एनएलजी इन्स्योरेन्सको स्वतन्त्र संचालकमा कबि राज अधिकारी नियुक्त

काठमाडौं । एनएजली इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्त संचालकमा कबि राज अधिकारी नियुक्त भएका छन् । कम्पनीको जेठ ३१ गते बसेको संचालक समितिको बैठकले उनलाई स्वतन्त्र संचालकमा चयन गरेको हो । कम्पनीले संस्थागत सुशासन सम्बन्धित निर्देशिका बमोजिम टोखा–८ काठमाडौं निवासी...


एनसीसी बैंकको १४२ रुपैयाँमा २६ लाख ३४ हजार कित्ता शेयर बिक्रीमा, जो कोहिले आवेदन दिन पाउने

काठमाडौं । एनसीसी बैंक लिमिटेडले संस्थापक समुहतर्फको शेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको २६ लाख ३४ हजार १३६ कित्ता शेयर बिक्रीका लागि संचालक समिति समक्ष निवेदन पेश गरेकोमा कम्पनीले सो शेयर बिक्रीका लागि...


एनआइसी एशिया फ्लेक्सी क्याप फण्डको इकाई बाँडफाँड, यसरी हेर्नुस रिजल्ट

काठमाडौं । एनआइसी एशिया बैंकको म्युचुअल फण्ड ‘फ्लेक्सी क्याप फण्ड’ को इकाई बाँडफाँड भएको छ । कम्पनीले जेठ १९ गतेदेखि बिक्री खुल्ला गरेको उक्त फण्डको इकाई जेठ ३१ गते बाँडफाँड गरिएको हो । बैंकले प्रतिइकाई १० रुपैयाँका दरले १०...


इन्फिनिटी लघुवित्तको डेढ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको शेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थाप शेयरधनीले आफ्नो नाममा रहेको १ लाख ५१ हजार ६४५ कित्ता शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम कम्पनीले बिक्री प्रक्रिया अघि बढाएको हो ।...


सिद्धार्थ इन्स्योरेन्सले खुलायो ठूलो संख्यामा रोजागारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । इन्स्योरेन्सले कर्णाली प्रदेश अन्तर्गत सुर्खेतमा अफिसर।सिनिययर अफिसर– मार्केटिङ हेडमा एकजना, वागमती प्रदेश अन्तर्गत कालिमाटी, सामाखुशी र...


मन्दाकिनी हाइड्रोपावरको पौने ६ लाख कित्ता आइपीओ आजदेखि बिक्री खुल्ला, क–कसले दिन पाउछ आवेदन ?

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडको आइपीअ‍ो आज (असार १ गते)देखि निष्काशन तथा बिक्री खुल्ला भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पूँजी ५८ करोड ८० लाख ३६ हजार...


आदर्श लघुवित्तको आइपीओ आजदेखि निष्काशन

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर (आइपीओ) आज (असार १ गते)देखि बिक्री खुल्ला भएको छ । लघुवित्तले अंकित मूल्य १०० रुपैयाँ दरको ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ जारी गर्न लागेको हो । लघुवित्तले...


राष्ट्र बैंकले तोकेभन्दा फरक तरिकाले ब्याज प्रिमियम तोक्ने र परिवर्तन गर्नेलाई कारवाही गर्ने चेतावनी

काठमाडौं । राष्ट्र बैंकले आज वाणिज्य बैंकहरुलाई दिँउसो आकस्मित बैठक बोलाएको थियो । कर्जा दुरुपयोग बढेको भन्दै यसै बिषयमा सेरोफेरोमा रहेर आज बाणिज्य बैंकका सिईओहरुसँग छलफल गरेको हो । डेपुटी गभर्नरहरु डा. निलम ढुङ्गाना र बमबहादुर मिश्र, बैंक सुपरिवेक्षण...


सेञ्चुरी कमर्सियल बैंक र अलफट काठमाण्डौंबीच सम्झौता

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र अलफट काठमाण्डौं, ठमेल बीच विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने गरि सम्झौता भएको छ ।बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरु, मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरु, सम्पूर्ण ग्राहकवर्गहरु तथा बैकका कर्मचारीहरुलाई अलफट काठमाण्डौं,...


ननट्यारिफ दररेटबारे बैठकमा विवाद, अमर्यादित भाषा प्रयोग गरिएको भन्दै बैठक बहिष्कार

काठमाडौं । नेपाल बीमक संघले मंगलबार बसेको बीमा कम्पनीहरुको नियामक बीमा समिति सहितको सरोकारवाला पक्षको बैठक बहिष्कार गरेको छ । बैठकमा उठेका मुद्दाहरूको सवाल जवाफ चल्दैगर्दा सरोकारवाला पक्षबाटै अमर्यादित र तल्लो स्तरको भाषा शैलि प्रयोग गरी गालिगलौजमा उत्रिएको भन्दै...


अफराइडर पठाओ दुर्घटना हुँदा १० लाखको बीमा सुविधाबाट बञ्चित

काठमाडौं । अनलाइन राइड शेयरिङ एप पठाओमा यात्रा गरेकी एक महिलाको सवारी दुर्घटनामा परि मृत्यु भएको छ । मिक्लाजुङ गाउँपालिका ५ घर भई हाल काठमाडौंको काँडाघारी बस्ने ३४ वर्षिया सम्झना राइको आइतबार काठमाडौंको कोटेश्वरमा मिनि ट्रकको ठक्करबाट मृत्यु भएको...


बजेटमा आफ्ना माग सम्वोधन गर्न अर्थमन्त्रीलाई चेम्बरको पुन: ध्यानाकर्षण

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले बजेटमा आफुहरुले दिएको सुझाव कार्यन्वयन हुन नसकेको भन्दै अर्थमन्त्री समक्ष पुन ः ध्यानाकर्षण गराएको छ । अर्थमन्त्री जनार्दन शर्मालाई चेम्बरले ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो । बजेटमा उल्लेखित विद्युतीय सवारीमा कर बृद्धि...


अर्थमन्त्री शर्माले विधेयकमाथिको छलफलमा जवाफ दिने क्रममा एमालेको अवरोध, संसद बैठक स्थगित

काठमाडौं । एमालेको अवरोध पछि आज संसद बैठक स्थगित भएको छ । सभामुख अग्नि सापकोटाले बुधबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् । विनियोजन विधेयकमाथिको छलफल का बाँकी प्रक्रिया बुधबारको बैठकमा जारी रहने सभामुख सापकोटाले जानकारी दिए...


तिलक कोइराला भोलिदेखि पुनः आमरण अनशन बस्ने, आन्दोलनमा अझ सशक्त पार्न तीन निर्णय

काठमाडौं । पुँजीबजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइरालाले भोलिदेखि पुनः आमरण अनशनमा बस्ने भएका छन्। तिलक कोइरालाको आमरण अनशनको पूर्वसन्ध्यामा काठमाण्डौको अनामनगरमा आज भएको लगानीकर्ताका नौ संघसंगठनका अध्यक्ष तथा प्रतिनिधिहरुको बैठक बसेको छ। सोही बैठकले आन्दोलनमा अझ सशक्त...


बालविकास शिक्षकको तलब बृद्धि, कति बढ्यो ?

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले बालविकास शिक्षकको तबल वृद्धि भएको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले २०७८।७९ मा संघीय सरकारले दिँदै आएको ८ हजारमा २ हजार थप...


नेप्से ३६ अंकले घटेर १९ सयको विन्दुमा झर्यो, १३ उपसूचक राताम्य हुँदा बीमा समुहको शेयर सर्वाधिक घट्यो

काठमाडौं । मंगलबार शेयरबजारमा ३६.०७ अंकको गिरावट आएको छ । पछिल्लो समय घट्नेक्रममा रहेको शेयरबजारलाई लिएर लगानीकर्ताहरुको १० संगठनले नियमक निकाय समक्ष ज्ञापनपत्र समेत बुझाएका छन् । लगानीकर्ताहरुको माग सम्बोधन हुन नसक्दा शेयरबजारको अवस्था झनै खस्किदै गइरहेको छ ।...


आज यी कम्पनीको शेयरमूल्य घट्यो, कुनको कतिले ?

काठमाडौं । नेप्से ३६ अंकले घट्दा १९९६।२६ मा कायम भएको छ। आज हिमालयन पावर पार्टनरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयर ९।९९ प्रतिशतले घटेको छ । त्यस्तै, बलेफी हाईड्रोपावर, सगरमाथा इन्स्योरेन्स, ग्रिन डेझपमेन्ट बैंक, गणपती लघुवित्त, शिखर इन्स्योरेन्स,...


निरन्तर शेयर बजार ओरालो लाग्दा आज यी कम्पनीका लगानीकर्ताले कमाए

काठमाडौं । नेप्से ३६ अंकले घट्दा १९९६।२६ मा कायम भएको छ। आज आधिखोलाका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कम्पनीको शेयर ८।१८ प्रतिशतले बढेको छ । त्यस्तै, एनएमबी ५०, माउन्टोन हाईड्रो, यूनिलिभर नेपाल, लक्ष्मी उन्नती कोष, लक्ष्मी इक्विटी फन्ड, नेपाल...


शिवम् सिमेन्टसहित आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । मंगलबार शेयरबजारमा उच्च गिरावट आएको छ । पछिल्लो समय घट्दो पुँजीबजारको अवस्थालाई लिएर शेयर लगानीकर्ताहरु दिनहुँ जसो आन्दोलनरत छन् । पुँजीबजार सुधारका लागि नियमक निकायहरुबाट गहकिलो नीति नबन्दा शेयरबजार झनै घट्दै गइरहेको लगानीकर्ताहरुको भनाई छ । असार...


अर्थ समितिमा बीमा विधेयकमा आज किन छलफल हुन सकेन, अर्को बैठकमा बोलाईने

काठमाडौं । संसदको अर्थ समितिमा सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ तथा बीमा विधेयक, २०७५ माथि छलफल गर्न आज बोलाईएको थियो । बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५ माथि दफाबार छलफल आज हुन नसकेको कारण पुनःअर्को...