महालेखापरीक्षकको कार्यालय ७ महिनादेखि कार्यवाहकको भरमा, राष्ट्रिय सभाको चुनावले नियुक्ति प्रक्रिया झन् धकेल्दै

काठमाडौँ । सरकारी खर्चको लेखापरीक्षण गर्ने संवैधानिक निकाय महालेखापरीक्षकको कार्यालय सात महिनादेखि नेतृत्वविहीन भएको छ । गएको ७ जेठमा महालेखापरीक्षक टङ्कमणि शर्माको पदावधि सकिएपछि महालेखा परीक्षकको कार्यालय कार्यवाहक महालेखापरीक्षकको भरमा चलिरहेको छ । तर, राष्ट्रिय सभाको निर्वाचन भन्दापनि पछि...


पुस १३ गतेदेखि दोलखामा महोत्सव, १५० स्टल बुकिङ्ग

काठमाडौं । दोलखा उद्योग वाणिज्य संघले यहि पुस १३ गतेदेखि २२ गतेसम्म १० दिने बृहत महोत्सव आयोजना गर्ने भएको छ । दोलखा बाणिज्य महासंघले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ‘दोलखा महोत्सव २०८०’ को सम्पुर्ण तयारी पुरा भएको जानकारी दिएको...


लक्ष्मी स्टील्सले १४.२५ प्रतिशत लाभांश वितरण गर्ने आईपीओ निष्काशनको प्रस्तावसहित साधारण सभा आह्वान

काठमाडौं । लक्ष्मी स्टील्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । कम्पनी सञ्चालक समितिको पुस ५ गते बसेको बैठकले १४ दशमलव २५ प्रतिशत बोनस सेयर र...


संघ र प्रदेशका मन्त्रीको चरित्र : घुस खानु परे एकै ठाउँ, काम गर्नु परे अधिकारको लडाई

काठमाडौं । सवारी तथा यातायात व्यवस्था सम्बन्धी नयाँ ऐन बन्न नसक्दा संघको विभागीय भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय र बागमती प्रदेश सरकारले कानूनी छिद्र प्रयोग गर्दै सार्वजनिक यातायात व्यवस्थापनका नाममा ब्रह्मलुट मच्चाएका छन् । नयाँ संविधान अनुरुप नयाँ...


अर्थतन्त्रका सूचक सकारात्मक भएका छन्, सेयर बजार र घरजग्गा कारोबारले पनि लय समातेको छः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सुधारोन्मुख भएको बताएका छन् । आज भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले अर्थतन्त्रका सूचक सकारात्मक देखिएका बताएका हुन् । अर्थमन्त्रीले भने, “नेपालमा भविष्य छैन, यहाँ लगानी गर्नु हुँदैन भन्ने नकारात्मक प्रचार अन्त्य...


कास्कीको मित्रमिलन सहकारीविरुद्ध मुद्दा दायर हुँदै, प्रहरी प्रतिवेदनमा ३१ करोड ७८ लाख विगो माग

काठमाडौं । मित्रमिलन सहकारी बचत तथा ऋण सहकारीमा भएको ३१ करोड ७८ लाख रकम हिनामिनाको विषयमा जिल्ला प्रहरी कार्यालय कास्कीले तयार पारेको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा पेश गरेको छ । प्रहरीले बचतकर्ताले दिएको उजुरी तथा सहकारीमा भएको ठगीको...


मंगलबार सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौं । साताको तेस्रो दिन नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । मंगलबार सुन प्रतितोला ६ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख २० हजार ५०० र तेजावी सुन प्रतितोला...


१४ मध्ये तीन जीवन बीमा कम्पनीको बोनसदर सार्वजनिक, कुन कम्पनीका बीमितले कति पाउँछन् ?

काठमाडौं । नेपालमा संचालनमा रहेका १४ जीवन बीमा कम्पनीमध्ये तीन वटा कम्पनीले बीमितलाई दिने नयाँ बोनसदर सार्वजनिक गरेका छन् । आर्थिक वर्ष २०७९/०८० को लागि तीन वटा कम्पनीले नयाँ बोनशदर घोषणा गरेका हुन् । हालसम्ममा मेट लाइफ इन्स्योरेन्स, सिटिजन...


नबिल बैंकले यी सम्पत्ति लिलामी मार्फत बिक्री गर्दै

काठमाडौं । नविल बैंकले कर्जा असुली हुन नसकेका कर्जाको धितो बापतको गैर बैंकिङ बैंकिङ सम्पत्ती बोलकबोल मार्फत लिलाम बिक्री गर्ने भएको छ । बैंकले आज सार्वजनिक सूचना जारी गर्दै नेपालभरका ५२ वटा घर तथा जग्गाका प्लटहरु बिक्री गर्ने जनाएको...


सगरमाथा लुम्बिनी इन्स्योरेन्सले किन्यो हिमालयन बैंकको शेयर

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड अब हिमालयन बैंकको संस्थापक शेयरधनी बनेको छ । कम्पनीले बैंकको संस्थापक शेयर खरिद गरेसँगै शेयरधनी बनेको हो । यसअघि बैंकको संस्थापक शेयरधनी रहेका धर्म भक्त मल्लको नाममा रहेको १ लाख ४१ हजार...


फरक जोखिम शैली वहन गर्ने तीन बीमा योजना ल्याउदै नेपाल बीमा प्राधिकरण, पन्छी बीमा संसोधन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले एकैपटक तिन बाली बीमा योजना ल्याउने भएको छ ।हाल खाद्यान्न र फलफूल खेतीमा गणना गरिरहेको तर केही फरक प्रकृतिको उत्पादन र जोखिम शैली भएको तीन बालीको छुटै योजना बनाएर एकै साथ ल्याउने भएको प्राधिकरणका...


माफिया ग्याङका लागि धमाधम श्रमिकमारा निर्णय गर्दै भण्डारी, रोहिंग्यालाई नेपाली पासपोर्ट दिलाउने गिरोहसँग पनि साँठगाँठ

काठमाडौं । वैदेशिक रोजगारका नाममा ठगि गर्दै हिँड्ने गिरोहको चंगुलमा परेर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रमिकमारा निर्णय गरेपछि चौतर्फी विरोध भएको छ । रोहिंग्या शरणार्थीलाई नेपाली पासपोर्ट दिलाउने गिरोह समेतको मेजमानमा पटक-पटक सरिक भएका मन्त्री भण्डारीले...


कर्जा सूचना ऋणीको कर्जा जोखिम मूल्याङ्कन गर्ने प्रमुख आधार होः राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय चेतनाका लागि कर्जा सूचना ऋणीको कर्जा जोखिम मूल्याङ्कन गर्ने प्रमुख आधार भएको बताएको छ । केन्द्रिय बैंकले आज एक सूचना जारी गर्दै कर्जा सम्बन्धि ऋणीहरुलाई आवश्यक जानकारी गराएको हो । ‘कर्जा सूचनामा ऋणीले...


प्रधानमन्त्री प्रचण्डले आज देशबासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले आज देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । उनले अपराह्न ३ बजे सिंहदरबारस्थित मन्त्रीपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयबाट सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए । कार्यकालको एक वर्ष पूरा भएको अवसरमा...


विद्युत प्राधिकरणको लिखित परीक्षा दिएकाहरुको अन्तर्वार्ता भोलिदेखि (सूचनासहित)

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सहायकस्तरका पदहरुमा खुला प्रतियोगितात्मक ढाँचामा लोकसेवा आयोगले लिएको लिखित परीक्षामा सहभागि उम्मेदवारहरुको अन्तर्वार्ता बुधबारदेखि हुने भएको छ । अन्तर्वार्ताको कार्यक्रम प्राधिकरणको सूचना पार्टी तथा वेबसाइटमा प्रकाशित गरिएको छ । अनलाइनमार्फत दरखास्त पेस गरी अन्तर्वार्ता...


आजको तरकारीको मूल्यः काउली २५, गोलभेडा १५ रुपैयाँ किलो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ । समितिले आज स्थानिय काउली प्रतिकिलो २५ रुपैयाँ, सानो गोलभेडा (लोकल) १५ रुपैयाँ प्रतिकिलो, सुकेको प्याज (भारतीय) ९५ रुपैयाँ प्रतिकिलो तथा...


मोटर बीमा व्यवसायबाट मात्र झण्डै साढे ४ अर्ब संकलन, अन्य कुनबाट कति ?

काठमाडौं । सरकारले अनिवार्य गरेको बीमा व्यवसायमा मोटर बीमाको हिस्सा सबैभन्दा रहेको तथ्याङ्कले देखाएको छ । निर्जिवन बीमा कम्पनीहरुको कुल हिस्सामा अनिवार्य गरिएको मोटर बीमाको हिस्सा ३० प्रतिशतभन्दा बढी रहेको छ । चालु आर्थिक वर्षको कात्तिक महिनासम्म बीमा प्राधिकरणले...


आज उधौली पर्व मनाइँदै

काठमाडौं । किराँत समुदायले आज उधौली पर्व मनाउँदै छन् । खेतवारीमा उब्जाएको अन्नवाली इष्टदेवलाई चढाएर यो पर्व मनाउने परम्परा रहीआएको छ । प्रकृतिपूजक मानिने किराँत समुदायले हर्षोल्लासका साथ उद्यौली पर्व मनाउने गर्दछन् । किरात समुदायले हरेक वर्ष मङ्सिर पूर्णिमाका...


राष्ट्रिय वाणिज्य बैंक सम्मानित

काठमाडौं । २०२२ साल माघ १० गते ढड्डा प्रणालीबाट सुरु गरेको राष्ट्रिय वाणिज्य बैंकको बैंकिङ कारोबारमा हाल प्रविधिमा आधारित डिजिटल कारोबारमा उल्लेख्य प्रगति भएको छ । नेपालका वाणिज्य बैंकहरु मध्ये सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा बढी डिजिल (विद्युतीय)...


ब्रोकर कम्पनीहरुको संयुक्त प्रयासमा नयाँ टीएमएसमार्फत कारोबार सञ्चालनको तयारी, वाइकोको एकाधिकार तोडिदै

काठमाडौं । ब्रोकर कम्पनीहरुको संयुक्त प्रयासमा नयाँ टीएमएसमार्फत कारोबार सञ्चालनको तयारी गरेको छ । पुराना ३३ ब्रोकर कम्पनी र १ नयाँ ब्रोकर कम्पनी नयाँ टीएमएसमार्फत कारोबार सञ्चालनका लागि तयार गर्ने भएको छ । डीजीहवले टीएमएस प्रणाली सञ्चालनमा ल्याउने भएको...