अर्थमन्त्री शर्माद्धारा विश्व बैंकको क्षेत्रिय कार्यालय उद्घाटन

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर र विश्व बैंकको प्रबन्ध निर्देशक मारी अल्का मान्जेस्तुले काठमाडौंको दरबारमार्गस्थित पुननिर्माण पश्चात् तयार भएको विश्व बैंकको नयाँ क्षेत्रिय कार्यालयको संयुक्त रुपमा उद्घाटन गरेका छन् । यो कार्यालयको उद्घाटनपश्चात् श्रीलंकामा अवस्थित उप–क्षेत्रीय कार्यालय विधिवत्...


सेञ्चुरी कमर्सियल बैंक र स्मार्टच्वाइस टेक्नोलोजिजबीच सम्झौता

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड बीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकहरुलाई लक्षित गरी स्मार्ट क्यू आर प्रयोगमा ल्याउनका लागि व्यवसायिक सम्झौता भएको छ । सेवा विविधिकरणको यो नयाँ आयाम पश्चात सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका ग्राहकहरुले बैंकको...


शेयर बजारमा पाँच वटा सुधार गर्ने धितोपत्र बोर्डको प्रतिबद्धता

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले पुँजि बजारको स्थायित्व र विकासको लागि पाँच वटा विषयमा सुधार गर्ने प्रतिबद्धता जनाएका छन् । नेपाल धितोपत्र बोर्डमा आज पत्रकार सम्मेलन गर्दै अध्यक्ष हमालले भने, डेडिकेटेड कारोबार टिएमएस प्रणाली, एसएमई प्लेटफर्म,...


कृषकले जुन स्थानमा बीमा गरेको हो, त्यही स्थानबाटै भुक्तानी हुनुपर्यो : अध्यक्ष सिलवाल

काठमाडौं । बीमा समितिको आयोजनामा ‘कृषि तथा पशुपन्छी बीमाको वर्तमान अवस्था, कार्यान्वयनमा देखिएका समस्या तथा समाधानका उपाय’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।कृषि तथा पशुपन्छी बीमालाई अझ सशक्त एवम् प्रभावकारी बनाई गाउँगाउँसम्म पु¥याउने उद्देश्यले कृषक लगायत सम्वद्ध सबै...


सानिमा लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले ४.२० प्रतिशत बोनस शेयर बितरणका लागि आज बुकक्लोज गरेसँगै नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द हुनुभन्दा अघि कायम ३६७ रुपैयाँका आधारमा नेप्सेले...


बीमा पोलिसी उपहार दिँदै श्रीमतीलाई बीमा पत्र

काठमाडौं । प्रिय,मैले मेरो नाममा रु.५० लाखको जीवन बीमालेख जारी गरेको छु र त्यसको लालपुर्जा (पोलिसि) आज मिति लगायत सम्पुर्ण परिवारलाई हस्तान्तरण गर्दैछु भन्दै पाँचखाल, काभ्रेपलाञ्चोकस्थित निरन्जन अधिकारीले आफनी श्रीमतीलाई पत्र लेखेका छन् । भविष्यमा आउने भवितव्य र जोखिमको...


लघुबीमा कार्यक्रम पाँच महिनाभित्रै प्रत्येक प्रदेशमा

काठमाडौं । लघुबीमा कार्यक्रम अब चार पाँच महिनाभित्रै प्रत्येक प्रदेशमा सञ्चालन ल्याईने भएको छ । बीमा समितिले आगामी आर्थिक वर्षको बजेटमा घोषणा गरिएको उक्त कार्यक्रमलाई चार पाँच महिनाभित्रै सातवटै प्रदेशमा नमूनाका रूपमा संचालन गर्ने गरी तयारी गरेको जनाएको छ।...


उदयपुर जिल्लाको त्रियुगा नगरपालिकामा बीमा सम्बन्धी सचेतना कार्यक्रम, कृषि बीमाका समस्या निराकरण गर्न स्थानियको जोड

काठमाडौं । बीमा समितिले उदयपुर जिल्लाको त्रियुगा नगरपालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सोमबार उदयपुर जिल्लाको त्रियुगा नगरपालिका जनप्रतिनिधि तथा स्थानीय जनता अन्य सरोकारवालाहरुसँग बीमा समितिले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । गाईघाट स्थित कोहबर होटलमा भएको कार्यक्रममा...


धितोपत्र बोर्डका अध्यक्ष हमाल स्वदेश फर्किएसँगै आज पत्रकार सम्मेलन गर्दै

काठमाडौ । एक साता भन्दा लामो विदेश भ्रमणमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाल स्वदेश फर्किएसँगै आज पत्रकार सम्मेलन गर्ने भएका छन् । हिजो एक साता भम्रणपछि नेपाल फर्किएका बोर्डका अध्यक्ष हमालले आज साँझ पत्रकार सम्मेलन गर्ने भएको...


सय मेगावाटको हाइड्रोजन प्लान्टको गृहकार्य गर्नु आवश्यक छ : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले १०० मेगावाटको हाइड्रोजन प्लान्टको गृहकार्य अघि बढाउनुपर्ने आवश्यकता रहेको बताएका छन् । अर्थमन्त्रालयमा हाइड्रोजन इन्धन उत्पादनको सभ्यताबारे भएको छलफलमा मन्त्री शर्माले यस्तो बताएका हुन् । अर्थमन्त्री शर्माको नेतृत्वमा काठमाडौं विश्वविद्यालय (केयू) अन्तर्गतको ग्रीन हाइड्रोजन...


आज यी कम्पनीको शेयरमूल्य घट्यो

काठमाडौं । लगातार घटिरहेको शेयर बजारमा आज हरीयलाी छाएको छ । शेयर बजारमा हरीयाली छाँउदा पनि आज नबिल ब्यालेन्स फण्ड २को इकाईधनीले २।९३ प्रतिशतले घटेको छ। नबिल ब्यालेन्स फण्ड २, तेह्रथुम पावर, एनआईसी एशिया ब्यालेन्स फण्ड, लक्ष्मी इक्विटी फण्ड,...


शेयरबजारमा छायो हरियाली, नेप्से ३७ अंकले बढ्दा सबै सूचक चम्कियो

काठमाडौं । मंगलबार शेयरबजारमा एकाएक हरियाली छाएको छ । पछिल्लो समय लगातार घटेको शेयरबजारमा आज ३७.४९ अंकले बढोत्तरी हुन पुगेको छ । शेयर लगानीकर्तारुले पछिल्लो समय घटेको शेयरबजारको अवस्थालाई लिएर लगातार आन्दोलन गरिरहेका छन् । लगानीकर्ताहरुको सबै संगठनलले सरकारले...


आँधिखोला र सिवाईसी लघुवित्तको शेयरमा सकारात्मक सर्किट, कुन कम्पनीको कतिले बढ्यो ?

काठमाडौं । नेप्से ३७।४९ बढ्दा १९९२।३० को विन्दुमा कायम भएको छ। आँधिखोला लघुवित्त र सिवाईसी लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । दुबै लघुवित्तको शेयर ९।९९ प्रतिशतले बढेको छ । सप्तकोशी डेभलपमेन्ट बैंक, सामुदायिक लघुवित्त, रिभर फल्स, शिव श्री,...


शेयरबजारमा हरियाली छाउँदा आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा एकाएक हरियाली छाएको छ । पछिल्लो समय घट्दो क्रममा रहेको पुँजीबजारमा आज आश्चर्यजनक एकाएक बृद्धि हुन पुगेको हो । अघिल्लो दिन शेयरबजार घटेर १८ सयको विन्दुमा झरिसकेको थियो । आज पुनः शेयरबजार १.९९...


एकैदिन वाणिज्य बैंकहरूमा ६ अर्ब निक्षेप थपियो, ऋण प्रवाह ठप्प

काठमाडौं । वाणिज्य बैंकहरूमा निक्षेप पनि आउन थालेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार एकैदिन बैंकहरूमा ६ अर्ब निक्षेप थपिएको छ। तथ्यांकअनुसार ४९ खर्ब ७५ अर्ब निक्षेप रहेकोमा एकैदिन ६ अर्ब निक्षेप थपिएर ४९ खर्ब ८१ अर्ब पुगेको छ। वाणिज्य...


नबिल बैंकको कामु सिइओको जिम्मेवारी सुजित शाक्यलाई

काठमाडौं । नबिल बैंक लिमिटेडले कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सिइओ)को जिम्मेवारी सुजित कुमारी शाक्यलाई दिइएको छ । कम्पनीको असार ७ गते बसेको संचालक समितिको बैठकले यसअघि सिइओ पदमा रहेका अनिल केशरी शाहको कार्यकाल असार ६ गतेदेखि समाप्त...


भोलिदेखि नियमित उडान रोक्ने वायु सेवा संचालक संघको घोषणा

काठमाडौं । वायु सेवा संचालक संघ नेपालले हवाई क्षेत्रमा रहेका समस्या समाधानको माग राख्दै आजदेखि नियमित उडान रोक्ने घोषणा गरेको छ ।संघले आज पत्रकार सम्मेलनमार्फत ५ बुँदे माग अघि सार्दै उक्त माग सम्बोधन नभएसम्म उडान रोक्ने घोषणा गरेको हो...


एनएलजी इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एनएलजी इस्योरेन्स लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएको १० प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले सो प्रतिशत दरका १२ लाख ६ हजार...


नेप्सेमा प्रभु इन्स्योरेन्सको ११% बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा प्रभु इन्स्योरेन्स लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएको ११ प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले सो प्रतिशत दरका १२ लाख ७८ हजार...


नेप्सेमा नेशनल हाइड्रोपावरको साढे २५ लाख कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेशनल हाइड्रोपावरको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएको १८.५२५ प्रतिशत बोनस शेयर आज सूचीकृत भएको हो । कम्पनीले सो प्रतिशत दरका २५ लाख ६६ हजार ५७ कित्ता...