चिनियाँ राष्ट्रपतिले घोषणा गरे बीआरआईमा उठाइने ८ मुख्य कदम
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले बहुचर्चित बेल्ट एण्ड रोड इनिसियटिभ्स (बीआरआई)उच्च गुणस्तरका लागि ८ मुख्य कदमको उद्घोष गरेका छन् । तेस्रो बीआरआई अन्तर्राष्ट्रिय सम्मेलनका दौरान चिनियाँ राष्ट्रपति सी’ले ८ मुख्य अवधारणा सार्वजनिक गरेका हुन् । राष्ट्रपति सी’ले चीनदेखि...
ब्रोकर कमिसन घटाउने धितोपत्र बोर्डको निर्णय
काठमाडौं । धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाउने निर्णय गरेको छ । उक्त निर्णय अनुमोदनका लागि अर्थ मन्त्रालय पठाउने तयारी बोेर्डले गरेको छ । समग्रमा सेबोनले करिब १० देखि १२ प्रतिशतसम्म घटाउने निर्णय गरेको हो । कमिसन घटाएसँगै लगानीकर्ताले प्रत्यक्ष...
दिब्यश्वरी हाइड्रोपावरको हकप्रद अनुपातमा बृद्धि, अब २००% निष्काशन गर्ने
काठमाडौं । दिब्यश्वरी हाइड्रोपावर लिमिटेडले हकप्रद निष्काशन अनुपात बढाएको छ । कम्पनीको असोज २९ गते बसेको सञ्चालक समितिको बैठकले असार १० गतेको प्रस्तावलाई रद्द गर्दै १ः२ को अनुपातमा हाल कायम चुक्ता पुँजीबाट २०० % हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको...
ईसेवाद्वारा ई स्पीकरको सेवा बिक्री सुरू, इसेवा गर्ने बित्तिकै स्पीकरमा बोल्ने
काठमाडौं । डिजिटल भुक्तानी कम्पनी इसेवाले प्रयोगकर्ताद्वारा रकम भुक्तानी गर्ने बित्तिकै बोल्ने स्पीकर बिक्री सुरू गरेको छ । सेवाग्राहीले भुक्तानी गरेको रकमको समयमा एसएमएस नआउने समस्यालाई समाधान गर्न यार्सा टेकसँगको सहकार्यमा क्यूआर कोडसहितको स्पीकर बिक्री सुरूवात गरेको हो ।...
एनएमबि बैंकले पायो २० मिलियन अमेरिक डलर ऋण
काठमाडौं । एनएमबि बैंकले २० मिलियन अमेरिकी डलर ऋण प्राप्त गरेको छ । बैंकले हरित वित्त प्रवद्र्धन र साना तथा मझौला (एमएसएमई) उद्यम लाई टेवा पुर्याउने उद्देश्यले अन्तर्राष्ट्रिय साझेदार डच अन्टरप्रिनारियल डेभलपमेन्ट बैंक (एफएमओ) बाट उक्त ऋण लिएको हो...
बैंक अफ अमेरिका र बोफा जस्ता ‘बिग बैंक’का शाखा धमाधम बन्द गरिंदै
काठमाडौं । बैंक अफ अमेरिकाले २० बढी खुद्रा शाखाहरु बन्द गर्ने योजना बनाएको छ । हालै मात्रै वेल्स फार्गोले १५ अतिरिक्त शाखाहरु बन्द गरेको छ । यि दुबै मेगा बैंहरुले आफ्नो शाखा सञ्चालको आकार घटाउन चाहेको र चुस्त बनाउन...
तेह्र सयले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । बुधबार सुनको मूल्य उच्च अंकले बढेको छ । आज सुन प्रतितोला १३०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १३ हजार २०० र तेजावी सुन प्रतितोला १ लाख १२...
राष्ट्रिय वाणिज्य बैंकमा कात्तिक मसान्तसम्म ब्याज भुक्तानी गर्दा ५% छुट
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले वडादशैंको अवसरमा ब्याज भुक्तानी गर्ने सम्पूर्ण ऋणीहरुलाई ५ प्रतिशत छुट दिन घोषणा गरेको छ । बैंकले एक सुचना जारी गर्दै नेपालीहरुको वडादशै तथा शुभ दिपावली, न्यु दया भिन्तुना र छव पर्वको उपलक्ष्यमा ब्याज भुक्तानी...
बुक बिल्डिङमा ऐतिहासिक फड्को, पहिलो अनुमति पाउने भाग्यमानी सर्वोत्तम
काठमाडौं । नेपाल धितोपत्र बोर्डले पहिलो पटक बुक बिल्डिङमार्फत आईपीओ जारी गर्ने अनुमति दिएर ऐतिहासिक सुरुवात गरेको छ । बुक बिल्डिङका हकमा बोर्डको यो ऐतिहासिक फड्को हो । बोर्डले २९ असोजमा सर्वोत्तम सिमेन्टलाई बुक बिल्डिङमार्फत आईपीओ निष्कासनको अनुमति दिएको...
सजिलो ब्रोकरले डाक्यो प्रथम वार्षिक साधारण सभा, यस्ता छन् प्रस्तावहरुः
काठमाडौं । सजिलो ब्रोकर लिमिटेडले आफ्नो प्रथम वार्षिक साधारण सभा डाकेको छ । लिमिटेडले कार्तिक २५ गते सिद्धार्थ कटेज, धोविघाट, ललितपुरमा विहान ११ः०० बजेदेखि सभा डाकेको हो । उक्त सभामा प्रथम वार्षिक साधारण सभाको लागि समितिको तर्फबाट प्रस्तुत वार्षिक...
पाँच करोडसम्मको कर्जा पुनर्तालिकीकरण गर्न परिपत्र
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले पाँच करोड रुपैयाँसम्मको कर्जा पुनर्तालिकीकरण गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक र विकास बैंक तथा फाइनान्स कम्पनीहरुको नाममा परिपत्र गर्दै यस्तो व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएसँगै बैंक तथा वित्तीय...
स्वावलम्बन लघुवित्तले गर्यो लाभांश घोषणा
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड लाभांश घोषणा गरेको छ । कम्पनीले गत आवको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांशको घोषणा गरेको हो । कम्पनीको । असोज ३० गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको...
नेप्सले प्रिमियममा आइपीओ जारी गर्ने, साधारण सभा कहिले ?
काठमाडौं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स) ले प्रिमियममा आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्काशन गर्ने प्रस्तावसहित साधारण सभा डाकेको छ । कम्पनीले कात्तिक २३ गते आरण्य बुटिक होटल, हात्तीसार, काठमाडौंमा दिउँसो ४ बजेदेखि सुरु...
वाणिज्य बैंकहरुको मुनाफा साढे १६ अर्बमाथि, कुनको कति ?
काठमाडौं । वाणिज्य बैंकहरुले कुल १६ अर्ब ६४ करोड खुद मुनाफा आर्जन गरेका छन् । दुई महिनाको अवधिमा वाणिज्य बैंकहरुले १६ अर्ब ६४ करोड ८६ लाख खुद मुनाफा आर्जन गर्न सफल भएका हुन् । ग्लोबल आईएमई बैंकले सबैभन्दा धेरै...
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौला निलम्वित
काठमाडौं । नतिजामुखी काम गर्न नसकेको तथा आर्थिक अनियमितता गरेको आरोपमा स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौला निलम्वनमा परेका छन् । स्वास्थ्य मन्त्रालयले डा. बसौलालाई निलम्वन गरेको हो । बसौलाले अनियमिता गरेको भन्दै मन्त्रालयले स्पष्टिकरण सोधेको थियो...
नेटा भी ईभी मूल्यको २०% डाउनपेमेन्टमै उपलब्ध
काठमाडौं । नेटा भी इलेक्ट्रिक गाडीको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटर्स प्रालिले बिक्री गर्दै आएको गाडीहरु २० प्रतिशतको डाउनपेमेन्टमा सहज रुपमा कर्जामा उपलब्ध हुने भएको छ। गाडी किन्दा ग्राहकलाई छिटो, छरितो र सहजताका साथ आकर्षक ब्याजदरमा ८० प्रतिशतसम्म...
पोखरामा माइलेज टेस्ट एनओजी राइड
काठमाडौं । नेपालका लागि टीभीएस स्कुटर र मोटरसाइकलको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले पोखरामा माइलेज टेस्ट एनओजी (एनटर्क ओनर्स ग्रुप) सफलतापूर्वक सम्पन्न गरेको छ। गत असोज २७ गते पोखरा शोरुम (बतास ब्रदर्स)देखि ढिकीडाँडा रिसोर्टसम्म उक्त माइलेज टेस्ट एनओजी राइड...
१२८ मेगावाटको हाइड्रोपावरमा नेको इन्स्योरेन्सले ५० करोड लगानी गर्ने
काठमाडौं । तमोर मेवा हाइड्रोपावरको १२८ मेगावाटको आयोजनामा नेको इन्स्योरेन्सले १० प्रतिशत अर्थात ५० करोड लगानी गर्ने भएको छ । सोमबार स्पार्क हाइड्रोपावर लिमिटेडले प्रबद्र्धन गरेको तमोर मेवा हाइड्रोपावर र नेपाल विद्युत प्राधिकरणबीच पिपिएमा हस्ताक्षर भएको हो । आरओआर...
मिर्मिरे लघुवित्तको एफपीओमा अन्तिम दिनसम्म कति पर्यो आवेदन ?
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको थियो । उक्त एफपिओमा आज अन्तिम दिनसम्म १४ लाख २१ हजार ७७७ आवेदकले १ करोड ६१ लाख ७४ हजार ५८० कित्ता शेयरका लागि १ अर्ब...
बीमा अभिकर्ताको परीक्षा कात्तिक १६ गतेदेखि संचालन हुने, ५० प्रश्न सोधिने (प्रश्नसहित)
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ताको परिक्षा कात्तिक १६ गतेदेखि संचालन गर्ने भएको छ । असोजको तेस्रो सातादेखि नेपाल बीमा प्राधिकरणले बीमा मध्यस्थकर्ता (अभिकर्ता) परीक्षा सम्बन्धी निर्देशिका, २०७९ बमोजिम अभिकर्ताको परीक्षा सञ्चालन गर्न लागेको हो । प्राधिकरणका अनुसार...




















