सामान्य अंकले घट्यो नेप्से, चार अर्बको शेयर कारोबार
काठमाडौं । शेयर बजार परिसूचक नेप्से सामान्य गिरावट आएको छ । पछिल्ला तीन दिन लगातार बढेको नेप्से साताको अन्तिम कारोबार दिन बिहीबार ०.६२ अंकले घटेको हो । नेप्से परिसूचक सामान्य अंकले घटेर २०८८.९९ विन्दुमा रोकिएको छ । अघिल्लो दिन...
हिमालयन रिसहित ७ कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कमाए सर्वाधिक?
काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्से झिनो अंकले घटेको छ । बिहीबार नेप्से ०.६२ अंकले घट्दा १२१ सूचीकृत कम्पनीहरुको शेयरमूल्य बढेको हो । यस दिन निर्धन उत्थान लघुवित्त, समाज लघुवित्त, मिड सोलु हाइड्रापावर, त्रिशुली जलविद्युत कम्पनी, मुक्तिनाथ कृषि...
काठमाडौंको बालाजुमा नक्कली नोट भेटियो, प्रहरीको एक्सन शुरु
काठमाडौं । प्रहरीले काठमाडौंको बालाजुमा नक्कली नोट र कारोबारी भेटेको छ । काठमाडौं महानगरपालिका–१६ बालाजु माछापोखरी चोकबाट तारकेश्वर–५ लोलाङ बस्ने काभ्रे नमोबुद्ध-१० की २५ वर्षीया मनीषा न्यौपाने नक्कली नोटसहित पक्राउ परेकी छन् । उनको साथबाट १ हजार दरका ५...
विदेशीको इसारामा तपस्वी बम्जनमाथि राज्य आतंक, सीआईबीको ‘अपरेशन ब्लू’ शंकास्पद
काठमाडौं । बाराको हल्खोरियामा तपस्यामा बसेदेखि आम नागरिकको विश्वास जितेर आसपासलाई मानवीय चलहपहल र व्यापारिक केन्द्र बनाएका रामलाल बम्जन अर्थात् तपस्वी रामबहादुर बम्जन अहिले चर्चाको विषय बनेका छन् । प्रहरीले सुनियोजित एवं छापामार शैलीमा काठमाडौंको बुढानीलकण्ठ -६ हात्तीगौंडाबाट पक्राउ...
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको लकइन अवधि सकिदै
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको लकइन अवधि सकिने भएको छ। कम्पनीको ३ लाख ११ हजार १४१ कित्ता सेयरको लकइन अवधि सकिँदै छ ।माघ मसान्तबाट लकिङ अवधि सकिने कम्पनीले जनाएको छ। धितोपत्र बोर्डले कम्पनीले सामुहिक लगानी कोषका लागि छुट्याएको ५ प्रतिशत...
यी हुन् निफ्रामा १ प्रतिशत वा सो भन्दा बढी स्वामित्व भएका ११ शेयरधनी
काठमाडौं । निफ्रामा १ प्रतिशत वा सो भन्दा बढी स्वामित्व भएका ११ शेयरधनीको रहेका छन् । कम्पनीको आर्थिक वर्ष २०७९र८० को वित्तीय विवरणमा व्यक्तिगत र संस्थागत गरि १ प्रतिशत वा सो भन्दा बढी स्वामित्व भएका ११ शेयरधनी कम्पनीमा रहेको...
सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
सिटिजन लाइफ इन्स्याृेरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले माघ १४ गते सातौं वार्षिक साधारण सभा बोलाएको छ । सभा प्रयोजनका लागि सिटिजनले पुस २९ गते बुक क्लोज गर्ने भएको छ । पुस २७ र २८...
इन्स्योरेन्स इन्स्टिच्युट नेपालको सञ्चालकमा पाँचै जना निर्विरोध निर्वाचित
काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट नेपाल लिमिटेडको संचालक समिति निर्वाचन अन्तर्गत उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित भएको छ । निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरेको हो । उम्मेदवारहरुको अन्तिम नामावलीमा उल्लेख सबै उम्मेदवार निर्विरोध निर्वाचित भएको घोषणा समेत इन्स्योरेन्स...
माघ १ देखि स्वास्थ्य बीमा कार्यक्रममा को’पेमेन्ट लागू हुँदै, यस्ता छन् आगामी योजना
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले आगामी माघ १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रममा सह-भुक्तानी अर्थात् को’पेमेन्ट लागू गर्ने भएको छ । बोर्डले बिहीबार पत्रकार भेटघाट तथा छलफलमा माघ १ देखि यो व्यवस्था कार्यान्वयनमा आउने जानकारी दिएको हो । सेवा प्रदायक...
सन्दीप लामिछाने घरेलु तथा अन्तर्राष्ट्रिय सबै क्रिकेटबाट निलम्बित
काठमाडौं । जबरजस्ती करणको मुद्दामा काठमाडौं जिल्ला अदालतले कैद सजाय तोके लगत्तै क्रिकेटर सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बित भएका छन् । नेपाल क्रिकेट संघ क्यानले सन्दीपलाई औपचारिक रुपमा निलम्बन गरेको हो । काठमाडौं जिल्ला अदालतले बुधबार मात्रै सन्दीपलाई...
नेप्सेमा सूचीकृत ११ कम्पनीको साधारण सभा आज बस्दै, एजेण्डाहरु यस्ता छन् ?
काठमाडौं । नेप्सेमा सूचीकृत ११ कम्पनीको साधारण सभा बस्दैछ । यी मध्ये ५ कम्पनीले मात्रै गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश प्रस्ताव गरेका छन् । साधारण सभामा लाभांश प्रस्ताव पेश गर्नेमा लक्ष्मी सनराइज बैंक, लुम्बिनी विकास बैंक, सोल्टी होटल, विन्ध्यवासिनी...
एनआईसी एशिया बैंकपछि कुमारी बैंकले घटायो ब्याजदर
काठमाडौं । कुमारी बैंकले पनि माघ महिनाको लागि ब्याजदर घटाएको छ । बैंकले बिहीबार सूचना जारी गर्दै माघ महिनामा मुद्दति निक्षेपमा अधिकतम ८।११ प्रतिशत ब्याजदर दिने जनाएको छ । बैंकले १ वर्षभन्दा बढी अवधिको लागि उक्त ब्याजदर निर्धारण गरेको...
लगातार घट्दै सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
काठमाडौं । केही दिनयता नेपाली बजारमा सुनको मूल्य लगातार घटिरहेको छ । यस्तैमा बिहीबार सुनको मूल्य प्रतितोला दुई सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुन प्रतितोला १ लाख १८ हजार ३०० र तेजावी...
किसान लघुवित्त र धौलागिरी लघुवित्त दुबैले लाभांश वितरण नगर्ने
काठमाडौं । किसान लघुवित्त र धौलागिरी लघुवित्त दुबैले लाभांश वितरण नगर्ने भएका छन्। गत कात्तिक २२ गते बसेको धौलागिरी लघुवित्तको सञ्चालक समितिको बैठकले १५ प्रतिशत लाभांश वितरण गरेकोमा पुस २५ गते बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो।...
साल्ट ट्रेडिङ्गको लाभांश घोषणा, बोनस र नगद कति?
काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले गत वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने बोनस शेयर घोषणा गरेको छ। कम्पनीले शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा...
काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थमा आइटीविज्ञ र प्राविधिक इन्जिनियरलाई लागिर खुल्यो (सूचनासहित)
काठमाडौं । काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले सूचना प्रविधि विज्ञ र प्राविधिक इन्जिनियररिङका लागि खुला दरखास्त खोलेको छ । करार सेवाका लागि पदपूर्ति गर्न अफ चाइल्ड हेल्थले सूचना प्रविधि विषयमा स्नातक गरेका योग्य उम्मेदवारबाट दरखास्त माग गरेको हो ।...
घलेम्दी हाइड्रोको पुस २५ गते हकप्रद शेयर बाँडफाँड
काठमाडौं । घलेम्दी हाइड्रोले पुस २५ गते हकप्रद शेयर बाँडफाँट गरेको छ। कम्पनीले गत कात्तिक २ गतेसम्म कायम शेयरधनीहरुका लागि १ बराबर २ अनुपातमा निष्काशन गरेको हकप्रद शेयर बाँडफाँट गरेको हो। कम्पनीले आफ्नो चुक्ता पूँजीको २०० प्रतिशतले हुन आउने...
सवारी साधन र नगद कर्जा लिएका ऋणीलाई ३५ दिनभित्र हाजिर हुन एशियन लाइफको जरुरी सूचना
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सवारी साधन र नगद कर्जा लिएका ऋणीहरुलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न आउन भन्दै सार्वजनिक सूचना जारी गरेको छ । कम्पनीले बिहीबार ३५ दिने सूचना जारी गरेर कर्जा भुक्तानी गनए आउन भनेको...
आईएमई लाइफ इन्स्याेरेन्सकाे नयाँ बाेनसदर सार्वजनिक, अधिकतम् ८० रूपैयाँसम्म बाेनस पाइने
काठमाडाैं । आईएमई लाइफ इन्स्याेरेन्स कम्पनीले गत आवकाे वित्तिय विवरणकाे आधारमा नयाँ बाेनसदर सार्वजनिक गरेकाे छ । नियामक नेपाल बीमा प्राधिकरणबाट स्वीकृत बाेनसदर अनुसार आईएमई लाइफका बीमितले अधिकतम ८० रूपैयाँ बाेनस पाउनेछन् । कम्पनीले आव २०७९/०८० काे वित्तिय विवरणमा...
जीवन बीमा कम्पनीहरुको नवीकरणबीमा शुल्क आर्जन ५% ले बढ्दा राष्ट्रिय जीवन बीमाको व्यवसाय खस्कियो, अन्यको अवस्था कस्तो? (सूचीसहित)
काठमाडौं । बीमा कम्पनीहरुको नवीकरणबीमा शुल्क आर्जन ५.२४ प्रतिशतले बढेको छ । बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार बीमा कम्पनीहरुले गत आवको मंसिर महिनासम्म ४८ अर्ब २४ करोड ५३ लाख रुपैयाँ नवीकरणबीमा शुल्क आर्जन गरेका थिए भने चाल आवको सोही...




















