११ बीमा कम्पनीको कारोबार धितोपत्र बोर्डको निगरानीमा (सूचिसहित)

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपालमा सञ्चालित ११ वटा बीमा कम्पनीको दोस्रो बजारमा भइरहेको शेयर कारोबार निगरानीमा राखिएको जनाएको छ । बोर्डले हिजो सार्वजनिक गरेको ५१ वटा सम्भावित जोखिमयुक्त कम्पनीहरुको सूचिमा ११ वटा बीमा कम्पनीहरु परेका छन् । बोर्डले...


नबिल बैकले कोर बैँकिङ सिस्टमका कारण तीन दिन पूर्ण रुपमा सम्पूर्ण बैंकिङ सेवा बन्द गर्ने

काठमाडौं । नबिल बैँकले कोर बैंकिङ् सिस्टमका कारण तिन दिनको लागी बन्द गर्ने भएको छ। बैंकले आज एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । कोर बैँकिङ सिस्टममा स्तरोेन्नति गर्नुपर्न भएको भन्दै बैँकले आगामी असार ४ गते शुक्रबार...


सरकारले जेठ ३१ सम्म कोषमा सूचीकृत योगदानकर्ताको दुई महिनाको योग्दान रकम बेहोर्ने

काठमाडौं । नेपाल सरकारले जेठ ३१ गतेसम्म सामाजिक सुरक्षा कोषमा आवद्ध संस्थाहरुलेको दुई महिनाको योग्दान रकम बेहोर्ने भएको छ । बैशाखसम्ममा वा बैशाखदेखि योगदान थालेका सूचीकृत रोजगारदाता र कर्मचारीको दुई महिनाको योगदान सरकारले बेहोर्ने भएको कोषले जनाएको छ। बजेटमा...


अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको वर्गलाई खोपमा प्राथमिकता दिइयोस :महासंघ

काठामडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल सहितको प्रतिनिधिमण्डलले स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय शेर बहादुर तामाङ्ग समक्ष आज मन्त्रालयमा भेटगरी अर्थतन्त्रसंग प्रत्यक्ष जोडिएका उद्यमी व्यवसायी/श्रमिक/कामदार/कर्मचारीलाई पहिलो प्राथमिकतामा राखेर कोभिड १९...


सूर्या लाइफ इन्स्योरेन्सको सिईओमा खड्का नियुक्त, आजबाट सम्हाले कार्यभार

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पवन कुमार खड्कालाई नियुक्त गरेको छ । सञ्चालक समितिको बैठकले बीमा समितिको स्वीकृत लिई सिईओ पदमा नियुक्त गरेपछि खड्काले हिजै शपथ ग्रहण गरी आजबाट कार्यभार सम्हालेका छन् । कम्पनीको...


नेपाल लाइफको बोनस शेयर शेयरधनीको डिम्याट खातामा किन आएन ?

काठमाडौं । नेपाल लाइफको साधारणसभा सम्पन्न भएको चार महिना बितिसक्दा पनि शेयरधनीको डिम्याट खातामा बोनस शेयर आएको छैन । कम्पनीको गतवर्ष माघ २८ गते बसेको २० औँ वार्षिक साधारणसभाले ३१ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगदसहित कूल ५१...


५१ कम्पनीको शेयर मूल्य बृद्धि शंकाको घेरामा, सबोनले गर्यो सुक्ष्म अध्ययन (सूचिसहित)

काठमाडौं । नेपाल धितोपत्र बोर्ड सेबोनले हालै गरेको ५१ कम्पनीहरुको शेयर मूल्य विश्लेषणमा थुप्रै कम्पनीहरुको शेयर मूल्य शंकाको घेरामा परेको देखिएको छ । सेबोनले गरेको एक अध्ययनको क्रममा ५१ जोखिमयुक्त कम्पनीहरु मध्ये धेरैका शेयर मूल्य शंकास्पद देखिएको आज सार्वजनिक...


आज नेप्समा १५६ कम्पनीका लगानीकर्ताले गुमाए, तीन कम्पनीको मूल्य बढेर सर्किट

काठमाडौं । साताको तेस्रो दिन १५६ वटा कम्पनीका शेयर धनीले गुमाएका छन् । नेप्सेका अनुसार सबैभन्दा धेरै चिलिमे हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । सो कम्पनीको शेयर मूल्य ७.६६ प्रतिशतले घटेको छ । त्यस्तै, लिवर्टी इनर्जी, बरुण हाइड्रोपावर, श्री...


नेपाल पुनर्बीमा कम्पनी सहित यी कम्पनीको सर्वाधिक कारोबार

काठमाडौं । आज दिनभरिमा नेप्सेमा सूचीकृतमध्ये २ सय २६ कम्पनीका ३ करोड ९ लाख ४८ हजार ८५३ कित्ता शेयर खरिदबिक्रि हँुदा १६ अर्ब ५२ करोड ८७ लाख ४९ हजार ७३८ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। आज नेपाल पुनर्बीमा...


नेप्से ३ अंकले घट्दा पनि १६ अर्ब माथीको कारोबार

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्से थोरै अंकले तल झरेको छ । आज नेप्से परिसूचक ३ दशमलव ७२ अंकले घटेर ३०२२.११ विन्दुमा पुगेको छ । जुन हिजोको तुलनामा थोरै अंकले गिरावट हो । आज २२६ कम्पनीको ३ करोड...


बैंक तथा वित्तीय संस्थाहरुको निजी क्षेत्रमा प्रवाहित कर्जा २३ प्रतिशतले बढ्यो, कुन क्षेत्रमा कति ?

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २३ दशमलव ८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ११ दशमलव १ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा२०७८ बैशाख मसान्तमा बैंक तथा वित्तीयसंस्थाहरुबाट निजी...


बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १४.३ प्रतिशतले बढ्यो

काठमाडौं । । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको १० महिनाको वित्तीय विवरणको आधारमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १४ दशमलव ३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ११ दशमलव ० प्रतिशतले बढेको थियो ।...


प्रुडेन्सियल इन्स्योरेन्सको स्थगित वार्षिक साधारण सभा असार ६ गते, शेयर संरचना परिर्वतन मुख्य एजेण्डा

काठमाडौं । पु्रडेन्सियल इन्स्योरेन्सको स्थगित वार्षिक साधारण सभा असार ६ गते हुने भएको छ। यसअघि जेठ २ गते आह्वान गरिएको सभा कोरोना भाइरसको बिषम परिस्थतीलाई मध्यनजर गर्दै स्थगित गरिएको थियो । उक्त सभा होटल इच्छा सिमरामा बिहान ११ बजेदेखि...


रिलायन्स लाइफको व्यतित बीमालेख नविकरणमा शतप्रतिशत ब्याज छुट

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा शतप्रतिशत छुट दिने भएको छ।कम्पनीले हालको यस बिषम परिस्थितीलाई मध्यनजजर गर्दै आफना बीमितहरुका लागि यस्तो सुविधा ल्याएको सूचना मार्फत जनाएको छ। कम्पनीले नविकरण बीमाशुल्क भुक्तानी नगरी व्यतित भएका सबै...


सिटिजन्स बैंक इन्टरनेशनलको शेयर नेप्सेमा सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार सिटिजन्स बैंक इन्टरनेशनलको शेयर सूचिकृत भएको छ । नेप्सेले आज एक सूचजारी गर्दै यस्तो जानकारी दिएको हो । नेप्सेका अनुसार सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडलाई १ः०.९६ को...


नेपाल हाइड्रो डेभलपर्स कम्पनीको विद्युत् बिक्री आम्दानी घटेसँगै नाफामा देखियो प्रभाव

काठमाडौं । नेपाल हाइड्रो डेभलपर्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छयस त्रैमासको अवधिसम्ममा आइपुग्दा कम्पनीको नाफा ६५ दशमलव ०४ प्रतिशतले घटेर १ करोड १२ लाख ६१ हजार रुपैयाँमा सीमित भएको छ । गत आर्थिक...


विजय लघुवित्तको संस्थापक शेयर बिक्रिमा, कहिलेसम्म दिन पाईन्छ आवेदन ?

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाका संस्थापक शेयरधनीले आफ्नो स्वामित्वमा रहेको २३ हजार ५२९ कित्ताशेयर बिक्री गर्ने भएका छन्। यसमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् । शेयर खरिद गर्न इच्छुक संस्थापकले यो सूचना सार्वजनिक भएको ३५ दिनभित्र कम्पनीको...


१० करोड इकाइ एनआइसी एसिया सेलेक्ट–३० फन्डको बिक्रि असार १० गतेबाट

काठमाडौं । एनआइसी एसिया क्यापिटलले फन्डको इकाई बिक्री खुला गर्ने भएको छ । कम्पनीले असार १० गतेबाट एनआइसी एसिया सेलेक्ट–३० फन्डको १ अर्ब रुपैयाँ बराबरर्को बिक्री खुला गर्ने भएको हो । जसमध्ये १५ प्रतिशत (१ करोड ५० लाख) इकाई...


यूनियन लाइफ इन्स्योरेन्सको सिईओको कार्यकाल थपियो

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) मनोज कुमार लाल कर्णको कार्यकाल थप भएको छ। कम्पनीको संचालक समितिको सम्पन्न बैठकले कम्पनीको सिईओ कर्णलाई साउन एक गतेदेखि लागु हुने गरि थप कार्यकाल नियुक्त हुने निर्णय गरेको हो।...


जीवन विकास लघुवित्तलाई आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डको अनुमति

काठमाडौं । विभिन्न कम्पनीहरुले लगातार आईपीओ निष्काशन गर्ने क्रममा जीवन विकास लघुवित्तले पनि आईपीओ निष्काशन गर्ने भएको छ । सर्वसाधारणहरुको साधारण शेयर (आईपीओ)प्रति क्रेज बढिरहेकोमा कम्पनीले नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्काशन गर्ने अनुमति पाएको हो । लघुवित्तलाई आईपीओ निष्काशन...