सिंहदरबार र नेताको घरको फोहोर उठ्दैन, को-को जुध्न आउने हो आए हुन्छ: बालेन शाह
काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले सिहदरबारलगायत सबै पार्टी कार्यालयको र नेताहरुको घरको फोहोर नउठ्ने चेतावनी दिएका छन् । सामाजिक सञ्जालमा लेख्दै काठमाडौँमा फोहोर बोक्ने चालकलाई समातेको भन्दै आक्रोस ब्यक्त गरेको हुन् । उनले भ्रष्टलाई समाउन...
महालक्ष्मी विकास बैंक ३०औँ वर्षमा प्रवेश, वार्षिकोत्सव अवसरमा विभिन्न सामाजिक हितका कार्यक्रमहरु आयोजना
काठमाडौँ । देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुबाट बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी विकास बैंक ३०औँ वर्षमा प्रवेश गरेको छ । बैंकले यस अवसरमा वित्तीय साक्षरता ¥याली तथा आफ्ना ८ वटा शाखाहरु मार्फत रक्तदान कार्यक्रम सम्पन्न गरेको...
सानिमा रिलायन्स, एशियन र सूर्यज्योति लाइफको खुद दावी भुक्तानी उच्च अंकले बढ्यो, कुन कम्पनीको कति ?
काठमाडौं । नेपालमा सञ्चालित रहेका १४ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ४५ अर्ब बढी रुपैयाँ बराबरको खुद बीमा दावी भुक्तानी गरेका छन् । यस अवधिमा सानिमा रिलायन्स, एशियन र सूर्यज्योति लाइफको उक्त दावी भुक्तानी उच्च अंकले...
युद्ध अपराधको आरोपमा अन्तर्राष्ट्रिय अदालतद्धारा इजरायली प्रधानमन्त्री नेतान्याहूमाथि पक्राउ पुर्जी जारी
एजेन्सीहरु । इजरायल र प्यालेस्टाइनबीचको युद्ध नयाँ मोडमा पुगेको छ । दक्षिण अफ्रिकाले दर्ता गरेको इजरायलले गाजामाथि सैन्य आक्रमण गरेर युद्ध अपराध गरेको सम्बन्धी मुद्दामा संयुक्त राष्ट्र संघ अन्तर्गतको अन्तर्राष्ट्रिय अदालतले इजरायलका राष्ट्रपति बेन्जामिन नेतान्याहूलाई पक्राउ पुर्जी जारी गरेको...
गार्डियन माइक्रो लाइफका कर्मचारीमाथि चरम अत्याचार, जागिर छोडेका कर्मचारीले पाउँदैनन् तलव उल्टै रकम तिर्न पत्राचार
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीमा यदि तपाई काम गर्न जाने सोचाईमा हुनुहुन्छ भने सचेत हुनुपर्ने देखिएको छ । किनभने उक्त कम्पनीमा काम गर्न जाँदा कुनै कारणवश राजीनामा दिनुपर्ने भयो भने उल्टै कम्पनीलाई रकम तिर्नुपर्ने हुन सक्दछ ।...
१० महिनाको वैदेशिक व्यापारः १३ खर्ब ३ अर्बको आयात हुँदा १ खर्ब २६ अर्बको निर्यात
काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनाको अवधिमा नेपालको वैदेशिक व्यापार घट्न पुगेको छ । भन्सार विभागका अनुसार बैशाख मसान्तसम्ममा साढे दुई प्रतिशतले वैदेशिक व्यापार घटेको हो । विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको १० महिनामा १३ खर्ब ३ अर्ब...
सम्पत्ति शुद्धिकरणमा बीमा प्राधिकरणको कडाई, कम्पनीले जोखिम मूल्यांकन प्रतिवेदनदेखि शंकास्पद ग्राहकसम्म पहिचान गनुपर्ने
काठमाडौं। नेपाल बीमा प्राधिकरणले सम्पत्ति शुद्धिकरण तथा आंतकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा बीमकले अपनाउनुपर्ने निरोधात्मक उपायहरुलाई थप प्रभावकारी बनाउन तथा बीमा क्षेत्रमा हुने आर्थिक अपराधलाई न्यूनिकरण गर्न बीमा कम्पनीहरुलाई कडाई गर्ने भएको छ । बीमा प्राधिकरणले सम्पत्ति शुद्धिकरण...
सरकारी जग्गामा ५० खर्बको चलखेल, मेयर बालेन शाहले सार्वजनिक गरे १०१ कम्पनीको नाम
काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन्द्र (बालेन) शाहले सरकारी जग्गामा ५० खर्ब रुपैयाँ चलखेल भएको खुलासा गरेका छन् । गिरिबन्धुलाई जग्गा सट्टाभर्ना गर्दै बेच्न दिने भनेपछि अरु १०० भन्दा बढि कम्पनीले गिरिबन्धु जसरी नै हदबन्दी छुट र सट्टापट्टा पाउनुपर्ने...
बीमा कम्पनीले दाबी भुक्तानी पाउने बीमितको बैंक खातामा रकम जम्मा गनुपर्ने
काठमाडौं । बीमा कम्पनीले दाबी वापतको रकम पाउने व्यक्तिको खातामा जम्मा हुनेगरी भुक्तानी गर्नुपर्ने भएको छ ।नेपाल बीमा प्राधिकरणले जारी गरेको सम्पत्ति शुद्धीकरण सम्बन्धी निर्देशन २०८१ अनुसार बीमकले दाबी वापतको रकम अनिवार्यरुपमा पाउने व्यक्तिको बैंक खातामा जम्मा हुनेगरी भुक्तानी...
नेपाल लाइफ सौराहा, टाँडी शाखाद्वारा घातक रोग वापत बीमा दावी भुक्तानी
काठमाडौं । नेपाल लाइफ इन्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको सौराहा टाँडी शाखा कार्यालयले घातक रोग सुविधा वापत १० लाख रुपैयाँको बीमा दावी भुक्तानी गरेको हो । कालिका नगरपालिका वडा नं ५ गडुवा निवासी श्रेष्ठले...
कर्णालीमा आइएमई लाइफद्वारा नेतृत्व तथा क्षमता अभिवृद्धि तालिम प्रदान, १५० अभिकर्ता प्रशिक्षित
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले आफ्ना अभिकर्ताहरुलाई नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम प्रदान गरेको छ । कम्पनीले कर्णाली प्रदेश अन्तर्गत सुर्खेत शाखाको आयोजनामा आइतवार वीरेन्द्रनगरमा क्षमता अभिवृद्धि तालिम प्रदान गरेको हो । तालिममा प्रशिक्षक सौरभ लोहनीले सहभागीलाई आत्मनिर्भर...
सिटिजन्स बैंकको ‘कन्ट्याक्टलेस कार्ड’, पिन बिनै प्रतिदिन २० हजार रुपैयाँ भुक्तानी गर्न सकिने
काठमाडौँ । ग्राहकहरूलाई गुणस्तरीय सेवा–सुविधा उपलब्ध गराउँदै आइरहेको सिटिजन्स बैंक इन्टरनेसनलले दिनप्रति दिन नयाँ नयाँ प्रविधि भित्र्याउँदै आइरहेको छ । समयको माग अनुसार बैंकले ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै थप सबल सेवा दिँदै आइरहेको हो । वाणिज्य बैंकमध्य अब्बल बैंक...
नेप्सेमा एक कम्पनीको हकप्रद शेयर सूचीकृत
काठमाडौं। नेप्सेमा अरुण भ्याली हाइडोपावर डेभलपमेन्ट कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ ।कम्पनीको १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । अव यो हकप्रद शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन्...
शेयर बजारमा उत्साहको माहोल: परिसूचक उच्च अकंले वृद्धि, कारोबार चार महिना यता कै उच्च
काठमाडौँ । मौद्रिक नीतिको तेस्रो समिक्षालाई शेयर बजारले स्वागत गरेको छ । समिक्षापछिका दुबै कारोबारको दिन शेयर बजार दोहोरो अकंले बढेको छ । सोमबार मार्केट १२ः२३ बजे २१२१ बिन्दुसम्म पुगेको हो । सो पश्चात भने पुन परिसूचक २ हजार...
पोखरा फाइनान्समा झुम्मिए लगानीकर्ता, आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं। नेप्से उकालो लागेको छ। साताको पहिलो दिनदेखि सुधार देखिएको शेयर बजारमा सकारात्मक रौनक छाएको छ। पोखरा फाइनान्सको आज सर्वाधिक कारोबार भएको छ। फाइनान्सको आज १९ करोड ९२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, सिईडिबी हाईड्रोपावर, फष्र्ट...
बैंकहरुलाई पुँजीकोष पुर्याउन अग्राधिकार सेयर जारी गर्न अनुमति दिने तयारी
काठमाडौं । पुँजीकोषको दबाबमा रहेका बैंक वित्तीय संस्थाहरूलाई सहजीकरण गर्ने नीति राष्ट्र बैंकले लिएको छ। खराब कर्जा बढेकाले समस्यामा परेका र पुँजी कम भएर पुँजीकोषको दबाबमा परेका बैंक वित्तीय संस्थाको समस्या समाधान गर्न भन्दै राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो...
वैशाखमा निक्षेप बढ्यो, कर्जा लगानी घट्यो
काठमाडौं । गत वैशाख महिनामा कर्जा लगानी १५ अर्ब रूपैयाँले घटेको छ भने निक्षेप रकम २६ अर्ब रूपैयाँले बढेको छ। नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांक अनुसार चैत अन्त्यमा वाणिज्य बैंकहरूमा ५४ खर्ब ४२ अर्ब निक्षेप रहेकोमा यो बढेर...
बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जाको दर बढ्यो
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जाको दर ९एनपीएल० झन् बढेको छ । अघिल्लो महिना ३।७३ प्रतिशत रहेको बैंकहरूको औसत खराब कर्जाको दर चैत मसान्तसम्ममा थप वृद्धि भएर ३।९८ प्रतिशत पुगेको हो । यसले बैंकहरूमाथि वित्तीय व्यवस्थापन (लोन...
कुमारी बैंकले बिना धितो मोबाइलबाटै २ लाखसम्म ऋण दिने
काठमाडौँ । कुमारी बैंक लिमिटेडले क्यूआर कोडबाट कारोबार गर्ने आफ्ना क्युआर मर्चेन्टहरुलाई बिना झन्झट कुमारी मोबाइल बैकिङ्ग एप मार्फत नै दुई लाख सम्मको कर्जा उपयोग गर्न सक्ने फोनलोन सुविधा सञ्चालनमा ल्याएको छ । यस बाट विशेष गरि घरेलु, साना...
राष्ट्र बैंकको अहिलेको प्रावधानले गहना व्यवसायी समस्यामा: नरेन्द्रकुमार गुप्ता
काठमाडौँ । नेपाल रत्न तथा आभुषण संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्रकुमार गुप्ताले सुनको कोटा प्रणाली र यसबाट देखापरेको सिन्डिकेट प्रवृत्तिको विरोध गरेका छन् । उनले एक विज्ञप्ति जारी गर्दै राष्ट्र बैंकको अहिलेको प्रावधानले समेत गहना व्यवसायी समस्यामा परेको बताएका छन्...




















