कमर्सियल बैंकहरुमा लगानीकर्ताको आकर्षण, यी १० कम्पनीको भयो आज सर्वाधिक कारोबार

काठमाडौं । बुधबार शेयरबजार फेरी पुरानै लयमा फर्किएको छ । अघिल्लो दिन मंगलबार एकाएक हरियाली छाएको शेयरबजार आज ३१.२१ अंकले घट्न पुगेको छ । नेप्सेमा सूचीकृत २२९ कम्पनीको ३० लाख ३४ हजार ४८३ कित्ता शेयर किनबेच हुँदा ८४ करोड...


इच्छाराज तामाङलाई छुटाउन न्यायाधीशलाई २ करोड घुस दिन लागिएको अडियो बाहिरियो

काठमाडौं । सिभिल गुप्रका अध्यक्ष इच्छाराज तामाङलाई छुटाउन न्यायाधीशलाई २ करोड घुस दिन लागिएको अडियो बाहिरिएको छ। अधिवत्ता रुद्रप्रसाद पोखरेलले काठमाडौं जिल्ला अदालतका न्यायधीश राजकुमार कोइरालासँग १० करोड धरौटीमा छाड्न भनेको र २ करोड दिने उल्लेख छ । पोखरेल...


पुँजी बजारलाई बलियो बनाउनतर्फ सबै लाग्नुपर्छ: मेयर बालेन्द्र साह

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले पुँजी बजारलाई बलियो बनाउनेतर्फ सबै लाग्नुपर्ने बताएका छन् । लगानीकर्ताको आमरण अनसन स्थल पुगेर उनले भने, ‘पुँजी बजारलाई खस्कदो होइन, बलियो बनाउनेतर्फ सबै लाग्नुपर्छ ।’ उनले अर्थमन्त्रालय, राष्ट्र बैंकलगायतका पुँजी बजारका नियामक निकालयले लगानीकर्ताको...


सरकारले भुक्तानी नदिएपछि पुर्वका तीन अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम स्थागित गर्ने घोषणा

काठमाडौं । सरकारले ल्याएको स्वास्थ्य बीमा बोर्डले भुक्तानी नदिएपछि पूर्वका तीन अस्पताल स्वास्थ्य बीमा कार्यक्रम स्थागित गर्न भएको छ। स्वास्थ्य बीमाको रकमको चाङ थुप्रिएसँगै पूर्वका विएण्सी मेडिकल कलेज विर्तमोड, नोवेल मेडिकल कलेज, विराटनगर र विराट मेडिकल कलेज, विराटनगरले असार...


एनआइसी एशिया बैंकले थाल्यो क्युआर कोड वितरण अभियान, २५ सय भन्दा बढी क्युआर वितरण गर्ने तयारीमा

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले क्युआर कोड वितरण अभियान संचालन गरेको छ । बैंकले डिजिटल भुक्तानी प्रबद्र्धन गर्नका लागि प्रदेश १ स्थित सुनसरी जिल्लाको धरान शाखाबाट धेरै संख्यामा क्युआर कोड वितरण अभियान सुरु गरेको हो । बैंकले सुरुवाती...


मानुषी लघुवित्तद्धारा वरिष्ठ अधिकृत माग

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै वरिष्ठ अधिकृत माग गरेको हो । लघुवित्तले सो पदका लागि सिए वा एसीसीए उत्तीर्ण गरी कुनै पनि लघुवित्तको केन्द्रीय कार्यालयमा १ वर्ष...


सेञ्चुरी बैंकको १४५ रुपैयाँमा सवा १८ लाख कित्ता शेयर लिलामीमा, जो कोहीले खरिद गर्न पाउने

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर लिलामी बढाबढ मार्फत बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनीको नाममा रहेको १८ लाख १२ हजार ८९ कित्ता शेयर सेञ्चुरी बैंकले लिलाम बढाबढ मार्फत बिक्री गर्ने भएको हो ।...


इन्फिनिटी लघुवित्तले खुलायो रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । लघुवित्तले कनिष्ठ अधिकृत।अधिकृत र सहायक।वरिष्ठ सहायकमा केही संख्यामा कर्मचारीमा माग गरेको हो । लघुवित्तले...


नेपाल लाइफ र एनआइसी एसिया बैंकको संस्थापक सेयर लिलामीमा, कहिलेसम्म दिन पाईन्छ आवेदन ?

काठमाडौं । एनआइसी एसिया बैंक र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आजदेखि आफ्नो नाममा रहेको संस्थापक सेयर लिलामी बिक्री खुला गरेका छन् । जसमा एनआइसी एसिया बैंकको ७ लाख १९ हजार ९५० कित्ता र नेपाल लाइफको ५ लाख ९७ हजार...


सिभिल बैंकको साढे एक लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सिभिल बैंक लिमिटेडले संस्थापक शेयरधनीहरुको शेयर बिक्री गर्ने भएको छ । कम्पनीका केही संस्थापक शेयरधनीहरुले आफ््नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम कम्पनीले बिक्री प्रक्रिया अघि बढाएको हो । सिभिल बैंकले संस्थापक शेयरधनी महेन्द्रनाथ कर्माचार्यको ३५...


विवाहमा जीवन बीमा उपहार

काठमाडौं । पछिल्लो समय विभिन्न अवसरमा बीमा पोलिसी उपहार दिने प्रवृक्ति बढ्दै गईरहेको छ । यसै सन्दर्भमा आफ्नो श्रीमानको जीवनमा आइपर्ने जोखिम बहन र बचत गर्ने उद्देश्यले वैवाहिक जीवनको सुरुवात गरेकी सृजना भुसालले जीवनसाथी महेश ज्ञवालीलाई रु।५०लाखको जीवन बीमा...


प्रोगेशिभ फाइनान्सद्धारा शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा

काठमाडौं । प्रोगेसिभ फाइनान्सले आफ्ना शेयरधनीहरुको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ । कम्पनीको गत चैत १६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको ६ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराई शेयरधनीको हितग्राही खातामा जम्मा गर्न सुरु गरेको...


पिपुल्स पावरको आइपीओ आजदेखि निष्काशन, क–कसले दिन पाउछ आवेदन ?

काठमाडौं । पिपुल्स पावर लिमिटेडले आज (असार ८ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले आफ्नो जारी पूँजी ६३ करोड २६ लाख रुपैयाँको १०...


दोर्दी खोला जलविद्युत् कम्पनीको आइपीओ यी ४ वटा साइटबाट हर्न सकिने

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । तर आइपीओ नतिजा भने केही बेरमा हेर्न सकिने बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ । कम्पनीको उक्त आइपीओ चारवटा साइटबाट हेर्न सकिनेछ । कम्पनीको वेबसाइट,...


दोर्दी खोला जलविद्युतको आइपीओ बाँडफाँड सम्पन्न, १३ लाख ६२ हजारको हात खाली

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । उक्त आईपीओको बाँडफाँड निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडको कार्यालय, नारायणचौर, नक्साल, काठमाडौँमा भएको हो । कम्पनीले जेठ २६ गतेदेखि जेठ ३१ गतेसम्म प्रतिकित्ता १००...


मर्जर प्रस्ताव राखेर प्रभु लाइफद्धारा विशेष साधारण सभा आह्वान

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीको असार ७ गते बसेको संचालक समितिको बैठकले सभा असार २३ गते बिहिबार आम्रपाली बैङ्क्वेट, भाटभटेनी, काठमाडौंमा दिउँसो ११ बजे बस्ने निर्णय गरेको हो । नियमक...


प्रभु इन्स्योरेन्सको संचालक परिवर्तन

काठमाडौं । प्रमु इन्स्योरेन्स लिमिटेडको संचालक परिवर्तन गरिएको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराउँदै संचालक हेरफेर गरेको जनाएको हो । इन्स्योरेन्सको संचालक समितिमा संस्थापक शेयरधनी नेपाल होल्डिङ्ग प्रालिको तर्फबाट केशवराज आचार्यले प्रतिनिधित्व गर्दै आएकोमा सो कम्पनीको पत्रद्धारा प्रालिकै तर्फबाट...


लाभांश वितरण नगर्ने सिन्धु विकास बैंकको निर्णय

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको असार ७ गते बसेको संचालक समितिको बैठकले आव २०७७।०७८ को वित्तीय विवरणहरु स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय...


आईओसीद्धारा भारत र नेपालका लागि फरक फरक मूल्य, सम्झौताविपरित नेपाललाई अत्याधिक महंगो दररेट

काठमाडौं । भारतीय आल कर्पोरेशन (आईओसी) ले नेपाल भारतबीचको सम्झौता विपरित उत्पादन लागतभन्दा निकै महंगोमा इन्धन बिक्री गरिरहेको फेला परेको छ । बीमापोष्टले आईओसीबाट प्राप्त गरेको कागजातमा नेपाल आउने इन्धन र भारतमा बिक्री हुने इन्धनमा दुई थरी मूल्य कायम...


राष्ट्र बैंकले लगाएको ४–१२ को सीमाविरुद्ध उभियो धितोपत्र बोर्ड

काठमाडौं । धितोपत्र सम्बन्धी नियामक निकाय नेपाल धितोपत्र बोर्डले गत वर्षदेखि केन्द्रीय बैंकले लागू गरेको ४–१२ को ऋणको सीमाका निर्णय गलत भएको भन्दै विरोधमा उत्रिएको छ । बोर्डका अध्यक्ष रमेश हमालले आज पत्रकार सम्मेलन गर्दै सेयर बजार घट्नुको प्रमुख...