श्री एयरलाइन्सले थप्यो ८० सीट क्षमताका दुई क्यानेडेली जहाज

काठमाडौं । श्री एयरलाइन्सले ८० सीट क्षमताका दुईवटा ‘डास ८’ हवाईजहाज थपेको छ । श्री एयरले क्यानाडाको तत्कालीन बम्बार्डियर तथा हाल डि हेभिल्याण्ड अफ क्यानाडा निर्मित ८० सीट क्षमताका दुई वटा जहाज थपेको हो । कलसाइन ‘नाइन एन-एओके तथा...


चार दिनको ओरालो यात्रामा ब्रेक, कारोबार रकम भने खुम्चियो

काठमाडौं । कारोबार साताको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार सामान्य अंकले बढेको छ । लगातार चौथो दिनसम्म ओरालो लागेको शेयर बजार आज १० दशमलव १४ अंकले बढेर २०३९ दशमलव २० को विन्दुमा कायम भएको छ । मंगलबार ३१०...


ग्लोबल मनि वीकको अवसरमा कृषि विकास बैंकको ‘विद्यार्थीसँग बैंक’ कार्यक्रम सम्पन्न

काठमाडौं । कृषि विकास बैंकले ग्लोबल मनि विकको अवसरमा ‘विद्यार्थीसँग बैंक’ कार्यक्रम सञ्चालन गरेको छ । बैंकको गण्डकी प्रदेश र लुम्बीनी प्रदेशको आयोजनामा पूर्वी नवलपरासी जिल्लाको अमलटारी होमस्टे,रुपन्देही जिल्लाको धकधही र कपिलबस्तु जिल्लाको खनुवाका विद्यालयका ११ र १२ कक्षामा...


जीवन बीमा कम्पनीहरुको झण्डै ६० प्रतिशत व्यवसाय बागमती प्रदेशमा निर्भर, अन्यको अवस्था कस्तो ? (तथ्यांकसहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुले फागुन महिनासम्म विभिन्न प्रदेशबाट झण्डै १ खर्ब रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको छ । जीवन बीमा कम्पनीहरुले सावधिक, अग्रिम भुक्तानी, रुपान्तरित, बालबच्चा सम्बन्धि, बैदेशिक रोजगार, आजिवन जीवन बीमा, म्यादि लगायत लघु बीमा लेखहरुबाट...


आइएमई लाइफको व्यतित बीमालेख चैत्र २५ गतेसम्म नवीकरण गर्दा ब्याजमा १००% छुट

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो कम्पनीबाट जारी भएको व्यतित बीमालेख नवीकरण गर्दा लाग्ने ब्याजमा १०० प्रतिशतसम्म छुट दिइरहेको छ । कम्पनीका अनुसार व्यतित भएका बीमालेख चैत्र २५ गतेसम्म नवीकरण गर्दा तोकिएको शर्तबमोजिम शत प्रतिशतसम्म छुट पाइने छ...


सन् २०३५ सम्मको ऊर्जा क्षेत्रको मार्गचित्र कार्यान्वयनमा झण्डै ६० अर्ब अमेरिकी डलर चाहिन्छ: घिसिङ

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले विद्युत् पूर्वाधार संरचना सुधार तथा विस्तारका परियोजनामा लगानी बढाउन एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी)लाई आग्रह गरेको छ । एआइआइबी सञ्चालक समितिका सदस्य आर. एम. पी. रथनायके नेतृत्वमा नेपाल भ्रमणमा रहेको बैंक सञ्चालक समितिका सदस्यहरु...


जीवन बीमा कम्पनीको नवीकरण बीमाशुल्क ६% ले बढ्यो, सरकारी कम्पनीको घट्यो, प्रभु–रिलायबल–सन नेपाल र हिमालयन लाइफको उच्च बृद्धि

काठमाडौं । हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले फागुन महिनासम्ममा ७९ अर्ब ८६ करोड ५५ लाख रुपैयाँ बराबरको नवीकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको फागुन महिनामा ७५ अर्ब २० करोड...


सर्वोत्तम सिमेन्टको आइपीओ परेकालाई पाँच दिनमै २६ हजार रुपैयाँ फाइदा !

काठमाडौँ । सर्वोत्तम सिमेन्टको आइपीओ परेकालाई २६ हजार ७१० रुपैयाँ फाइदा भइसकेको छ । कम्पनीले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसामा न्यूनतम ५० कित्ताका लागि आवेदन गरेको थियो । आइपीओमा आवेदन दिदा १८ हजार ४५ रुपैयाँ खर्च भएको थियो ।...


एनआईसी एशिया बैंकका १२ खातावालाले पाए जनही १० लाख रुपैयाँ, घातक रोगका ७ र दुर्घटनामा परेका ५ जनाले पाए बीमा दावी भुक्तानी

काठमाडौं । एनआईसी एशिया बैंकले घातक रोग र दुर्घटना बीमा बापत १ करोड १० लाख रुपैयाँ बराबरको बीमा दावी भुक्तानी गरेको छ । बैंकले सञ्चालनमा ल्याएको आकर्षक फाइदाहरुसहितको सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गतका बीमितले प्रतिव्यक्ती १० लाख रुपैयाँका दरले...


घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा ३०० रुपैयाँले ओरालो लागेको हो । मंगलबार छापावाला सुनको मूल्य एक लाख २६ हजार ४०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको...


सेन्ट्रल फाइनान्सको स्वतन्त्र सञ्चालकमा अशोक कुमार पौडेल नियुक्त

काठमाडौँ। सेन्ट्रल फाइनान्स लिमिटेडको स्वतन्त्र सञ्चालकमा अशोक कुमार पौडेल नियुक्त भएका छन् । कम्पनीको सोमबार अर्थात् चैत १२ गते बसेको सञ्चालक समितिको बैठकले पौडेललाई रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।


डिशहोम फाईबरनेटको ‘क्याच द बिग अफर’ योजना

काठमाडौं । इन्टरनेट ल्यान्डस्केपलाई पुनः परिभाषित गर्ने साहसी कदममा डिशहोम फाईबरनेटले यसको ग्राउन्डब्रेकिंग ‘क्याच द बिग अफर’ सुरु गरेको छ। यस योजना अन्तर्गत ग्राहकहरूले अपत्यार लाग्दो मूल्यहरूमा उत्कृष्ट सेवासहित उच्च गतिको इन्टरनेटको आनन्द लिन सक्ने डिशहोमले दाबी गरेको छ...


कालीमाटीमा आजको तरकारीको मूल्यः काउली १५, च्याउ ६०, कुरीलो ५०० रुपैयाँ किलो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज सानो लोकल गोलभेडा ३० रुपैयाँ, स्थानीय काउली १५ रुपैयाँ, लोकल बन्दा २५ रुपैयाँ, बकूला ५० रुपैयाँ, तरुल ७० रुपैयाँ, कन्य च्याउ ६० रुपैयाँ र डल्ले च्याउ २०० रुपैयाँ...


गैरहाजिर भएका २३ प्रहरीलाई ७ दिनभित्र उपस्थित हुन निर्देशन

काठमाडौं । बिदा स्वीकृत नगराई कार्यालयमा गैरहाजिर भएका २३ जना प्रहरीहरुलाई सात दिनभित्र उपस्थित हुन नेपाल प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयले आज (चैत्र १३ गते) एक सूचना जारी गर्दै गैरहाजिर हुनुको कारण खुल्ने सन्तोषजनक...


यूनाइटेड अजोड इन्स्योरेन्सको डेढ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले एक लाख ४९ हजार ११६ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी सन्दीप खेतानको नाममा रहेको ९९ हजार ४११ कित्ता र जुली चाचानको नाममा रहेको ४९ हजार ७०५ कित्ता शेयर...


दुई बीमा र एक लघुवित्त कम्पनीको शेयर आजदेखि बिक्रीमा, न्यूनतम मूल्य कति?

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड र फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर गोप्य शिलबन्दी बोलपत्रमार्फत बिक्रीमा ल्याएका छन् । कम्पनीहरुले बिक्रीमा ल्याएका यी शेयरमा आजदेखि खरिद आवेदन दिन सकिनेछ । हिमालयन लाइफ...


लाभांश प्रस्ताव पारित गर्न माउन्टेन इनर्जीको साधारण सभा आज बस्दै

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडको दशौं वार्षिक साधारण सभा आज (चैत्र १३ गते) बस्दैछ । सभा अम्रपाली बैंक्वेट क्याटेरिङ एण्ड इभन्ट्स, भाटभटेनी–काठमाडौंमा बिहान साढे १० बजेदेखि सुरु हुनेछ । सभाले चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र सोमा...


नेपालको लेखा प्रणाली उत्कृष्ट छः विश्व बैंक

काठमाडौं ।  विश्व बैंकले नेपालको लेखा प्रणाली उत्कृष्ट रहेको बताएको छ । विश्व बैंककी उपाध्यक्ष एवम् फाइनान्स र अकाउन्ट हेर्ने निर्देशक पामेला ओ कोनेलले सोमबार अर्थमन्त्री वर्षमान पुनसँग भेट गर्दै नेपालको लेखा प्रणाली विश्वसनीय र व्यवस्थित रहेको बताइन् ।...


सानिमा रिलायन्स लाइफमा रोजगारीको अवसर, यसरी दिनुहोस् आवेदन

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशका विभिन्न शाखा कार्यालयमा रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गरी शाखा प्रमुख पदमा रोजगारीको अवसर खुलाएको हो । कम्पनीले भोजपुर, विराटनगर, खाँदबारी, ओखलढुङ्गा, जीतपुर, बत्तीसपुतली, महाराजगंज, चनौली,...


सीजीले भित्र्यायो ५०० किमि रेन्ज दिने नयाँ ईभी ‘आयोन वाई’, कति पर्छ मूल्य ?

काठमाडौँ । नेपाली अटो बजारमा थप एक नयाँ गाडि भित्रिएको छ । देशकै ठूलो व्यापारिक घराना चौधरी ग्रुपको सिजी मोटर्सले नयाँ चीनियाँ विद्युतीय गाडी आयोन वाई मोडलको एसयुभी नेपाली बजारमा ल्याएको हो । २७ सय ५० एमएएमको ह्वीलबेस, ५...