काठमाडौं महानगरपालिकाद्धारा साढे २५ अर्बको बजेट प्रस्तुत

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९।८० का लागि २५ अर्ब ४२ करोड ९६ लाख ९६ हजारको बजेट सार्वजनिक गरेको छ । शुक्रबारका दिन काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नगरसभाको अधिवेशनमा बजेट पेश गरेकी हुन् । जसमा कार्यालय...


एमडिआरटीको बार्षिक सभामा भाग लिन रिलायन्स लाइफकी न्यौपानेसहित दुई बीमाकर्मी अमेरिकातर्फ

काठमाडौं । बीमा क्षेत्रमा लागेको थोरै समयमा नै उल्लेख्य प्रगति गर्न सफल रिलायन्स लाइफकी नमिता न्यौपाने बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय संस्था एमडिआरटीमा भाग लिन आज अमेरिकातर्फ जाँदैछिन् । बीमा क्षेत्रमा आबद्ध भएको पाँच वर्षमै अमेरिकामा हुने एमडिआरटीको बार्षि सभामा भाग...


बीमा ऐन र बीमा समितिको विवेचना

काठमाडौं । नेपालमा बीमा व्यबसायलाई व्यबस्थित, नियमित, विकसित तथा नियन्त्रित गर्नका लागि बीमा समिति गठन गर्न आबश्यक भएकाले २०४९ सालमा बीमा ऐन जारी भएको हो ।हाल यस ऐनलाई समयसापेक्ष परिमार्जन गर्ने प्रयास भइरहेको छ । नेपाल सरकारले नियुक्ति गरेको...


सूर्या लाइफ र ज्योती लाइफबीच मर्जरमा जाने सम्बन्धी प्रारम्भिक छलफल

काठमाडौं । सूर्या लाइफ र ज्योती लाइफ इन्सोरेन्सबीच मर्जरमा जाने सम्बन्धी प्रारम्भिक छलफल सुरु भएको छ ।दुई बीमा जीवन कम्पनीमा क्रस होल्डिङ रहेको कारण बीमा समितिले मर्जरको लागि दबाब दिईरहेका छन् । यी दुई कम्पनीबीच आजै सम्झौता हुने सम्भावना...


शुक्रबार आँधीखोला लघुवित्त सहित यी कम्पनीको शेयरमूल्य घट्यो

काठमाडौं । साताको अन्तिम दिन शुक्रबार शेयरबजारमा सुधार आएको छ । आज नेप्से परिसूचक १३ अंकले बढेको छ । नेप्सेमा सूचीकृत २२३ कम्पनीको ३५ लाख १० हजार २९३ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १४ करोड ५ लाख ५४...


लगानीकर्ताहरुको माग पूरा भएसँगै आज यी कम्पनीको शेयरमा देखियो सुधार

काठमाडौं । नेप्से १३।७८ अंकले बढ्दा न्याग्दी हाईड्रोपावरकको शेयरमा सकारात्मक सर्किट लागेको छ। आज कम्पनीको शेयर मूल्य १० प्रथिशथले बढेको छ । पुँजी बजार सुधार र विकारका लागि कोइरालाले असार १ गतेदेखि सेबोन कार्यालयबाहिर अनशन थालेका थिए। दसौँ दिन...


दोहोरो अंकले बढ्यो शेयरबजार, १२ सूचकमा हरियाली छाउदा बीमा समूह चम्कियो

काठमाडौं । साताको अन्तिम दिन शुक्रबार शेयरबजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेप्सेमा सूचीकृत २२३ कम्पनीको ३५ लाख १० हजार २९३ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १४ करोड ५ लाख ५४...


शेयरबजारमा सुधार आउँदा यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । शुक्रबार शेयरबजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक १४.२१ अंकले बढेर सुधार देखिएको हो । नेप्सेमा सूचीकृत २२३ कम्पनीको ३५ लाख १० हजार २९३ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १४ करोड ५ लाख ५४ हजार...


मुखियापट्टी मुसहरनिया गाउँपालिकाले कृषि तथा पशुपन्छी बीमामा थप १० प्रतिशत अनुदान दिने

काठमाडौं । मधेश प्रदेशको धनुषा जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाले सरकारले ८० प्रतिशत अनुदान उपलब्ध गराउँदै आएको कृषि तथा पशुपन्छी बीमामा थप १० प्रतिशत अनुदान उपलब्ध गराउने भएको छ । बीमा समितिले बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने क्रममा यही असार...


नेपाल राष्ट्र बैंकको तीन विकास ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल राष्ट्र बैंकको तीन विकास ऋणपत्र सूचीकृत भएको छ । राष्ट्र बैंकले ‘२०८१ ङ’, ‘२०८१ च’ र ‘२०८३ छ’ नाम विकास ऋणपत्र आज नेप्सेमा सूचीकृत गराएको हो । नेपाल राष्ट्र बैंकले २ वर्षे...


पुँजीबजार संघर्ष समितिका संयोजक तिलक कोइरालाले अनसन तोडे

काठमाडौं । पुँजीबजार संघर्ष समितिका संयोजक तिलक कोइरालाले अनसन तोडेका छन् ।१० औ दिनमा आज उनले अनसनमा रहेका उनले उनले नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको हातबाट जुस पिएर अनसन तोडेका हुन् । संघर्ष समितिले राखेका माग पुरा गर्नको...


एफएनसीसीआई ५० बिजनेश।५० लगानीकर्ता कार्यक्रम : मुरारका समूहद्धारा रासन टेकमा लगानी गर्ने घोषणा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले अगाडि सारेको ५० विजनेश।५० लगानीकर्ता कार्यक्रम अन्तरगत सम्भावित लगानीकर्ताहरू समक्ष २० युवा उद्यमीले आफ्नो नविनतम उद्यमको बारेमा प्रस्तुती गरेका छन् । महासंघको यस कार्यक्रम अन्तर्गत मुरारका समूहले रासन टेकमा लगानी गर्ने घोषणा समेत...


सेञ्चुरी बैंकद्धारा काठमाडौंको असनमा नयाँ शाखा विस्तार

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले काठमाडौंको असनमा नयाँ शाखा विस्तार गरेको छ । ग्राहकवर्गहरुलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा बैंकले असार ९ गतेदेखि काठमाडौं नगरपालिका वडा नं. २५ असन बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । बैंकका संचालक...


सुन चाँदी दुवैको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । शुक्रबार सुनको भाउ ३०० रुपैयाँ र चाँदी प्रतितोला १० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला ३०० रुपैयाँले घटेर ९७ हजार २०० रुपैयाँ कायम गरिएको छ । त्यसैगरी, तेजावी सुनको...


प्रभु इन्स्योरेन्सको बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले आफ्ना शेयरधनीहरुको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ । कम्पनीको गत चैत ३० गते सम्पन्न साधारण सभाबाट पारित भएको ११ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराई शेयरधनीको डिम्याट खातामा पठाउन सुरु गरेको हो...


पास्नीको अवसरमा सिटिजन लाइफको बीमा पोलिसी उपहार

काठमाडौं । पछिल्लो समय विभिन्न अवसरमा आफ्ना परिवार, इष्टमित्र तथा साथीभाईलाई बीमा पोलिसी उपहार दिने प्रचलन बढीरहेको छ । जन्मदिन, विवाह उत्सव, पास्नी जस्ता उपलक्ष्यमा नजिकका व्यक्तिलाई जीवन बीमा पोलिसी उपहार दिने ‘ट्रेन्ड’ नै चलेको छ । यसैबीच ललितपुर...


महालक्ष्मी लाइफलाई संस्थापक शेयरधनीबाट शेयर वापतको रकम उठाउन हम्य, एक हप्ताको म्याद थप

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योन्स लिमिटेडले आफ्ना संस्थापक शेयरधनीहरुलाई शेयर वापतको थप ५० प्रतिशत रकम जम्मा गर्न आग्रह गरेको छ । यसअघि कम्पनीले शेयरधनीहरुलाई रकम जम्मा गर्न दुईपटक सूचना प्रकाशित गरेको थियो । पटक–पटक सूचना प्रकाशित गरी आफ्नो शेयर...


पुँजीबजारको समस्या सम्बोधन गर्न उच्च अधिकारीहरुसँग गगन थापाको छलफल

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नेपाल राष्ट्र बैंकका गभर्नरलगायत वरिष्ठ अधिकारीहरुसँग भेट गरेका छन् । उनले आज आफ्नो फेसबुकमार्फत एक स्ट्याटस पोष्ट गर्दै पुँजी बजार समस्या समाधानका लागि आग्रह गरेको बताएका हुन् । उच्च अधिकारीहरुसँगको भेटमा तरलता...


ङादी ग्रुप पावरले १ करोड कित्ता हकप्रद जारी गर्ने, बोर्डबाट पायो अनुमति

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडलाई हकप्रद शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति प्रदान गरेको छ । विद्युत नियमन आयोगबाट अनुमति प्राप्त गरेर बोर्डसमक्ष निवेदन पेश गरेकोमा कम्पनीले बोर्डबाट स्वीकृति पाएको हो । विद्युत नियमन आयोगले ङादी ग्रुप...


असार २२ देखि सवा १ अर्बको म्युचुअल फण्ड निष्काशन गर्दै ग्लोबल आइएमई क्यापिटल

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले म्युचुअल फण्ड निष्काशन गर्ने भएको छ । क्यापिटलले ‘ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१’ अर्को फण्ड निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको हो । सो योजनाको इकाईका लागि असार २२ गतेदेखि आवेदन दिन सकिनेछ ।...