अपि पावरको हकप्रद शेयरमा आवेदन दिने समय थपियो
काठमाडौं । अपि पाव कम्पनी लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने समय लम्बिएको छ । कम्पनीलपे जेठ २० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवदेन दिन मिति थप गरिएको हो । सो हकप्रद शेयरमा अब असार १३ गतेसम्म...
मनकामना स्मार्ट लघुवित्तको आईपिओमा आवेदन खुल्ला, असार १७–२१ गतेसम्म आवेदन भर्न पाइने
काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट आईपिओ जारी गर्न अनुमति पाएको मनकामना स्मार्ट लघुवित्तको आईपिओको बिक्री खुल्ला गरेको छ । सो कम्पनीको आईपिओ आगामी असार १७ गतेदेखि भर्न पाउने गरी आवेदन खुल्ला गरिएको हो । आज प्रकाशित सूचना अनुसार असार...
मुक्तिनाथ विकास बैंक र ज्योति विकास बैंकलाई ऋणपत्र निष्काशनका लागि गर्न बोर्डले दियो अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई विकास बैंकलाई ऋणपत्र निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले मुक्तिनाथ विकास बैंक र ज्योति विकास बैंकलाई ऋणपत्र निष्काशनका लागि अनुमित दिएको हो । ज्योति विकास बैंकलाई जेठ २७ गते १ अर्ब ५०...
एशियन लाइफ इन्स्योरेन्सको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर खरिद गर्ने आज अन्तिम दिन रहेको छ। महालक्ष्मी विकास बैंकको स्वामित्वमा रहेको एक लाख ६६ हजार ५७५ कित्ता शेयर लिलामी गर्ने आज अन्तिम दिन हो । न्यूनतम मूल्य ६२८ रुपैयाँ तोकेर...
देशैभरिका सञ्चार सम्पर्क बिच्छेद, नेपाल टेलिकम र एनसेलका मोबाइल सेवा अबरुद्ध
काठमाडौं । आज विहानैदेखि देशैभरिको सञ्चार सम्पर्क बिच्छेद भएको छ । एकै पटक नेपाल टेलिकम र एनसेलको मोबाइल सेवा बन्द भएका छन् । नेपालमा मोबाईल सेवा प्रदायक मुख्य दुई कम्पनीको सेवा अबरुद्ध हुँदा सिंगो देश सञ्चार सम्पर्क विहिन हुन...
देशैभरिका मोबाइल सेवा अबरुद्ध, नेपाल टेलिकमको सिष्टममा समस्या
काठमाडौं । आज विहानैदेखि नेपाल टेलिकमको मोबाइल सेवामा समस्या उत्पन्न भएको छ । विहान ६ः१५ बजेदेखि नेपाल टेलिकमको जिएसएम मोबाइल सेवामा समस्या उत्पन्न भएको हो । नेपाल टेलिकमको देशैभरिमा सञ्चालित पोष्ट पेड र प्रिपेड दुवै सेवा अबरुद्ध भएकोले सञ्चार...
१० लाखको बीमा गरेका माधव प्रसादका आफन्तले एशियन लाइफबाट बुझे २१ लाख ६७ हजार रुपैयाँ
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको कालिकोट शाखाले बीमित माधव प्रसाद न्यौपानेको निधनपछि आश्रित श्रीमतीलाई २१ लाख ६७ हजार रुपैयाँ बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले बीमित न्यौपानेको दुर्घटनामा निधन पश्चात सो रकम दावी भुक्तानी गरेको हो ।...
जनरल इन्स्योरेन्स कम्पनीका संचालक अग्रवालको निलम्बन फुकुवा
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीका संचालक दिपेन्द्र अग्रवाललाई बीमा समितिले निलम्बन फुकुवा गरेको छ।बीमा समितिले गत बैशाख ३ गते अग्रवाललाई निलम्बन गरेको थियो । आज उनलाई बीमा समितिले सफाइ दिने निर्णय गरेको हो । समितिले गत चैतमा कम्पनीको स्थलगत...
४४ नम्बर ब्रोकरबाट नेपाल पुनर्बीमा कम्पनी २३ करोडको शेयर बिक्री, फ्लोरसिटमा यस्तो देखियो कारोबार
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको हिजो बसेको बैठकले शेयरधनीहरुका लागि २० प्रतिशत लाभांश प्रस्ताव गरेसँगै कम्पनीको शेयर खरिद बिक्रि ह्वात्तै बढेको छ । नेप्सेमा सो कम्पनीको आज सार्वधिक कारोबार भएको छ । कम्पनीको आज एकैदिन एक अर्ब ४९ करोडमाथिको...
दुई जीवन बीमा कम्पनीसहित तीन कम्पनी आइपीओ निष्काशनको लागि बोर्डमा
काठमाडौं । नेपाल धितोपत्र बोर्डमा तीन कम्पनीले आइपीओ निष्काशनको लागि आवेदन दिएका छन् । बोर्डमा दुई बीमा कम्पनी सहित एक लघुवित्तले आइपीओ निष्काशनका लागि आवेदन दिएका हुन् । आईपीओ निष्काशनको लागि सानिमा लाइफ इन्स्योरेन्स कम्पनी, आइएमई लाइफ इन्स्योरेन्स र...
मनकामना स्मार्ट लघुवित्तले आइपीओ निष्काशन गर्न बोर्डबाट पायो अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्राथमिक शेयर (आइपीओ)निष्काशन गर्न मनकामना स्मार्ट लघुवित्तलाई अनुमति दिएको छ ।लघुवित्तलाई बोर्डले आईपीओ निष्कासन गर्नका लागि गत असार ६ गते अनुमति दिएको हो । बोर्डको अनुमति पाएसँगै कम्पनीले ३ लाख ८९ हजार कित्ता आईपीओ...
प्रधानमन्त्री ओलीसहित पाँच मन्त्री बाहेक सबै पदमुक्त, दुई उपप्रधानमन्त्रीसहित २० मन्त्री घर फर्कदै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषदमा कार्यरत दुई जना उपप्रधानमन्त्री सहित २० जना मन्त्रीहरुलाई आज सर्वोच्च अदालतले पदमुक्त गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले प्रतिनिधिसभा विघटनपछि नियुक्त भएका उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीलाई...
नेपाल बैंकको संचालक फेरिए
काठमाडौं । नेपाल बैंक लिमिटेडले संचालक परिवर्तन भएको छ । बैंकको संचालक समितिमा नेपाल सरकार, अर्थ मन्त्रालयको प्रतिनिधिको रुपमा संचालक पदमा रहेका केदार प्रसाद पेनरुको स्थानमा नेपाल सरकार, अर्थ मन्त्रालयका सहसचिव सुमन दाहाललाई मनोनयनण् गरेको जनाएको छ । आज...
उपप्रधान तथा अर्थमन्त्री पौडेलद्वारा सरकारले दिएका सुविधाबाट लाभान्वित हुन होटल तथा पर्यटन व्यवसायीहरुलाई आग्रह
काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले होटल र पर्यटन क्षेत्रमा सरकारले दिएका सुविधाबाट लाभान्वित हुन होटल तथा पर्यटन व्यवसायीहरुलाई आग्रह गरेका छन् ।होटल संघ नेपालको सुझावपत्र बुझेपछि उपप्रधान तथा अर्थमन्त्री पौडेलले आगामी वर्षको बजेटले होटल र पर्यटन क्षेत्रका...
लगानी बोर्डले वैदेशिक लगानी भित्र्याउन दुई जलविद्युत् आयोजनालाई दियो स्वीकृति
काठमाडौं । दुई ठूला जलविद्युत् आयोजना बनाउन लगानी बोर्डले वैदेशिक लगानी स्वीकृत गरेको छ । आज बोर्डले ९७ अर्ब रुपैयाँ वैदेशिक लगानी स्वीकृत गरेको हो । आज (मंगलबार) प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले तमोर मनाङ म्स्र्याङदी आयोजना...
नेप्सेमा हरियाली छाँउदा यी कम्पनीको शेयरमा लाग्यो पोजेटिभ सर्किट
काठमाडौं । नेप्सेमा सूचिकृत २२५ कम्पनीको १ करोड ९७ लाख ७० हजार ६३८ शेयर कित्ता खरिद बिक्री हुँदा आज १० अर्बमाथिको शेयर कारोबार भएको छ। शेयर बजारमा एक साता पछि पुनः रौनकता छाएको छ । गत मंगलबारदेखि निरन्तर ओरालो...
नेप्से ७९ अंकले बढ्दा नेपाल पुनर्बीमा कम्पनीको १ अर्ब ४९ करोड माथिको शेयर कारोबार
काठमाडौं । दुई दिनसम्म लगातार घटेको नेप्से आज बढेको छ । साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक ७९ दशमलव ४३ अंकले बढेर २९१३.८४ विन्दुमा कायम भएको छ । आज नेपाल पुनर्बीमा कम्पनीले २० प्रतिशत लाभांश घोषणा गरेसँगै कम्पनीको शेयर...
यी हुन आज सर्वाधिक कारोबार गर्ने कम्पनी
काठमाडौं । शेयर बजारमा एक साता पछि पुनः रौनकता छाएको छ । गत मंगलबारदेखि निरन्तर ओरालो लागेको बजारमा एक सातापछि पुन : हरियाली छाएको छ । आज २२५ कम्पनीको १ करोड ९७ लाख ७० हजार ६३८ कित्ता शेयर किनबेच...
ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखा आजबाट खुल्ने
काठमाडौं । ग्लोबल आइएमई बैंकको आजबाट उपत्यकाका सबै शाखा खुल्ने भएको छ । उपत्यकाको तीन जिल्लाका सिडिओको आइतबार बसेको बैठकको निर्णयअनुसार आजदेखि बैंक तथा वित्तीय संस्थाको सम्पूर्ण शाखा संचालनमा आउन पाउने भएपछि ग्लोबल आइएमई बैंकले सूचना जारी गर्दै आफ्ना...
सान्जेन जलविद्युत्को प्रमुख कार्यकारी अधिकृतमा ढुंगेल नियुक्त
काठमाडौं । सान्जेन जलविद्युत् कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुनिल कुमार ढुंगेल नियुक्त भएका छन् । कम्पनीको रिक्त रहेको पदमा सीईओ ढुंगेललाई नियुक्त भएका हुन् । कम्पनीको गत जेठ २७ गते सम्पन्न संचालक समितिको बैठकले सीईओमा ढुंगेललाई नियुक्त...




















