पाँच अर्बभन्दा माथिका सबै कम्पनीहरु अनिवार्य रुपमा पब्लिक कम्पनीमा जानुपर्ने, लेखा समितिले गर्यो यस्तो निर्णय

काठमाडौं । सार्वजनिक लेखा समितिले पाँच अर्ब वा सो भन्दा बढिका कुनै पनि निजि कम्पनीहरुलाई पब्लिक कम्पनीमा लैजाने व्यवस्था मिलाउन सरकारलाई निर्देशन जारी गरेको छ । आज बसेको लेखा समितिको बैठक यस्तो निर्णय गरेको हो । लेखा समितिका सभापति...


हिमालयन डिष्टिलरीसहित ६ कम्पनीको बोनश शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा थप छ कम्पनीको बोनश शेयरमूल्य समायोजन भएको छ । बिहीबार नेप्सेमा हिमालयन डिष्टिलरी, राधी विद्युत, आत्मनिर्भर लघुवित्त लगायतका कम्पनीको बोनश शेयरमूल्य समायोजन भएको हो । बिहीबारको अन्तिम कारोबारको आधारमा हिमालयन डिस्टीलरी लिमिटेडको...


समयमा एजीएम गर्न नसकेको कारण विकास बैंकको शेयरमा लगानीकर्ताको रुची घटदै

काठमाडौं । आधाभन्दा बढी विकास बैंकहरुले अझै पनि बार्षिक साधारणसभा गर्न सकेको छैन । सो कारण पनि त्यस्को प्रत्यक्ष असर शेयर कारोबारमा देखिएको छ। ६ वाणिज्य बैंकहरुले पुस मसान्तसमा एजीएम अझै बोलाउन सकेको छैन । आज झिनो अंकले ओरालो...


सनसिल्कको ‘दसैं भाइब्स’ प्रतियोगिताका विजेता घोषणा

काठमाडौं । युनिलिभर नेपालको उत्पादक सनसिल्कले आफ्नो ‘सनसिल्क दसैं भाइब्स’ का तीन विजेताको नाम घोषणा गरेको छ। बुधबार आयोजित कार्यक्रममा कम्पनीले सजिना खनाल, सुस्मिता बन्जरा र विजया प्रधानलाई ‘सनसिल्क दसैं भाइब्स’को विजेता घोषणा गरेको हो। हरेक बिजेताले १ लाख...


वाणिज्य बैंकहरु शेयर मूल्यमा निरन्तर ओरालो, कुनको शेयर मूल्य कतिले घट्यो ?

काठमाडौं । वाणिज्य बैंकहरु शेयर मूल्यमा निरन्तर ओरालो लाग्न थालेका छन् ।दोस्रो बजारमा केही साताअघि वृद्धिदरमा राम्रै रहेको बैंकको शेयर मूल्यमा निरन्तर गिरावट आउने क्रम भने रोकिएको छ । वृद्धिदरमा आएका बैंकहरुमा पनि सामान्य सुधार देखिएको छ ।


नेपाल इन्स्योरेन्सको वार्षिक साधारण सभा भोलि, लाभांश प्रस्ताव एजेण्डा

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको ७५औं वार्षिक साधारण सभा भोलि (पुस १३ गते) आयोजना हुने भएको छ । कम्पनीले नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी,काठमाडौंमा शुक्रबार बिहान ११ बजेदेखि सभा बोलाएको हो । सभाले आर्थिक वर्ष २०७९।८० को मुनाफाबाट हाल कायम...


बीमा पोलिसी सरेण्डरको दावी भुक्तानीमा लेखा समितिको कडा निर्देशनः ‘२५ प्रतिशत कार्यालय खर्च कटाएर बाँकी रकम फिर्ता गर्नु’

काठमाडौं । बीमा पोलिसी सरेण्डरको बिषयमा लेखा समितिले पहिलोपटक नियामक बीमा प्राधिकरणलाई कडा निर्देशन दिँदै ७५ प्रतिशत रकम बीमितलाई फिर्ता गर्ने व्यवस्था गर्न भनेको छ । सार्वजनिक लेखा समितिको आजको बैठकमा सभापति ऋषिकेश पोखरेलले बीमितको पक्षमा कडा निर्देशन जारी...


आयोजनाको वर्गीकरणमा नयाँ मापदण्ड, कुन सरकारले कति करोडसम्मका आयोजना ल्याउन सक्छन् ?

काठमाडौं । सरकारले ५० करोड भन्दा माथिको आयोजना मात्रै संघीय तहबाट हेर्ने गरी आयोजना वर्गीकरणको आधार तथा मापदण्ड सार्वजनिक गरेको छ । आयोजना वर्गीकरणको आधार तथा मापदण्ड, २०८० सार्वजनिक गर्दै सरकारले ५० करोड भन्दा माथिको आयोजना मात्रै संघले सञ्चालन...


विद्युतको अर्बौँ बक्यौता नतिर्ने उद्योगीलाई कुलमानले दिए दुई विकल्प

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतको बक्यौता नतिरेका उद्योगीलाई दुई विकल्प दिएका छन् । बक्यौता विवादबारे बिहीबार पत्रकार सम्मेलन गरेर उनले २५ प्रतिशत महसुल तिरेर पुनरावेदनमा आउन सक्ने र किस्ताबन्दीमा तिरेर अघि बढ्छु भन्न पनि...


धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको सम्पत्ति छानबिन गर्न सम्पत्ति शुद्धीकरण विभागमा पत्राचार

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको लेखा समितिले धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको सम्पत्ति छानबिन गर्न सम्पत्ति शुद्धीकरण विभागमा पत्राचार गर्ने भएको छ । आज बसेको प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकले नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको सम्पत्ति...


आइएमई पे कन्दरा साङ्गीतिक ब्यान्ड कन्सर्टको एकमात्र टिकेटिङ पार्टनर रुपमा रहने

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे कन्दरा साङ्गीतिक ब्यान्डलद्वारा नेपाल सरकारको आन्तरिक पर्यटकीय अभियान ‘पहिला घरदेश, अनि परदेश’ आन्तरिक पर्यटनको प्रवर्धन सन्देश लिई नेपालमा ८ स्थानमा सम्पन्न गर्न लागेको कन्सर्टको एकमात्र टिकेटिङ पार्टनर रुपमा रहने भएको छ...


प्रिमियम आइपीओ जारी गर्ने अन्तिम निर्णय बोर्डको हातमा हुन्छ भन्दै पन्छिए बीमा प्राधिकरणका अध्यक्ष सिलवाल

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ऐनमा भएको व्यवस्था अनुसार नै बीमा कम्पनीहरुलाई प्रिमियममा आईपीओ निष्काशन गर्न दिएको जानकारी जवाफ दुई नियामक सस्थाले दिएको छ। आज अर्थसमितिमा धितोपत्र बोर्ड सम्बन्धि सोधिएको प्रश्नमा नेपाल धितोपत्र बोर्डका प्रवत्ता मुक्तिनाथ श्रेष्ठ र नेपाल...


नेशनल लाइफ इन्स्योरेन्सद्वारा बीमा दावी भुक्तानी

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी वापतको रकम भुक्तानी गरेको छ । कम्पनीको रुकुम पश्चिम शाखाले एक कार्यक्रम आयोजना गरी बीमा दावी भुक्तानी गरेको हो । कम्पनीमा बाफिकोट गाउँपालिका १ का गोबिन्द बिकले एक लाख रुपैयाँको...


नबिल बैंकको वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । नविल बैंक लिमिटेडको ३९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनी सञ्चालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालको अध्यक्षतामा आज आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट ११ प्रतिशत नगद...


धितोपत्र बोर्ड अध्यक्ष हमाल लेखासमितिमा उपस्थित नभएको भन्दै खेद प्रकट

नेपाल धितोपत्र बोर्डका अध्यक्ष हमाल विना जानकारी कुनै सूचना नदिई बैठकमा उपस्थित नभएको भन्दै अर्थसमितिले खेद प्रकट गरेका छन् । समितिले सेबोन अध्यक्ष हमाल विना जानकारी कुनै सूचना नदिई बैठकमा उपस्थित नभएको भन्दै खेद प्रकट पनि गरेको छ ।...


दुई लघुवित्त कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट

काठमाडौं । कारोबार साताको अन्तिम दिन बिहीबार शेयर बजार झिनो अंकले घटेको छ । शेयर बजार घटेसँगै आज कारोबार भएका कम्पनीहरुमध्ये २ लघुवित्तको शेयरमा नकारात्मक सर्किट लागेको छ । कारोबारको अघिल्लो दिन दोहोरो अंकले घटेको बजार आज ३. ९४...


नेप्से झिनो अंकले घट्यो, ४ अर्बको शेयर कारोबार हुँदा उत्पादमूलक र होटलमा उछाल

काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से १।९३ अंकले ओरालो लागेर बन्द भएको छ। शेयर बजारमा ओरालो लाग्दा नेप्से २०६८।९० को विन्दुमा कायम भएको छ। ३०३ सूचीकृत कम्पनीको १ करोड १६ लाख ५८ हजार १ सय १० कित्ता शेयर...


७ कम्पनीको शेयरमा सकारात्मक सर्किट, कुनले कति कमाए ?

काठमाडौं । कारोबार साताको अन्तिम दिन बिहीबार शेयर बजार झिनो अंकले घटेको छ । कारोबारको अघिल्लो दिन दोहोरो अंकले घटेको बजार आज ३. ९४ अंकले घटेर २०६६.८९ को विन्दुमा कायम भएको छ । शेयर बजार घटेसतापनि सात कम्पनीको शेयरमूल्यमा...


आज यी १० कम्पनीको शेयरमा झुम्मिए लगानीकर्ता, कुनको कति कारोबार ?

काठमाडौं । नेप्से ओरालो लाग्दा आज पनि सोनापुर मिल्सकै शेयरमा लगानीकर्ता झुम्मिएका छन् । त्यस्तै, शिवम सिमेन्टस, घोराही सिमेन्टस,रिलायबल नेपाल लाइफ, नेपाल इन्स्योरेन्स,माउन्टेन इनर्जी, हाथवे, आइजीआई, हिमालयन डिष्टलरी र आइएमई लाइफको शेयरमा लगानीकर्ता झुम्मिएका छन् ।


हिमालयन लाइफको उर्लाबारी शाखाबाट बीमा दावीको झण्डै १० लाख रुपैयाँ हस्तान्तरण

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले बीमा दावी वापतको रकम भुक्तानी गरेको छ । कम्पनीको उर्लाबारी शाखाले उर्लाबारी–४ निवासी बीमित स्वर्गीय गोमामाया तामाङको परिवारलाई पौष ६ गते शुक्रबार दाबी भुक्तानी दिएको हो । कम्पनीबाट स्वर्गीय बीमितले ३ वर्ष अघि...