घोडीघोडा लघुवित्तको साधारण सभा पुस १० गते, यस्ता छन् एजेण्डा ?
काठमाडौं । घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा पुस १० गते बस्ने गरी आव्हान गरेको छ । सभा कैलाली जिल्लाको धनगढी स्थित होटल रुबसमा बिहान १० बजे बस्ने गरी आव्हान गरेको हो । सभाले घोडीघोडा लघुवित्त...
सेन्चुरी बैंकमा भएको करोडौं घोटाला काण्डको छानविन गर्न माग गर्दै उच्च अदालतमा मुद्दा दायर
काठमाडौं । सेन्चुरी बैंकमा भएको करोडौं घोटालाका मतियारहरुलाई काण्डमा नेपाल राष्ट्रकै उच्च अधिकारीबाट संरक्षण भई कारवाही नभएपछि सो प्रकरण अब अदालतमा पुगेको छ । सेन्चुरी बैंक र ग्रिन हिल सिटीको मिलेमतोमा एक करोड रुपैयाँ कीर्ते ऋण प्रवाह गरेको देखाई,...
महिला लघुवित्तको बम्पर लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको बम्पर लाभांश सुरक्षित गर्ने आज (कात्तिक १५ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरणका लागि मंसिर १६ गते एक दिनका लागि बुक क्लोज गर्ने भएकाले आजसम्म कायम शेयरधनीले...
व्यापार घाटा घटाउन निजि क्षेत्रलाई सहयोग गर्न आवश्यक छ
डा.शंकर प्रसाद शर्मा, पूर्वउपाध्यक्ष, राष्ट्रिय योजना आयोग नेपालको आर्थिक र सामाजिक क्षेत्र यतिवेला जटिल अवस्थाबाट गुज्रिरहेको छ । विगत दुुई वर्षदेखि विश्वव्यापी महामारीको रूप लिएको नोबेल कोरोना भाइरस (कोभिड–१९) प्रकोपका कारण नेपालसहित विश्वकै जनजीवन, विकास निर्माण, शिक्षा, स्वास्थ्य तथा...
सिन्धुलीमाडीको हार्डवेयर गोदाममा आगलागी, करोडको क्षती
काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका वडा न ६ रातमाटामा आगलागी भएको छ । शाह आयरन एण्ड इलेक्ट्रिक सेन्टरबाट सुरु भएको आगलागी ५ घण्टा पछि नियन्त्रणमा आउदा करोडौं धनमान जलेर नष्ट भएको छ । आगो नियन्त्रण लिन रामेछाप जिल्ला, दुधौली...
बीमा समितिका अध्यक्ष सिलवाललाई अर्को धक्का, नयाँ सञ्चालकद्वारा बैठकमा सहभागी हुन अस्वीकार
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बीमा समितिमा पठाएका सञ्चालक शोभाकान्त पौडेले नजाने भएका छन् । यससँगै बीमा समितिमा गलत धन्दा गर्दै अदृष्य रुपमा भ्रष्टाचार गर्दै आएका बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल थप संकटमा परेका छन्। बीमा समितिका अध्यक्ष...
यूनियन लाइफको स्वतन्त्र विज्ञ संचालकको राजिनामा स्वीकृत, दिगम्बर झा बने नयाँ संचालक
काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीका स्वतन्त्र विज्ञ संचालक देबी प्रसादले राजीनामा दिएका छन् । नेप्सेमार्फत एक सूचना जारी गर्दै कम्पनीले आज यस्तो जानकारी दिएको हो । सोमवार सम्पन्न संचालक समितिको बैठकले शर्माले दिएको राजीनामा स्वीकृत गरेको कम्पनीले जनाएको...
हिमालय बैंकको नयाँ शाखा कैलालीको टिकापुर
काठमाडौं । हिमालयन बैंक लिमिटेडले थप एक शाखा कार्यालय बिस्तार गरेको छ । बैंकले सुदुुरपश्चिम प्रदेशको कैलाली जिल्ला टिकापुर नगरपालिका वडा १ जमरापारीमा नयाँ शाखाको शुभारम्भ गरेको हो । बिस्तारित शाखा कार्यालय मार्फत बैंकले आफ्ना ग्राहकहरुलाई विभिन्न बैंकिङ सेवा...
थप २५५ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार आज ४ हजार ३२९ जनामा पीसीआर परीक्षण गर्दा २४५ जनामा र २ हजार १४० जनामा एन्टिजेन परीक्षण गर्दा १० जनामा कोरोना संक्रमण...
कामना सेवा विकास बैंकको क्षेत्रीय तथा पुनर्निर्मित बुटवल शाखा शुभारम्भ
काठमाडौं । कामना सेवा विकास बैक लिमिटेडले क्षेत्रीय तथा पुनर्निर्मित बुटवल शाखा स्थापना गरेको छ । बैंकले रुपन्देही जिल्लाको बुटवल उप महानगरपालिका वडा न ६ पुष्पालालपार्क स्थित शाखा कार्यालय रहेको भवनमा नैं क्षेत्रीय कार्यालय बिस्तार गरेको हो । उक्त...
महिला लघुवित्तको ५० प्रतिशत लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने भोलि (कात्तिक १५ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरणका लागि मंसिर १६ गते एक दिनका लागि बुक क्लोज गर्ने भएकाले मंसिर १५ गतेसम्म कायम...
देशभर रहेका गुठीको सम्पतीको संरक्षण गर्न तत्कालिन र दिर्घकालिन योजना बनाउन मन्त्री श्रेष्ठको निर्देशन
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले गुठी संस्थान स्थापनाको उदेश्य, मर्म र भावना अनुरुप परिणाम देखिनेगरी काम गर्न निर्देशन दिनुभएको छ ।गुठी संस्थानको केन्द्रिय कार्यालय त्रिपुरेश्वरमा आज संस्थानमार्फत भइरहेका काम र आगामी कार्ययोजनाबारे जानकारी...
सामुदायिक पुँजी निर्माण गर्न पत्रकार सहकारी बनाएर उत्पादनसँग पनि पत्रकारहरू जोडिनुपर्छ : अर्थमन्त्री जनार्दन शर्मा
काठमाडौं । सामुदायिक पुँजी निर्माण गर्न पत्रकार सहकारी बनाएर उत्पादनसँग पनि पत्रकारहरू जोडिनुपर्ने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । मंगलबार प्रेस सेन्टर ललितपुरको चौँथो जिल्ला अधिवेशनलाई सम्बोधन गर्नुहुँदै उहाँले पत्रकारहरूले पत्रकार सहकारी बनाएर जान सक्ने बताएका छन् । पत्रकारिता...
आज कुन कम्पनीका लगानीकर्ता कति गुमाए ?
काठमाडौं । पूँजी बजारमा आज नेप्सेमा सूचिकृत २२५ कम्पनीको ६४ लाख ४७ हजार ४४९ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से १.६४ अकंले घट्दा कारोबार ३ अर्ब ८ करोड ९० लाखमा सिमित भएको छ । आज सर्वाधिक गुमाउने...
दुई कम्पनीको शेयरमा पोजेटिभ सर्किट, अन्य कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?
काठमाडौं । पूँजी बजारमा आज नेप्सेमा सूचिकृत २२५ कम्पनीको ६४ लाख ४७ हजार ४४९ कित्ता शेयर किनबेच हुदाँ ३ अर्ब माथिको कारोबार भएको छ । आज सामलिङ पावर र न्यादी हाइड्रोपावरको सकारात्मक सर्किट लागेको छ । त्यस्तै, तेह्रथुम पावरको...
आइसीएफसी र महालक्ष्मी विकास बैंक सहित यी कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । आज सूचीकृत कम्पनीको ६४ लाख ४७ हजार ४ सय ४९ कित्ता शेयर खरिदबिक्रि हुँदा ३ अर्ब ८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। हिजो सर्वाधिक कारोबार गर्न सफल आइसीएफसी र महालक्ष्मी विकास बैंकको आज सर्वाधिक कारोबार...
नेप्से सामान्य अंकले घट्दा निर्जिवन बीमा र विकास बैंकको उपसूचकमा सुधार
काठमाडौं । साताको तेस्रो दिन नेप्से सामान्य अंकले घटेको छ। नेप्से १ दशमलव ६४ अंकले घट्दा २६२८ दशमलव ३७ मा कायम भएको छ। आज सूचीकृत कम्पनीको ६४ लाख ४७ हजार ४ सय ४९ कित्ता शेयर खरिदबिक्रि हुँदा ३ अर्ब...
दोस्रो बजारमा कारोबार भएको दोस्रो दिनमा न्यादी हाईड्रोवारको शेयरमा लाग्यो सर्किट
काठमाडौं । दोस्रो बजारमा कारोबार भएको दोस्रो दिनमा न्यादी हाईड्रोवारको शेयर ९.९८ प्रतिशतले बढेको छ । हाईड्रोपारका लगानिकर्ताले दोस्रो बजारमा कारोबार खुलेको आज दोस्रो दिन ९.९८ प्रतिशतले कमाएका हुन् । हिजो प्रि– सेसनमा म्याचिङ भएर प्रतिकित्ता २८२ दशमलव ३...
आइएमई लाइफ इन्स्योरेन्सद्धारा ५ लाख मृत्यु दाबी भुक्तानी
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी वापतको रकम हस्तान्तरण गरेको छ ।मिक्वाखोला गाउँपालिका ५ का बीमित स्व। टाशी शेर्पाको निधन पश्चात उनको श्रीमती फुलमाया तामाङलाई मृत्यु दाबी बापतको ५ लाख ६ हजार ५ सय रुपैयाँ...
२० निर्जिवन बीमा कम्पनीले कात्तिक महिनामा आर्जन गरे पौने ३ अर्ब रुपैयाँ बीमाशुल्क, कुनले कति गरे ?(तथ्याङ्क सहित)
काठमाडौं । हाल संचालनमा रहेका २० निर्जिवन बीमा कम्पनीले पौने ३ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । कात्तिक महिनामा निर्जिवन बीमा कम्पनीहरुको २ अर्ब ८७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् । कात्तिक महिनामा...



















