छिमेक लघुवित्तको शेयरमा चर्काे गिरावट, अन्य कुनले गुमाए सर्वाधिक?
काठमाडौं । साता कारोबारको चौथो दिन नेप्से सामान्य अंकले बढेको छ । बुधबार नेप्से परिसूचक ९ अंकले बढेतापनि ११८ कम्पनीहरुको शेयरमूल्य घटेको छ । यस दिन छिमेक लघुवित्तको शेयरमूल्य सर्वाधिक ५.९५ प्रतिशतले घटेको छ । त्यस्तै, ग्लोबल आइएमई बैंक...
नेप्सेको उकालो यात्रा जारी, ५ अर्बको शेयर कारोबार
काठमाडौं । शेयर बजार परिसूचक नेप्सेको उकालो यात्रा जारी छ । साताको चौथो कारोबार दिन बुधबार नेप्से एकल अंकले बृद्धि भयो । यस दिन नेप्से परिसूचक ९.५० अंकले बढेर २०८९.६२ विन्दुमा पुगेको छ । मंगलबार नेप्से २०.२९ अंकले बढेर...
सोनापुर मिल्स र रिलायबल नेपाल लाइफको सर्वाधिक कारोबार, अन्य यी कम्पनीको टप १० कारोबार
काठमाडौं । नेप्से ९।५० अंकले बढ्दा २० को विन्दुमा उक्लिएको छ। सोनापुर मिल्स र रिलायबल नेपाल लाइफको सर्वाधिक कारोबार भएको छ। सोनापुरको ३२ करोड बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, डाङी गुप्र, हाथवे, एनआरएन इन्फ्रस्टक्चर, सोल्टि होटल निफ्रा, शिवम...
हिमालयन रिसहित चार कम्पनीको शेयरमा सर्किट, अन्य कुनले कमाए सर्वाधिक?
काठमाडौं । साता कारोबारको चौथो दिन नेप्से परिसूचक ९ अंकले बढेको छ । बुधबार नेप्से सामान्य अंकले बढेसँगै ११८ कम्पनीहरुको शेयरमूल्य बढेको हो । यस दिन मनकामना स्मार्ट लघुवित्त, हिमालयन रि, मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयरहाउजिङ कम्पनीको शेयरमा...
प्रचण्डको ‘राष्ट्रघात’मा रास्वपा किन मौन ?
काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानवअधिकार समितिले भारतसँग भएको सम्झौताको पूर्ण विवरण माग गरेको छ । बुधवारको बैठकमा प्रधानमन्त्री प्रचण्डलाई नै बोलाएर समितिले सम्झौताबारे प्रस्ट पार्न लगाएको थियो । बैठकपछि समितिले गत पुस १९ गते भारतीय...
सानिमा बैंक र निर्णायक ल्यावबीच छुट सम्झौता
काठामाडौं । सानिमा बैंक लिमिटेड र दमकको निर्णायक रेफेरेन्स ल्याव प्रा.ली बीच छुट सम्झौता भएको छ । निर्णायक ल्यावका कार्यकारी निर्देशक कृष्ण कार्की र सानिमा बैंक दमक शाखाका म्यानेजर अजय कुमार यादवले छुट सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।...
मदन पुरस्कार विजेता पूर्व डीआईजी शाहसहित ४ जनालाई भ्रष्टाचारको सजाय सुनाइदै
काठमाडौं । मदन पुरस्कार विजेता नेपाल प्रहरीका पूर्व डीआईजी महेशविक्रम शाहसहित ४ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतले सजाय सुनाउँदैछ । उनीहरुलाई सजाय निर्धारणका लागि बुधबार पेशी तोकिएको छ । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका शाहले २०६३ सालमा प्रकाशित आफ्नो...
डिप्रोक्स लघुवित्तले १०६ ऋणीलाई कर्जा चुक्ता गर्न निकाल्यो सूचना
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १०६ ऋणीहरुलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न आग्रह गर्दै सूचना निकालेको छ । कम्पनीबाट विभिन्न शिर्षकमा ऋण लिई सावाँ, ब्याज र तिर्नुपर्ने रकम आदि नतिरेपछि कम्पनीले सूचना जारी गरेको जनाएको छ ।...
नेप्सेको कारोबार प्रणाली तीन दिन बन्द रहने
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को कारोबार प्रणाली तीन दिन बन्द रहने भएको छ । नेप्सेमा विद्युतीय प्रणाली अद्यावधिक गर्नुपर्ने भएकाले कारोबार प्रणाली बन्द रहने भएको हो । नेप्सेले एक सूचना जारी गर्दै पुस २६ गते बिहीबार...
प्रधानमन्त्री प्रचण्डले फेरि गरे ‘२० करोडको बचाउ
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले भारतसँग भएको भारतीय दूतवासले सीधै प्रति आयोजना २० करोड रुपैयाँ खर्च गर्न पाउने सम्झौताको फेरि बचाउ गरेका छन् । प्रधानमन्त्री प्रचण्डले यो सम्झौतालाई लिएर धेरै तनाव लिनुपर्ने अवस्था नरहेको बताए । बुधबार सिंहदरबारमा बसेको कानून,...
गुराँस लघुवित्तका सिईओसहित अन्य पदाधिकारीले कति बुझे तलब, भत्ता?
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९।८० को आठौं वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । लघुवित्तले कम्पनी ऐन, २०६३ को दफा १०९ (४) बमोजिम संचालक समितिको प्रतिवेदनमा सिईओसहित अन्य पदाधिकारीहरुको पारिश्रमिक, भत्ता तथा सुविधाको रकम सार्वजनिक गरेको...
२२ अर्ब विद्युत् वक्यौता असुल्न उर्जामन्त्री बस्नेतको अवरोध, कुलमानलाई बाइपास गर्दै मन्त्रिपरिषदबाट हस्तक्षेप
काठमाडौं । आम नागरिकलाई १८ घण्टे लोडसेडिङको अन्धकारमा राखेर उद्योगीलाई डेडिकेटेड र ट्रंकलाइनमार्फत दिइएको विद्युत वक्यौता असुल्ने नेपाल विद्युत प्राधिकरणको साहसमाथि उर्जामन्त्री शक्तीबहादुर बस्नेतले चिसोपानी खन्याइदिएका छन् । आम नागरिकलाई अन्धकारमा राखेर विद्युत खोसेर मनोमानी उपयोग गरेका उद्योगीहरुसँगको साँठगाँठमा...
ब्रोकर नम्बर ८२ र ब्रोकर नम्बर ९४ किन परे निलम्बनमा ? फुकुवा भए दुबै
काठमाडौँ । नेप्सेमा दुई कम्पनी निलम्बनमा परेका दुई ब्रोकरहरुको निलम्बन फुकुवा भएको हो । नेप्सेले ती ब्रोकरहरुको निलम्बन फुकुवा भएको पुष्टी गरेको छ । यता ब्रोकर नम्बर ९४ का प्रमुख कार्यकारी अधिकृत बिनय रेग्मीले भने यस्तो भईरहने र यसमा...
नेप्से सूचक २१ सय विन्दुमाथि
काठमाडौं । साता काराबारको चौथो दिन नेप्से सूचक २१ सयको विन्दुमाथि उक्लिएको छ । बुधबार ११ः४० बज्दै गर्दा नेप्से ३०.६० अंकले बढेर २११० को विन्दुमा चढेको हो । यस समयसम्म १९४ सूचीकृत कम्पनीहरुको शेयरमूल्य बढेको छ भने ४१ कम्पनीको...
आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
काठमाडौं । साताको चौथो दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबार सुनको मूल्य प्रतितोला एक सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुन प्रतितोला १ लाख १८ हजार ५०० र तेजावी सुन...
नेष्डो समृद्ध लघुवित्तले समयमा साधारणसभा गर्न नसक्ने, तीन महिना समय थप माग
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले साधारणसभा गर्ने समय तीन महिना थप्न माग गरेको छ ।संस्थाको लेखापरीक्षण नसकिएको साधारणसभा गर्ने समय तीन महिना थप्न माग गरेको छ । कम्पनी ऐन, २०६३ को दफा ७६९१०, बैंक तथा वित्तीय संस्था...
नेशलन लाइफले गर्यो १० लाखको दाबी भुक्तानी
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले दाबी भुक्तानी गरेको छ । कम्पनीको जावलाखेल शाखाले पुस २४ गते १० लाख ४२ हजारको दाबी भुक्तानी गरेको हो । कम्पनीका अनुसार मृतक बीमित राधेश्याम खड्काले सन् २०२२ मार्च २२ मा १० लाखको बीमा...
युनिक नेपाल लघुवित्तको बार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको पाँचौ वार्षिक साधारण सभा कोहलपुरमा सम्पन्न भएको छ । सभाबाट सञ्चालक समितिको प्रतिवेदन, आ।व। २०७९र०८० को लेखापरीक्षण प्रतिवेदन, आगामी वर्ष २०८०र०८१ को लागि लेखापरीक्षकको नियुक्तिका प्रस्तावहरु सर्वसम्मतिले पारित भएको छ । सभाले...
नक्कली छोरीलाई नागरिकता दिलाएर अस्ट्रेलिया पठाउने वीरगन्जका मेयरविरुद्ध जाहेरी दर्ता
काठमाडौं । नागरिकता किर्ते गरेको आरोपमा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध जाहेरी परेको छ । सिंहले नक्कली बाबु बनेर रुविना श्रेष्ठ नाम गरेकी युवतीलाई वंशजको नागरिकता दिलाएको भन्दै जिल्ला प्रशासन कार्यालय पर्सामा जाहेरी दर्ता भएको हो । स्थानीय मोहम्मद सहाबुद्दिनले प्राप्त...
हिमालयन एभरेष्टको लाभांश घोषणा, बोनस र नगद कति?
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको पुस २५ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ८.६३ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ६.३७ प्रतिशत...




















