कृषि बीमाको अनुदान कटौती फिर्ता नलिए आन्दोलन गर्ने किसान महासंघ (क्रान्तिकारी) को चेतावनी
काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमार्फत लागू हुने गरी कृषि बीमाशुल्क अनुदान २५ प्रतिशत कटौती गर्ने निर्णय तत्काल फिर्ता लिन नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठनले नेपाल सरकारसँग माग गरेको छ । बैकल्पिक सत्ताको अभ्यास गर्दै आएको बिप्लव नेतृत्वको नेपाल...
सामाजिक सुरक्षा कोषविरुद्धमा सूर्या लाइफ इन्स्योरेन्सका कर्मचारी आन्दोलित
काठमाडौं । सामाजिक सुरक्षा कोषका विरुद्ध बीमा कम्पनीमा कार्यरत कर्मचारीहरुले आन्दोलन सुरु गरेका छन् । केहीदेखि बैंकमा कार्यरत कर्मचारीहरुले आन्दोलन जारी राखेकै बेला बीमा कम्पनीमा कार्यरत कर्मचारीहरु पनि हिजोदेखि आन्दोलनमा उत्रिएका हुन्। सूर्या लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत कर्मचारीहरुले सामाजिक...
असार २६ गतेदेखि एकीकृत कारोबार गर्ने सिटिजन बैंक र सिर्जना फाइनान्सको निर्णय
काठमाडौं । सिटिजन बैंकले सिर्जना फाइनान्सलाई प्राप्त गरेर असार २६ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ । बैंक र फाइनान्स एक भएपछि अब सिटिजन्स बैंकको नामबाट एकीकृत कारोबार हुने भएको हो । दुवैलाई राष्ट्र बैंकले असार १५ गते...
नेपाल इन्स्योरेन्स कम्पनीको शेयरधनीको खातामा बोनस शेयर जम्मा
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले शेयरधनीको हितग्राही खातामा बोनस शेयर शेयरधनीको खातामा जम्मा गराएको छ । कम्पनीले गत चैत मा सम्पन्न ७२औं वार्षिक साधारण सभाबाट पारित ८ प्रतिशत बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको हो । चैत १६...
मनकामना स्मार्ट लघुवित्तको आइपीओमा ३६ गुणा बढीको आवेदन
काठमाडौं । मनकामना स्मार्ट लघुवित्तले आईपिओ निष्काशन गरेको पहिलो दिन पौने ३६ गुणाको आवेदन परेको छ । कम्पनीले आजदेखि सर्वसाधारणलाई निष्काशन गरेको आइपीओमा आज बिहानसम्ममा ९ लाख ९६ हजार ३ सय ३८ जना आवेदकबाट १ करोड ३३ लाख ४७...
कर्पोरेट डेभलपमेण्ट बैंकको वार्षिक साधारण सभा असार २५ गते, एजेण्डाहरु यस्ता छन्
काठमाडौं । कर्पोरेट डेभलपमेण्ट बैंकले १३औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले आधारणसभा आहवन गरेको हो ।उक्त सभा कम्पनीको प्रधान कार्यालय आदर्शनगर वीरगञ्ज, पर्सामा बिहान ७ः३५ बजे हुने भएको छ। कम्पनीले यस सभामार्फत कुनै पनि लाभांश वितरण...
महालक्ष्मी लाईफ इन्स्योरेन्सले माग्यो शाखा र उपशाखाका लागि ७० म्यानेजर
काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सातै प्रदेशका लागि शाखा उपशाखा म्यानेजरको माग गरेको छ । कम्पनीले सूचना प्रकाशित गर्दै सातै प्रदेशका लागि ७० जना शाखा उपशाखा प्रमुखको माग गरेको हो । शाखा/उपशाखा प्रमुखको लागि स्नाकोत्तर उत्तीर्ण, एक...
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीकाे संस्थापक शेयर बिक्रिमा
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले संस्थापक शेयर बिक्रि गर्ने भएको छ। कम्पनीले १ लाख १६ हजार ४६४ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको हो । शेयरको मूल्य प्रतिकित्ता ४ सय २१ रुपैयाँ ६३ पैसामा विक्री गर्न स्वीकृतिको लागि...
रिलायन्स लाईफ इन्स्योरेन्स पाटन शाखाले माग्यो ब्रान्च म्यानेजर
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पाटन शाखाले शाखा प्रमुख माग गरेको छ । देशका विभिन्न स्थानमा ९७ वटा शाखा तथा उपशाखा गरी ग्राहकहरुलाई उत्कृष्ट जीबन बीमा योजना तथा सेवा प्रदान गर्दै आएको यस इन्स्योरेन्स कम्पनीले पाटन शाखाका...
एनएमबि क्यापिटलद्धारा डिम्याट नविकरण गर्न अनुरोध, साउन १५ सम्म नगरे स्वतः रोक्का हुने
काठमाडौं । एनएमबि क्यापिटल वा एनएमबि बैंक लिमिटेडले आफ्ना हितग्राहीलाई डिम्याट नविकरण शुल्क बुझाउन अनुरोध गरेको छ । क्यापिटलले एक सूचना जारी गर्दै आगामी साउन १५ भित्र डिम्याट नविकरण गरिसक्नुपर्ने जानकारी गराएको हो । क्यापिटलले आफुलाई पायक पर्ने नजिकैको...
एचआईडिसीएलले ११ अर्बको हकप्रद शेयर निष्काशन गर्ने
काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसिएल) ले आगामी साउन ५ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरका ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद शेयर बिक्री...
सुनको मूल्य दुई दिनमा १ हजार ३ सयले बढ्यो
काठमाडौं । सुनचाँदीको मूल्य लगातार बढ्न थालेको छ । पछिल्लो दुईदिनयता सुनको मूल्य ह्वात्तै बढेको हो । आज शुक्रबार सुनको मूल्य तोलामा ५०० ले बढेको छ । हिजो बिहिबार सुनको मूल्य तोलामा ८०० ले बढेको थियो । हिजो र...
देशैभरि बाढीकाे बितण्डा, चितवनमा करोडौंको क्षति, बीमा दावी पर्नसक्ने
काठमाडौं । दुई दिनदेखि परेको अविरल वर्षाका कारण देशैभरि ठूलो क्षति पुगेको छ । राजधानी काठमाडौंसहित प्रमुख शहरहरु बाढीबाट प्रभावित भएका छन् । नदिहरुमा बहाव बढेर तटिय क्षेत्रमा कटान गर्ने क्षति पुर्याउने कार्य भइरहेका छन भने ठूला र लाइफलाइन...
नेको इन्स्योरेन्स कम्पनीको शेयर मूल्य समायोजन
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको बुक क्लोजपछिको शेयर मूल्य समायोजन गरिएको छ । हिजो अन्तिम कारोबार हुँदा प्रतिकित्ता १६५० रुपैयाँमा अन्तिम कारोबार भएको नेको इन्योरेन्सको शेयर आजबाट १४२९ रुपैयाँबाट कारोबार हुनेछ । नेको इन्स्योरेन्स कम्पनीले साधारणसभापछि वितरण हुने १५.५०...
चार कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । पु्रडेन्सियल क्यापिटल म्यानेजमेण्ट कम्पनीको स्वामित्वमा रहेका ४ वटा कम्पनीको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम आज अन्तिम दिन रहेको छ। आज बैंकिङ् अवधिसम्ममा उक्त शेयरमा आवेदन दिन पाईन्छ । कम्पनीले आफ्नो स्वामित्वमा रहेको प्रभु बैंक,नेशनल लाइफ इन्स्योरेन्स, नेपाल...
नागरिक लगानी कोषको २६औं वार्षिक साधारण सभा आज
काठमाडौं । नागरिक लगानी कोषको २६औं वार्षिक साधारण सभा आज हुने भएको छ।कम्पनीको सभा आज दिउँसो २ बजे कोषको केन्द्रीय कार्याल नयाँ बानेश्वरमा हुने भएको छ । उक्त सभाले ९ प्रतिशत बोनस शेयर र ८ दशमलव ८९ प्रतिशत नगद...
प्रिमियर इन्स्योरेन्सको स्वामित्वमा रहेको नागरिक लगानी कोषको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीको स्वामित्वमा रहेको नागरिक लगानी कोषको लिलामी शेयरमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ। उक्त संस्थापक शेयरमा आज बैंकिङ् अवधिसम्ममा आवेदन दिन पाउनेछन् । कम्पनीले कोषको १ लाख कित्ता संस्थापक शेयर असार ११ गतेदेखि...
छ अर्बभन्दा बढिको कोरोना बीमा भुक्तानी बक्यौता, पुनर्बीमा र बीमा कम्पनीमाथि भार पर्ने संकेत
काठमाडौं । बीमा समितिको पहलमा बीमा पुलमार्फत गरिएको कोरोना बीमाको दावी भुक्तानी रोकिएको छ । कोरोना बीमा मापदण्ड अनुसार साढे तीन अर्ब रुपैयाँ स्रोत व्यवस्थापन भर्ई दावी भुक्तानी भएपनि ५० हजार भन्दा बढि बीमितलाई साढे चार अर्ब रुपैयाँ तत्काल...
मनकामना स्मार्ट लघुवित्तको आइपीओमा पहिलो दिनमै झण्डै ६ लाखको आवेदन
काठमाडौं । मनकामना स्मार्ट लघुवित्तले आईपिओ निष्काशन गरेको पहिलो दिन पौने २२ गुणाको आवेदन परेको छ । कम्पनीले आजदेखि सर्वसाधारणलाई निष्काशन गरेको आइपीओमा बिहिबार साँझ ५ बजेसम्ममा ५ लाख ८९ हजार ८ सय १२ जना आवेदकबाट ७९ लाख ७२...
६० हजारभन्दा बढिले पाएनन् कोरोना बीमाको दावी भुक्तानी, कूल दावी ११ अर्ब नाघ्ने
काठमाडौं । बीमितहरुमा अपेक्षाभन्दा धेरै सङ्क्रमण फैलिएपछि बीमा पुलमार्फत सञ्चालन गरिएको कोरोना बीमाको दावी भुक्तानीमा आर्थिक जटिलता पैदा भएको छ । हालसम्म तीन अर्ब ५० करोड रुपैयाँ दावी भुक्तानी भएपनि अझै पाँच अर्बभन्दा बढि प्रमाणित फाइलको दावी भुक्तानी हुन...




















