ग्रीन डेभलपमेन्ट बैंकका कामु सिइओ बुढाथोकीलाई कम्पनी सचिवको जिम्मेवारी
काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको कायम मुकायम प्रमुक कार्यकारी अधिकृत (कामु सिइओ) हरि बहादुर बुढाथोकीलाई कम्पनी सचिवको जिम्मेवारी दिइएको छ । कम्पनीको कात्तिक ६ गते बसेको संचालक समितिको बैठकले कामु सिइओ बुढाथोकीलाई कात्तिक १५ गतेदेखि लागूहुनेगरी कम्पनी सचिव...
सूर्यको अर्घ्य दिँदै छठ पर्वको विधिवत समापन
काठमाडौं । आज बिहान उदाउँदो सूर्यको अर्घ्य दिँदै छठ पर्वको विधिवत समापन गरिएको छ ।जलासय किनारमा पूजासामग्रीसहित ब्रतालुले आदिदेव सूर्यको अर्घ्य दिएपछि छठ सम्पन्न भएको हो । यस अघि आइतबार साँझ अस्ताउँदो सूर्यको अर्घ दिइएको थियो । चारदिनसम्म अत्यन्त...
बरुण हाइड्रोपावरको अवतरित हकप्रद शेयरमा आजदेखि आवेदन दिन सकिने
काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको अवतरित हकप्रद शेयरमा आज (कात्तिक १४ गते)देखि आवेदन दिन सकिनेछ । कम्पनीले भदौ ६ गतेदेखि भदौ ३१ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरेको हकप्रद शेयरमा सम्पूर्ण कित्ताका लागि आवेदन नपरेकोले उक्त अवतरित हकप्रद...
साना किसान लघुवित्तको संचालकमा सम्भु प्रसाद घिमिरे नियुक्त
काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालकमा सम्भु प्रसाद घिमिरे नियुक्त भएका छन् । कम्पनीको कात्तिक ६ गते बसेको संचालक समितिको बैठकले संस्थापक समूहको तर्फबाट प्रतिनिधित्व गर्ने रिक्त संचालकमा घिमिरेलाई कात्तिक ६ गतेदेखि लागू हुनेगरि नियुक्त गरेको हो...
गुडविल फाइनान्स अप्ठेरो अवस्थामा, खराव कर्जाबढेसँग घट्यो नाफा, अन्य वित्तिय सूचांक कस्तो ?
काठमाडौ । देशमा बढ्दो वित्तीय संकटका कारण गुडविल फाइनान्सको अवस्था खस्किएको छ । वित्तीय संकटका कारण कारोबार कम हुँदा ऋणीले समयमा सावा ब्याज तिर्न नसकेपछि गुडविल फाइनान्सको मुनाफा ४६ प्रतिशत घटेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा फाइनान्सको...
एनआइसी एसिया ग्रोथ र ब्यालेन्स्ड फन्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । एनआइसी एसिया ग्रोथ र ब्यालेन्स्ड फन्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन हो । प्रतिफल बितरण गर्न दुवै दुवैले मंगलबार बुक क्लोज गर्दैछन् । यसर्थ, आजसम्म कायम इकाईधनीले लाभांश पाउनेछन् । दुवै फन्डले समान १३ प्रतिशत कर...
अरुण काबेली पावरको साधारणसभा कात्तिक ३० गते, यस्ता छन् एजेण्डा
काठमाडौं । अरुण काबेली पावरले कात्तिक ३० गते वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र कर तिर्न ०।५२६ प्रतिशत नगद गरी कुल १०।५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभामा...
१८ औं सिंगापुुर अन्तर्राष्ट्रिय पुनर्बीमा सम्मेलन आजबाट सुरु हुँदै, नेपालबाट सहभागी टोली सिंगापुरमा
काठमाडौं । एसियाका पुनर्बीमा सम्बन्धी सबैभन्दा ठूलो बजार भएको सिंगापुरमा १८ औं अन्तर्राष्ट्रिय पुनर्बीमा सम्मेलन आजबाट सुरु हुँदैछ । सिंगापुरस्थित सिंगापुर कन्भेन्सन हलमा उद्घाटन हुने सम्मेलन कार्तिक १७ गते सम्म सञ्चालन हुनेछ । उक्त सम्मेलनमा नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष...
सात दिनपछि आजबाट शेयर खुल्दै
काठमाडौं । गत कार्तिक ६ गते अन्तिम कारोबार भई बन्द भएको शेयर कारोबार आजबाट खुल्दैछ । तिहार तथा छठ पर्वको अवसरमा लामो विदा परेका कारण बन्द भएको शेयर बजार आजबाट नियमित खुल्न लागेको हो । धेरै लगानीकर्ताहरु निर्वाचनमा केन्द्रीत...
१९ वाणिज्य बैंकको बेसरेट दोहोरो अंकमाथि, सिटिजन्स बैंकको कर्जा सबैभन्दा मंहगो, कसको बेस रेट कति ?
काठमाडौं । बैंकहरुले आधार दरका आधारमा ऋणको ब्याजदर तय गर्छन् । आधार दर घट्दै जाँदा ऋणको ब्याजदर पनि घट्दै जान्छ भने आधार बढ्दै जाँदा ऋणको पनि बढ्छ । राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले हरेक त्रैमासमा आधार दर...
गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको मुनाफा घट्यो, प्रतिशेयर आम्दानी कति ?
काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले पहिलो त्रैमासको अवधिसम्ममा २२ लाख ७२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको भन्दा ८५।५७ प्रतिशतले कम हो । गत वर्षको यही अवधिमा फाइनान्सले १ करोड ५७ लाख...
बाँकेको चुराको गोदाममा आगलागी हुँदा एक जनाको मृत्यु
काठमाडौं । बाँकेको चुराको गोदाममा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। नेपालगंज उपमहानगरपालिका(५ रामनगर बस्ने रमेशकुमार नागको घरमा रहेको चुराको गोदाममा आइतबार बिहान आगलागी हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। आगलागीमा परी बर्दिया...
भूत पर्व हलोइङ मनाउन भेला भएका १५१ जनाको च्यापिएर मृत्यु, दक्षिण कोरियामा राष्ट्रिय शोकको घोषणा
काठमाडौं । एजेन्सीहरु । दक्षिण कोरियाको राजधानी सियोलमा हिजो एक भूत पर्व मनाउन भेला भएकाहरु आपसमा च्यापिएर १५१ जना भन्दा बढिको मृत्यु भएको छ । महिलाहरु धेरै बेस्सरी च्यापिन पुग्दा सासफेर्न कठिन भई बेहोस भएर ढलेका थिए । बेहोस...
गोर्खाज फाइनान्सको नाफा शतप्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?
काठमाडौं। गोर्खाज फाइनान्सले ३ करोड ३३ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । फाइनान्सले यस त्रैमाससम्ममा ३ करोड ३३ लाख १४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक बर्षको तुलनामा फाइनान्सको नाफा १०१।०५ प्रतिशत...
तिहार सकिएसँगै सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घट्यो
काठमाडौं । तिहासकिएसँगै आइतबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको छ ।तिहारअघि छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएकोमा आइतबार १ हजार रुपैयाँले घटेर ९३ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।...
निर्वाचन आयोगको दुर्गम पहाडी जिल्लाहरूमा निर्वाचन सामग्री ढुवानी सम्पन्न
काठमाडौं । निर्वाचन आयोगले गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका आठ वटा दुर्गम पहाडी जिल्लाहरूमा निर्वाचन सामग्री ढुवानी सम्पन्न गरेको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि ५७ प्रकारका सामग्रीहरू आयोगबाट दिनहुँ विभिन्न...
भाई,बुहरीलाई तिहारमा बीमा पोलिसी उपहार
काठमाडौं । सिद्धार्थनगर नगरपालिका वडा नं.०६ रुपन्देहीस्थित ओमप्रकाश कान्दुले ले शुभ दिपावली तथा धनतेरसका उपलक्ष्यमा आफ्नो भाई जय प्रकाश र बुहरी कन्चन लता गुप्ता नाममा सिटिजन शुभारम्भ बीमा योजना बीमा पोलिसी खरिद गरि उपहार दिएका छन् । उनले भने,...
कांग्रेसको घोषणापत्रमा पुँजि बजारको बिषयमा के के समेट्यो?
काठमाडौं । नेपाली कांग्रेसले पुँजी बजारमा विदेशी लगानीकर्तालाई केही सहित लगानी गर्न खुला गर्ने घोषणपत्रमा उल्लेख गरेको छ। कांग्रेस आगामी निर्वाचनको लागि आफ्नो घोषणापत्र सार्वजनिक गर्दै पुँजी बजारमा विदेशी लगानीकर्तालाई सशर्त लगानी गर्न खुला गर्ने उल्लेख गरेको हो। कांग्रेसले...
सोल्टि होटलकोे ४८ औं वार्षिक साधारणसभा पुस २८ गते, बुक क्लोजको मिति तय
काठमाडौं । सोल्टि होटलले ४८ औं वार्षिक साधारणसभा पुस २८ गते बोलाएको छ । होटलको असोज ३१ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सभा बस्ने निर्णय गरेको हो । सभा नेपाल प्रज्ञा प्रतिष्ठानको प्रज्ञा भवनको प्रेक्षालय, कमलादी, काठमाडौंमा बिहान...
आज छठ पर्व भव्य रुपमा मनाइदै, साँझ अस्ताउँदो सूर्यलाई अर्ध दिइने
काठमाडौं । आज देशैभरि छठ पर्व मनाइदैछ । विशेष गरी तराईमा छठ पर्वको भव्य रौनक रहेको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको पर्व आज दिनभर ब्रत बसी अस्ताउँदो...



















