शेयरबजारमा दोहोरो अंकको गिरावट, १३ उपसूचक राताम्य हुँदा विकास बैंक र हाइड्रोपावर सूचक खस्कियो

काठमाडौं । बिहिबार शेयरबजार फेरी ओरालोतर्फ मोडिएको छ । अघिल्लो दिन पुँजीबजारमा एकाएक सुधार देखिएको थियो । नेपाल धितोपत्र बोर्डको ३० औं वार्षिकोत्वसको अवसरमा अर्थमन्त्री जनार्दन शर्मा, बोर्डका अध्यक्ष रमेशकुमार हमाल र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पुँजीबजार सुधारको...


दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । हिजो ६० अंकले उचालिएको शेयर बजार आज २१।९३ अंकले घटेर २०५८।५१ मा कायम भएको छ। आज उपकार लघुवित्त र बलेफी हाईड्रोपावरको शेयर सकारात्मक सर्किट लागेको छ।उपकार लघुवित्तको शेयर १० प्रतिशत र बलेफी हाईड्रोपावरको शेयर ९।९९ प्रतिशतले बढेको...


कुमारी बैंकमा झुम्मिए लगानीकर्ता, आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । शेयरबजार फेरी ओरालोतर्फ मोडिएको छ । बजेट घोषणापछि लगातार गिरावट आएको पुँजीबजारमा हिजो एकाएक ६० अंकको बढोत्तरी भएको थियो । आज नेप्से परिसूचक प्रिओपनिङ सेसनमा दोहोरो अंकले बढेपनि कारोबारको मध्यान्तरदेखि घट्न थालेको हो । बिहिबार शेयरबजार कारोबार...


म्याग्दीको नारच्याङ्गमा बीमा जागरण कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले म्याग्दी जिल्लाको अन्नपुर्ण गाउँपालिका वडा नं। ४ नारच्याङ्गमा यूवासँग महालक्ष्मी लाइफ बीमा जागरण कार्यक्रम सम्पन्न गरेको छ। जिल्लाको हिमाली भेगमा संचालित कार्यक्रमको अध्यक्षता स्थानीय श्रीजनशिल आमा समूहको अध्यक्ष नीरमाया पुन गुरुङले गरेकि थिईन्...


राष्ट्रपति, प्रधानमन्त्री, न्यायधीश र व्यापारीहरुको खाता निगरानी गर्न राष्ट्र बैंकको निर्देशन, एकाघर परिवारको समेत विवरण संकलन हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले एकाघर परिवारको समेत विवरण संकलन हुने स्वदेशी तथा विदेशी व्यक्तिको बैंक खाता निगरानी गर्न र शंकास्पद देखिए जानकारी गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। त्यस्तै, शकांस्पद देखिएमा परिवार बिशेष पनि निगरानी राख्न...


नेपाल लाइफ इन्स्योरेन्सको १ करोड कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको चैत २१ गते सम्पन्न २१औं वार्षिक साधारण सभाबाट पारित भएको १४ प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले सो प्रतिशत...


निर्जीवन बीमा कम्पनीहरुले संकलन गरेको कुल बीमाशुल्कको ३०% हिस्सा मोटर बीमाको, अन्य कुुन क्षेत्रमा कति ?

काठमाडौं । बीमा समितिले चालु आर्थिक बर्षको १० महिनासम्ममा २ अर्ब ५२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् ।निर्जीवन बीमा कम्पनीहरुको आर्जन गरेको ठूलो हिस्सा भने मोटर बीमाले ओगटेको छ । समितिको तथ्यांक अनुसार मोटर बीमाबाट बैशाख महिनामा...


वैदेशिक रोजगारीमा गएका नेपालीहरुले अबको ४ महिनापछिको आइपीओमा कोटा पाउने

काठमाडौं । वैदेशिक रोजगारीमा गएका नेपालीहरुले अबको ४ महिनापछि निष्काशन हुने आइपीओमा आवेदन दिन पाउने भएका छन् । जेठ २५ गते नेपाल धितोपत्र बोर्डको ३०औं वार्षिकोत्सवको अवसरमा बोल्दै बोर्डका अध्यक्ष रमेश कुमार हमालले सो अवधिभित्र विदेशीका नेपालीहरुले आइपीओमा आरक्षण...


एभरेष्ट बैंकको संचालकमा राकेश ग्रोबर नियुक्त

काठमाडौ । एभरेष्ट बैंक लिमिटेडको संचालकमा राकेश ग्रोवर नियुक्त भएका छन् । एभरेष्ट बैंकको संयुक्त साझेदार पंजाब नेशनल बैंक लिमिटेडले ग्रोबरलाई संचालकमा मनोनित गरी पठाएको हो । यसअघि संचालक पदमा रहेका अनिल बंसलको स्थानमा नेशनल बैंकले ग्रोबरलाई मनोनित गरी...


नेपाल ल्यूब आयलद्धारा शेयर रजिष्ट्रार नियुक्त

काठमाडौं । नेपाल ल्यूब आयल लिमिटेडले शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुूक्त गरेको छ । नेपाल ल्यूब आयलकासंचालक समितिको बैठकको निर्णयअनुसार कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरवालाहरुको लगत अद्यावधिकगरी राख्ने सम्बन्धी...


ग्लोबल आइएमई र एनआइबिएल एस क्यापिटलद्धारा डिम्याट खाता रिन्यु गर्न आग्रह

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल र एनआइबिएल एस क्यापिटल लिमिटेडले हितग्राही खाता नविकरण गर्न आग्रह गरेको छ । दुवै कम्पनीले छुट्टाछुट्टै सूचना प्रकाशित गरी हितग्राही खाता खोल्ने खातावालाहरुलाई वार्षिक संचालन शुल्क बुझाउन भनेको हो । दुवै क्यापिटलले आर्थिक वर्ष...


असार २ देखि नेपाल चेम्बर एक्स्पो २०२२ सुरु हुने

काठमाडौं। नेपाली उत्पादनहरुको बजारीकरण, व्यापारीक अन्तरक्रिया, आयात(निर्यातको सूचना आदान प्रदानमा विशेष जोड दिँदै पाँचौं संस्करणको नेपाल चेम्बर एक्स्पो २०२२ को आयोजना गरिने भएको छ। नेपाल चेम्बर अफ कमर्शद्वारा वाणिज्य मन्त्रालय एवं व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको सहकार्यमा आगामी असार...


सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँ बढ्यो

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँ बढेको छ। बुधबार ९७ हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबारका लागि ९८ हजार रुपैयाँ कायय भएको छ। यता चाँदीको मूल्य भने स्थिर छ।...


कुमारी धनबृद्धि योजनाको इकाईका लागि आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । कुमारी धनबृद्धि योजनाको इकाईका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने उक्त योजनाको इकाईका लागि आज (जेठ २६ गते) सम्म मात्रै आवेदन दिन सकिनेछ । कुमारी क्यापिटलले जेठ...


आकासियो डलरको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ (विनिमय दर) हालसम्मकै उच्च भएको छ।बिहीबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको विनिमय दर १२४.६८ रुपैयाँ बिक्री दर तोकेको छ । यसअघि गत जेठ ६ मा डलर भाउ १२४.६७ रुपैयाँ पुगेको...


आँधिखोला लघुवित्तका संचालक श्याम बिक्रम खाँणद्धारा राजिनामा

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडका संचालक श्याम बिक्रम खाँणले राजिनामा दिएका छन् । उनले आफ्नो व्यक्तिगत कारण देखाई सो पदबाट दिएको राजिनामा कम्पनीको जेठ २५ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको हो ।  


दोर्दी खोला जलविद्युत कम्पनीको आइपीओ बिक्रि खुल्ला

काठमाडौं। दोर्दी खोला जलविद्युत कम्पनीले आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुलाई छुट्टाइएको शेयर बाँडफाँट गरी बिक्री हुन बाँकी रहेको २ लाख ९७ हजार...


नेपाल हाइड्रो डेभलोपरले डाक्यो विशेष साधारण सभा, यस्ता छन् एजेण्डा

काठमाडौं । नेपाल हाइड्रो डेभलोपर लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीको जेठ २५ गते बसेको संचालक समितिको बैठकले सभा असार १३ गते कावेरी इन, ज्ञानेश्वर, काठमाडौंमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो । सभामा नियमावलीको...


अपि पावरको लिलामी शेयर भर्ने आज अन्तिम दिन

काठमाडौं । अपि पावरको सेयर लिलामी भर्ने आज अन्तिम दिन रहेको छ। यसले जेठ १८ गतेदेखि सर्वसाधारण समूहको ४ लाख ४९ हजार ३२८ कित्ता सेयर लिलामी बिक्रीमा ल्याएको हो ।लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी...


महिला लघुवित्तको सिइओमा कृष्ण प्रसाद न्यौपाने नियुक्त

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा कृष्ण प्रसाद न्यौपाने नियुक्त भएका छन् । कम्पनीको जेठ २४ गते बसेको संचालक समितिको बैठकले संस्थाको सिइओमा न्यौपानेलाई असार १ गतेदेखि लागू हुनेगरी आगामी ४ वर्ष कार्यकालको लागि...