राष्ट्रिय बीमा कम्पनीको संचालकमा कृष्णचन्द्र काफ्ले नियुक्त
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको संचालक सदस्यमा कृष्णचन्द्र काफ्ले नियुक्त भएका छन् । कम्पनीले आज नेप्सेमार्फत जानकारी गराएको सूचनामा काफ्लेलाई कम्पनीको संचालक सदस्यमा चयन गरेको हो । अर्थ मन्त्रालयको उपसचिव काफ्लेलाई राष्ट्रिय बीमा कम्पनीमा मन्त्रालयको तर्फबाट संचालक सदस्यमा मनोनय...
लाभांश प्रस्ताव गर्ने नेपाल पुनर्बीमा कम्पनीको निर्णय
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण प्रस्ताव गरेको हो । कम्पनीको असार ५ गते बसेको संचालक समितिको बैठकले आव २०७७।०७८ को मुनाफाबाट चुक्तापँुजी ११...
आदर्श लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौ. । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । असार १ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको लुघुवित्तको आईपीओमा आज (असार ५ गते) सम्म मात्रै आवेदन दिन सकिनेछ । लघुवित्तले ६७ लाख...
असार १३ देखि साढे ६८ लाख कित्ता आइपीओ निष्काशन गर्दै रसुवागढी हाइड्रोपावर
काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्नपीले यहि असार १३ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि आइपीओ जारी गर्न लागेको हो । कम्पनीले स्थानिय बासिन्दाहरुका लागि छुट्याइएको १० प्रतिशत अर्थात ६८...
रिलायन्स लाईफद्वारा विशेष साधारणसभा आह्वान, मर्जर मुख्य एजेण्डा
काठमाडाैं । रिलायन्स लाइफ इन्याेरेन्स कम्पनीले यही असार २० गते विशेष साधारणसभा आह्वान गरेकाे छ । कम्पनीले आज सूचना प्रकाशन गरेर विशेष साधारणसभा आह्वान गरेकाे हाे । मर्जर र पुजि बृद्दि मुख्य एजेणडा राखेर बाेलाइएकाे विशेष साधारणसभा असार २०...
रामेछाप नगरपालिका र खाडादेवी गाउँपालिकाका जनप्रतिनिधिसँग बीमा समितिको अन्तरक्रिया, कृषि बीमाको समस्या हल गर्न माग
काठमाडौं । रामेछाप जिल्लाको दुई स्थानीय निकायमा एकै दिन अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । शनिबार जिल्लाको रामेछाप नगरपालिका र खाडादेवी गाउँपालिकाका जनप्रतिनिधि तथा स्थानीय जनतासँग बीमा समितिले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । बीमा समितिका उप निर्देशक निर्मल...
स्नातक उत्तिर्णले बीमा कम्पनीको सिइओ बन्न पाउने, यस्तो छ प्रस्तावित ऐनको व्यवस्था
काठमाडौं । संसदमा मस्यौदाको रुपमा रहेको बीमा ऐन २०७९ मा बीमा कम्पनीमा सिईओ हुनका लागि स्नातक योग्यता भए पुग्ने भएको छ । प्रस्तावित बीमा ऐनको दफा ५७ को उप दफा ५ अनुसार बीमा कम्पनीको सिईओ हुन स्नातकोत्तर उत्तिर्ण गरेकाले...
काठमाडाैं महानगरकी उपमेयर डंगाेलद्वारा क्षेत्रपाटी निःशुल्क चिकित्सालयकाे निरिक्षण
काठमाडाैं । काठमाडाैं महानगरपालिकाकी उपमेयर सुनिता डंगाेलले क्षेत्रपाटी निःशुल्क चिकित्सालयकाे निरिक्षण गरेकी छिन् । साे क्रममा उपमेयर डंगाेलले काठमाडाैं महानगरभित्रका सबै अस्पताललाई सहयाेग गर्ने प्रतिबद्दता व्यक्त गरेकी छिन् । क्षेत्रपाटी निःशुल्क चिकित्सालयमा रहेकाे अक्सिजन प्लान्ट अवलाेकन गर्दै उपमेयर डंगाेलले...
स्वास्थ्य बीमा बोर्डले भुक्तानी नदिएपछि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम स्थगित
काठमाडौं । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमलाई स्थगित गरेको छ। अस्पतालका कार्यकारी निर्देशक डा दिनेश काफ्लेले सरकारको स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमवापतको रकम उपलब्ध नगराएकाले कार्यक्रम स्थगित गर्नुपरेको बताएको छ। ‘अस्पतालबाट संचालित स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत...
अख्तियारद्धारा कुपण्डोलस्थित विध ल्याबका संचालक विरुद्ध साढे ६ करोडको भष्ट्राचार मुद्धा
काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नायब सुब्बा तहमा कार्यरत स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान कलबलगुढी, झापाका तत्कालीन वरिष्ठ व्यवस्थापन सहायक भीमकान्त भण्डारीविरुद्ध सवा ६ करोड रुपैयाँभन्दा बढी अकुत सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । पदीय...
जन्मदिनमा छोरीलाई पाँच लाख ५० हजारको बीमा पोलीसी उपहार
काठमाडौं। पछिल्लो समय जन्मदिन, विवाहमा बीमा पोलिसी दिने प्रचलन बढदै गईरहेको छ। जन्मदिन, विवाह जस्ता शुभ दिनहरुमा परम्परागत प्रणाली अनुसार सुन, चाँदी, हार जस्ता बहुमुल्य चिजहरु उपहार दिने प्रचलनलाई तोड्दै पछिल्लो समय विभिन्न उत्सवहरुमा बीमा पोलिसी उपहारको रुपमा दिने...
स्नातकोत्तर नगरेका व्यक्ति विज्ञ सञ्चालक बन्न नपाउने, स्नातक उत्तिर्ण सञ्चालक, अध्यक्ष बन्न पाउने
काठमाडौं । विश्वविद्यालयबाट उच्च शिक्षाको उपाधि नलिएका व्यक्ति बीमा कम्पनीको संचालक वा अध्यक्ष बन्न नपाउने भएका छन् । नयाँ बीमा ऐन लागू भएपछि यो व्यवस्था लागू हुनेछ । अर्थसमितिबाट बिहिबार पारित भएर आज संसदमा बीमा विधेयक पेश भएको छ।...
विन्ध्यबासिनी हाइड्रोपावरको आइपीओ रिजल्ट यी चारवटा साइटबाट हेर्नुहोस्
काठमाडौं । विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आइपीओ आज बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा बाँडफाँड भएको हो । उक्त आइपीओको नतिजा भने केही बेरमा हेर्न सकिने बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले जनाएको...
बिन्ध्यबासिनी हाइड्रोपावरको आइपीओ बाँडफाँट सम्पन्न, २८ हजार ९३० कित्ता शेयर रद्द
काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले जेठ २० गते शुक्रबारदेखि निष्काशन गरेको आइपीओ आज बाँडफाँट सम्पन्न भएको छ । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम कम्पनीको धितोपत्र निष्काशन तथा तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालय नक्सालमा भएको हो...
अर्थसमितिमा पारित भएको बीमा विधेयक प्रतिवेदन प्रतिनिधि सभामा पेश
काठमाडौं । बीमा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सरकारले संसदमा आजको प्रतिनिधि सभामा पेश भएको छ । संघिय अर्थ समितिका सभापति, नेकपा एमाले केन्द्रीय कमिटी सदस्य कृष्ण प्रसाद दाहालले आज संसद्मा पेश गर्दै उनले आज ससंद्मा...
सन नेपाल लाइफद्धारा बीमा दाबी भुक्तानी
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको वीरगंज शाखाले बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । सन नेपाल लाइफले कलैया १० बारा (लिल्कण्ठवा) बस्ने बीमित मदिना खातुनको...
नयाँ स्मार्टफोन फन फ्याक्टरमा ओप्पो फाईन्ड एनको अग्रणी भूमिका
काठमाडौं । ओप्पोको पहिलो फोल्डेवल फ्लागशिप स्मार्टफोन, ओप्पो फाईन्ड एन उद्योगमा नयाँ फ्याक्टरहरुका बारेमा चर्चाको अग्रभागमा रहेको छ । यसको प्रिमियम डिजाइन र फोल्ड गर्न मिल्ने स्मार्टफोनको अनुभवमा नयाँ दृष्टिकोणको लागि व्यापक मान्यता प्राप्त भएकोले यो स्मार्टफोनलाई गुगल I/O...
हिजोदेखि दोस्रो बजारमा कारोबारमा आएको रिभर फल्सको शेयर मूल्य घट्यो, अन्य कुनको कतिले घट्यो ?
काठमाडौं । नेप्से ७।५७ अंकले घट्दा १९७१।३६ को विन्दुमा कायम भएको छ। हिजोदेखि दोस्रो बजारमा शेयर कारोबार आएको रिभर फल्सको शेयर मूल्य घटेको छ । कम्पनीको शेयरमूल्य ५।९३ प्रतिशतले घटेको छ । त्यस्तै, वु्द्धभूमि हाईड्रोपावर, सिंगटी हाईड्रोपावर, गणपती लघुवित्त,...
नेप्से झिनो अंकले घट्दा ७३ करोडको मात्रै कारोबार, हाइड्रोपावर र निर्जिबन बीमा समूहको शेयर सर्वाधिक घट्यो
काठमाडौं । शुक्रबार नेप्से परिसूचक ७.५७ अंकले घटेर १९७१ विन्दुमा कायम भएको छ । सरकारले शुक्रबार पनि २ घण्टा शेयरबजार खोल्ने निर्णय गरेसँगै आज शेयरबजारमा १ अर्बको समेत काराबोर हुन सकेन । लगानीकर्ताको मागलाई सम्बोधन गर्दैै धितोपत्र बोर्डले आइतबारदेखि...
बीमा र लघुवित्तको शेयर मूल्यमा सुधार, आज कुन कम्पनीले कति कमाए ?
काठमाडौं ।नेप्से ७।५७ अंकले घट्दा १९७१।३६ को विन्दुमा कायम भएको छ। आधिखोला लघुवित्तको शेयरमा सर्किट लागेको छ। कम्पनीको शेयरमूल्य ९।९९ प्रतिशतले बढेको छ । त्यस्तै, सिवाईसी लघुवित्त, लुम्बिनी जनरल, सानिमा लाइफ, प्रिमियर इन्स्योरेन्स कम्पनी, आईजीआई, सामुदयिक लघुवित्त, स्वाभिमान लघुवित्त...




















