सानिमा माई हाइड्रोपावरको साधारण सभा भोलि, १० प्रतिशत लाभांश पारित गर्ने एजेण्डा
काठमाडौं । सानिमा माई हाइड्रोपावरको साधारण सभा भोलि (कात्तिक ११ गते) बिहिबारका लागि हुने भएको छ । सभा सेलिबे्रसन हाइट सुकेधारा काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्ने गरी तय भएको हो । उक्त साधाराण सभाले १० प्रतिशत बोनस...
नबिल बैंकको सर्वाधिक २३ करोडमाथिको कारोबार
काठमाडौं । साताको चौथो दिन बुधबार शेयर बजार खुलेको दुई घण्टामा नबिल बैंकको सर्वाधिक कारोबार भएको छ । कारोबारमा आएका २२२ कम्पनीमध्ये बैंकको सर्वाधिक कारोबार भएको हो । यो समाचार तयार पार्दासम्म बैंकको २३ करोड १४ लाख ८१ हजार...
दुई लघुवित्तको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम मौका
काठमाठौं । दुई लघुवित्तको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन रहेको छ । आशा लघुवित्त वित्तीय संस्था र स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने बिहिबार अन्तिम मौका रहेको छ । यी दुवै लघुवित्तले साधारण सभा प्रयोजन र...
सुदूरपश्चिमका पहाडी जिल्लामा औषधिको अभाव
काठमाडौं । एक हप्तादेखि सुदूरपश्चिमका पहाडी जिल्लामा औषधिको अभाव देखिन थालेको छ । बाढीपहिराले राजमार्ग बगाउनाका साथै अत्यावश्यक सामग्रीहरु औषधि ढुवानी गर्न नसकेका कारण जिल्ला लगायतका डोटी, अछाम र बाजुरामा औषधिको अभाव देखिएको हो । त्यहाँका पहाडी जिल्लाका अस्पतालमा...
सूर्या लाइफ इन्स्योरेन्सले घोषणा गर्यो बोनसदर, अधिकतम ७३ रुपैयाँसम्म दिने
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नयाँ बोनसदर घोषणा गरेको छ ।कम्पनीको आ.व. २०७६/२०७७ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा समितिको कार्तिक ३ गतेको पत्र...
साहस उर्जाको आइपीओ शेयरधनीको डिम्याट खातामा
काठमाडौं । साहस उर्जा कम्पनीको आईपीओ शेयरधनीको डिम्याट खातामा आइपुगेको छ । कम्पनीको एसएएचएएस स्टककोडबाट बुधवारदेखि शेयरधनीको डिम्याट खातामा आएको हो । कम्पनीको शेयर नेप्सेसूचिकरण प्रक्रियामा रहेको छ । कम्पनीले भदौ ६ गतेदेखि १० गतेसम्म ७० करोड रुपैयाँ बराबरको...
बैंक अफ काठमाण्डूको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ३२ हजार कित्ता शेयर बिक्री गर्न लागेको हो । बैंकको संस्थापक शेयरधनी दशरथलाल श्रेष्ठको नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक...
ग्लोबल आइएमई बैंकको नयाँ शाखा उदयपुरको कटानीमा
काठमाडौं । ग्लोबल आइएमई बैंकले नयाँ शाखा बिस्तार गरेको छ । बैंकले उदयपुर जिल्लाको कटानी नगरपालिका वडा नंं. ३ मा हिजो (कात्तिक ९ गते) देखि शाखा शुभारम्भ गरेको हो । बिस्तारित शाखा कार्यालयबाट बैंकले आफ्ना ग्राहकहरुलाई सहज र सरल...
निलगिरी खोला हाइड्रोपावरको वार्षिक साधारण सभाको मिति तय
काठमाडौं । निलगिरी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभाको मिति तय गरेको छ । कम्पनीले सभा मंसिर ३ गते कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौं उपमहानगर पालिका वडा न २८ काठमाडौंमा दिउँसो १२ः३० मा बस्ने गरी आव्हान गरेको हो ।...
सुनको मूल्य ६ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै घटेको छ । ३ दिनयता लगातार बढेको सुनको मूल्य आज तोलामा ६ सयले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ र तेजावी...
कुमारी बैंकको २ लाख कित्ता संस्थापक शेयर बिक्रीमा, कसरी दिने आवेदन ?
काठमाडौं । कुमारी बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको २ लाख कित्ता शेयर आजदेखि (कात्तिक १ गते) बिक्री गर्न लागेको हो । बैंकको संस्थापक शेयरधनी प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रालिको नाममा रहेको संस्थापक शेयर...
आइएमई लाइफले सातै प्रदेशबाट माग्यो ठूलो संख्यामा कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले सातै प्रदेशबाट कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै दुई पदमा कर्मचारी आवश्यकता रहेको जनाएको हो । कम्पनीले सातै प्रदेशबाट एरिया ब्रान्च म्यानेजर ७ जना, ब्रान्च इन्चार्ज ३८ जना कर्मचारी माग...
साढे १५% लाभांश पारित गर्न नेपाल बंगलादेश बैंकले डाक्यो सभा, बुकक्लोज कहिले ?
काडमाडौं । नेपाल बंगलादेश बैंक लिमिटेडले २७ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले सभा मंसिर २ गते बिहिबारका दिन अनलाईन माध्यमबाट भर्चुअल रुपमा गर्ने भएको हो । कम्पनीको कात्तिक ९ गते बसेको संचालक समितिको ३७६ औं...
नेप्सेमा कामना सेवा विकास बैंकको शेयरमूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कामना सेवा विकास बैंकको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले १८.५० प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै कम्पनीको शेयरमूल्य समायोजन भएको हो । अघिल्लो दिन कायम ७१९ रुपैयाँका आधारमा नेप्सेले बोनस शेयर...
महालक्ष्मी विकास बैंकको ७८ हजार कित्ता संस्थापक शेयर शेयर बिक्रीमा
काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको ७८ हजार ४६६ कित्ता शेयर बिक्री गर्न लागेको हो । बैंकका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले...
नारायणी डेभलपमेन्ट बैंकका अध्यक्ष वाग्लेले दिए राजिनामा
काठमाडौं । नारायणी डेपलपमेन्ट बैंक लिमिटेडको अध्यक्षले राजिनामा दिएका छन् । कम्पनीको अध्यक्ष सुरेन्द्रराज वाग्लेले व्यक्तिगत घरायसी कारण देखाई राजिनामा दिएको नेप्सेमार्फत जानकारी गराएको सूचनामा जनाएको छ । वाग्लेले अध्यक्ष र संचालक दुवै पदमा कात्तिक ७ गते दिएको राजिनामा...
नेपाल पेमेन्ट सोलुसन्स् र बैंक अफ काठमाण्डुबीच सम्झौता
काठमाडौं । नेपाल पेमेन्ट सोलुसन्स्ले बैंक अफ काठमाण्डुसँग सहकार्यको लागि सम्झौता गरेको छ ।पेमेन्ट सोलुसन्स्को तर्फबाट प्रताप श्रेष्ठ, सी एक्सओ र सिमन श्रेष्ठ, बिजनेश डेभलपमेन्ट मेनेजर तथा बैंक अफ काठमाडौँको तर्फबाट अमर राजभन्डारी, हेड–कार्ड एन्ड टेक–बेस्ड सभिस् अपरेसन्स् र...
सात दिने प्रष्टीकरणसहित ट्रेड युनियनले स्वावलम्वन लघुवित्तलाई माग्यो लिखित सष्टीकरण
स्वावलम्वन लघुवित्त वित्तीय संस्था लिमिटेडको व्यवस्थापनले ट्रेड युनियनमा रहेका ७ जना कर्मचारीहरुलाई बर्खास्त गर्ने नियत राखी सात दिने प्रष्टीकरण सोधिएको सम्बन्धमा संगठनले विज्ञप्ती जारी गरेको छ । स्वावलम्वन लघुवित्त वित्तीय संस्था लिमिटेडको व्यवस्थापनले ट्रेड युनियनले रितपूर्व बिदाई नदिई यस्तो...
मध्य भोटेकोशी जलविद्युतको आइपीओ शुक्रबार बाँडफाँड हुने
मध्य भोटेकोशी जलविद्युतको आइपीओमा शुक्रबार बाँडफाँड हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार शुक्रबार बिहान ९ बजे आइपीओ बाँडफाँट गरिनेछ । कम्पनीको आइपीअोमा २३ लाख ९३ हजार ४२८ जना आवेदकबाट ३ करोड ४३ लाख ६०...
सल्यानमा बीमा जनचेतनामुलक कार्यक्रम सम्पन्न, घर बीमा अनिवार्य गर्ने मेयरको प्रतिवद्धता
काठमाडौं । सल्यानमा बीमा जनचेतना कार्यक्रम सम्पन्न भएको छ। बीमामा समितिका उप-निर्देशक केशव प्रसाद दाहालको संयोजकत्वमा सहायक निर्देशक निश्चल बाँनिया र राम कोँजुको प्रदेश नं. ६ मा जनचेतनामूलक कार्यक्रमआजदेखि शुभारम्भ गरिसकेको छ। बीमा समितिका उप–निर्देशक केशव प्रसाद दाहालको संयोजकत्वमा...




















