दुई कम्पनीको शेयरमा लाग्यो सर्किट, आज ८ कम्पनीका लगानीकर्ताले मात्र कमाए

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्सेमा उच्च गिरावट आएतापनि दुई कम्पनीको शेयरमा भने सकारात्मक सर्किट लागेको छ । आज नेप्से परिसूचक १०० अंकले घट्न पुगेको छ । सोही अंकले नेप्से घटेपनि ८ अर्बमाथिको कारोबार भएको छ । नेप्सेमा...


नेप्सेमा उच्च गिरावट आउँदा यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्सेमा भारि गिरावट आएको छ । अघिल्लो दिन सामान्य अंकको गिरावट आएको नेप्सेमा आज १०० अंकको गिरावट आएका छ । उच्च गिरावट आएतापनि कारोबार भने उत्साहजनक नै देखिएको छ । नेप्सेमा सूचीकृत २२८...


यी हुन् आइपीओ जारी गर्न अनुमति पाएका ६ कम्पनी, कुनको कति कित्ता आउँदै ?

काठमाडौं । पाँच महिनापछि नेपाल धितोपत्र बोर्डले ६ कम्पनीलाई आइपीओ बिक्री गर्न अनुमति दिएको छ । बोर्ड अध्यक्ष विहिन रह्दा आइपीओ, हकप्रद र ऋणपहरु पाइपलाइनमा रहेको थियो । बोर्डको संचालक समितिको बैठकले स्वीकृती गर्ने प्रावधान भएसँगै पाइपलाईनमा रहेको आइपीओहरुले...


अपि पावरमा लगानीकर्ता झुम्मिए, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्सेमा उच्च गिरावट आएको छ । अघिल्लो दिन आइतबार सामान्य अंकले घटेको नेप्से आज १०० अंकले घट्न पुगेको छ । नेप्सेमा सूचीकृत २२८ कम्पनीको १ करोड ७० लाख ६३ हजार ८३३ कित्ता शेयर...


आज एकै दिन १०० अंकले घट्यो मूल्यपरिसूचक, कारोबार भने उत्साहजनक

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा नेप्से आज उच्च अंकले घटेको छ । कारोबार सुरु भएदेखि नै पहिरो जान थालेको नेप्सेमा कारोबार भने आठ अर्बभन्दा माथि छ । साताको दोस्रो दिन नेप्से १००.१० अंकले घट्दा समग्र मूल्य परिसूचक २८२०.४१ बिन्दुमा...


आशा लघुवित्तको बोनस शेयर शेयरधनीको डिम्याट खातामा

काठमाडौं । आशा लघुवित्तले शेयरधनीको डिम्याट खातामा रकम जम्मा गराएको छ । लघुवित्तले २५ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको हो । कम्पनीले हालसम्म डिम्याट गराएकाहरुको बोनस सेयर खातामा पठाइदिएको हो । तर, अहिलेसम्म पनि डिम्याट...


इमर्जिङ नेपालले आईपीओ जारी गर्ने बोर्डबाट पायो स्वीकृति

काठमाडौं ।  इमर्जिङ नेपालले आईपीओ जारी गर्ने नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको छ । बोर्डले आवेदन दिएसँगै कम्पनीले ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको हो ।यससँगै कम्पनीले अंकित मूल्य एक सय रुपैयाँ दरका...


नेप्सेमा पहिरो, दुई घण्टामा ८१ अंकको गिरावट

काठमाडौं । आज नेपाली पुँजिबजारमा समग्र मूल्य सूचांकहरु ह्वात्तै घटेको छ । नेप्सेमा एकाएक पहिरो जाँदा सर्वसाधारण लगानीकर्ताहरुले करोडौं रुपैयाँ गुमाएका छन् । साताको दोस्रो दिन सोमबार नेप्सेमा शेयरहरुको मूल्य उच्च अंकले घटेको हो । नेप्सेमा आज अधिकांश समुहको...


भारतमा भेटियो कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोन भन्दा कति जोखिम ?

काठमाडौं । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएको छ । विश्वभर ओमिक्रोन भेरियन्ट तीव्र रुपमा फैलिरहेकोमा भारतमा ‘बिए–२’ भेरियन्ट पुष्टि भएको हो । भारतको मध्य प्रदेशस्थित इंदौरानमा ओमिक्रोनकै नयाँ भेरियन्ट ‘बिए–२’ पुष्टि भएको हो । उक्त शहरमा १६ जनामा...


नयाँ आउन लागेको रि इन्स्योरेन्स ब्रोकर कम्पनीले माग्यो विभिन्न पदका लागि कर्मचारी

काठमाडौं । बीमा समितिको इजाजतको पखाईमा रहेको नयाँ आउने क्रममा रहेको रि इन्स्योरेन्स ब्रोकर कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ। कम्पनीले जनरल म्यानेनजर, पब्लिक रिलेसन म्यानेनजर, अफिसर र असिस्टेन्ट लेभलको लागि कर्मचारी माग गरेको हो । कम्पनीले...


विन नेपाल लघुवित्तको शेयरमा सकारात्मक सर्किट, कति पुग्यो शेयरमूल्य ?

काठमाडौं । सातो दोस्रो दिन सोमबार शेयर बजार खुलेको करिक सवा १ घण्टामा विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमा सकारात्मक सर्किट लागेको छ । यो समाचार तयार पार्दा सम्म शेयर बजारमा ७४ अंकको गिरावट आएतापनि सो कम्पनीको शेयरमूल्य...


शेयरधनीलाई पुरानो लाभांश लिन मेगा बैंकको आग्रह

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आफ्ना शेयरधनीहरुलाई पुरानो लाभांश लिन अनुरोध गरेको छ । बैंकले मर्जरमा जानुभन्दा अघिको पश्चिमाञ्चल डेभलपमेन्ट बैंक, टुरिजम डेभलपमेन्ट बैंक र गण्डकी विकास बैंकको विभिन्न साधारण सभाबाट पारित भएको नगद लाभांश हालसम्म पनि नलिएकोले...


आइएमई लाइफको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ७० रुपैयाँसम्म बोनसदर निर्धारण

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर घोषणा गरेको छ। कम्पनीले अधिकतम ७० रुपैयाँ बोनसदर घोषणा गरेको हो ।कम्पनीले बीमितहरुको लागि आर्थिक वर्ष २०७६/७७ को नयाँ बोनसदर घोषणा गर्दै इन्स्योरेन्सले बीमितलाई प्रतिहजार अधिकतम ७० रुपैयाँ (प्रतिहजार) बोनसदर घोषण...


लाभांश रद्द भएसँगै एनआइसी एशिया बैंकको सर्वाधिक १७ करोडमाथिको कारोबार

काडमाडौं । साताको दोस्रो दिन सोमबार कारोबारमा आएका २१२ कम्पनीमध्ये सर्वाधिक एनआइसी एशिया बैंकको १७ करोड माथिको कारोबार भएको छ । एनआइसी एशिया बैंकले गत कात्तिक ८ गते प्रस्ताव गरेको १५ प्रतिशत लाभांश माघ ९ गते नेपाल राष्ट्र बैंकले...


शेयर बजार खुलेको केही समयमा नै बुद्धभूमि हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट

काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार खुलेको केही समयमा नै बुद्धभूमि हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ । यो समाचार तयार पार्दासम्म कारोबारमा आएका २०७ कम्पनीमध्ये बुद्धभूमिको उच्च खरिद माग रहेकाले कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको हो...


पाँचथर पावरद्धारा चालु आवको लागि लेखापरीक्षक नियुक्त

काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीको पुष २८ गते सम्पन्न भएको वार्षिक साधारण सभाले आव २०७८।०७९ को लागि लेखापरीक्षण सम्बन्धि सम्पूर्ण कार्य गर्न टि.पि.अधिकारी एण्ड एसोसियट्सका चार्टर्ड एकाउन्टेन्ट ठाकुर...


चालु आवको दोस्रो त्रैमाससम्ममा नेपाल बैंकको खुद नाफा झण्डै साढे १ अर्ब

काठमाडौं । नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरणअनुसार बैंकले खुद नाफामा प्रशंसनिय बृद्धि गर्न सफल भएको छ । बैंकले पुष मसान्तसम्ममा १ अर्ब ४१ करोड ७० लाख ५८...


एनआईसी एशिया बैंकको लाभांश रद्द, नेपाल राष्ट्र बैंकले किन दिएन स्वीकृति ?

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडका शेयरधनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश नपाउने भएका छन् । बैंकको गत कात्तिक ८ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको चुुक्तापूँजीको १५.७८९४७ प्रतिशत लाभांश नियमक निकाय...


सनराईज बैंकको मुनाफा घट्यो, कतिमा झर्यो इपिएस ?

काठमाडौं । क बर्गको सनराइज बैंक लिमिटेडको मुनाफा घटेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण आज सार्वजनिक गर्दै बैंक वित्तीय विवरणमा कमजोर रहेको देखिएको हो । आज प्रकाशित वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही...


छ महिनामा एनएमबि बैंकले कमायो पौने दुई अर्ब, खराव कर्जा र स्प्रेड दर दुवै घट्यो

काठमाडौं । चालु आवको छ महिनामा एनएमबि बैंकको मुनाफा सामान्य अंकले बृद्धि भएको छ । आज प्रकाशित चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा सो बैंकको मुनाफा पौने दुई अर्ब पुगेको देखिएको छ । गत आवको समीक्षा अवधीमा एक...