सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ आजको कारोबार ?

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार नेपाली बजारमा सूनको मूल्य घटेको छ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्यको एक लाख १६...


लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा, बोनश र नगद कति ?

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो । बैंकले ७ प्रतिशत बोनश शेयर र ० दशमलव ३७ नगद गरी कुल ७ दशमलव ३७ प्रतिशत...


नेपाल बैंकका शाखा प्रबन्धक भुपराज कोइराला भ्रष्टाचारी ठहर

नेपाल बैंक लिमिटेड, डिल्लीबजार शाखाका तत्कालीन शाखा प्रबन्धक भुपराज कोइराला भ्रष्टाचारी ठहर भएका छन्। बैंकको सिस्टम ह्रयाक गर्ने, बैंकमा जम्मा गर्नुपर्ने व्याज आफ्नो निजी खातामा जम्मा गर्ने लगायतका कामबाट भ्रष्टाचार गरेको भन्दै उनीविरुद्ध दायर मुद्दामा अदालतले दोषी ठहर गरेको...


एक्सेल डेभलपमेन्ट बैंकको सञ्चालकमा शर्मा नियुक्त

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटडको सञ्चालकमा यज्ञ प्रसाद शर्मा नियुक्त भएका छन् । बैंकका सञ्चालक पूरुषोत्तम लम्सालले आफ्नो पदबाट राजिनामा दिएका थिए । रिक्त सञ्चालक पदमा उनलाई नियुक्त गरेको हो ।  बैक सञ्चालक समितिको मंसिर २६ गते साझ...


काठमाडौं उपत्यकाको तापक्रम यो वर्षकै न्यून

काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम यो वर्षकै न्यून भएको छ । आज उपत्यकाको न्यूनतम तापक्रम ५।७ डिग्री सेल्सियस पुगेको छ ।हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको र अझै तापक्रम घटेर जाडो बढ्ने क्रम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...


अरुण काबेली पावर लिमिटेडको हकप्रद शेयर सूचीकरण

अरुण काबेली पावर लिमिटेडको हकप्रद शेयर सूचीकरण गरिएको छ । अरुण काबेलीले निष्कासन गरेको १ः१ अनुपातको हकप्रद शेयर सूचीकरण गरिएको हो । कम्पनीको शेयर बुधबारदेखि सम्बन्धित लगानीकर्ताहरुको डिम्याट खातामा जम्मा हुने कम्पनीले जनाएको छ ।


श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको लाभांश घोषणा

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको हो । कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको ५ दशमलव ०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । उक्त...


मितेरी डेभलपमेन्ट बैंक र नेपाल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक र नेपाल इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज मंसिर २७ गते बुधबार अन्तिम रहेको छ। साधारण सभा प्रयोजनार्थ यी दुवै कम्पनीले भोलि (मंसिर २८ गते) बुक क्लोज गर्दैछन् । जसअनुसार आजसम्म नेप्सेमा कारोबार भई...


प्रभु महालक्ष्मी लाइफको लक इनमा रहेको शेयर खुला हुँदै

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको लक इनमा रहेको शेयर खुला हुने भएको छ । कम्पनीको लक इनमा रहेको शेयर पुस ९ गते सोमबारदेखि खुला हुने भएको हो । उक्त कम्पनीको ३ करोड १ लाख १ हजार ७०...


गरिमा विकास बैंकले पनि घटायो ब्याजदर

काठमाडौं । मौद्रिक नीतिको समीक्षापछि विकास बैकहरुले पनि ब्याजदर घटाउन सुरु गरेका छन्। गरिमा विकास बैंकले आजै (मंसिर २७ गते) देखि लागु हुने गरि ब्याजदर घटाएको हो। यसअघि साधारण बचत खातामा न्यूनतम ४.७५ प्रतिशतदेखि अधिकतममा ६.७५ तथा रेमिट्यान्स बचत...


सांग्रिला डेभलपमेन्ट बैंकले पनि घटायो ब्याजदर

काठमाडौं । वाणिज्य बैंकहरुले धमाधम ब्याजदर घटाउदै सूचना प्रकाशित गर्न थालेसँगै विकास बैंकहरुले पनि ब्याजदर घटाउन थालेका छन्। सांग्रिला विकास बैंकले आजैदेखि लागु हुने गरी ब्याजदर घटाएको छ। यसअघि साधारण बचत खातामा न्यूनतम ५.६० प्रतिशतदेखि अधिकतममा ७.६० प्रतिशतसम्म ब्याजदर...


हिमालयन रिको आईपीओमा सर्वसाधारणलाई आजदेखि बिक्री खुला

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले सर्वसाधारणका लागि खुला गरेको आईपीओमा आज (मंसिर २७ गते) देखि आवेदन दिन सकिनेछ । कम्पनीले पहिलो चरणको आईपीओ बाँडफाँड गरेपश्चात प्रिमियम मूल्यमा सर्वसाधारणलाई आईपीओ जारी गर्न लागेको हो । कम्पनीले कुल जारी पूँजी १० अर्ब...


हिमालयन रि इन्स्योरेन्सको आईपीओलाई उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गर्न अस्वीकार, भोलिदेखि नै नियमित आइपिओ निष्काशन हुने

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीको प्रिमियम मूल्यमा जारी हुन लागेको आईपीओलाई उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेपछि भोलिदेखि नियमित निष्काशन हुनेछ । प्रिमियम मूल्यमा आईपीओ निष्कासनको विरुद्धमा यही मंसिर २२ गते हरि बहादुर केसीले दायर...


युनिलिभरको ३० औं वार्षिक साधारण सभा सम्पन्न, प्रतिकित्ता १५८० रुपैयाँ लाभांश प्रस्ताव पारित

काठमाडौं । युनिलिभर नेपालको ३० औं वार्षिक साधारण सभा आज काठमाडौंमा सम्पन्न भएको छ । युनिलिभर नेपाल लिमिटेडले लाभांस प्रतिफल र कर पछिको नाफा १८३.४ करोड पु¥याएको छ, जुन गत वर्षको तुलनामा १९ प्रतिशतले बढी हुन आउँछ । युनिलिभर...


हाइड्रोपावर समुहको उपसूचक उचालिदा ८३ कम्पनीको शेयरमूल्य बढ्यो, कुनको कति ? (सूचीसहित)

काठमाडौं । कारोबार साताको तेस्रो दिन अर्थात मंगलबार नेप्से परिसूचक ३६ दशमलव ८६ अंकले बृद्धि भएर १९८५ दशमलव ४४ को विन्दुमा कायम भएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको मौद्रिक नीतिको समीक्षाको कारण...


हिमालयन रि इन्स्योरेन्सले पाकिस्तानको ‘हबिब बैंक’ को स्वामित्वमा रहेको सेयर खरिद गर्दै

काठमाडौं । हिमालयन बैंकमा रहेको विदेशी साझेदारको सेयर नेपालको हिमालयन रि इन्स्योरेन्कम्पनीले खरिद गर्ने भएको छ। सर्वसाधारणलाई सेयर बिक्री प्रक्रिया थालेको हिमालयन रि इन्स्योरेन्सले पाकिस्तानको ‘हबिब बैंक’ को स्वामित्वमा रहेको सेयर खरिद गर्न लागेको हो।यसअघि बेलायतको एक लगानी नियोगले...


‘द भ्वाइस अफ नेपाल – सिजन ५’ को एक मात्र भोटिङ पार्टनर ‘खल्ती’

काठमाडौं । नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ले ‘द भ्वाइस नेपाल’ सँग एक मात्र भोटिङ र टिकटिङ्ग पार्टनरको रुपमा साझेदारी गरेको छ। यस साझेदारी पश्चात अब खल्ती प्रयोगकर्ताले आफुलाई मनपर्ने ‘द भ्वाइस अफ नेपाल – सिजन ५’ का सहभागीलाई...


नेपाल बीमा प्राधिकरणले एक दर्जन बीमा कम्पनीहरुको डिडिए गर्दै,चार्टर्ड एकाउन्टेन्सी फर्मसँग प्रस्ताव आह्वान

काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले आफ्नो नियम कार्य अन्तर्गत बीमा कम्पनीको सम्पत्ती तथा दायित्वको हरहिसाव खुल्ने गरी विस्तृत लेखापरिक्षण ‘डिडिए’ गर्ने भएको छ । प्राधिकरणले बीमा कम्पनीको सम्पत्ति र दायित्वको एकिन कारोबारको लेखा परीक्षण गर्नुपर्ने भएकोले प्राधिकरणले...


मुक्तिनाथ विकास बैंकले कर्मचारी अभावको कारण देखाउदै सामाजिक सुरक्षा भत्ता दिन आनाकानी गर्दा ज्येष्ठ नागरिक र एकल महिला मर्कामा

काठमाडौं । सिरहाको गोलबजार नगरपालिका–४ स्थित मुक्तिनाथ विकास बैंकले कर्मचारी अभाव भएको भन्दै सामाजिक सुरक्षा भत्ता वितरणमा आनाकानी गरेको छ । बैंकले समयमा सामाजिक सुरक्षा भत्ता उपलब्ध नगराउँदा गोलबजार नगरपालिका ७ र ८ नम्बर वडाका ज्येष्ठ नागरिक, एकल महिलासहित...


भ्रष्टाचारमा मुछिएपछि आयल निगमका कार्यकारी निर्देशक थानीले दिए राजीनामा

काठमाडौं । भ्रष्टाचारमा मुछिएपछि नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले पदबाट राजीनामा दिएका छन् । भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पर्नुका साथै उनको बदमासीबारे बीमापोष्टले लगातार समाचार प्रकाशन गरेसँगै मंगलबार उनले उद्योग वाणिज्य तथा आपूर्ति...