...
वालिङमा हिमालयन लाइफको एजेन्सी रिफ्रेसमेन्ट कार्यक्रम सम्पन्न
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको एजेन्सी रिफ्रेसमेन्ट कार्यक्रम सम्पन्न भएको छ । कम्पनीको वालिङ शाखाको आयोजना शनीवार भव्य उपस्थितीकाबीच उक्त कार्यक्रम सम्पन्न भएको हो । कम्पनीका गण्डकी प्रदेश उप–प्रमुख गणेश धमलाले कार्यक्रमलाई सम्बोधन गर्दै कर्मचारी र अभिकर्ताहरुको क्षमता...
बीमाको महत्व आमाको माया जत्तिकै छः सानिमा रिलायन्सका जयराम–बिना दम्पत्ती
काठमाडौं । तत्कालीन रिलायन्स लाइफ स्थापनाको समयमा बीमा अभिकर्ता पेशामा प्रवेश गरेका न्यौपाने दम्पत्ती (जयराम रिमाल र विना कुमारी न्यौपाने) बीमा क्षेत्रकै ‘आइडल बीमा अभिकर्ता’ जोडी हुन् । हाल सानिमा रिलायन्स लाइफका जयराम रिमाल र विना कुमारी न्यौपाने कम्पनीको...
नेशनल लाइफको तीनकुने शाखाद्वारा आयोजित कार्यक्रम भव्यताका साथ सम्पन्न, उत्कृष्ठ अभिकर्ता सम्मानित
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी तथा अभिकर्ताको क्षमता बृद्धि गर्ने उदेश्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसैक्रममा कम्पनीको तीनकुने शाखाले शनीवारका दिन अभिकर्ता पुनर्ताजकी तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । शाखाले कम्पनीका...
छोटो अवधिमै नेपाल लाइफका कार्की बने २०२५ को लागि एमडीआरटी
काठमाडौं । नेपाल लाइफ इन्स्यारेन्स लिमिटेडका बरिष्ठ एजेन्सी म्यानेजर रामकृष्ण कार्की सन् २०२५ का लागि ३ महिनामै एमडीआरटी बन्न सफल भएका छन् । उनी कम्पनीबाट २०२५ को लागि छोटो अवधिमा नै एमडीआरटी बन्ने बरिष्ठ एजेन्सी म्यानेजर हुन् । सन्...
१४ बीमा कम्पनीको शेयरमूल्य घट्दा लगानीकर्तालाई शेयर किन्ने अवसर (सूचीसहित)
काठमाडौं । कारोबार साताको अन्तिम दिन अर्थात बिहीबार बजार समान्य अकंले बढेको छ । बजारले निरन्तर लिएको ओरालो यात्राले लगानीकर्तामा निराश छाएको छ । कम्पनीहरुको शेयरमूल्य निकै सस्तो हुँदै आइरहेको छ । पछिल्लो समय कारोबारले समेत लय लिन सकेको...
उधारो बीमा रोक्न बीमा कम्पनीहरुलाई प्राधिकरणको निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई उधारो बीमा रोक्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । बिशेषत निर्जिवन बीमा कम्पनीहरुले उधारोमा बीमा पोलिसी जारी गरी रकम भुक्तानी नभई दावी भुक्तानी माग्ने प्रवृत्ति बढ्न थालेपछि प्राधिकरणले एक सर्कुलर मार्फत उधारो...
सूर्यज्योति लाइफको व्यतित बीमालेख चैत्र २५ गतेसम्म नवीकरण गर्दा ३५% छुट
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीबाट जारी भएका व्यतित बीमालेखहरु नवीकरण गर्दा विलम्ब शुल्कमा ३५ प्रतिशत छुट दिइरहेको छ । यो सुविधा आउदो चैत्र २५ गतेसम्म लागु हुनेछ । बीमालेख नवीकरण गर्नका लागि ग्राहकले नजिकको शाखा कार्यालय गई वा...
रिलायबल नेपाल लाइफ धनगढी शाखाद्वारा बीमा दावी भुक्तानी
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको धनगढी शाखा कार्यालयले बीमितलाई दुई लाख बढी रकम हस्तान्तरण गरेको हो । कम्पनीले कृष्णपुर –०७ निवासी स्वर्गिय सुनिल भन्डारीका बुवा रबि सिङ भन्डारीको परिवारलाई...
१९ बीमा कम्पनीको शेयर मूल्यमा गिरावट, अब प्रतिकित्ता कतिमा किन्न पाइन्छ ?
काठमाडौँ । बुधबार बजार दोहोरो अकंले घटेको छ । बजारले निरन्तर लिएको ओरालो यात्राले लगानीकर्तामा निराश छाएको छ । कम्पनीहरुको शेयरमूल्य निकै सस्तो हुँदै आइरहेको छ । पछिल्लो समय कारोबारले समेत लय लिन सकेको छैन । बीमा कम्पनीको शेयर...
सिटिजन लाइफ बागलुङ शाखाद्वारा बीमा दावी भुक्तानी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको बागलुङ शाखाले बीमा दावी वापतको रकम भुक्तानी गरेको हो । कम्पनीले बागलुङ नगरपालिका वडा नं १ स्थित बिमित बिमलेश आचार्यलाई उनकै निवासमा पुगेर घातक रोग...
साढे दुई करोड बीमाको लागि पतिको हत्या गरेर रकम बुझेका कागजी पत्नी सपना मल्लसहित ५ जनालाई ८ वर्ष कैद सजाय
काठमाडौं । बीमाको लोभमा हत्या गरी साढे २ करोड रुपैयाँ बुझ्ने सपना मल्लसहित ५ जना सम्पत्ति शुद्धीकरणको कसुरमा दोषी ठहर भएका छन् । विशेष अदालतले मंगलबार कागजी पत्नी सपना मल्लसहित ५ जनालाई दोषी ठहर गरेको हो । विशेष अदालतका...
सरकारले अनिवार्य गरेको म्यादि जीवन बीमाबाट २ अर्ब बीमाशुल्क आर्जन, कुनले कति संकलन गरे ? (सूचीसहित)
काठमाडौं । सरकारले बैदेशिक रोजगारमा जाने आम नागरिकहरुलाई बीमा अनिवार्य गरेको छ । हाल नेपालमा सञ्चालन रहेका १० वटा जीवन बीमा कम्पनीहरुले मात्र बैदेशिक रोजगार बीमालेख (म्यादि) बिक्री गर्दै आएका छन् । जीवन बीमा कम्पनीहरुले बैदेशिक रोजगार बीमालेख मार्फत...
आइएमई लाइफको व्यतित बीमालेख चैत्र २५ गतेसम्म नवीकरण गर्दा ब्याजमा १००% छुट
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो कम्पनीबाट जारी भएको व्यतित बीमालेख नवीकरण गर्दा लाग्ने ब्याजमा १०० प्रतिशतसम्म छुट दिइरहेको छ । कम्पनीका अनुसार व्यतित भएका बीमालेख चैत्र २५ गतेसम्म नवीकरण गर्दा तोकिएको शर्तबमोजिम शत प्रतिशतसम्म छुट पाइने छ...
जीवन बीमा कम्पनीको नवीकरण बीमाशुल्क ६% ले बढ्यो, सरकारी कम्पनीको घट्यो, प्रभु–रिलायबल–सन नेपाल र हिमालयन लाइफको उच्च बृद्धि
काठमाडौं । हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले फागुन महिनासम्ममा ७९ अर्ब ८६ करोड ५५ लाख रुपैयाँ बराबरको नवीकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको फागुन महिनामा ७५ अर्ब २० करोड...
एनआईसी एशिया बैंकका १२ खातावालाले पाए जनही १० लाख रुपैयाँ, घातक रोगका ७ र दुर्घटनामा परेका ५ जनाले पाए बीमा दावी भुक्तानी
काठमाडौं । एनआईसी एशिया बैंकले घातक रोग र दुर्घटना बीमा बापत १ करोड १० लाख रुपैयाँ बराबरको बीमा दावी भुक्तानी गरेको छ । बैंकले सञ्चालनमा ल्याएको आकर्षक फाइदाहरुसहितको सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गतका बीमितले प्रतिव्यक्ती १० लाख रुपैयाँका दरले...
सानिमा रिलायन्स लाइफमा रोजगारीको अवसर, यसरी दिनुहोस् आवेदन
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशका विभिन्न शाखा कार्यालयमा रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गरी शाखा प्रमुख पदमा रोजगारीको अवसर खुलाएको हो । कम्पनीले भोजपुर, विराटनगर, खाँदबारी, ओखलढुङ्गा, जीतपुर, बत्तीसपुतली, महाराजगंज, चनौली,...
बीमा कम्पनीहरुलाई दीर्घकालीन सात क्षेत्रमा लगानी गर्दा वितरणयोग्य मुनाफा घटाउन प्राधिकरणको निर्देशन
काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले बीमकको वित्तिय विवरण पहिलो पटक संसोधन गरेको छ। बीमा प्राधिकरणले बीमा ऐन २०७९ को दफा १६६ ले दिएको अधिकारको प्रयोग गर्दै बीमकको वित्तिय विवरण सम्बन्धी निर्देशिका संसोधन गरेको प्राधिकरणका निर्देशक दिनेश कुमार...




















